• घर छाडेर योगी बनेका आदित्यले लिए मुख्यमन्त्रीको शपथ

    भारतीय जनता पार्टी (भाजपा)को तर्फबाट पाँच पटकसम्म लोकसभामा प्रतिनिधित्व गरेका कट्टर हिन्दुवादी नेता योगी आदित्यनाथले उत्तर प्रदेश (युपी)को मुख्यमन्त्रीको पद तथा गोपनीयताको शपथ लिएका छन् । आइतबार लखनउमा आयोजित विशेष समारोहमा योगीले सपथ लिएका हुन् । भाजपाका विधानसभा सदस्यहरूको शनिबार लखनउमा सम्पन्न बैठकले ४४ वर्षीय योगीलाई मुख्यमन..

  • पेरुमा बाढीले ७२ को ज्यान लियो, दुई दशकयताकै भीषण बाढी

    लिमा – पेरुमा दुई दशकयताकै भीषण बर्षा, बाढी तथा पहिरो आएको जनाइएको छ । पेर..

  • इजरायलद्वारा सिरियाली हवाई रक्षा प्रणाली ध्वस्त पार्ने चेतावनी

    जेरुसेलम – इजरायली रक्षामन्त्री अभिगडोर लाइवरमेनले आइतबार सिरियाली सेनाले जमिनबा..

  • संसारको कुन कुनामा छन् बराक ओबामा ?

    अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पलाई सत्ता हस्तान्तरण गरेपछि पूर्व राष्ट्रपति ब..

  • २५ वर्षे सद्दाम हुसेन जसले ४० पटक प्रयास गर्दा जागिर पाएनन्, नयाँ पहिचानका लागि अदालत धाउँदै

    एक दिन सकारात्मक मानवको रुपमा हुर्किने भन्दै उनका हजुरबुवाले निकै माया गरेर उनला..

  • ‘बेलगाम’ बोलीको मूल्य चुकाउँदै ट्रम्प

    जोन कसिडी/ द न्युयोर्कर न्युयोर्क – राष्ट्रपति उम्मेद्वारको रुपमा डोनाल्ड ट्रम्पले सबैलाई मन्त्रमुग्ध बनाएका थिए । उनले जे बोले पनि, चाहे त्यो जति नै क्रुर र निर्लज्ज होस्, त्यसले उनमाथि कुनै नकारात्मक असर पुर्याएको देखिएन । उनले आफ्नो रिपब्लिकन प्रतिद्वन्द्वीहरुको खिल्ली उडाए, महिला पत्रकारहरुमाथि दुव्र्यवहारपूर्ण टिप्पणी गरे, ..

  • ११ वर्षीया किशोरी आमा बन्दै

    बेलायतमा ११ वर्षकी एक किशोरी चाँडै नै आमा बन्दैछिन् । उनी बेलायतकी सबैभन्दा कम उमेरमा आमा बन्न लागेकी किशोरीको रुपमा चर्चा कमाइरहेकी छिन् । पुलिसका अनुसार बच्चाका पिता पनि किशोर हुन् र ती किशोरीभन्दा केही वर्षमात्र जेठो छन् । आमाको पहिचान गोप्यः शुक्रबार समाचार पत्र गार्जियनमा प्रकाशित भएको खबर अनुसार कानूनी बाध्यताका कारण गर्भव..

  • अस्ताए रक एण्ड रोलका प्रणेता

    न्युयोर्क – रक एण्ड रोलका लिजेन्ड चक बेरीको ९० वर्षको उमेरमा निधन भएको मिजौरी प्रहरीले जनाएको छ । शनिबार सेन्ट चाल्र्स काउन्टीमा गायकलाई अचेत अवस्थामा पाइएको थियो । ७ दशकको सांगीतिक करियरमा उनले रोल ओभर विथोभन र जोनी बि गुडजस्ता कयौँ हिट दिएका छन् । सन् १९८४ को ग्रमी अवार्डमा उनलाई लाइफटाइम अचिभमेन्ट अवार्ड दिइएको […]

  • उत्तर कोरियाले गर्यो रकेट इन्जिनको परिक्षणः किमले भने, ‘संसारले चाँडै देख्नेछ सफलता’

    उत्तर कोरियाले उच्च प्रविधियुक्त नयाँ रकेट इन्जिनको परिक्षण गरेको छ । यो इन्जिनको मद्दतले उत्तर कोरियाले अंतरिक्षमा रकेट पठाउन सक्षम हुनेछ । उत्तरको सरकारी मिडियाले सो कुराको जानकारी दिएको हो । उत्तर कोरियाली नेता किम जोंग उनले संसारले चाँडै नै आफ्नो ताकत र सफलता देख्ने बताएका छन् । स्मरण रहोस्, पछिल्लो महिना उत्तर कोरियाले ब्या..

