• ट्रम्पद्वारा आबेलाई ह्वाइट हाउसमा स्वागत

    ह्वाइट हाउस- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जापानका प्रधानमन्त्री सिन्जो आबेलाई हार्दिक स्वागत गर्दै आपसी सम्वन्धलाई थप घनिष्ट बनाउने बताएका छन् । अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसमा शुक्रबार भएको वार्तापछि ट्रम्पले जापानको सुरक्षाप्रति अमेरिकाको प्रतिबद्ध जनाए । अमेरिका र जापानबीचको सम्वन्ध प्रशान्त क्षेत्रको शान्त..

  • जोन सिनाका दुर्लभ र रोचक १० तस्बिर, जुन अहिलेसम्म देख्नुभएको छैन तपाईंले

    डब्लूडब्लूईका सुपर स्टार जोन सिना एक साइकलका लागि ‘द रक’ सँग झगडा गरेर चर्चामा छ..

  • क्रिकेटको मैदानमा उध्रियो पाइन्टः हेर्नुहोस् क्रिकेट जगतका अन्य हाँस्यास्पद तस्बिरहरु

    क्रिकेटमा चौका–छक्काले यसका पारखीलाई रोमान्चित बनाउने गर्दछ तर खेल खेल्दै गर्दा ..

  • अरुको ट्वीट चोरेर रातारात स्टार बनिन् यी महिला !

    ट्वीटरमा कहिले, के कुरा भाइरल हुन्छ त्यो कसैलाई पनि थाहा हुँदैन । यस्तै भएको छ ए..

  • ट्रम्पले बोली फेरेः भने, ‘चीनको नीतिसँग सहमत छु’

    अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले आफ्नो चीनियाँ समकक्षी शी जिनफिंगसँगको कुराकान..

  • एकै रातमा गायब भएको पूरा गाउँः अहिलेसम्म केही पत्ता लागेको छैन

    आयरल्याण्डमा बसेको एउटा गाउँ एकै रात गायब भएको छ । यो वाक्य सुन्दा तपाईंलाई कुनै कथा सुनेजस्तो लाग्यो होला तर यो वास्तविकता हो । आयरल्याण्डमा अवस्थित अचिल आइल्याण्डलाई सबैभन्दा एक्लो टापुमा गनिन्छ । यसको किनारामा बसेको किम बेमा सन् १८३८ को समयमा करिब ४० घर भएको गाउँ थियो । तर आज भने यहाँ धुलो र […]

  • ‘चायवाला’ पछि अब भाइरल हुने पालो यी पाकिस्तानी ‘पाइलटवाली’ को

    पाकिस्तानकी एक विमान चालिकाको फोटो आजकाल सोसल साइटमा निकै भाइरल भइरहेको छ । हुमा लियाकत पाकिस्तान अन्तर्राष्ट्रिय एयरलाइन्स (पीआईए) की विमान चालिका हुन् । उनको हिस्सी अनुहार र मुस्कानले सबैलाई लट्ठ बनाएको छ । फोटो भाइरल भएपछि उनको आँखाको तारिफ धेरैले गरेका छन् । आफ्नो फोटो भाइरल भएपछि उनी निकै खुसी भएकी छिन् । उनका […]

  • अदालतबाट झट्का पाएपछि ट्रम्पले न्यायाधिसलाई भने, ‘अदालतमा भेट्नेछु’

    अमेरिकामा सात मुस्लिम बाहुल्यता भएको देशका नागरिक र शरणार्थीलाई अमेरिका प्रवेशमा प्रतिबन्ध लगाउने डोनल्ड ट्रम्पको आदेशमाथि संघीय अपिल कोर्टले पनि झट्का दिएको छ । यसबाट भड्किएका ट्रम्पले न्यायाधिसहरुलाई नै अदालतमा भेट्ने कुरा गरेका छन् । ट्रम्प प्रशासनको तर्फबाट अदालतमा याचिका दायर गरेर आप्रवासी प्रतिबन्धको निर्णयमा तल्लो अदालतले..

