• अलास्कामा लगातार ज्वालामुखी विस्फोटन

    अलास्का -संयुक्त राज्य अमेरिकाको मूलभूमिबाट टाढा उत्तर–पश्चिममा अवस्थित एक विशाल राज्य अलास्काको एक सानो द्वीप बोगोस्लोफमा शृङ्खलाबद्ध ज्वालामुखी विस्फोटनका घटना भएका छन् । एकसय ६९ एकड (क्षेत्रफलका हिसाबले औसतमा तृतीय श्रेणीको अमेरिकी कृषिक्षेत्र (फार्म बराबर) रहेको र यहाँको सबभन्दा अग्लो पर्वत शृङ्खला भन्नु समुद्र सतहदेखि ४९० फ..

  • परमाणु हमला भए उत्तर कोरिया हार्छः अमेरिका

    यदि परमाणु हमला हुने हो भने अमेरिकाले उत्तर कोरियालाई बलियो जवाफ दिने बताएको छ ।..

  • भवन भत्किँदा सातको मृत्यु

    चीन – चीनको पूर्वी प्रान्त जेजीआङ्गमा अवस्थित एक आवासिय भवन भत्किँएर भएको ..

  • भारतको राष्ट्रपति कार्यालयमा आगलागी

    नयाँदिल्ली – भारतको राजधानीमा रहेको राष्ट्रपति भवनमा शुक्रबार आगलागी भएको ..

  • ओबामाको छुट्टीको तस्बिर र भिडियो इन्टरनेटमा भाइरल तर जनता दुःखी छन्, किन ?

    अमेरिकाका राष्ट्रपति । संसारका सबैभन्दा शक्तिशाली व्यक्ति । सन् २०१७ को जनवरीको ..

  • ट्रम्पको विरोध गर्न मेक्सिकेली महिलाद्वारा अमेरिकी भिसा फिर्ता

    अल्मा सिल्लर कन्ट्रेरास ५९ वर्षीया मेक्सिकेली महिला हुन् जो दक्षिणी अमेरिकी सीमामा रहेको हर्मोसिलोमा बस्छिन् । उत्तरी भेगमा रहेका आफन्तलाई भेट्नका लागि मेक्सीकोका नागरिकलाई दिइने पर्यटक भिसा उनीसँग पनि भएको उनी बताउँछिन् । उनले आफ्नो उक्त भिसा सपिङ गर्न र विकेन्डमा धुम्न जानका लागि पटक पटक प्रयोग गर्ने गर्दथिन् । एरिजोना, लस भेग..

  • रिचार्ज पसलबाट यसरी बिक्छन् युवतीका मोवाइल नम्वर

    दिल्ली– भारतीय पत्रिका हिन्दुस्तान टाइम्समा अनौठो समाचार प्रकाशित भएको छ । समाचारका अनुसार उत्तर प्रदेश प्रहरीको भनाई अनुसार त्यहाँ युवतीहरुको मोवाइल नम्वर खुलेआम बिक्री भैरहेको छ । मोवाइल फोन रिचार्ज गर्ने पसलबाट युवतीहरुको मोवाइल नम्वर विक्री हुने गरेको छ । दावी गरिएको छ कि युवतीको उमेर र सुन्दरता हेरेर उनको नम्वरको दाम लगाइन्..

  • रेक्स टिलरसनले बनाए ट्रम्पले विदेश मन्त्री

    वासिङ्गटन– तेल कम्पनीका पूर्व प्रमुख कार्यकारी रेक्स टिलरसनलाई अमेरिकी सिनेटले विदेशमन्त्रीमा अनुमोदन गरेको छ । टिलरसन तेल कम्पनी एक्जनमोबील पूर्व प्रमुख कार्यकारी थिए । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ६४ बर्षीय टिलरसनलाई अमेरिकी सिनेटले विदेश मन्त्रीमा अनुमोदन गरेपछि अव ताजा विदेश निती अपनाइने बताएका छन् । विगतमा कुनै पनि स..

