• आमाको हत्या गरेर रगतले भुइँमा बनाए ‘स्माइली’

    एजेन्सी जेठ ११ – भारतीय पुलिस इन्स्पेक्टर ज्ञानेश्वर गाणेरेकी श्रीमती दिपाली गणेरेको हत्यापछि उनका छोरा फरार छन् । उनको हत्या उनकै छोराले गरेको प्रारम्भिक अनुसन्धानले दाबी गरेको छ । हत्यापछि भुइँमा रगतले जुन मेसेज लेखिएको छ, त्यो देखेर पुलिस पनि हैरान छन् । भुइँमा रगतले अंग्रेजीमा दुई लाइन लेखिएको छ जसको अर्थ ‘उनी (आमा) का [&hel..

  • ब्राजिलमा सरकारबिरुद्ध बिशाल प्रदर्शन, राष्ट्रपतिद्वारा सेनालाई आदेश

    ब्राजिलिया, जेठ ११- ब्राजिलमा दशौं हजारको जुलूसले सरकारबिरुद्ध बिशाल जन प्रदर्शन..

  • इन्डोनेसियाको राजधानी जकार्तामा दुई बम बिस्फोटः तीनको मृत्यु, थुप्रै घाइते

    एजेन्सी जेठ ११ – इन्डोनेसियाको राजधानी जकार्तास्थित एक बस स्टेशन नजिकै दुई बम बि..

  • म्यान्चेस्टर बम बिस्फोटका आरोपी सलमानका पिता र दाइ हिरासतमा

    बीबीसी जेठ ११ – बेलायतका पुलिस म्यान्चेस्टर एरिना बम बिस्फोट पछाडि संदिग्ध नेटवर..

  • ट्रम्पको अनियन्त्रित बोली र अमेरिकी गुप्तचर सम्वन्ध

    केन्ट ह्यारिङ्टन अमेरिका, १० जेठ – कसैलाई गोप्य कुरा बताउनु भनेको विश्वास ..

  • भारत–चीन सीमा नजिकै भारतीय युद्धविमान वेपत्ता

    नयाँ दिल्ली, जेठ १० – भारतीय वायु सेनाको एसयु–३० फाइटर विमान भारत–चीन सीमा नजिकै रहेको आसामको तेजपुर क्षेत्रमा वेपत्ता भएको छ । तेजपुरबाट ६० किलोमिटर उत्तरतर्फ विमानसँग सम्पर्क विच्छेद भएको थियो । रसियामा बनेको फाइटर विमान दुई पाइलटसहित आसामको सालोनिबारीबाट मंगलबार बिहान १०ः३० मा उडान भरेको थियो । भारतीय वायु सेनाले खराब मौसमका ..

  • किन भनिदैछ यी चिनियाँ छात्रालाई देशद्रोही ?

    बेइजिङ, जेठ १० – एक चिनियाँ छात्राले अमेरिकामा आफ्नो दिक्षान्त समारोहमा दिएको उग्र प्रतिक्रियाका लागि माफी माग्न परेको छ । मेरील्याण्ड विश्वविद्यालयमा भाषण दिँदै याङ सुपिङले अमेरिकामा ‘लोकतन्त्रको ताजा हावा’ को तारिफ गरेकी थिइन् । सँगै उनले चीनमा बढिरहेको वायु प्रदुषण र अभिव्यक्ति स्वतन्त्रमा पाबन्दीको तुलना गरेकी थिइन् । यसबाट ..

  • पाकिस्तानको चौकीमा भारतद्वारा आक्रमण, जारी गरियो भिडियो

    एजेन्सी नयाँ दिल्ली, जेठ १० – भारतीय सेनाले जम्मु–कश्मिरको नौशेरा सेक्टरमा रहेको पाकिस्तानको कयौँ चौकीमा हमला गरेर ध्वस्त बनाएको छ । ध्वस्त पारिएका चौकीबाट भारतमा घुस्ने आतंकवादीलाई मद्दत गरिरहेको भारतको आरोप छ । त्यस्तै त्यहीँबाट भारतका गाउँहरुमा गोलीबारी गर्ने गरेको भारतीय सेनाले उल्लेख गरेको छ । सम्भवतः पहिलो पटक सेनाले पाकिस..