  • ‘बेब… के हामी साथी बन्न सक्छौं’

    इन्टरनेट वास्तवमा नै एक अचम्मको दुनियाँ हो । यहाँ तपाईं धेरै कुरा सिक्न सक्नुहुन्छ र बहकिन पनि सक्नुहुन्छ । भर्खरै भएको एक अनुसन्धानबाट थाहा हुन्छ कि धेरैजसो महिलाले अनलाइन प्रताडना र उत्पीडनको सामना गर्नुपर्छ । यीमध्ये ७६ प्रतिशत महिला ३० वर्षभन्दा कम उमेरका हुन्छन् । बीबीसीले यस विषयमा ८ महिलासँग कुराकानी गरेको छ र उनीहरुले [..

  • पार्कका समर्थकहरुद्वारा सोलमा प्रदर्शन

    सोल – दक्षिण कोरियाकी अपदस्थ राष्ट्रपति पार्क गेउन हेका समर्थकहरुले उनी विरुद्ध लगाइएको महाअभियोगको विरुद्धमा सोलमा शनिबार प्रदर्शन गरेका छन् । उनीहरुले पार्कलाई नाटकिय तरिकाले भ्रष्टाचारको महाअभियोग लगाइएको आरोप लगाउँदै महाअभियोग फिर्ता लिन माग गरेका छन् । महाअभियोगको विरुद्धमा प्रदर्शन गर्न झन्डै दुई हजार जना उनका समर्थक..

  • हवाई आक्रमणमा परी सोमालियाका ३३ शरणार्थीको मृत्यु

    साना – सोमालियाका शरणार्थी चढेको एउटा डुङ्गामा भएको हवाई आक्रमणमा परी कम्तीमा ३३ जनाको मृत्यु भएको छ भने अरु २९ जना घाइते भएका छन् । डुङ्गामा झन्डै १५० जना यात्रु चढेको अन्तरराष्ट्रिय रेडक्रस समितिले शुक्रबार जनाएको छ । “होडेइडा नजिकै गएराति आक्रमण भएपछि महिला र बालबालिका कराएका थिए,” रेडक्रसद्वारा जारी वक्तव्यमा लेखिएको छ..

  • ट्रम्पले भने, ‘ट्वीटरका कारण अमेरिकी राष्ट्रपति बन्न पाएँ’

    अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले ट्वीटर र सोसल मिडियाले उनलाई मीडियासँग प्रतिस्पर्धा गर्न मद्दत गरेको जसका कारण उनी राष्ट्रपति पदमा पुग्न सकेको बताएका छन् । ट्रम्पलाई ‘के तपाईंलाई कहिले आफ्नो ट्वीटमा पश्चाताप  गर्नुभएको छ ?’ भन्ने प्रश्नको जवाफमा उनले सो कुरा भनेका हुन् । जर्मनीका एक रिपोर्टरले सोधे, ‘तपाईं समय समयमा जुन ट्वीट..

  • उत्तर कोरियामाथि आक्रमण हुन्छ, वार्ता हुन्न : अमेरिका

    न्युयोर्क – अमेरिकाले उत्तर कोरियाविरुद्ध सैन्य आक्रमण गर्ने चेतावनी दिएको छ । उत्तर कोरियाले आफ्ना उत्तेजक कार्य नरोके वासिंगटनले प्योङयाङविरुद्ध सैनिक कारबाही गर्ने चेतावनी अमेरिकी विदेशमन्त्री रेक्स टिलरसनले दिएका हुन् । एसियाली तीन देशको भ्रमणका क्रममा दक्षिण कोरिया पुगेका विदेशमन्त्री टिलरसनले सिउलमा आयोजित पत्रकार सम..