  • ट्रम्प र अस्ट्रेलियाका प्रधानमन्त्रीबीच भनाभान, बीचैमा फोन काटे ट्रम्पले

    वासिङटन – गत शनिबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र अस्ट्रेलियाका प्रधानमन्त्री माल्कोम टर्नबुलबीच भएको टेलिफोन वार्तामा दुई नेताबीच भनाभन भएको अमेरिकी सञ्चारमाध्यमहरुले जनाएका छन् । अमेरिकाले अस्ट्रेलियाबाट शरणार्थी लिने सम्बन्धमा छलफल हुँदा दुई नेताबीच फोनमा विवाद भएको बताइएको छ । शनिबार ट्रम्पले अन्य चार जना विश्वका नेताह..

  • धावन मार्गमै विमान दुर्घटना

    जाकर्ता – इन्डोनेसियाका १३० जना यात्रुहरु लिएर उडेको एक विमान धावन मार्गमै बिहीबार दुर्घटनाग्रस्त भएको छ । अत्याधिक बर्षाका कारण धावनमार्गमा विमान रोक्नका लागि विमानको चक्कामा राख्न बनाइएको काठमा असन्तुलन हँुदा विमान दुर्घटनामा परेको अधिकारीहरुले जनाएका छन् । इन्डोनेसियाको राष्ट्रिय ध्वजाबहाक वोईङ ७३७–८०० दुर्घटना हँुदा कु..

  • मेडिकल छात्रले कक्षाकोठामा प्रेमिकालाई जलाए, त्यसपछि आफूलाई पनि

    केरलमा मेडिकल कलेजका एक सिनियर छात्रले कक्षाकोठामा प्रेमिकालाई पेट्राmे हालेर आगो लगाइदिएका छन् । घटना बुधबार कोट्टायमको एसएमई कलेजमा भयो । यस क्रममा त्यहाँ अन्य विद्यार्थी पनि उपस्थित थिए । आरोपीले पछि आफूलाई पनि आगो लर्गा । दुबैलाई अस्पताल भर्ना गरियो जहाँ उनीहरुको मृत्यु भयो । – न्यूज एजेन्सीका अनुसार युवती मोनिका (परिवर्तित ..

  • ‘ह्वाइट हाउसको नियम मनपरेको छैन भने राजीनामा देउ’

    ह्वाइट हाउसले बुधबार अमेरिकी अधिकारीहरुलाई यदि राष्ट्रपति डोनल्ड ट्रम्पको नीति नियमसँग सहमत नभए राजीनामा दिन आग्रह गरेको छ । यसका साथै खुल्ला रुपमा विरोध गर्ने अधिकारीलाई बर्खास्त गर्ने सिलसिला पनि तीब्र रुपमा जारी छ । अटोर्नी जनरल र इमिग्रेसन चिफ पहिले नै बर्खास्तीमा परिसकेका छन् । ट्रम्पको कारवाहीः – ट्रम्पका कार्यकारी आदेशको ..

  • मृत्युको भविष्यवाणी गलत, जेल गए ज्योतिषी

    श्रीलङ्काका राष्ट्रपति मैत्रीपाला सिरिसेनाको मृत्युको भविष्यवाणी गर्ने एक ज्योतिषीलाई पुलिसले पक्राउ गरेको छ । ज्योतिषी विजिथा रोहाना विजेमुनीले राष्ट्रपतिको पछिल्लो महिना मृत्यु हुने भविष्यवाणी गरेका थिए । विजेमुनी पहिला श्रीलङ्काको सेनामा काम गरिसकेका थिए । उनले सोसल मिडियामा जारी भिडियोमा राष्ट्रपतिको जनवरीको २७ तारिखमा कुनै ..

  • गलत भविष्यवाणी गर्ने ज्योतिष पक्राउ

    कोलम्बो – राष्ट्रपति मैत्रिपाला सिरिसेनाको चाँडै नै मृत्यु हुन्छ भन्ने हल्ला फैलाउने एकजना ज्योतिषलाई श्रीलङ्काली प्रहरीले पक्राउ गरेको छ । अधिकांश श्रीलङ्काली जनता ज्योतिष विद्यामा विश्वास राख्छन् र कुनै जागिर, ब्यापार वा काम सुरु गर्नुपरेमा वा कुनै निर्णय लिनुपरेमा जान्ने वा जैसीलाई जोखना हेराउने परम्परागत प्रचलन समाजमा ..

