• काबुलमा अहिलेसम्मकै ठूलो विस्फोट : ८० जनाको मृत्यु, ३ सयभन्दा बढी घाइते

    एजेन्सी काबुल, जेठ १७ – अफगानिस्तानको राजधानी काबुलमा राष्ट्रपति भवन र विदेशी दूतावासहरु रहेको क्षेत्रमा ठूलो विस्फोट भएको छ । अहिलेसम्मकै ठूलो विस्फोट भनिएको उक्त घटनामा आत्मघाती ट्रक बम विस्फोट गराइएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । घटनामा कम्तिमा ८० जनाको मृत्यु भएको छ भने ३ सयभन्दा बढी घाइते रहेका छन् । बुधबा..

  • ट्रम्पले निजी मोबाइल फोन अत्यधिक प्रयोग गर्दा सुरक्षाको चिन्ता

    वासिङ्गटन, १७ जेठ । साना तिना हुन् वा गोप्य तथा महत्वपूर्ण सञ्चार सम्पर्क हुन्, ..

  • ब्राजिलमा बाढी सातको मृत्यु, ४८ हजार विस्थापित

    रियो डि जानेरियो, जेठ १६ – उत्तरी ब्राजिलमा आएको भीषण बाढीमा परी सात जनाको मृत्य..

  • तालीवानी कमाण्डर सहित सात जना मारिए

    कुन्दुज (अफगानिस्तान), जेठ १६ – अफगानिस्तानको कुन्दुज प्रदेशमा मङगलबार तालीवानी ..

  • आइसक्रिम पसलमा आत्मघाती हमला, सोह्रको मृत्यु

    बग्दाद, जेठ १६ – इराकको बग्दादमा रहेको एउटा र्चिर्चत आइसक्रिम पसलमा आत्मघाती बम ..

  • पोखरीभित्र कार कुदाएर तीन नबालकको हत्या गर्ने आमा जेल चलान

    बीबीसी जेठ १६ – आफ्ना चार सन्तानको हत्या गर्ने उद्देश्यसहित अष्ट्रेलियाको पोखरीभित्र कार चलाउने  महिला २० वर्षको लागि जेल चलान भएकी छिन् । एकोन ग्वाडे, ३७, ले आफ्ना १ वर्षे छोरा बोल र ४ वर्षका जुम्ल्याहा ह्यान्गर र म्याडिटको सन् २०१५ मा मेलबर्नमा हत्या गरेकी हुन् । अर्का ६ वर्षका अलुवाल पनि कारमा भएको तर […]

  • एक वीर्य ठग डाक्टर, जसका छन् ६० सन्तान

    बीबीसी जेठ १६ – ‘जब म युवा थिएँ तब एक डाक्टरको तस्बिर देखेर म काँप्न थालें ।’ ३० वर्षका नेदरल्याण्ड निवासी जोए हूडम्यानले अप्रिलमा एक टेलिभिजन कार्यक्रममा भने, ‘मेरो दिमाग घुमेको थियो । स्तब्ध थिएँ र करिब करिब म बेहोस भइसकेको थिएँ ।’ वास्तवमा, हूडम्यानले जो तस्बिर देखेका थिए त्यो जेन कारबाटको थियो । कारबाट […]

  • यौनकर्मी थिए किम जोंग–नमलाई मार्ने दुई महिला ? यस्तो छ नालीबेली

    बीबीसी जेठ १६ – उत्तर कोरियाली नेता किम जोंग–उनका सौतेनी दाइ किम जोंग–नमको हत्याको आरोप दुईजना महिलामाथि छ । दुबै मलेसियामा मुद्दा खेपिरहेका छन् । १३ फेब्रुअरी सन् २०१७ मा मलेसियाको क्वालालम्पुर एयरपोर्टमा दुई महिलाले कथित रुपमा एक विषालु रसायनले हमला गरेपश्चात्  किम जोंग–नमको ज्यान गएको थियो । प्रशासनको भनाई अनुसार महिलाले वी ए..