  • मोदीको तीन वर्ष : नोकरी बिना अच्छे दिन ?

    नयाँ दिल्ली, जेठ ९ – विनोद कुमार यादव ३५ वर्षका भए तर उनी अझै बेरोजगार छन् । विनोद प्राध्यापक बन्न चाहन्थे, यसका लागि उनले पिएचडी पनि गरे । तर, अहिलेसम्म उनीसँग नोकरी छैन । पिएचडीपछि उनलाई केही कलेजमा तीन महिनाका लागि अतिथि प्राध्यापकका रुपमा पढाउने अवसर मिल्यो । तर, स्थायी जागिर भने उनले पाउन सकेनन् […]

  • ‘युवकलाई जिपमा बाँध्ने मेजर सम्मानित’

    बीबीसी जेठ ९ – भारतीय मिडियामा आएको खबर अनुसार सेनाका मेजर एल गोगोईलाई सेनाले सम्मानित गरेको छ । समाचार एजेन्सी पीटीआईले सूत्रको हवाला दिँदै उनलाई चरमपन्थ रोधी (काउन्टर इनसर्जेन्सी) अभियानका लागि पुरस्कार दिएको बताएको छ । पीटीआईले एक अन्य ट्वीटमा मेजर गोगोईको निरन्तर प्रयासका लागि सेना प्रमुख जनरल बिपिन रावतले उनलाई कमनडेशन कोर्..

  • जब मेलानियाले झड्कारिन ट्रम्पको हात

    एजेन्सी जेठ ९ – मुश्लिम देशसँग आफ्नो विदेश यात्राको सुरुवात गर्ने अमेरिकी राष्ट्रपति ट्रम्पको यात्रा थुप्रै कारणले मिडियामा चर्चा बटुलिरहेको छ । सबैभन्दा पहिले ट्रम्पको साउदी अरबको यात्रामा नै हैरानी जताइयो भने दोस्रोतर्फ त्यहाँको रिति रिवाजसँग घुलमिल हुन खोजेको कुरामा पनि प्रश्न उठे । यसैबिच ट्रम्प इजराइलको तल–अविव पुग्ने क्रमम..

  • म्यान्चेस्टरमा आरियाना ग्रान्डेको कन्सर्टमा विस्फोट, १९ को मृत्यु, ५० घाइते

    म्यान्चेस्टर, जेठ ९ – म्यान्चेस्टर एरिनामा भएको सम्भावित आतंकवादी आक्रमणमा १९ जनाको मृत्यु भएको छ भने ५० जनाभन्दा बढी घाइते भएका छन् । अमेरिकी पप गायिका आरियाना ग्रान्डेको कन्सर्टमा स्थानीय समयअनुसार १९ बजेर ३५ मिनेट जाँदा विस्फोट भएको थियो । विस्फोटको कारण अझै यकिन नभए पनि प्रधानमन्त्री थेरेसा मेले यो आतंकवादी आक्रमण हुनसक्ने ब..

  • बम विस्फोटमा बीस घाइते

    बैकक, जेठ ८ – बैककस्थित एक सैनिक अस्पताल सोमबार भएको बम आक्रमणमा परी २० भन्दा बढी व्यक्ति घाइते भएका प्रहरी स्रोतले जानकारी दिएको छ । प्रांरम्भिक समाचार अनुसार बम विस्फोट भएको यसमा परी २० भन्दा बढी घाइते भएका राष्ट्रिय उप प्रहरी प्रमुख सिभारा रङ्गसिब्राराह्म्यानकुलले समाचारदाताहरुलाई बताउनु भएको छ । रासस÷एएफपी

  • अफगान सुरक्षाबलको कारबाहीमा ७१ आतङ्ककारी मारिए

    काबुल, जेठ ८ – द्वन्द्वग्रस्त राष्ट्र अफगानिस्तानमा गत २४ घन्टाभित्र भएका शृखलावद्ध सुरक्षा कारबाहीमा परी ७१ आतङ्ककारी मारिएका अफगान गृह मन्त्रालयले सोमबार प्रकाशित विज्ञप्तिमा जनाएको छ । अफगान राष्ट्रिय प्रतिरक्षा र सुरक्षाबलको संयुक्त प्रयासमा आतङ्ककारी विरुद्ध जारी १२ वटा कारबाहीको क्रममा गत २४ घन्टाभित्र ७१ आतङ्ककारी मारिएका..