  • आफू राष्ट्रपतिको उम्मेदवार नभएको मुनको स्पष्टोक्ति

    सोल – संयुक्त राष्ट्रसङ्घका निवर्तमान महासचिव बान की मुनले दक्षिण कोरियाको राष्ट्रपतिको निर्वाचनमा आफू उम्मेदबार नहुने स्पष्ट पारेका छन् । आफ्नो मातृदेशमा मङ्गलबार भएको आकस्मिक पत्रकार सम्मेलनमा उनले आफू राष्ट्रपतिको दौडमा नभएको स्पष्ट हरेद्का हुन् । देशमा राजनीतिक परिवर्तन गराउने र राष्ट्रिय एकतामा बाँध्ने आफ्नो इच्छा शक्..

  • राष्ट्रपति पद सम्हालेको ११ दिनमा ट्रम्पविरुद्ध ४२ मुद्दा

    वासिङटन – व्यवसायी डोनाल्ड ट्रम्पका लागि अदालती मुद्दा कुनै नौलो विषय थिएन । ओभल अफिसमा छिर्न अघि उनीविरुद्ध कयौँ मुद्दाहरु थिए । यौन शोषणदेखि लगानीकर्ता र आफ्नो विश्वविद्यालयका विद्यार्थीहरुलाई ठगेकोसम्म मुद्दाहरु उनीमाथि लागेको थियो । व्यवसायीबाट अमेरिकी राष्ट्रपतिको पद् सम्हालेपछि पनि यो कुरामा खासै परिवर्तन आएको छैन । पद्भार..

  • बेलायतकी विद्रोही राजकुमारी : उभिँदै छिन् ट्रम्पको विरोधमा

    लण्डन – कुनै पनि उनलाई बेलायती राजपरिवारको सबैभन्दा सुन्दर सदस्य भनेर घाषित गरिएको थियो । तर, के २१ वर्षीय अमिलिया विन्डसर सबैभन्दा विद्रोही सदस्य पनि हुन् । राजगद्दीको लाइनमा ३६ औँ स्थानमा रहेकी अमिलिया ड्युक अफ केन्टकी नातिनी हुन् । तर, यी राजकुमारी भने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लगाएको सातवटा मुस्लिम बहुसंख्यक देशका ..

  • पर्यटक गाडीमाथि बाघको हमला (भिडियो)

    बैग्लोर–यहाँस्थित बारहट नेशनल पार्कमा घुमिरहेका पर्यटकको गाडीमाथि बाघले हमला गरेको छ । यद्यपी यो हमलामा कोही पनि घाइते भएका छैनन् । भारतीय मिडियाले यो घटनालाई महत्वकासाथ प्रकाशित गरेका छन् । पछिल्लो केही दिन यता यो दोस्रो हमला हो । संयोग कस्तो भने दुवै पटक यही गाडी बाघको हमलामा परेको छ । यो नेशनल पार्कमा पर्यटक […]

  • ट्रम्पले अनुमति दिएको पहिलो अमेरिकी कारवाहीमा अलकायदाका नेताको ८ वर्षीया छोरीको मृत्यु

    यमन – नवार अनवर अल–अवलाकी, अलकायदाका पूर्व नेता अनवर अल–अवलाकीका ८ वर्षीय छोरी, को अमेरिका र युएइको संयुक्त कारवाहीमा मारिएकी छिन् । अमेरिकामा जन्मिएका धर्मगुरु अनवर अल–अवलाकी अमेरिकामा भएका हमलाहरुको मास्टरमाइन्ड मानिन्थे । उनको सन् २०११ मा गरिएको ड्रोन हमलामा मृत्यु भएको थियो । नवारको परिवारले उनी मारिएको बताएपनि अमेरिकी अधिका..