  • सडक दुर्घटनामा दुई भागमा काटिइन् किशोरीः भनिरहिन्, ‘मम्मी आइ लभ यु, मलाई बचाउनुहोस्’

    आजतक जेठ १५ – आज हामी तपाईंलाई दुर्घटनाको यस्तो खबरबारे जानकारी दिँदै छौं जसले तपाईंलाई बिक्षिप्त बनाउँछ । स्रोतका अनुसार मेरठको सडक दुर्घटनामा एक किशोरी दुई भागमा काटिइन् । उनको सास चलिरहेको थियो र पटक–पटक भनिरहेकी थिइन्, ‘मम्मी आइ लभ यू, मलाई बचाउनुहोस्’ । उनी तड्पिरहेकी थिइन् । आमा बिलौना गरिरहेकी थिइन् तर वरिपरिका मानिसहरुभन..

  • प्रतिबन्धका बाबजुद उत्तर कोरियाद्वारा पुनः परमाणु परिक्षण, जापान नजिकै खस्यो

    बीबीसी जेठ १५ – उत्तर कोरियाले एकपटक पुनः ब्यालेस्टिक परमाणु परिक्षण गरेको छ । उक्त मिसाइल जापान सागरमा खसेको छ । उत्तर कोरियाले तीन हप्ताभित्र यो तेस्रो परमाणु परिक्षण गरेको हो । दक्षिण कोरियाका सेनाका अनुसार जापान सागरमा खस्नुभन्दा पहिले यो परमाणु उत्तर कोरियाको समुन्द्री तटबाट ४ सय ५० किलोमिटर हावामा रह्यो । अन्तर्राष्ट्रिय प..

  • टेलिभिजन पत्रकारलाई कठालोमा समातेर घिसार्दै भ्यानमा राखेर पुलिस थाना पुर्याइयो

    एजेन्सी जेठ १५ – पुणे जिल्लाको आंबगाव तहसिलमा एक टेलिभिजन च्यानलका संवाददातालाई पुलिसले कठालो समातेर पिट्डै भ्यानमा हालेको खबर सार्वजनिक भएको छ । स्रोतका अनुसार आइतबार दिउँसो एक खबरका लागि जाँदै गर्दा पत्रकारले सडकको किनारामा एक शव देख्दा त्यसको सुटिङ गर्न थाले । यी पत्रकारलाई पुलिस उपरिक्षकले घटनास्थलबाट तुरुन्त हट्ने आदेश दिए ..

  • इस्लामिक स्टेट्स आतङ्ककारीद्वारा १९ सर्वसाधारणको हत्या

    फिलिपिन्स, १४ जेठ । फिलिपपिन्सको दक्षिणी सहरमा इस्लामिक स्टेट्स (आइएस) आतङ्ककारी समूहले सडक अवरुद्ध गरी सुरक्षाकर्मीसँग सुरु गरेको सशस्त्र भिडन्तको कारण १९ सर्वसाधाराणको मृत्यु भएको सैनिक स्रोतले शुक्रबार जानकारी दिएको छ । सो सहरमा करिब एक हप्तादेखि आइएस आतङ्ककारी र सुरक्षाबलबीच जारी भिडन्तको कारण सो इलाकामा ८५ जनाको ज्यान गइसके..

  • श्रीलङ्कामा बाढी पहिरोबाट १४६ को मृत्यु, पाँच लाख विस्थापित

    श्रीलङ्का, १४ जेठ । श्रीलङ्कामा मनसुन–पूर्वको भीषण वर्षातपछिको बाढी र पहिरोमा परेका कारण पाँच लाख व्यक्ति विस्थापित हुनु परेको र अझै कतिपय जोखिमयुक्त स्थितिमा गुजारा चलाइ रहेका छन् । सेनाको मातहतमा सञ्चालित उद्धारकार्यको क्रममा शनिबार करिब पाँच लाखभन्दा बढी जनतालाई बाढी पहिरो प्रभावित क्षेत्रबाट सुरक्षित स्थानमा सारिएको छ । यस द..

  • बेलायतमा २३ हजार जिहादी लडाकू

    लन्डन, १४ जेठ । बेलायती राष्ट्रिय अनुसन्धान (जासूसी) निकायले मुलुकभर २३ हजारको हाराहारीमा मुस्लिम अतिवादी जिहादी लडाकूहरु बसोबास गरिरहेका छन् भनी बेलायती सरकारसमक्ष पेश गरेको एक प्रतिवेदन आज सार्वजनिक भएको छ । मर्न र मार्न तम्तयार भै बसिरहेका यिनीहरुलाई नै बिभिन्न आतङ्कबादी सङ्गठनहरुले आत्मघाती आक्रमणमा प्रयोग गर्ने गरेका समेत स..

