• बम आक्रमणमा परी गभर्नरको मृत्यु

    अफगानिस्तान – अफगानिस्तानको पश्चिमी क्षेत्रमा पर्ने फराहमा भएको बम आक्रमणमा परी एक जना जिल्ला गभर्नरको मृत्यु भएको छ । खाक इ साफ्ड जिल्लाका गभर्नरको सोमबार राति हत्या भएको सरकारी अधिकारीहरुले जानकारी दिएका छन् । घटनास्थल देशको राजधानी काबुलदेखि ६९५ किलोमिटर पश्चिममा पर्दछ । आक्रमणको तालिवानी लडाकुहरुले जिम्मेबारी लिएका छन्..

  • आमाको पिटाईले ४ वर्षीयाको मृत्यु, छोरीले ब्रस नगरेका कारण रुष्ट

    अमेरिकामा आमाको कुटाइले चार वर्षीया बालिकाको मृत्यु भएको छ । मेरिल्याण्डकी गेथर्..

  • ट्रम्पको आप्रवासी प्रतिबन्धमा गुगल, एप्पल, फेसबुकसमेत ९७ कम्पनीले दिए सामूहिक कानूनी चुनौती

    अमेरिकामा सबैभन्दा ठूलो टेक्नोलोजी कम्पनी एप्पल, फेसबुक र गुगलसमेत ९७ कम्पनीले अ..

  • ट्रम्पको तर्कः आप्रवासी प्रतिबन्ध राष्ट्रपतिको अधिकार

    अमेरिकाका न्याय मन्त्रालयले राष्ट्रपति डोनल्ड ट्रम्पको आप्रवासी प्रतिबन्धलाई सही..

  • भारतमा ५ दशमलव ८ म्याग्निच्यूडको भूकम्प

    काठमाडौं – सोमबार राति भारतको देहरादुनको उत्तरपूर्वी क्षेत्र केन्द्रबिन्दु..

  • विश्वको सबैभन्दा लामो उडान कतार विमानद्वारा

    न्युजिल्यान्ड – विश्वकै सबैभन्दा लामो दूरीको व्यवसायिक उडानका लागि छुटेको कतार विमान कम्पनीको विमान निर्धारित तालिकाअनुसार सोमबार न्युजिल्यान्डको अकल्यान्ड अवतरण भएको छ । कतार कम्पनीको विमान नम्बर क्यूआर ९२० ले आफ्नो निर्धारित १४ हजार ५३५ किलोमिटर पूरा गरी निर्धारित समयभन्दा केही मिनेट पहिल्यै अकल्यान्डमा अवतरण भएको उक्त व..

  • खुलासाः ट्रम्प खान्छन् यस्ता औषधी, जसले बनाउँछ मानसिक रोगी

    अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको बारेमा निकै अचम्मित गरिदिने खबर सार्वजनिक भएको छ । उनका डाक्टरका अनुसार ट्रम्पले लामो समयदेखि प्रत्येक दिन finasteride नामको औषधीको सानो डोज सेवन गर्ने गर्दछन्  । स्मरण रहोस्, finasteride  वा Propecia  यस्ता औषधी हुन् जसले पुरुषको कपाल झर्नबाट जोगाउँछ । गत बिहिबार डाक्टर हेरोल्ड एन बोर्नस्टीनले..

  • हिम पहिरोमा परी कम्तीमा ५० जनाको मृत्यु

    काबुल – अफगानिस्तानको पुर्वीक्षेत्रमा पर्ने दुर्गम गाउँमा हिउँ पहिरोमा परी कम्तीमा ५० जनाको मृत्यु भएको छ । घटनामा अन्य कैयौँ घाइते भएको सरकारी अधिकारीहरुले आइतबार जानकारी दिएका छन् । “यो दुखदायी प्राकृतिक प्रकोपले हाफ्सा गाउँ र विषेशगरी वर्ग इ मताल जिल्ला निकै प्रभावित भएको छ, प्रारम्भीक विवरणहरुका अनुसार कम्तीमा ५० जनाको..

