• ११ वर्ष कान्छो पुलिस प्रेमीसँग मिलेर राजदूत श्रीमानको हत्या, पक्राउ पर्दा यसरी मुख लुकाइन्

    रियो डे जेनेरियो – ग्रीसका राजदूत कारियाकोस अमिरिदिसको हत्या उनकै श्रीमतीले गराएको पुष्टि भएको छ । श्रीमती फ्रान्स्वाले आफ्ना प्रेमीसँग मिलेर उनको हत्या गरेको ब्राजिल पुलिसले दाबी गरेको छ । दुबैले पक्राउ गरेको छ । फ्रान्स्वालाई जब पुलिस स्टेसनबाट लग्दै गर्दा उनले अनुहार लुकाएकी थिइन् । – पछिल्लो सोमबारदेखि हराइरहेका ग्रीसका राजद..

  • दक्षिण कोरिया ‘स्काण्डल’ : चोइ सुन सिलकी छोरी पक्राउ

    सिओल – दक्षिण कोरिया जारी राष्ट्रपतिको भ्रष्टाचार प्रकरणको केन्द्रविन्दुमा रहेकी..

  • इन्डोनेसियामा पर्यटक चढेको डुङ्गामा आगलागी हुँदा २३ को मृत्यु

    जकार्ता – इन्डोनेसियाको राजधानी जकार्ताबाट उत्तरमा अवस्थित एक पर्यटकीय टापुमा नय..

  • नशाले ‘मात्तिएका’ पाइलट विमानको ककपिटबाट पक्राउ

    नशाले चुर भएका एक पाइलटलाई विमान उड्नु केही समय अघि ककपिटबाट पक्राउ गरिएको छ । प..

  • कोइला खानी भत्किदाँ ज्यान गुमाउनेको सङ्ख्या १६ पुग्यो

    भारत – पूर्वी भारतीय राज्य झारखण्डमा अवस्थित एक कोइलाखानीमा गत बिहीबार रात..

  • बुरुन्डीका वातावरण मन्त्रीको गोली हानी हत्या

    नैरोवी – बुरुन्डीका एक मन्त्रीको राजधानी बुजुम्बुरामा आइतबार बिहानै गोली हानी हत्या गरिएको छ । पानी, वातावरण र योजना मन्त्री इम्मानुएल नियोन्कुरुको आतबार हत्या भएको प्रहरी प्रवक्ता पाइर्रे कुरिकियले सामाजिक सञ्जाल ट्विटरमार्फत् जानकारी दिए । वातावरण मन्त्री स्थानीय समयानुसार मध्यराती १२ः४५ बजे आफ्नो घरबाट रोहेरो भन्ने स्था..

  • नयाँ वर्षमा उत्तर कोरियाको ‘सर्प्राइज’ : अब अमेरिकासम्म प्रहार गर्ने मिसाइलको परिक्षण

    प्योङयाङ – उत्तर कोरियाका नेता किम जोङ उनले आफूहरु परमाणु हतियार बोक्न सक्ने लामो दुरीको मिसाइलको निर्माणको अन्तिम चरणमा रहेको बताएका छन् । नयाँ वर्षको सन्देशमा उत्तर कोरिया अन्तरदेशीय बालिस्टिक मिसाइलको निर्माण ‘अन्तिम चरण’ मा रहेको किमले बताएका हुन् । प्योङयाङले गत वर्ष मात्र दुई वटा परमाणु परिक्षण गरेको थियो । जसमध्ये एक हालस..

  • ‘सान्टा क्लज’को पहिरन लगाएको आतंकवादीद्वारा इस्तानबुलको नाइटक्लबमा आक्रमण : ३९ जनाको मृत्यु (फोटो/भिडियो)

    इस्तानबुल – टर्कीको इस्तानबुलमा रहेको एक नाइटक्लबमा भएको आतंकवादी आक्रमणमा कम्तिमा ३९ जनाको मृत्यु भएको छ । टर्कीका गृहमन्त्रीका अनुसार मारिनेमा १६ जना विदेशी रहेका छन् । सुलेमान सोल्युका अनुसार प्रहरीले आक्रमणकारीको खोजिगरिरहेका छन् । सहरका गर्भनर भासिप साहिनले यसअघि घटनामा एक प्रहरीको पनि मृत्यु भएको बताएका थिए । इस्तानबुलको ओ..