  • फिलिपिन्सका राष्ट्रपतिले भने, ‘तीनपटकसम्म बलात्कार गर्नु जायज’

    बीबीसी जेठ १४ – फिलिपिन्सका राष्ट्रपति रोड्रिगोले एक पटक पुनः बलात्कारको विषयमा विवादास्पदक बयान दिएकोमा आलोचना भोग्नु परेको छ । देशको दक्षिणमा ‘मार्शल ल’ लगाएपछि एक सैन्य शिविरमा सैनिकलाई सम्बोधन गर्दै उनले तीनजना महिलालाई बलात्कार गरेसम्म छुट पाइने बताएका छन् । राष्ट्रपतिका  लागि आफ्नो उम्मेद्वारीपछि डुटार्टेले बलात्कारको विषय..

  • यहाँ यसरी हुन्छ समलिङ्गी महिलाको उपचार, फोटोग्राफरले देखाइन् दर्दनाक अवस्था

    एजेन्सी जेठ १३ – इक्वाडोरकी चर्चित फोटोग्राफर पाओला परेड्सले इक्वाडोरका केही यस्ता थेरापी सेन्टरबारे पत्ता लगाएकी छिन् जहाँ समलिङ्गी महिलाको दर्दनाक तरिकाले उपचार हुन्छ । इक्वाडोरको ‘ह्याक’ म्यागजिनलाई दिएको अन्तर्वार्तामा पाओलाले त्यहाँ दर्जनौं त्यस्ता सेन्टर भएको बताएकी छिन् । उनले निकै चाहेर पनि त्यहाँको फोटो खिच्ने लाखौं कोस..

  • भारतमा घुसे लश्करका आतंकी : दिल्लीदेखि मुम्बईसम्म हाई अलर्ट

    एजेन्सी नयाँ दिल्ली, जेठ १३ – भारतमा लश्करे–तैयबाका २० देखि २१ जना अतंकवादी घुसेको खबर प्राप्त भएपछि राजधानी दिल्लीसहित मुम्बई, राजस्थान, पञ्जाबमा सुरक्षाकर्मीलाई हाई अलर्टमा राखिएको छ । दिल्ली प्रहरीले यसबारे एक एडवाइजरी नै जारी गरेको छ । समाचार एजेन्सीका अनुसार दिल्ली प्रहरीको स्पेसल सेलको तर्फबाट यो एडवाइजरी जारी गरिएको हो । ..

  • बन्दुकधारीद्वारा क्रिस्चियन बोकेको बसमा आक्रमण, २६ को मृत्यु

    एजेन्सी कायरो, जेठ १२ – क्रिस्चियन धर्मावलम्बीहरु बोकेको बसमा बन्दुकधारीले अन्धाधुन्द गोली चलाउँदा कम्तिमा २६ जनाको मृत्यु भएको स्थानीय मिडियालाई उद्धृत गर्दै सिएनएनले जनाएको छ । मिनिया सहरमा रहेको सेन्ट स्यामुयल मोनास्ट्रीमा गइरहेका यात्रुहरुमाथि आक्रमण भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता खालेद मुगाहेदले बताएका छन् । दुईवटा कार..

  • फर्स्ट लेडीका बिचमा फर्स्ट जेन्टलम्यान ! यी हुन् लग्जम्बर्गका समलिङ्गी प्रधानमन्त्रीका श्रीमान्

    डेली मेल जेठ १२ – लग्जम्बर्गका समलिङ्गी प्रधानमन्त्री जेभिएर बेटलका श्रीमानले नेटो  कन्फरेन्सका बेला विश्वका अन्य नेताका श्रीमती र प्रेमिकासँग रमाइलो गरिरहेको देखिएको छ । गथिएर डेस्टिने, बेल्जियमका आर्किटेक्ट, ले बिहिबार अमेरिकाकी फर्स्ट लेडी मेलानिया ट्रम्पसहित विश्वका अन्य नेताका श्रीमती र प्रेमिकासँग सामूहिक तस्बिर खिचाएका छन..