  • ओबामा कहाँ गरिरहेछन् मस्ती ? (फोटोफिचर)

    डोनल्ड ट्रम्पलाई सत्ता सुम्पिएपछि अमेरिकाका पूर्व राष्ट्रपति बराक ओबामा आफ्नो शौख पूरा गरिरहेका छन् । केहि दिन अघि उनी आफ्ना अर्बपती साथी रिचर्ड ब्रेन्सनसँगै उनको द्वीप मसकिटो आइल्याण्डको नेकर तटमा भेटिएका छन् । ओबामाको छुट्टीबारे रिचर्डले आफ्नो ब्लगमा पूर्व राष्ट्रपति ओबामा र उनकी श्रीमती मिशेलले बेलायतको भर्जिन आइल्याण्डमा केह..

  • पाकिस्तानले भन्यो- भारतले ‘गोप्य आणविक सहर’ बनाउँदैछ

    इस्लामाबाद – पाकिस्तानको विदेश मन्त्रालयले बिहीबार सञ्चारमाध्यमसँगको नियमित कुराकानीमा भारतले ‘गोप्य आणविक सहर’ निर्माण गर्न लागेको र त्यहाँ आणविक हतियार भण्डारण गर्न लागेको बताएको छ । यसरी बन्ने गोप्य आणविक सहरले एसिया क्षेत्रको सुरक्षा स्थितिमा समस्या उत्पन्न हुने पाकिस्तानको विदेश मामिला अध्ययन गर्ने कार्यालयका प्रवक्ता..

  • हजारौँ हिन्दूले मनाए मलेसियामा थाइपुसाम पर्व

    मलेसिया – मलेसियाका विभिन्न ठाउँमा रहेका मन्दिरहरुमा जम्मा भएर दश लाखभन्दा बढी हिन्दूले बिहीबार ‘थाइपुसाम’ पर्व मनाएका छन् । राजधानी क्वालालम्पुरमा रहेको बटु क्याभेस मन्दिरमा अन्त्याधिक धेरै भिडभाडकाबीच यो पर्व मनाइएको स्थानीय अधिकारीले जानकारी दिएका छन् । माता पार्वतीका छोरा मुर्गान (त्यहाँको भाषामा पार्वतीका छोरा कुमारला..

  • चीनमा भूकम्प जाँदा पाँच घाइते

    कुन्मिङ्ग – चीनको दक्षिणपश्चिमी प्रान्त युनानको लुदिआन काउन्टीमा बुधबार आएको ४.९ रिक्टर स्केल भूकम्पमा परी पाँच व्यक्ति घाइते भएका स्थानीय अधिकारीले जानकारी दिएका छन् । तर भूकम्पबाट भएको मानवीय र सम्पत्ति क्षतिको विस्तृत विवरण भने प्राप्त नभएको बताइएको छ । स्थानीय समयाअनुसार बुधबार साँझ ७ः११ बजे सो भूकम्प गएको थियो । सो भू..

  • जेल तोडी भाग्ने ६० भन्दाबढी कैदीको खोजी जारी

    सिडनी – पपुवा न्यूगिनीको दक्षिणी पहाडी क्षेत्रमा अवस्थित बेइ–उबी कारागार तोडेर भागेका ६० भन्दाबढी कैदीहरुको अझ खोजीकार्य जारी रहेको प्रहरी स्रोतले बिहीबार जानकारी दिएको छ । सो कारागारमा क्षमताभन्दा बढी कैदी रहेको भन्दै चिन्ता व्यक्त गरिदै आएको थियो । उक्त कारागारामा १५० कैदी रहने क्षमता रहेकोमा जेल तोडिनुभन्दा एक हप्ता अगा..

  • ९/११ का मास्टरमाइन्डले ओबामालाई जेलबाट पठाए चिट्ठी

    वासिङ्टन – आफूलाई सन् २००१ मा सेप्टेम्बरमा भएको आतंककारी हमलाको मास्टरमाइन्ड बताउने खालिद सेख मोहम्मदले अमेरिकाका पूर्व राष्ट्रपति बराक ओबामालाई जेलबाटै चिट्ठी पठाएका छन् । खालिदले अमेरिकी विदेश नीतिका कारण सयौं निदोष मानिस मारिएको भन्दै १८ पेजको पत्र लेखेका हुन् । यो पत्रलाई उनले ‘द हेड अफ द स्नेक, बराक ओबामा’ (सर्पको टाउको भएक..

