• उत्तर कोरियाली नेता किम जोंग–ऊनको बुइ चढ्ने यी व्यक्ति को हुन् ?

    बीबीसी चैत ११ – पछिल्लो हप्ता उत्तर कोरियाको एक रकेट इन्जिन परिक्षणपछि त्यहाँको सरकारी मिडियासँग जोडिएको प्रोपोगान्डा सार्वजनिक भइरहेको छ । अब उत्तर कोरियाका नेता किम जोंग–ऊनको उत्सवको तस्बिर सार्वजनिक भएको छ जसले अझै भ्रम फैलाइरहेको छ । यो विषयमा बीबीसीले अन्य जानकारी जम्मा गरेको छ । इन्जिन परिक्षण निकै सफल भएको जसका कारण रकेटक..

  • लिबियाको तटमा दुई डुङ्गा दुर्घटनाः २ सय ५० आप्रवासीको मृत्युको आशंका

    एजेन्सी चैत ११ – लिबिया नजिकै भूमध्य सागरमा एक रेस्क्यू बोटले दुई रबरको डुङ्गा द..

  • खानाको उजुरी पछि चर्चामा आएका जवानको हत्या ? यस्तो छ वास्तविकता

    एजेन्सी चैत ११ – सेनालाई खराब खाना दिइने वास्तविकतालाई पर्दाफास गरेपछि चर्चामा आ..

  • यी हुन् संसारका सर्वाधिक शक्तिशाली छोरीहरु

    बीबीसी चैत ११ – अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पकी छोरी इभांका ट्रम्पलाई ह्वाइट ..

  • उत्तर कोरियाले चोर्यो बंगलादेशको ८.१ करोड डलर !

    एजेन्सी चैत १० – उत्तर कोरियाली सरकारले पछिल्लो वर्ष न्यूयोर्क फेडरल रिजर्भ बैंक..

  • बस्रेल्स आक्रमणको अनुहार बनिन् उनी, त्यसपछि यस्तो भयो उनीसँग…

    सिएनएन ब्रसेल्स, चैत १० – दुईवटा बम विस्फोटमा परेपछि निधी चाफेकर रगतले लतपत, त्रसित र हिँड्न नसक्ने अवस्थामा ब्रसेल्सको जाभेन्तेम विमानस्थलको प्रस्थान हलमा थिइन् । उक्त आत्मघाती हमलाको केही घण्टापछि नै जेट एयरवेजकी विमान परिचारिकाको तस्विर विश्वरभर फैलिसकेको थियो । विश्वभरका मिडियाले उक्त तस्विरलाई प्राथमिकताका साथ छापे, उनको त्..

  • युपीका मुख्यमन्त्रीले सत्ता सम्हालेलगत्तै देखिन थाल्यो ‘योगी स्टाइल’

    बीबीसी नयाँ दिल्ली, चैत १० –  उत्तर प्रदेशमा योगी आदित्यनाथले सत्ता सम्हालेलगत्तै मानिसहरुको अगाडि पार्टी र सरकारको एजेन्डा अगाडि राखिदिएका छन् । सुरुवाती दिनमा योगी सरकारले जुन निर्णय लिएको छ त्यसबाट यहि संकेत प्राप्त हुन्छ । चाहे त्यो ‘अपरेशन रोमियो’ होस् वा ‘अवैध’ वधशालामा लगाइएको प्रतिबन्ध नै किन नहोस् । गत मार्च १९ तारिखमा ..

  • लण्डन हमलाः बर्मिंघममा छापा, ७ पक्राउ

    लण्डनमा संसद भवन अगाडि बेलायतको सुरक्षा बलले अबेर राती बर्मिंघम शहरमा छापा मारेको छ । जसमा थुप्रैलाई पक्राउ गरिएको छ । सुरक्षा बलले पसलको एक श्रृङ्खलाको दोस्रो तल्लाको एक फ्ल्याटमा छापा मारेको थियो । बीबीसीका एक संवाददातका अनुसार उक्त छापामारी लण्डनमा भएको ‘आतंककारी हमला’ सम्बन्धि हो । पुलिसका अनुसार यसमा ६ जनालाई पक्राउ गरिएको ..

  • लण्डन हमलाः अहिलेसम्म के – के भए ?