  • चीनको सीमामा भारतले सबैभन्दा लामो पुलको उद्घाटन गर्दै

    एजेन्सी आसाम, चैत १२ – भारतले विवादीत राज्य अरुणाञ्जल प्रदेशमा अहिलेसम्मकै लामो पुल उद्घाटन गर्ने भएको छ । लोहित नदीमा ९.१५ किलोमिटर लामो पुल भारतमा सबैभन्दा लामो पुल हो । अरुणाञ्चल प्रदेशलाई चीनले आफ्नै बताउँदै यसलाई दक्षिणी तिब्बत भनेर भन्ने गरेको छ । हालै मात्र भारतले तिब्बती धार्मिक गुरु दलाई लामालाई अरुणाञ्चल प्रदेशमा भ्रमण..

  • रङ नम्बरका कारण एसिड हमलाकी पिडितले भेटिन् जीवन साथी

    बिबिसी मुम्बई, जेठ १२ – भारतमा एसिड हमलाकी पिडित ललिता बेन बन्सीले यसै हप्ता विवाह गरेकी छिन् । थानेमा भएको विवाह समारोहमा हिन्दुस्तान टाइम्ससँग कुरा गर्दै उनले भनिन्, ‘एसिड हमला, त्यसपछि १७ वटा अपरेसन । कसले सोचेको थियो होला मैले पनि माया पाउँछु भनेर ? तर, यो सम्भव भयो ।’ उनले आफ्नो जीवन साथी रवि […]

  • ट्रम्पकी श्रीमतीले शिर ढाकिन्, तर साउदीमा किन ढाकिनन् ?

    बीबीसी जेठ १२ – बुधबार अमेरिकाकी प्रथम महिला मेलानिया ट्रम्प भ्याटिकन पुगेकी थिइन् । जुन पहिरनमा उनी त्यहाँ पुगिन् त्यसको सर्वव्यापी चर्चा भइरहेको छ । उनले घुँडासम्म कालो पहिरन लगाएकी थिइन् । यो पहिरनमा उनको दुबै हात ढाकिएको थियो र उनले आफ्नो टाउको पनि पूर्ण रुपमा ढाकेकी थिइन् । महिलाको यस्तो पहिरनलाई भ्याटिकन चर्चको सम्मानको [..

  • ट्रम्पले पहिलो पटक चीनलाई दिए यस्तो धम्की, भड्कियो चीन

    बीबीसी जेठ १२ – दक्षिणी चीन सागरमा चीनले बनाएको कृत्रिम द्वीप नजिकै बुधबार एक अमेरिकी युद्धपोत पुग्यो । डोनल्ड ट्रम्पको हातमा अमेरिकी सत्ता आएपछि दक्षिण चीन सागरमा चीनियाँ दाबीले पहिले पटक यस्तो चुनौती पाएको हो । अमेरिकी मिडियाको नाम नखुलाइएको सूत्रका अनुसार यूएसएस डिवी युद्धपोत चीनको कृत्रिम द्वीपबाट १२ नौटिकल मिल टाढा पुगेको थ..

  • हेलिकप्टर दुर्घटनामा बालबाल जोगिएर मन्त्री (भिडियो)

    लातुर, जेठ ११ – महाराष्ट्रका मुख्यमन्त्री देवेन्द्र फडणवीस बिहिबार भएको हेलिकप्टर दुर्घटनामा बालबाल बचेका छन् । फडणवीस लातुरको निलंगामा विभिन्न कार्यक्रममा सहभागी हुन पुगेका थिए । मुम्बईका लागि फर्कनका लागि उडान भने बित्तिकै हेलिक्पटरले नियन्त्रण गुमाएर दुर्घटनामा परेको थियो । दुर्घटनाको समय हेलिकप्टरमा २ जना चालक दलका सदस्यसहित..

  • युवतीले पूर्व प्रेमीमाथि फ्याँकिन् तेजाब, मृत्यु

    बीबीसी जेठ ११ – आन्ध्र प्रदेशमा एक युवतीले युवकमाथि तेजाब फ्याँकेकी छिन् । घटना गुंटुर जिल्लाको हो जहाँ पुसिलका अनुसार हिमाबन्दु नामकी २४ वर्र्षीया एक युवतीले आफ्ना पूर्व प्रेमीमाथि कथित रुपमा तेजाब फ्याँकेकी छिन् जसका कारण उनको मृत्यु भएको छ । हिमाबिन्दु आफ्ना चार वर्ष पुराना प्रेमीले अन्य महिलासँग विवाह गरेकोमा रुष्ट थिइन् । व..

रातोपाटी स्पेशल