  • पूरै कश्मिरको पीडा बोकेको एउटा यस्तो तस्बिर

    भनिन्छ, तस्बिर आफैं बोल्छ । यहाँ दिइएको यो तस्बिरमा ९ वर्षीय बालक निकै भावविह्वल अवस्थामा देखिएका छन् । उनका आँखा पीडा सहन नसकेर चिम्लिएका छन् जसबाट अबिरल आँसु बगिरहेका छन् । यो तस्बिरले पक्कै पनि कुनै सुखको क्षणलाई वर्णन गर्दैन, यसले मानव वेदनाको चर्को आवाज बोलिरहेको छ । दक्षिण कश्मिरको पुलवामास्थित पद्गम्पोरामा भएको मुठभेदमा म..

  • ४ सय वर्ष पुरानो जहाजको भग्नावशेषमा भेटिएको बहुमुल्य पन्ना लिलामीमा

    हुन त हिरालाई महिलाको निकै मिल्ने साथी भनिन्छ तर वास्तवमा पन्ना निकै दुर्लभ र मूल्यवान धातु हो । ‘यसको निकै गहिरो रङ, राजसी इतिहास र भिन्न स्वरुपका कारण गहना उद्योगमा पन्नालाई एक प्रतिष्ठित जेम्सस्टोनको रुपमा लिइन्छ,’ ज्वेलर्स अफ अमेरिकाकी प्रवक्ता अमान्दा गिजिले मेलमार्फत जानकारी दिइन् । आउँदो अप्रिल २५ तारिखमा सर्वसाधारणले संस..

  • सिरियामा भएको हवाई आक्रमणमा मस्जिद पर्दा ४२ जनाको मृत्यु, अमेरिकामाथि आरोप

    दमासकस – उत्तरी सिरियाको अलेप्पो राज्यमा पर्ने एउटा गाउँमा अवस्थित एक मस्जिदलाई लक्ष्यगरी भएको हवाई आक्रमणमा परी बिहीबार कम्तीमा ४२ जनाको मृत्यु भएको छ । मस्जिदमा भएको यस आक्रमणमा परी मारिएका ती ४२ जना मध्ये अधिकाँश आमनागरिक रहेका अनुगमनकर्ताहरुले जानकारी दिएका छन् । अलेप्पो राज्यको राजधानीदेखि पश्चिमतर्फ धेरै टाढा पर्ने ज..

  • कुकुरको कारण फेरि विवदमा अपदस्थ राष्ट्रपति पार्क

    सोल – दक्षिण कोरियाकी अपदस्थ राष्ट्रपति पार्क गेउन हेले राष्ट्रपति कार्यालय “ब्लु हाउस” मा आफ्ना नौ ओटा कुकुर छाडेकी छिन् । गत आइतबार राष्ट्रपति कार्यालय छाडेर आफ्नै निजी निवासमा सरेकी पार्कले चार वर्ष अगाडि आफ्नो साथिले उपहार स्वरुप दिएको कुकुर राष्ट्रपति कार्यालय मै छाडेकी छिन् । स्थानीय एक समाचारपत्रले शुक्रबार लेखेअनुस..

  • सामूहिक बलात्कारपछि किशोरीको दुबै आँखा फुटाइयो

    उत्तर प्रदेशको राजधानी लखनउको एक गाउँमा बलात्कारको गम्भीर घटना सार्वजनिक भएको छ । बलात्कारका एक आरोपीका भाइले कथित रुपमा पीडित महिलाको दुबै आँखा फुटाइदिएको बीबीसीले बताएको छ । अभियुक्तका परिवारले कथित रुपमा महिलाको परिवारमाथि बलात्कारको उजुरी फिर्ता लिन दबाब दिइरहेका थिए । उत्तर प्रदेशका पुलिस महानिर्देशक जाविद अहमदले लखनउमा पत्..

  • … यसकारण मैले पोर्नलाई अंगालें

    बेलायतकी चर्चित पोर्न स्टार कर्ली रे, आफूले काम गर्ने क्षेत्रप्रति मानिसहरुको धारणासँग सहमत नभएको बताउँछिन् । पोर्न क्षेत्रसँग मानिसहरुले जुन नकारात्मक धारणा राख्छन् त्यो पूर्ण रुपमा गलत भएको उनको ठहर छ । उनले बीबीसीसँग यो क्षेत्रमा रहेर आफूले कसरी फाइदा उठाइरहेकी छिन् भन्ने बारे कुराकानी गरेकी छिन् । कर्ली रेको कहानी उनकै मुखबा..