  • ‘धेरै बुद्धिमान्’ नेता भन्दै ट्रम्पले गरे पुटिनको प्रशंसा

    वासिङ्टन– अमेरिकी राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्पले रसियाली राष्ट्रपतिले अमेरिकी कूटनीतिज्ञलाई अमेरिकी नयाँ प्रशासनको नीति हेरेर मात्र स्वदेश फिर्ता गर्ने भनी दिएको प्रतिक्रियापछि रसियाली राष्ट्रपति भ्लादिमिर पुटिन ‘धेरै बुद्धिमान्’ नेता भनी प्रशंसा गरेका छन् । अमेरिकाले निर्वाचनको समयमा साइबर हमलालगायत हस्तक्षेप गरेको बदल..

  • यी हुन् सन् २०१६ का दश विश्व चर्चित घट्ना

    काठमाडौं – सन् २०१६ को सबैभन्दा चर्चित घटना हो अमेरिकी राष्ट्रपतिको निर्वाचन । चर्चा राष्ट्रपतिको निर्वाचनको भन्दा पनि उम्मेदवार डोनाल्ड ट्रम्प र उनले दिने गरेका विवादास्पाद अभिव्यक्तिको थियो । यसले संसारकै मिडियामा बडो ठूलो चर्चा पायो । र त्यो भन्दा पनि ठूलो चर्चा त उनको बिजयको भयो, जसले लगभग संसारका अनुमानहरुलाई झण्डै उल..

  • आफ्नै बुवालाई टक्कर दिने यस्ता छन् भारतका कान्छा मुख्यमन्त्री अखिलेश यादव

    भारतीय राजनीतिमा उथलपथल मच्चाउने ‘बाप–वेटा’ (मुलायम सिंह यदाव र अखिलेश यादववीचको विवाद) झगडा २४ घण्टा नहुँनै हल भयो । पार्टी अध्यक्ष मुलायमले जव उत्तरप्रदेशका मुख्य मन्त्री अखलेशलाई ६ बर्षका लागि पार्टीबाट निस्काशन गरे, तव बाबु–छोराको लडाई शुरु भयो । दुई महिनापछि हुने उत्तरप्रदेशको विधानसभा चुनावका लागि मुलायमले एकलौटी तरिकाले उ..

  • इराकमा भएको बम बिस्फोटमा कम्तीमा १९ जनाको मृत्यु

    बग्दाद – इराकको बग्दादमा भएको बम विस्फोटनमा परी कम्तीमा १९ जनाको मृत्यु भएको छ । बग्दादको भित्र भागमा रहेको अति व्यस्त बजार क्षेत्रमा शनिबार दुई ओटा बम विस्फोट भएको सरकारी अधिकारीहरुले जनाएका छन् । घटनामा परी अन्य दर्जनौं घाइते भएका छन् । कम्तीमा पनि ३८ जना घाइते भएका समाचारहरुमा जनाइएको छ । घटनाका बारेमा थप […]

  • सन् २०१६ का आइकनिक ३० तस्विरहरु

    लण्डन – फोटो एजेन्सी गेटीले सन् २०१६ का उत्कृष्ट तस्विरहरु छनौट गरेको छ । गत १२ महिनामा फोटो पत्रकारहरुले आफ्नो क्यामारामा कैद गरेका उत्कृष्ट तस्विरहरुमा ब्रक्जिटदेखि जिका भाइरस, सिरिया युद्ध लगायतका तस्विरहरु समावेश गरिएका छन् । हेरौँ केही तस्विरहरु : १. टर्की : समुद्रबाट अवैद्य आप्रवासीलाई उद्धार गरिँदै २. ब्राजिल : जिका भाइरस..

  • तेस्रोलिंगीका लागि भारतमा पहिलो विद्यालय

    कोची – भारतको कोची सहरमा तेस्रोलिंगीका लागि आवासीय विद्यालय खोलिएको छ । पढाई छाड्न बाध्य भएका तेस्रोलिंगीहरुले पढाई पूरा गर्न पाओस् भनेर विद्यालय खोलिउको बताइएको छ । भारतमा तेस्रोलिंगीहरुको अवस्था दयनीय रहेको र आलोचना खेप्नुपर्ने भएका कारण आधाभन्दा बढीले स्कूलको पढाई पूरा गर्न पाउँदैनन् । तेस्रोलिंगीका लागि खोलिएको सहाज इन्टरनेस..