    लण्डनमा संसद नजिकै बुधबार भएको आतंककारी हमलामा एक हमलाकर्तासमेतर पाँचजनाको मृत्यु भएको छ भने ४० जना घाइते भएका छन् । अहिलेसम्म हमलाबारे उपलब्ध जानकारीः के भयो : २२ मार्च बुधबार लण्डनमा दिउँसो २ बजेर ४० मिनेटमा (नेपाली समय अनुसार राती ८ बजेर २५ मिनेट) एक हमलाकर्ताले संसद नजिकै रहेको टेम्स नदीमा बनेको पुल बेस्टमिन्स्टर पुलमा [&hel..

  • लण्डन आक्रमणका ‘हिरो’ सांसद

    सिएनएन लण्डन, चैत १० – बुधबार बेलायतको लण्डनस्थित संसद् भवनमा भएको आक्रमणपछि उद्धारमा पुग्ने पहिलो अनुहारमा एक सांसद् पनि थिए । संसद्मा कन्जरभेटिभ सदस्य टोबियास एलवुडलाई रगतले लतपत्र भएका एक व्यक्तिलाई बचाउने प्रयास गरिरहेको देखिएको थियो । उनको शरीरमा पनि रगत लागेको देख्न सकिन्थ्यो । उनले बचाउन प्रयास गरिरहेका व्यक्ति थिए, ४८ वर..

  • ट्रम्पका सहयोगीहरुको रसियासँग साँठगाँठ : अमेरिकी अधिकारी

    सिएनएन वासिङटन, जेठ १० – अमेरिकी सुरक्षा एजेन्सी एफबिआईसँग राष्ट्रपति डोनाल्ड ट्रम्पका सहयोगीहरुले हिलारी क्लिनटनलाई घाटा पुर्याउने गरी सूचना चुहाउन रसियाली एजेन्टहरुसँग सहकार्य गरेको सूचना रहेको अमेरिकी अधिकारीहरुले बताएका छन् । सोमबार मात्र एफबिआईका निर्देशक जेम्स कोमेले कंग्रेससामु संस्थाले ट्रम्पको चुनावी अभियानमा रसियासँगको..

  • ब्रसेल्स आक्रमणको वर्षगाँठमा ब्रिटेनको संसद् भबनमा आक्रमण, मारिनेहरुको संख्या पाँच पुग्यो (फोटोसहित)

    लण्डन, चैत १० – ब्रिटेनको संसद् भबनबाहिरको आक्रमण पछि मारिनेहरुको संख्या पाँच पुगेको प्रहरीले जनाएको छ। लण्डनको मेट्रोपोलिटन प्रहरीका कार्यवाहक उपकमिश्नर मार्क राउलीले कम्तिमा ४० जना मानिसहरु घाइते भएका बताए। बु्धबार दिउँसो ब्रिटेनको संसद् भवनबाहिर वेस्टमिनस्टर पुलमा एकजना व्यक्तिले नियतवश पेटीमा हिँडीरहेका मानिसहरुमाथि मोटर लगे..

  • ब्रिटिस संसदमा गोली चल्यो !

    लंण्डन– लंण्डन स्थित ब्रिटिस संसद अगाडी गोली चलेको विविसी अनलाइनले जनाएको छ । त्यहाँ स्थित प्रहरी अधिकारीका अनुसार पोर्टकलिस हाउस बाहिर अज्ञात व्यक्तिले गोली चलाएको बताएका छन् । कसले किन गोली चलाएको हो भन्ने स्पष्ट हुन बाँकी रहेको विविसी अनलाइनले जनाएको छ । प्रहरी अधिकारीका अनुसार त्यहाँ ठूलो गालीको आवाज सुनिएको र त्यसबारे खोजी ..

  • उत्तर कोरियाली क्षेप्यास्त्र परीक्षण असफल भएको दक्षिणको दाबी

    सोल- उत्तर कोरियाले आज गरेको एक आधुनिक क्षेप्यास्त्र परीक्षणको असफल नतिजा निस्केको दक्षिण कोरियाको रक्षा मन्त्रालयका अधिकारीहरुले बताएका छन् । तीन चार दिनअघि मात्र उत्तर कोरियाले अत्यन्त आधुनिक प्रबिधिको रकेट ईन्जिनको सफल परीक्षण गरी रकेट युगको बिकास र प्रबद्र्धन परियोजनामा बृहत् उपलब्धि हासिल गरेको दाबी गरेको थियो । हाल दक्षिण ..

