• तीनवटा पहाड फोडेर ३६ वर्ष लगाएर गाउँमा पानी ल्याउने यी व्यक्ति

    अडिटी सेन्ट्रल बैशाख १२ – चीनको गुइजहाउ प्रान्तमा रहेको सानो गाउँको जीवनस्तरलाई सुधार्नका लागि ह्वाङ दफाले १० किलोमिटर लामो पानीको नहर बनाउन तीनवटा पहाड फोडे जसका लागि उनलाई ३६ वर्ष लाग्यो । कोआवाङ्बा गाउँका प्रमुख ह्वाङ दाफाले सन् १९५९ देखि उक्त योजना सुरु गरेको र यसका लागि उनले आफ्नो जीवनको ३६ वर्ष कडा परिश्रममा लगाएर [&helli..

  • रमाइला होइनन् यी तस्बिरः दर्साउँछ आमा–बुवाको सन्तानमाथि नराम्रो व्यवहार

    एजेन्सी बैशाख १२ – संसारभरका विशेषज्ञ यो कुरामा सहमत छन् कि पेरेन्टिङको तरिका बच..

  • भारतमा उपचाररत संसारकै सबैभन्दा मोटी महिलाकी बहिनीको दाबीः डाक्टरले आँखामा छारो हालिरहेछन्

    एजेन्सी बैशाख १२ – संसारकी सबैभन्दा मोटी महिला इमान अहमद अब्लुलातीकी बहिनीले डाक..

  • सात वर्षकै ठूलो नक्सलवादी आक्रमणमा परी मृत्यु हुने सुरक्षाकर्मीको सङ्ख्या २५ पुग्यो

    एजेन्सी नयाँ दिल्ली, १२ वैशाख । भारतको मध्य छत्तिसगढ राज्यमा वामपन्थी नक्सलवादी ..

  • संसारको सबैभन्दा धनी व्यक्तिका सन्तानलाई थियो मोबाइल चलाउन प्रतिबन्ध

    एजेन्सी बैशाख १२ – आजकालको जमानामा मोबाइल फोन बच्चाले पनि चलाइरहेका हुन्छन् । हा..

  • उत्तर कोरियाले गरेको परमाणु परीक्षणबारे अमेरिकी सिनेटमा ह्वाइट हाउसको ब्रिफिङ

    बैशाख १२ – उत्तर कोरियाले गरेको परमाणु परीक्षणबारे ह्वाइट हाउसले अमेरिकी सिनेटमा ब्रिफिङ गर्ने भएको छ । उत्तर कोरियाले आर्जन गरेको परमाणु शक्ति नष्ट गर्ने चेतावनी दिँदै आएको अमेरिकाले कोरियाली द्विपमा अमेरिकी नौसेना पठाएको थियो । अमेरिकाले कोरियाको परमाणु शक्ति नष्ट गर्नका लागि आफूहरुलाई सहयोग गर्न चीनलाई पटक पटक आग्ररेको ..

  • छत्तिसगढमा माओवादी आक्रमण, २४ सुरक्षाकर्मी मारिए

    नयाँ दिल्ली, वैशाख ११– भारतको मध्य छत्तिसगढको सुकमा जिल्लामा भएको माआवादी आक्रमणमा २४ भारतीय सुरक्षाकर्मी मृत्यु भएको छ । केन्द्रीय रिजर्ब पुलिस बल (सीआरपीएफ)का २४ जनाको मृत्यु भएको अधिकारीहरुलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यामहरुले जनाएका छन् । विस्फोटमा परी अन्य सात सैनिक सख्त घाइते छन् । घाइतेको उपचारका लागि हेलिकोप्..

  • अमेरिका तथा चिनियाँ राष्ट्रपतिबीच फोनवार्ता, उत्तर कोरियाबारे छलफल

    बेइजिङ्ग, ११ बैशाख । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प तथा चिनियाँ राष्ट्रपति सि जिनपिङ्गबीच आज बिहान टेलिफोन वार्ता भएको छ । उक्त वार्तामा दुई देशका बीच रही आएको दौत्य सम्बन्ध र हालै उत्पन्न उत्तर कोरियाली समस्याको गम्भीर छलफल तथा बिश्लेषण गरिएको जनाइएको छ । केही हप्ता अघिदेखि उत्तर कोरियाले लगातार आफ्नो आणविक शक्ति र क्षेप्याश..