  • मृत्युशय्यामा भएका क्यान्सर पीडितले भावुक विवाह समारोहमा गरे प्रेमिकासँग विवाह  

    मिरर डट को डट युके जेठ ८ – मृत्युशय्यामा भएका एक क्यान्सर पीडितले आफ्नी प्रेमिकासँग विवाह गरेका छन् । यी दुईको विवाह कार्यक्रम अपरिचितहरुले २४ घण्टाभित्र आयोजना गरेको बताइएको छ । रे केरसअ, ६३, र ट्रेसी ब्रुक्स, ४५, ले आफ्नो विवाह अर्को वर्ष गर्ने योजना बनाएका थिए तर रेलाई गत मार्च महिनामा क्यान्सर भएको पत्ता […]

  • १७ वर्षीय छात्रको कमालः ५ सयको पुरानो नोटमा उत्पादन गरे बिजुली

    डेक्कन क्रोनिकल्स जेठ ८ – ओडिशाको नुआपादा जिल्लाका एक १७ वर्षीया छात्रले ५ सय भारुको प्रतिबन्धित नोटबाट बिजुली पैदा गर्ने प्रविधि विकास गरेका छन् । खरिअर कलेजका लख्मण दुन्डी नामका एक छात्रले आफू ५ सय भारुको एक पुरानो नोटबाट ५ भोल्टको बिजुली पैदा गर्न सक्ने दाबी गरेका छन् । लख्मणलाई उद्धृत गर्दै द टाइम्स अफ […]

  • भारतीय अर्थमन्त्री जेटलीद्वारा केजरीवालविरुद्ध १० करोडको मानहानी मुद्दा

    नयाँ दिल्ली, जेठ ८ – भारतीय अर्थमन्त्री अरुण जेलीले अरविन्द केजरीवाल विरुद्ध अर्को मुद्दा दर्ता गराएका छन् । केजरीवालका वकिल जेठमलानीले जेटलीलाई अदालतमा जालसाज भएको बताएका थिए, जसमा जेटलीले मानहानीको मुद्दा दर्ता गर्दै १० करोडको क्षतिपूर्ती माग गरेका हुन् । पछिल्लो हप्ता दिल्ली हाइकोर्टमा मानहानीकै मुद्दाको सुनवाई भइरहेको थियो ।..

  • उत्तर कोरियासँग दक्षिणले लचिलो नीति लिने

    सोल, ८ जेठ । दक्षिण कोरियाको एकीकरण मन्त्रालयले उत्तर कोरियासँग नागरिक आदानप्रदान गरिनेलगायतका प्रमुख अन्तर कोरियाली मामिलाहरुमा लचिलो नीति अवलम्बन गरिने बताएको छ । साथै यस मन्त्रालय उत्तर कोरियाली नेताहरुसँग वार्ता गर्ने मनस्थितिमा रहेको समेत जनाएको छ । नियमित प्रेस भेटघाट कार्यक्रममा एकीकरण मन्त्रालयका प्रवक्ता लि डुक हाएङ्गले..

  • सगरमाथा आरोहण गर्दा तीन विदेशीको मृत्यु, एक बेपत्ता

    वासिङ्टन पोष्ट जेठ ८ – सगरमाथा आरोहणको क्रममा दुई दिनभित्र तीनजना विदेशीको मृत्यु र एकजना बेपत्ता भएको बताइएको छ । अलाबामाका ५० वर्षे डाक्टर रोलान्ड इयरवुडको आइतबार बिहानै मृत्यु भएको जानकारीमा उल्लेख छ । इयरवुड दुई वर्ष अधिको महाभूकम्पका बेला सगरमाथामा आएको हिम पहिरोबाट बाँच्न सफल भएका थिए । स्लोभाकका पर्वतारोही भ्लादिमिर स्टार..