  • उत्तर कोरियाको क्षेप्यास्त्र परिक्षण असफल भयो – दक्षिण कोरिया

    सिओल – उत्तर कोरियाको क्षेप्यास्त्र परिक्षण असफल भएको दक्षिण कोरियाली अधिकारीहरुले दाबी गरेका छन् । तर, कतिवटा क्षेप्यास्त्र प्रहार भए र के कुराको परिक्षण भइरहेको थियो भन्ने खुलाइएको छैन । अमेरिकी सेनाले उत्तर कोरियाबाट प्रहार गरिएको क्षेप्यास्त्र केही सेकेण्डमा नै विस्फोट भएको बताएको छ । संयुक्त राष्ट्रसंघले उत्तर कोरियालाई कुन..

  • मुख्यमन्त्री आदित्यनाथमाथि विवादीत पोस्ट गर्ने तीन युवा पक्राउ

    उत्तर प्रदेश – उत्तर प्रदेशका नयाँ मुख्यमन्त्री योगी आदित्यनाथमाथि सामाजिक सञ्जालमा विवादास्पद पोष्ट गर्ने अलग–अलग मामिलामा बरेली, गाजीपुर र अमेठीमा अल्पसंख्यक समूदायका तीन युवक पक्राउ परेका छन् । अमेठी प्रहरीले अनस सिद्दकी नामका युवकको गिरफ्तारीको पुष्टि गर्दै ती युवकले मुख्यमन्त्री आदित्यनाथमाथि आपत्तिजनक पोष्ट गरेको बताएको छ ..

  • विद्यार्थीहरु होसियार : भारतका २३ विश्वविद्यालय, २७९ कलेज नक्कली

    नयाँ दिल्ली – के तपाईं भारतमा उच्च शिक्षाका लागि जाने सोच्दै हुनुहुन्छ ? यदी त्यस्तो योजना बनाइरहनु भएको छ भने एक पटक ध्यान दिनुहोला किनभने यति बेला भारतमा नक्कली विश्वविद्यालय र कलेजको विगविगी रहेको पाइएको छ । यस्ता कलेजहरु सबैभन्दा बढी राजधानी नयाँ दिल्लीमा रहेको छ । त्यहाँ त्यस्ता ६६ वटा कलेजहरु रहेका छन् । […]

  • आठ देशका १० विमानस्थलमा अमेरिकाको नयाँ प्रतिबन्ध

    न्युयोर्क – अमेरिकाले मध्य पूर्व र उत्तर अफ्रिकाका आठ मुलुकबाट अमेरिका आउने यात्रुहरुले विमानमा विद्युतीय सामाग्री बोक्न नपाउने प्रतिबन्ध लगाउने तयारी गरेको छ । बिबिसीसँग कुरा गर्दै एक अमेरिकी अधिकारीले १० विमानस्थलबाट अमेरिका आउने १० वटा विमानकम्पनीमा यो प्रतिबन्ध लागु हुनेछ । अमेरिकी मिडियाले विदेशबाट प्राप्त गोप्य सूचनाका आधा..

  • अमेरिकी चुनावमा रसियाली प्रभावबारे एफबिआईले पनि अनुसन्धान गरिरहेको खुलासा

    वासिङटन – अमेरिकी सुरक्षा एजेन्सी एफबिआईका निर्देशक जेम्स कोमेले पहिलो पटक एफबिआईले सन् २०१६ को चुनावमा रसियाली हस्तक्षेपको बारेमा अनुसन्धान गरिरहेको स्वीकार गरेका छन् । यद्यपि, कोमेले ओबामा सरकारले राष्ट्रपति डोनाल्ड ट्रम्पको फोन ट्याप गरेको प्रमाण भने फेला नपारेको बताएका छन् । कंग्रेसको इन्टिलिजेन्स कमिटीलाई प्रमाण दिँदै सो कु..