  • प्रेमिकासहित आमा बुवाको हत्या गर्ने उदयनका ११ अन्य प्रेमिका, फेसबुकमा १ सय १० अकाउन्ट

    भारतस्थित भोपालका आकांक्षा मर्डर केसका आरोपी उदयन दासका आकांक्षाबाहेक अन्य ११ प्रेमिका भएको खुलासा भएको छ । यसबारे पुलिसले अनुसन्धानको क्रममा पत्ता लगाएको हो । यति मात्र नभई पुलिसका अनुसार उनले आफ्नो नामबाट १ सय १० वटा फेसबुक खाता बनाएका थिए जसको प्रयोग उनले महिलालाई फसाउनका लागि गर्दथे । एक दर्जन प्रेमिकाः ३२ वर्षीय उदयनका [&he..

  • मानिसलाई मारेर मासु खाने यी महिलाको अचम्मको शौख ? के हो वास्तविकता

    केही मिडियाले इन्डोनेशियामा बस्ने एक २९ वर्षीया महिलाको रुची भन्दै उनले मानिसको मासु खाने गरेको समाचार लेखेका छन् । उनीबारे यस्तो वास्तविकता पत्ता लागेपछि पुलिसले उनलाई पक्राउ गर्न उनको घर गएको र त्यहाँको माहौल हेरेर उनीहरु पनि हैरान भएको बताइएको छ । इन्डोनेसियाको भ्याम्पायर भनिने यी महिला मानिसको मासु खाने रुची भएको बताइएको छ ।..

  • ट्रम्पले छोरी इभांकाका लागि एक पसलसँग गरे भगडा, चौतफी आलोचना

    अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले आफ्नी छोरी इभांका ट्रम्पको फेसन कम्पनीको कपडालाई बेच्न अस्विकार गर्ने कम्पनीविरुद्ध ट्वीट गरेका छन् । उनको ट्वीटको चौतफी विरोध भएको छ । ट्रम्पले नोर्डस्ट्रोम नामको यो कम्पनीको निर्णयमाथि टिप्पणी गर्दै लेखे, ‘इभांका सँग निकै नराम्रो व्यवहार भएको छ ।’ उनको ट्वीट पछि पेन्सिल्भेनियाका डेमोक्रेट सिन..

  • तमिलनाडुमा राजनीतिक संकट: कामचलाउ मुख्यमन्त्री ओ पनिरसेल्भमले गरे विद्रोह

    तमिलनाडुमा राजनीतिक संकट निम्तिएको छ । तत्कालिन मुख्यमन्त्री जयललिता जयरामका विश्वासपात्र तथा एआइएडिएमके पार्टी महासचिव भिके शशिकला र कामचलाउ मुख्यमन्त्री ओ पनिरसेल्भम समर्थकबीच खिचातानी बढेपछि तमिलनाडुमा राजनीतिक संकट निम्तिएको हो । कामचलाउ मुख्यमन्त्री ओ पनिरसेल्भमले पार्टी महासचिवबाट राजीनामा दिएका छन् । शशिकला, उनी समर्थित न..

  • बालबालिकाका लागि अन्धकारमय दिनहरु

    (एन्थोनी लेक र इसाबेला लोभीन) न्यूर्योक, स्टकहोम – सन् २०१६ को बर्षलाई सम्भवत सैन्य र राजनीतिक घटनाक्रमहरुका लागि सम्झिइनेछ । तर यो दोस्रो विश्व युद्ध यता बालबालिकाका लागि सबैभन्दा खराब बर्षका रुपमा पनि इतिहासमा अभिलेख गरिनु आवश्यक छ । मृत, घाइते र विक्षिप्त अवस्थामा रहेका बालबालिकाका तस्विरहरुले लगभग दैनिक रुपमा समाचारहरु..

  • नाइजेरियामा एक लाख २० हजार व्यक्ति अनिकालबाट पीडित

    जोहानसबर्ग – संयुक्त राष्ट्रसङ्घले हालै जारी गरेको एक प्रतिवेदनअनुसार नाइजेरियामा करिब एक लाख २० हजार व्यक्ति अनिकालको करण अति आपत्तको स्थितिमा रहेका छन् । बोको हराम आतङ्ककारी समूहले ल्याएको यस परिस्थितिको कारण यस्तो भएको सो प्रतिवेदनमा जनाइएको छ । खाद्य र कृषि सङ्गठनले गरेको अनुमानअनुसार उत्तरपूर्वी नाइजेरियामा आएको यो एक..