  • इतिहासका १० शक्तिशाली फोटो, जसले दुनियाँमा छोड्यो गहिरो छाप

    इतिहासको बारेमा थाहा पाउन सबैलाई मनपर्छ । तर मोटो किताब पढ्न कहिलेकाँही दिक्क लाग्न सक्छ । यस्तो अवस्थामा फोटो एउटा यस्तो माध्यम हो जसमार्फत तपाईं इतिहासलाई निकै सजिलै बुझ्न सक्नुहुन्छ । हामी तपाईंलाई यस्तै फोटोबारे जानकारी दिँदै छौं । फिलिपिन्समा फिलिपिनो महिला गुरिल्लाकी लिडर Captain Nieves Fernandez  निकै चर्चित थिइन् । उनले ..

  • अमेरिकामा पनि हत्याराको कमी छैनः रसियाली राष्ट्रपति पुटिनलाई हत्यारा बताएकोमा बोले ट्रम्प

    अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई ‘किलर’ बताएकोमा आफ्नो रोष व्यक्त गरेका छन् । अमेरिकी च्यानलको एक टेलिभिजन अन्तर्वार्तामा ‘के तपाईं ‘किलर’ भ्लादिमिर पुटिनलाई समर्थन गर्नुहुन्छ भन्ने प्रश्न सोधियो तब उनले उत्तर दिए, ‘के हाम्रो देश निर्दोष छ ? ’ उनले भने, ‘पुटिनलाई सम्मान गर्नुको अर्थ म उनीसँ..

  • अमेरिकाको भिसा नपाएका कुनाल जसले आज अमेरिकी कम्पनीलाई दिँदैछन् चुनौती

    नयाँ दिल्ली – अमेरिकाका नयाँ राष्ट्रपति डोनाल्ड ट्रम्पले एच–१बी भिसामा कडाई गर्ने प्रस्ताव अघि सारेपछि यतिबेला भारतको सूचना–प्रविधि क्षेत्रमा ठूलो हलचल मच्चिरहेको छ । सो प्रस्ताव पारित भए भारतका धेरै आइटी इन्जिनियरहरु बेरोजगार हुने र यो क्षेत्र नै धरासयी हुने जानकारहरु बताइरहेका छन् । तर, त्यहीँ एक युवा छन् । जसले यो समस्या पहिल..

  • फिलिपिन्समा माओवादी विद्रोहीसँगको बार्ता अन्त्य

    मिनिला – फिलिपिन्सका राष्ट्रपति रोड्रिगो डुटेर्टेले फिलिपिन्समा विद्रोह गरिरहेको माओवादी विद्रोहीसँगको शान्ति बार्ता अन्त्य गरेका छन् । माओवादी विद्रोहीहरुले शान्ति बार्ता अन्त्य भएको घोषणा गरेको केहीदिनपछि राष्ट्रपति डुटेर्टेले पनि सरकारको तर्फबाट बार्ता अन्त्य गरेका हुन् । फिलिपिन्समा लामो समयदेखि भएको रक्तपातपूर्ण द्वन्..

  • यी हुन् कोलम्बियन ‘विद्रोही’ का सुन्दर तस्वीर

    कोलम्बिया– गत बर्ष कोलम्बियाली सरकार र फार्क विद्रोहीवीच शान्ति सम्झौता भएपछि त्यहाँ करिव ५० बर्षदेखि चलेको गृहयुद्ध सकिएको छ । अहिलेसम्म ६ हजार विद्रोहीले हतियार बुझाएका छन् । सामन्य जीवनका लागि घर फर्केका छन्, जसलाई राज्यले आर्थिक सहयोग गरेको छ । यी विद्रोहीलाई कोलम्बियाको माओवादी भन्ने गरिन्छ । तर, अहिले ती विद्रोहीका बढो रोच..

  • प्रेमिकाको हत्या गरी कोठाभित्रै गाढ्ने उदयनले आफ्नै आमा–बाबुलाई पनि मारेको खुलासा, शवको खोजी जारी

    भारतको भोपालमा प्रेमिकाको हत्या गरेर उनलाई घरभित्रै गाढ्ने उदयन दासलाई लिएर स्थानीय पुलिस रायपुरमा पुगेको छ । उनको आमा बुवाको शवको खोजी गर्न खन्ने काम भइरहेको छ । आरोपीले आफ्ना आमा–बुवालाई पनि मारेर रायपुरको घरमा गडेको दाबी गरेका छन् । सुन्दर नगरस्थित उदयनको घरमा खन्नका लागि बिहानदेखि नै मजदुरलाई बोलाईको छ । – घरको चारैतर्फ [&he..