  • दक्षिण सुडानमा विमान दुर्घटना : सबै यात्रु बाँच्न सफल

    दक्षिण सुडान – दक्षिण सुडानको उत्तरपश्चिममा रहेको सहर वाउकोवाउ विमानस्थलमा एउटा यात्रुवाहक विमान दुर्घटनाग्रस्त भएको र विमानमा यात्रारत १४ जना घाइते भएको सुडानी अधिकारीले जनाएका छन् । विमानमा ४३ जना यात्रु सवार रहेकोमा सबै यात्रु बाँच्न सफल भएका छन् । १४ जनालाई घाइते अवस्थामा अस्पताल लगिएको छ । उनीहरुको स्वास्थ्य अवस्था अत..

  • बेलायतले ईयूबाट बहिर्गमन प्रक्रिया शुरु गर्ने मिति तय

    लन्डन – बेलायत सरकारले युरोपियन युनियन (ईयू) बाट बेलायतको बहिर्गमन हुने प्रक्रियालाई औपचारिक रुपमा यही मार्च २९ गते सुरु गर्ने जनाएको छ । बहिर्गमन प्रक्रियालाई औपचारिक रुपमा यही मार्च २९ मा सुरु गरी कम्तिमा दुई वर्षभित्र बहिर्गमनका महत्वपूर्ण मुद्दाहरुलाई छलफलद्वारा टुङ्ग्याइने लक्ष्य तय गरेको ईयूका लागि बेलायतका राजदूत टि..

  • चालकरहित विमान आक्रमणमा परी २६ लडाकूको मृत्यु

    अफगानिस्तान – अफगानिस्तानको पूर्वी राज्य नानगार्हारमा भएको चालकरहित विमान (ड्रोन) आक्रमणमा परी इस्लामिक स्टेट (आइएस) समुह आबद्ध कम्तीमा २६ जना लडाकुको मृत्यु भएको छ । लुकेर बसेका ती आइएस आतङ्ककारी लक्षित सो आक्रमण भएको सो प्रान्तमा प्रहरी प्रवक्ताले जनाकारी दिएको छ । आचिन जिल्लामा २४ र दुई जना नाजिआन जिल्लामा भएको ड्रोन आक..

  • अयोध्याको धार्मिक विवाद अदालत बाहिर मिलाउन सर्वोच्चको आग्रह

    नयाँदिल्ली – भारतको सर्वोच्च अदालतले अयोध्यामा मस्जीद रहेको ठाउँमा रामको मन्दीर बनाउने प्रस्तावमा भइरहेको विवाद अदालतभन्दा बाहिरबाट मिलाउन आग्रह गरेको छ । मस्जीदको ठाउमा मन्दीर बनाउने विषय निकै संवेदनशिल र भावनात्मक विषय भएको भन्दै अदालतले अदालती प्रक्रियाबाट नभई आपसी छलफल र बार्ताबाट समाधान निकाल्न मङ्गलबार आग्रह गरेको हो..

  • उत्तर कोरियाको सम्भावित क्षेप्यास्त्र हमलाबाट बच्न जापानमा तयारी शुरु

    ओगा – विद्यार्थीहरु विद्यालयको खेल मैदानमा शिक्षकहरुसाग खेलिरहेका हुन्छन्, त्यही बेला ठूलो साइरन बज्न थाल्छ । आवाज सुन्ने बित्तिकै शिक्षक र विद्यार्थीहरुले भुइँमा बस्छन् र थप निर्देशनको लागि पर्खछन् । ‘यो एउटा अभ्यास हो,’ लाउडस्पीकरमा आवाज सुनिन्छ, ‘क्षेप्यास्त्र प्रहार भएको छ ।’ लगत्तै, सबै विद्यार्थी र शिक्षकहरु कुद्दै विद्याल..

  • करोडपती होइनन् लखपती हुन् युपीका नयाँ मुख्यमन्त्री, हतियार र गाडीको शौक

    उत्तर प्रदेशमा अत्यधिक बहुमतपछि मुख्यमन्त्रीको पदमा आसिन हुन सफल आदित्यनाथ योगीले आइतबार पद तथा गोपनियताको शपथ लिए । आदित्यनाथको पहिचान फायरब्रान्ड नेताको रुपमा स्थापित छ । गोरखनाथ मन्दिरमा महन्त अवैद्यनाथले उनलाई आफ्ना अत्तराधिकारी घोषणा गरेका थिए, जसपछि उनी राजनीतिमा प्रवेश भए । सन् २०१४ मा गोरखनाथ मन्दिरका महन्त अवैद्यनाथको म..

रातोपाटी स्पेशल