  • इसाईलाई उछिन्दै इस्लाम विश्वको सबैभन्दा ठूलो धर्म बन्ने

    न्युयोर्क – इस्लाम विश्वको सबैभन्दा चाँडो फैलिएको धर्म बनेको छ । मुस्लिम बहुसंख्यक रहेको देशमा मात्र नभएर युरोपमा समेत इस्लाम धर्मावलम्बीहरुको संख्या बढी रहेको एक अध्ययनले देखाएको छ । पिउ रिसर्च सेन्टर स्टडीका अनुसार सन् २०५० सम्म युरोपका १० प्रतिशत जनसंख्या यो धर्ममा आबद्ध हुने छन् । अध्ययनले सन् २०१० र २०५० को बीचमा विश्वभर [..

  • जब पूरा जापानमा बच्नेछन् मात्र एक व्यक्ति

    के जापानमा ‘सेक्स संकट’ को दायराले भयावह रुप लिइरहेको छ ? के त्यस्तो दिन आउनेछ जब जापान खाली हुनेछ ? जापानी मानिसहरुलाई ‘धेरै सेक्स’ गर्ने आवश्यकताबारे किन बताइएको छ । तोहोकु युनिभर्सिटीका अनुसन्धानकर्ताले यसै निष्कर्षपछि डूम्सडे क्लक (प्रलयको दिनको अंदाज लगाउनु) बनाएको छ । यसका अनुसार जापानमा अहिलेको ‘सेक्स संकट’ को अर्थ यो हो ..

  • तरबारको धारमा उत्तरी एसिया : युद्ध भए कसको पल्ला भारी ?

    हङकङ – उत्तर कोरियाली मिसाइल जापानतर्फ बढ्नु । अमेरिकी एन्टी मिसाइल ब्याट्री दक्षिण कोरियामा आइपुग्नु । चीनका विदेश मन्त्रीले सैन्य तनाव बढ्ने आशङ्का व्यक्त गर्नु । चीनको राष्ट्रिय समाचार एजेन्सीले खुला रुपमा शीतयुद्ध पछि पहिलो पटक एसिया आणविक हतियारको रेस सुरु हुन लागेको बताउनु । यीमध्ये एउटै मात्र कुरा पनि अहिलेको यथास्थितिलाई..

  • प्रसुतीको सुन्दरता देखाउने यी ९ तस्बिरहरु, सायद पहिले देख्नुभएको थिएन तपाईंले

    इन्टरनेशनल असोसिएसन अफ प्रोफेसनल बर्थ फोटोग्राफर्सले केही समय अघि संसारभरीका फोटोग्राफरहरु बिच प्रसवको सुन्दरता देखाउने फोटोको विषयमा प्रतियोगिताको आयोजना गरेको थियो । यसमा पानीदेखि कारसम्म बच्चालाई जन्म दिएको फोटो पठाइयो । आज हामी तपाईंलाई यो प्रतियोगितामा अवार्ड जित्ने केही उत्कृष्ट तस्बिर देखाउँदैछौं । यहाँ जुन तस्बिर देखाइएक..

  • ट्रम्पको विषयमा गरिएको ट्वीटलाई म्याकडोनल्डले हटायोः भन्यो, ‘अकाउन्ट ह्याक भएको थियो’

    अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको विषयमा म्याकडोनल्डले गरेको ट्वीट हटाएको छ । म्याकडोनल्डले आफ्नो अकाउन्ट ह्याक भएको जानकारी दिएको छ । स्मरण रहोस्, मार्च १६ तारिखमा म्याकडोनल्डको तर्फबाट एउटा ट्वीट गरिएको थियो जसमा लेखिएको थियो, ‘तपाईं राष्ट्रपतिको लागि राम्रो विकल्प होइन, हामी बराक ओबामालाई राष्ट्रपतिको रुपमा हेर्न चाहन्छौं ।’..

रातोपाटी स्पेशल