  • अवैद्य सम्बन्धको खुलासापछि पत्नीको निर्देशनमा ग्रीक राजदूतको हत्या

    रियो – ब्राजिलका एक प्रहरीले ग्रीसका राजदूतको हत्या गरेको स्वीकार गरेका छन् । ती प्रहरीका अनुसार ग्रीक राजदूतले आफू र राजदूत पत्नीलाई आपत्तिजनक अवस्थामा फेला पारेपछि हत्या गरेको स्वीकार गरेका हुन् । ग्रीक राजदूत कायरियाकोस अमिरिडिस गत सोमबारदेखि हराइरहेका थिए । उनको शव बिहिबार रियो दि जनेरियोभन्दा बाहिर सडक किनारमा एक जलेको कारम..

  • अब रहिरहनेछ मानिसको जवानी, लाग्दैन बुढेसकालः अनुसन्धान

    एक नयाँ अनुसन्धान अनुसार अब मानिसहरु कहिल्यै बुढो हुनुपर्दैन । क्यालेन्डरको हिसाबले उमेर बढेपनि मानिसहरुको छालामा कहिले पनि चारउरी नपर्ने वैज्ञानिकले दाबी गरेका छन् । क्यालिफोर्नियाको साल्क इन्स्टिच्युट वैज्ञानिकले मानिसहरु कहिले पनि बुढो हुनु नपर्ने बताएका छन् । यद्यपी, यो अनुसन्धान अहिले निकै सुरुवाती स्थितीमा छ । वैज्ञानिकलाई..

  • निःशुल्क फिल्म डाउनलोड गर्न यो हो उत्कृष्ट साइट, मात्र एक क्लिकमा हुनेछ काम

    धेरैजसो मानिस आफ्नो फुर्सदको समयमा फिल्म हेर्न रुचाउँछन् । यद्यपी, धेरैजसो अवस्थामा फिल्मको क्वालिटी राम्रो नभएकाले फिल्म हेर्दा मजा आउँदैन । हुन त धेरैजसो वेबसाइट यस्ता पनि हुन्छन् जहाँ एचडी क्वालिटीमा अनलाइन फिल्म हेर्न सकिन्छ तर बफरिङ हुँदा यहाँ पनि मजा नआउनसक्छ । यस्तोमा आज हामी तपाईंलाई यस्तो वेबसाइटबारे जानकारी दिँदै छौं ज..

  • हत्या गर्दा सरकारले दिन्छ १० हजार रुपैयाँ, यस्तो भयानक छ यहाँको स्थिती

    फिलिन्सिमा राष्ट्रपति रोड्रिगो ड्यूट्रेटले पुलिसदेखि साधारण मानिससम्म लागु औषध कारोबारीलाई खुल्ला रुपमा हत्या गर्ने छुट दिएका छन् । यहाँ लागुऔषध कारोबारीलाई हत्या गर्दा १०० डलर अर्थात् १० हजार ८ सय रुपैयाँ दिइन्छ । फलस्वरुपः जुलाइदेखि अहिलेसम्म ६ हजारभन्दा बढि संदिग्ध ड्रग माफिय मारिएका छन् । यस्तै, ७० हजारभन्दा बढिले आत्मसमर्पण..

  • सिरियामा बिहीबार मध्यरातिदेखि युद्धबिराम शुरु

    सिरिया – सिरियामा बिहीबार मध्यरातदेखि युद्धबिराम सुरुहुने गरी युद्धविराम सम्झौता भएको रसिया, सिरियाली सेना र विद्रोही प्रतिपक्षी गठबन्धनले जनाएका छन् । रसियाली राष्ट्रपति भ्लादिमिर पुटिनले बिहीबार राष्ट्रिय टेलिभिजनमार्फत सिरियाली सेना र विद्रोहीबीच युद्धबिराम गर्ने विषयमा हस्ताक्षर भएको जानकारी गराएका छन्। उनले दुवै समूहल..

  • सत्तामा आएपछि किम जोंग ऊनले ३ सय बढिलाई दिइसके मृत्युदण्ड

    सन् २०११ मा पदभार ग्रहण गरेपछि उत्तर कोरियाका नेता किम जोंग ऊनले ३ सय ४० मानिसलाई मृत्युदण्ड दिनका लागि आदेश दिइसकेको एक नयाँ रिपोर्टले दाबी गरेको छ । दक्षिण कोरियाको विशेषज्ञको समूह, द इन्स्टिच्युट फर नेशनल सेक्युरिटी स्ट्राटेजीले बिहिबार किम जोंगको अन्यायपूर्ण पाँच वर्षे कार्यकालको विषयमा जानकारी दिँदै ऊनले मानिसहरुलाई मृत्युद..