  • ट्रम्पको नयाँ विधेयकले भारतको आइटी क्षेत्रमा आतंक

    ह्वाइट हाउस – दक्ष कामदारहरुलाई रोक्न ल्याउने भनिएको नयाँ अमेरिकी विधेयकप्रति भारतले गम्भिर चाँसो देखाएको छ । यसले देशको सूचना र प्रविधिको क्षेत्रमा गम्भिर असर पर्ने भन्दै भारतले गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । अमेरिकी संसद्मा प्रस्तुत गरिएको नयाँ विधेयकमा एच–वानबी भिसा भएकाहरुले कम्तिमा १ लाख ३० हजार डलर कमाउनुपर्ने उल्लेख छ..

  • भारतको एक तेल मिलमा ९ जनाको मृत्यु

    नयाँदिल्ली – पश्चिमी भारतीय राज्य महाराष्ट्रमा रहेको एक तेल मिलमा बिषालु ग्यासका कारण कम्तीमा नौ जना कामदारको मृत्युभएको छ । महाराष्ट्र राज्यको राजधानी मुम्बईदेखि ४७२ किलोमिटर पूर्वतर्फ पर्ने लातुर औद्यौगिक क्षेत्रमा रहेको सो तेल मिलको रसायन ट्याङ्की सफाइ गरिरहेका कामदारको मृत्यु भएको प्रहरी स्रोतले जानकारी दिएको छ । नौ जन..

  • किन गान्धीको भूतसँग अझै तर्सन्छन् भारतका हिन्दु कट्टरपन्थी ?

    नयाँ दिल्ली – महात्मा गान्धीको ६९ वर्षअघि जनवारी ३० मा हत्या भएको थियो । तर, अझै पनि भारतका हिन्दु कट्टपन्थीहरुलाई उनको हिन्दु–मुस्लिम एकताको विचारले अझै पनि तर्साइरहने लेख्छन् बिबिसी हिन्दीका राजेश जोशी । केही समयअघि मात्र हिन्दुवादी आस्था बोक्ने सत्तारुढ भारतीय जनता पार्टी (बिजेपी) ले प्रधानमन्त्री नरेन्द्र मोदीलाई भारतीय स्वन..

  • मुम्बाई हमलाका मास्टरमाइन्ड पाकिस्तानमा पक्राउ

    लाहोर – भारतको मुम्बईमा भएको आतंकवादी हमलाका मास्टर माइन्ड मानिएका हाफिज सइदलाई हिरासत राख्न पाकिस्तानी अधिकारीहरुले निर्देशन दिएका छन् । सन् २००८ मा भएको उक्त आतंकवादी हमलामा १६६ जना मारिएका थिए । लस्कर ए ताइबा (एलइटी) नामक प्रतिबन्धित विद्रोही समूहको नेतृत्व गरेका सइदमाथि १ करोड अमेरिकी डलरको इनाम राखिएको थियो । उनी हाल लाहोरस..

  • आप्रवासीमाथिको प्रतिबन्ध लागु गर्न नमान्ने कार्यवाहक महान्यायाधिवक्ता ट्रम्पद्वारा बर्खास्त

    वासिङटन – आप्रवासी प्रतिबन्ध गर्न कार्यकारी आदेशमाथि प्रश्न उठाउने कार्यवाहक महान्यायाधिवक्तालाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले वर्खास्त गरेका छन् । ओबामाको कार्यकालमा नियुक्त भएकी स्याली येट्सले यसअघि जस्टिस डिपार्टमेन्टका वकिलहरुलाई राष्ट्रपतिको कार्यकारी निर्देशन लागु नगर्न निर्देशन दिएकी थिइन् । ह्वाइट हाउसले जारी गरेको..

  • पुटिन र ट्रम्पबीच प्रत्यक्ष भेटको तयारी

    रसिया – रसियाली राष्ट्रपति भ्लादिमिर पुटिन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच शनिबार भएको फोनवार्तापछि दुवै देशका अधिकारीलाई प्रत्यक्ष भेटको बन्दोबस्त गर्न निर्देशन भएको क्रेमलिनले जनाएको छ । शनिबार दुई नेताबीच लामो छलफल भएको बताउदै फोनवार्ता सौहाद्र र रचनात्मक रहेको पुटिनका प्रवक्ता दिमित्री पेस्कोभले बताए। पेस्कोभका ..

रातोपाटी स्पेशल