  • अफगानिस्तानमा अन्तर्राष्ट्रिय रेडक्रसका छ कर्मचारी मारिए

    अफगानिस्तान – अफगानिस्तानको उत्तरी प्रदेशमा हतियारधारी अज्ञात व्यक्तिहरुले आक्रमण गर्दा बुधबार अन्तर्राष्ट्रिय रेडक्रसका ६ जना कर्मचारीको मृत्यु भएको छ । हतियारधारीहरुले जौजाङ प्रान्तमा स्थानीय समयअनुसार बिहान १० बजेतिर आक्रमण गरेको अन्तर्राष्ट्रिय रेडक्रसका काबुलस्थित प्रवक्ता रमिन अयाज अहमदले जानकारी दिए । “दुर्भाग्यवस ज..

  • यी हुन् संसारका १० उत्कृष्ट महिला ‘बडि बिल्डर्स’, हेर्दा विश्वास लाग्दैन

    एक जमाना थियो जब ‘बडि’ बनाउनु पुरुषको मात्र काम हो भन्ने सोचिन्थ्यो । तर आजको समयमा महिलाहरु निर्धारित मूल्य मान्यताबाट बाहिर निस्किएर ‘बडी बिल्डिङ’ बनाउने काममा अग्रसर भएका छन् । आज हामी तपाईंलाई यस्तै १० महिला ‘बडि बिल्डर्स’ बारे जानकारी दिँदै छौं जसलाई हेर्दा तपाईंलाई विश्वास गर्न गाह्रो पर्छ । स्लोवेनियाकी व्यवसायिक ‘बडि बिल..

  • ‘मुर्ख ट्रम्प’ : अमेरिकी राष्ट्रपतिलाई गिज्याउँदै अलकायदाद्वारा अडियो टेप जारी

    यमन – यमनमा रहेको अलकायदाको कम्पाउण्डमा अमेरिकी सेनाले कारवाही गरेको केही दिनपछि अडियो टेप सार्वजनिक गर्दै अलकायदाले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई गिज्याएको छ । ट्रम्पको निर्देशनमा जनवरी २९ मा भएको उक्त कारवाहीमा अमेरिकी सेनाले समेत ज्यान गुमाएको थियो । उक्त कारवाहीको भत्सर्ना गर्दै अलकायदा इन अरेबियन पेनिनसुला (एक्युएकपी..

  • कलाकारलाई कालोसूचीमा राख्ने पूर्वसंस्कृति मन्त्रीमाथि मुद्दा दायर

    सोल – दक्षिण कोरियाका एक जना पुर्वसंस्कृति मन्त्रीविरुद्ध मङगबार मुद्दा दायर गरिएको छ । आफ्नो पद र शक्तिको दुरुपयोग गरेर झन्डै १० हजार कलाकारहरुलाई कालोसूचीमा राखेको आरोपमा उनलाई मुद्दा दायर गरिएको हो । पचास वर्षीय पूर्वसंस्कृति मन्त्री चो युन सुनसँगै पूर्वराष्ट्रपतिका शक्तिशाली मुख्य सचिव किम की चोनका विरुद्धमा पनि मुद्दा..

  • ट्रम्पको निशानामा कहिले नपर्ने ती ७ मुश्लिम देश, कारण यस्तो

    राष्ट्रपति डोनल्ड ट्रम्पले सात मुश्लिम बाहुल्यता भएको देशका नागरिकलाई अमेरिका प्रवेशमा रोक लगाएपछि भ्रमको स्थिती पैदा भएको बीबीसीले जनाएको छ । किनभने अन्य मुश्लिम देशमाथि उनले कुनै प्रतिबन्ध लगाएका छैनन । जुन मुश्लिम देशमा अमेरिकाको व्यवसायिक सम्बन्ध बलियो छ, ती देश प्रतिबन्धको सूचीमा परेका छैनन् । प्रभावित देशका भिसाधारीहरुलाई ..

रातोपाटी स्पेशल