  • गल्तीले दिल्ली पुगेकी किशोरी सुरुमा अपहृत, पछि बलात्कृत र ७० हजारमा बेचिइन्

    गल्तीपूर्वक छत्तिसगढबाट दिल्ली पुगेकी १५ वर्षीया एक किशोरी अपहरणमा परी बलात्कृत भई एक महिलाको सहयोगले बेचिएकी छिन् । उनलाई दिल्ली कमिसन फर वुमनले उद्दार गरेको छ । किशोरीलाई बेचेको आरोपमा दुईजनालाई गत शुक्रबार पक्राउ गरिएको छ । ती किशोरी गत अक्टोबरमा आफन्तलाई भेट्न छत्तिसगढबाट रेलको यात्रा गरिरहेकी थिइन् तर गल्तीपूर्वक उनी गलत रे..

  • आप्रवासी प्रतिबन्धमाथि रोक लगाउने न्यायाधिसको आदेशविरुद्ध ट्रम्पको अपिल

    अमेरिकाको न्याय विभागले राष्ट्रपति डोनल्ड ट्रम्पको सात मुस्लिम देशका नागरिकमाथि अमेरिका प्रवेशमा रोक लगाउने निर्णयलाई निलम्बन गर्ने अदालती प्रक्रियाविरुद्ध अपिल गरेको छ । योभन्दा पहिले सिएटलका एक न्यायाधिसले शुक्रबार सात मुश्लिम बाहुल्यता भएको देशका मानिसहरुलाई अमेरिका आउन रोक लगाउने ट्रम्प प्रशासनको निर्णयमाथि अस्थायी रोक लगाएक..

  • अमेरिकी राष्ट्रपतिका निर्णयहरुले ल्याए विश्वभरि तरंग

    काठमाडाँै -२० जनवरी २०१७ का दिन पद तथा गोपनीयताको शपथ ग्रहण गरेका नवनिर्वाचित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एकपछि अर्काे गरी धमाधम सुरु गर्नुभएको निर्णयसँगसँगैै विश्व राजनीतमा नयाँ तरङ्ग उब्जिएको छ । विगतमा वर्ष दिनभन्दा लामो समयसम्म उहाँले आफ्नो निर्वाचन अभियानका क्रममा उठाएका कतिपय एजेन्डा सजिलै कार्यान्वयन हुन नसक्ने र ..

  • विध्वंसलगत्तै खिचिएका यी १० फोटो, यति भयानक थियो स्थिती

    संसारभरी यस्तो थुप्रै घटना घटित हुन्छन् जसलाई हामी खुल्ला आँखाले हेर्न सक्दैनौं । उक्त दुर्घटनाको अनुमान कि त हामी कसैले भनेको भरमा गर्छौं भने अथवा फोटो देखेर महसुस गर्छौं । आज हामी तपाईंलाई यस्तै फोटो देखाउँदैछौं जुन प्रलयलगत्तै खिचिएका हुन् । यो हेरेर तपाईंले अन्दाज लगाउन सक्नुहुन्छ कि स्थिती कति भयानक थियो । यो तस्बिर [&helli..

  • पूर्वप्रथम महिलाको निधनमा ब्राजिलमा शोकको घोषणा

    रियो दि जेनेरियो – ब्राजिलकी पूर्वप्रथम महिला मरिसा लेटिकिआ लुला दा सिल्भाको निधनमा ब्राजिलमा तीन दिने राष्ट्रिय शोकको घोषणा गरिएको छ । राष्ट्रपति मिचेल टेमरले पुर्वराष्ट्रपति लुइज इनाकिओ लुला दा सिल्भाकी श्रीमतीको निधनमा शुक्रबार राष्ट्रिय शोकको घोषणा गरेका हुन् । उनको शुक्रबार नै निधन भएको थियो । बिहीबार जारी गरिएको प्रेस विज्..