  • जयललिताको शवलाई निकाल्न सकिन्छ ?: सर्वोच्च अदालत

    मद्रासको सर्वोच्च अदालतले बिहिबार तमिलनाडुकी पूर्व मुख्यमन्त्री जयललिताको निधनसँग जोडिएको एक निवेदनमाथि प्रश्न सोधेको छ । सर्वोच्च अदालतले ‘वास्तविकता थाहा पाउनका लागि गाडिएको शवलाई निकाल्न सकिन्छ ?’ भन्ने प्रश्न गरेको छ । एस वैद्यनाथ र वी प्रतिबनको बेन्चले उक्त निवेदनमाथि प्रश्न गरेको हो । निवेदनमा माग गरिएअनुसार जयललिताको ‘रहस..

  • फिलिपिन्सका राष्ट्रपतिले भने, ‘मैले भ्रष्टाचारीहरुलाई हेलिकप्टरबाट फालेको छु’

    मनिला – फिलिपिन्सका राष्ट्रपति रोड्रिगो डुटेर्टेले उडिरहेको हेलिकप्टरबाट भ्रष्ट अधिकारीहरुलाई फाल्ने चेतावती दिएका छन् । आफूले यस्तो कार्य पहिले पनि गरिसकेको बताउँदै डुटेर्टेले सो चेतावनी दिएका हुन् । ‘यदी कसैले भ्रष्टाचार गरेको पत्ता लागे म हेलिकप्टरमा राखेर आकाशबाट फलिदिने छु,’ भ्रष्टाचार र लागुऔषधविरुद्ध अभियान चलाइरहेका डुटे..

  • रसियाले भन्यो, ‘हाम्रा कुटनीतिज्ञहरुलाई निष्कासन गरेको जवाफ अमेरिकालाई दिन्छौँ’

    मस्को – अमेरिकी राष्ट्रपति चुनावलाई प्रभावित पार्न भूमिका खेलेको आरोपमा अमेरिकाले वासिङटनबाट रसियाका ३५ कुटनीतिज्ञहरुलाई निष्कासन गर्न गरेको निर्णयको ‘उचित जवाफ’ दिने रसियाले बताएको छ । रसियाली राष्ट्रपति भ्लादिमिर पुटिनका प्रवक्ताले क्रेम्लिनको प्रतिक्रियाले अमेरिकालाई ‘अप्ठ्यारो’ पर्ने चेतावनी दिएका हुन् । यद्यपि, उनले ‘जवाफ’ ..

  • अर्जेन्टिनी राष्ट्रपतिमाथि ढुङ्गा प्रहार

    प्रर्दशनकारीको एक समूहले अर्जेन्टिनी राष्ट्रपति माउरिसियो म्याक्रिज चढेको गाडीमाथि ढुङ्गाको आक्रमण गरेको छ । अर्जेन्टिनी सरकारले सो कुराको जानकारी दिएको हो । करिब १० जनाको समूहले कारमा ढुङ्गा प्रहार गर्दा दुईवटा झ्याल फुटेको राष्ट्रपति कार्यालयले जारी गरेको एक बयानमा उल्लेख छ । यद्यपी, राष्ट्रपतिलाई कुनै चोट नलागेको जानकारीमा बत..

  • श्रीमान् बिना किनमेल गर्न जाँदा एक महिलाको शिर छेदन

    एक्लै बजार गएको आरोपमा अफगानिस्तानमा एक महिलाको शिर छेदन गरी हत्या गरिएको छ । अफगानिस्तानको सर–ए–पुल प्रान्तको लत्ती इलाकामा भएको उक्त घटना तालिबानको नियन्त्रणमा रहेको छ । प्रान्तिय गभर्नर प्रवक्ता जाबिउल्ह अमानीका अनुसार ३० वर्षीया ती महिलालाई श्रीमान् बिना नै बजारमा निस्किएकोमा हत्या गरिएको हो । उनका श्रीमान् इरानमा बस्दछन् । ..

रातोपाटी स्पेशल