  • उत्तर कोरियामा अमेरिकी प्राध्यापक पक्राउ, दिइयो युद्धपोत डुबाउने धम्की

    एजेन्सी बैशाख ११ – उत्तर कोरिया र अमेरिकाबिच तनाव बढ्दो अवस्थामा छ । खबरका अनुसार शनिबार प्योंगयाङ एयरपोर्टबाट अमेरिकी नागरिक किम सांग डुकलाई पक्राउ गरेको छ । किम प्योंगयाङ विश्वविद्यालयमा विज्ञान र प्रविधिका प्राध्यापक हुन् । योभन्दा पहिले पछिल्लो केही दिनमा दुई अन्य अमेरिकी नागरिकलाई पक्राउ गरेको खबर सार्वजनिक भइसकेका छन् । यो..

  • प्रसव पीडाबाट बच्नका लागि यस्तो डरलाग्दो उपाय अपनाइरहेछन् कम उमेरका गर्भवती महिला

    एजेन्सी बैशाख ११ – अष्ट्रेलियामा कम उमेरका गर्भवती महिला प्रसव पीडाबाट बच्नका लागि धुम्रपानको सहारा लिइरहेको बताइएको छ । गर्भवती हुँदा धुम्रपान गर्दा बच्चाको तौल कम हुने मान्यता उनीहरुको छ । यस्तोमा बच्चा कम तौल र हल्का भएका कारण कम प्रसव पीडाका साथ बच्चालाई जन्माउन सकिने भएकाले उनीहरुले धुम्रपान गरिरहेको बुझिएको छ । अष्ट्रेलिया..

  • फ्रान्स राष्ट्रपति चुनावः चीन पेन र म्याकरनले पार गरे पहिलो बाधा

    एजेन्सी बैशाख ११ – फ्रान्सको राष्ट्रपति पदको लागि आइतबार भएको चुनावको पहिलो चरणको मतदानपछि इम्यानुअल म्याकरन र मरिन ली पेनले यो दौडको दोस्रो चरणमा प्रवेश गरेका छन् । अब अर्को चरणमा यी दुईको भाग्यको निर्णय हुनेछ । यदि चुनावमा ४८ वर्षीया ली पेनले जितिन् भने उनी फ्रान्सकी पहिलो महिला राष्ट्रपति हुनेछिन् भने यदि ३९ वर्षे […]

  • सिरियाली सैन्य अखडामा हमला, तीन सैनिकको मृत्यु

    सिरिया, १० वैशाख । इजरायलद्वारा गोलनहाइट नजिकैको सिरियाली सरकारी सैन्य अखडामा आइतबार हमला हुँदा कम्तिमा तीन जना सिरियाली सेनाको मृत्युभएको यहाँका सैनिक अधिकारीले बताएका छन् । सैनिक अधिकारीले अलफवार शिविर नजिकैको कुनैत्रामा भएको उक्त घटनामा घाइते समेत बनेको एएफपीलाई बताएका छन् । यद्यपि घटनामा हवाई आक्रमण भएको थियो वा गोलावारी थिय..

  • सोमालिया विस्फोटमा सैनिकको मृत्यु

    सामोलिया, १० वैशाख । सोमालियाको अर्धस्वशासित राज्य फुन्टल्याण्डमा सडकको छेउमा विछ््याइएको एक बम आइतबार विस्फोट हुँदा कम्तिमा आठ सैनिकको मृत्युभएको यहाँको प्रहरीले जनाएको छ । घटनामा तीन जना सैनिक अधिकारी घाइते भएका बताइएको छ । उक्त क्षेत्रमा इश्लामिकस्टेट (आइएस) समूहको प्रभाव क्षेत्र हो । विस्फोट सेनाको गल्यालातर्फ हिड्ेको गस्ती ..

  • आफ्नै पिसाब पिएर विरोध प्रदर्शन

    एजेन्सी नयाँ दिल्ली, बैशाख १० – विगत एक महिनादेखि अनशनमा बसिरहेका तमिलनाडुका किसानले आफ्नो आफ्नै पिसाब पिएर विरोध गरेका छन् । किसान केन्द्र सरकारको ध्यान तमिलनाडुको खडेरी र आफ्ना अन्य मागतर्फ ध्यान आकर्षित गर्ने उद्देश्यले यस्तो विरोधको तरिका अपनाएका हुन् । यी किसानले शनिबार आफ्नो पिसाब पिएर विरोध प्रदर्शन गरेका हुन् । प्रदर्शनम..