  • अफगानिस्तानमा हिमपहिरो र चिसोका कारण बिस जनाको मृत्यु

    अफगानिस्तान – अफगानिस्तानको मध्य तथा उत्तरपूर्वी राज्यहरूमा व्यापक हिमबर्षापछि बढेको अधिक चिसो र हिमपहिरोका कारण पछिल्ला तीन दिन यता कम्तिमा २० जनाको मृत्यु भएको अफगानी अधिकारीले शनिबार बताएका छन् । मुलुकका उच्च पहाडी र हिमाली क्षेत्रमा उक्त समयमा बिशाल हिमबर्षा भएको र थुप्रै स्थानमा दर्जनौ मानिसहरु हिउमा फसेका प्रान्तीय प..

  • ट्रम्प प्रशासनलाई अहिलेसम्मकै ठूलो झट्काः आप्रवासी प्रतिबन्धमा रोक

    सात मुश्लिम बाहुल्यता भएको देशका नागरिकलाई अमेरिका प्रवेशमा प्रतिबन्ध लगाएका राष्ट्रपति डोनल्ड ट्रम्पको आदेशमा सिएटलमा एक अमेरिकी न्यायाधिसले अस्थायी रोक लगाइदिएका छन् । ट्रम्पको कार्यकारी आदेशमाथि निर्णय दिन नसक्ने सरकारी वकिलको यस्तो दाबीलाई सिएटलका यी न्यायाधिसले खारेज गरिदिएका छन् । ट्रम्प प्रशासनका लागि यो अहिलेसम्मको सबैभन..

  • डुङगा दुर्घटनामा मर्नेको सङ्ख्या १० पुग्यो

    जाकर्ता – इन्डोनेसियाको दक्षिण सुलावेसी प्रदेशमा डुङ्गा दुर्घटना हुँदा मृत्यु हुनेको संख्या १० पुगेको छ । डुङ्गामा १९ जना यात्रु रहेकोमा १० जनाको मृत्यु भएको प्रकोप व्यवस्थापन निकायले शनिवार जनाएको छ । टाकालार जिल्लाको माकास्सार स्ट्रीटमा भएको दुर्घटना मृत्यु भएकाहरुको शव भेटिएको सो कार्यालयका प्रमुख एच अलाम्स्याहले जानकार..

  • हाइप्रोफाइल मर्डरः यति बलियो बनाए प्रेमिकाको चिहान, ड्रिल मेसिनसमेत भाँच्चियो

    आफूलाई आइआइटी दिल्लीमा पढेको बताउने एक युवकले आफूसँग लिभइनमा बसेकी युवतीको हत्या गरिदिएका छन् । दुई राज्यको पुलिसका लागि चुनौतीपूर्ण रहेको यो घटना भोपालको साकेत नगरमा भएको थियो । आरोपी ३२ वर्षीय उदयन दास हुन् । पश्चिम बंगाल पुलिसले उनलाई आकांक्षा (२८) को अपहरणको आरोपमा बिहिबार पक्राउ गर्दा हत्याको चकित पारिदिने वास्तविकता सार्वज..

  • १ सय ३० श्रीमती (कोही गर्भवती), २ सय ३ सन्तान भएका धर्मगुरुको ९३ वर्षमा मृत्यु

    नाइजेरियामा बस्ने मोहम्मद बेलो अबूबकरको ९३ वर्षको उमेरमा निधन भएको छ । बेलोको नाम केही विशेष कारण चर्चामा थियो । धर्मगुरु भइसकेका अबूबकरले जम्मा १ सय ३० महिलासँग विवाह गरेका थिए । विवाह गरिरहनु उनको पवित्र मिसन भएको भन्दै उनलाई यसैका लागि संसारमा पठाइएको उनी भन्ने गर्दथे । उनको मृत्यु गत शनिबार भएको हो भने […]

  • उत्तरी म्यानमारबाट ९२ हजार विस्थापित

    संयुक्त राष्ट्रसङ्घ – गत अक्टोबरदेखि हालसम्म मुस्लिम बाहुल्यता रहेको उत्तरी म्यानमारबाट कम्तीमा पनि ९२ हजार जना विस्थापित भएका छन् । संयुक्त राष्ट्रसङ्घका प्रवक्ताले बिहीबार संवाददाताहरुलाई दिएको जानकारीअनुसार म्यानमारको उत्तरी क्षेत्रमा पर्ने राखिने राज्यबाट उनीहरु विस्थापित भएका हुन् । विस्थापित भएका तीमध्ये झन्डै ६९ हजारजना स..

रातोपाटी स्पेशल