  • संसाररभरी बर्चस्व राख्न चीनले अघि सारेका यस्ता छन् पाँच महत्वाकांक्षी योजना

    बीबीसी जेठ ८ –  यो निकै ठूलो र खर्चिलो पूर्वाधार परियोजना हो जसमार्फत चीन संसारमा आफ्नो असर बढाउन चाहन्छ । चीनले बन्दरगाह, सडक र रेल नेटवर्कको पुनर्निर्माणका लागि यो महत्वाकांक्षी आर्थिक योजना सुरु गरेको छ जसमा चीनले अर्बौं डलर खर्च गर्नेछ । यसलाई ‘वन बेल्ट वन रोड’ (न्यू सिल्क रुट) नाम दिइएको छ । यसमार्फत […]

  • के मुस्लिम देशमाथि ट्रम्पको दृष्टिकोण फेरिँदो छ ?

    बीबीसी जेठ ८ – अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले रियाममा ४० भन्दा बढि मुस्लिम देशका नेतालाई सम्बोधन गर्दै साउदी अरबको आफूमाथि गरेको व्यवहारलाई मनैदेखि तारिफ गरेका छन् । यद्यपी, राष्ट्रपति ट्रम्पले आफ्नो भाषणको प्रयोग अरब र मुस्लिम देशलाई कडा सन्देश दिनका लागि गरेका छन् । उनले कि त चरमपन्थलाई बढाउने विचारधारासँग लड्न वा त आउँदा ..

  • क्यान्स चलचित्र महोत्सवमा बम आतङ्क र भागदौड

    क्यान्स, ७ जेठ । फ्रान्सको क्यान्स नगरमा आयोजित विश्व प्रसिद्ध चलचित्र महोत्सव पालाइ डे फेस्टिभल हलको परिसरभित्र वेवास्तापूर्वक राखिएको एउटा शङ्कास्पद ब्यागमा बम राखेको हुन सक्ने हल्ला फैलिएपछि यहाँ भेला भएका हजारौंँ दर्शकमाझ भाग दौड मच्चिएको छ । महोत्सवमा प्रतिस्पर्धा गर्न तयारी गरिएको एउटा प्रसिद्ध चलचित्र रिडाउटेबल प्रदर्शन ह..

  • ट्रक र प्लेन जुध्दा आठ घाइते

    लस एन्जलस, ७ जेठ । ब्यापारिक उडानमा रहेको एक विमान र यात्रुहरुलाई खाना, पानी आपूर्ति गर्ने एउटा ट्रक लस एन्जलस अन्तर्राष्ट्रिय विमानस्थलको ट्याक्सी वेमा आपसमा जुध्दा आठ जना घाइते भएका छन् । मेक्सिकोको राजधानी मेक्सिको सिटीबाट एरो मेक्सिको एयरलाइन्सको उडान नं. ६४२ बाट एउटा बोइङ्ग–७३७ विमान संयुक्त राज्य अमेरिकाको एन्जलस अन्तर्राष..

  • अफगानिस्तानको जाबुलमा बीस प्रहरी मारिए

    अफगानिस्तान, ७ जेठ । सरकार विरोधी सयौंँ लडाकूहरुको आक्रमणमा परी अफगानिस्तानमा २० भन्दा बढी प्रहरी मारिएका छन् । दक्षिणी अफगानिस्तानको जाबुल प्रान्तको शाह जोइ र देह चोपानको सुरक्षा चेकजाँच गर्ने ठाँउमा आइतबार आतङ्ककारीले आक्रमण गरेका प्रान्तीय गभर्नर बिस्मील्लाह अफगानमालले जानकारी दिए। “हजारौँ तालीवानी विद्रोहीले शाह जोइ र देह चो..

  • एक हप्ताभित्र उत्तर कोरियाले पुनः गर्यो अर्को मिसाइल परिक्षण

    बीबीसी जेठ ७ – उत्तर कोरियाले एक पटक पुनः मिसाइल परिक्षण गरेको छ । यो परिक्षणको सूचना दक्षिण कोरियाली सेनाले दिएका छन् । दक्षिण कोरियाली जोइन्ट चिफ अफ स्टाफको अफिसका अनुसार यो परिक्षण आइतबार स्थानीय समय अनुसार अपरान्ह गरिएको हो । एक हप्ता पहिले उत्तर कोरियाले मिसाइल परिक्षण गरेको थियो । उक्त मिसाइल परिक्षण बारे […]

रातोपाटी स्पेशल