  • उत्तर कोरियाको अर्को धम्कीः संसारलाई ध्वस्त पार्न हाम्रो तीनवटा बम काफी

    एजेन्सी, बैशाख १० – केही जानकारका अनसार उत्तर कोरियाको जमिनमाथि तेस्रो विश्वयुद्धको बिजारोपण भइरहेको छ ।  त्यहाँका नेता किम जोंग ऊनले समय समयमा विभिन्न धम्की दिँदै आएका छन् । यसै क्रममा उनले संसारलाई नै ध्वस्त पारिदिने नयाँ चेतावनी दिएका छन् । यदि उत्तर कोरियाले चाहे मात्र तीनवटा बमले संसारभरीकै देशको पत्ता साफ गरिदिने चेतावनी उ..

  • वैज्ञानिकको दाबी : यहाँ छ हराइरहेको मलेसियन एयरलाइन्सको विमान

    एजेन्सी सिडन्ी, वैशाख १० – नयाँ प्रमाणहरुले हराइरहेको मलेसियन एयरलाइन्सको विमानको सम्भावित स्थान पत्ता लागेको अस्ट्रेलियन वैज्ञानिकहरुको बताएका छन् । उनीहरुका अनुसार मलेसियन एयरलाइनसको विमान पछिल्लो पटक खोजी गरिएको स्थानभन्दा उत्तरमा रहेको छ । एमएच ३७० विमान क्वाललम्पुरबाट बेइजिङतर्फ उडान भर्ने क्रममा सन् २०१४ मा २३९ यात्रुसहित ..

  • संसारकै अचम्मको स्तनधारीबारे नयाँ तथ्य फेलाः बैज्ञानिक चकित

    बीबीसी बैशाख १० – यसलाई पीडा हुँदैन, क्यान्सर पनि लाग्दैन । यो अगाडि पछाडि निकै आरामसँग दौडन सक्छ र आफ्नै मलसमेत खान्छ । पूर्वी अफ्रिकाको न्यूड मोड र्याट भनिने मुसा संसारकै सबैभन्दा अचम्मको स्तनधारीमध्येको एक हो । अब शोधकर्ताको एक समूहले यो जीवको अर्को एक विशेषता पत्ता लगाएको जसले टुथब्रसजस्तो दाँत भएको यो जनावार थप […]

  • सोमालियामा ५२ जना लडाकु मारिए

    नैरोवी, वैशाख ९ – अफ्रिकी सङ्घको शान्ति मिसनको सदस्य रहेको केन्याली सैनीकहरुले दक्षिणी सोमालियामा गरेको सुरक्षा कारबाहीमा परी अल शबाब आवद्ध ५२ जना लडाकुहरुको मृत्यु भएको छ । केन्याली सुरक्षा फौजका प्रवक्ता जोसेफ ओउथले सुरक्षाकर्मीहरुले अल शबाब आतङ्ककारीका शिविरहरु भत्काइदिएका छन् । घटनास्थल तल्लो जाबादेखि झन्डै नौ किलोमिटर उत्तर..

  • भेनेजुयलामा प्रदर्शनका क्रममा १२ जनाको मृत्यु

    काराकास, वैशाख ९ – भेनेजुयलामा विपक्षीले गरिरहेको विरोध प्रदर्शनका क्रममा अहिलेसम्म १५ जनाको मृत्यु भएको सरकारी अधिकारीले शुक्रबार पुष्टी गरेका छन् । शुक्रबार जारी गरिएको विज्ञप्तीमा आन्दोलनका क्रममा भएको हिंसामा परी बिहीबार राति र शुक्रबार विहान ११ जनाको काराकासमा मृत्यु भएको जनाइएको छ । अर्का एक जनाको भने मिरन्डा प्रदेशको पेटर..

  • संसारका ५ यस्ता वेबसाइट जसलाई गुगलले ब्लक गरेको छ

    एजेन्सी बैशाख ९ – इन्टरनेटको दुनियाामा यस्तो केही वेबसाइट छन् जसबारे सर्च इन्जिनमा जानकारी हालेपछि पनि सर्च रिजल्टमा यसका युआरएल भेटिँदैन । यस्तो यसकारण हुन्छ किनभने सर्च इन्जिनले यसलाई लुकाएर राखेका हुन्छन् वा ब्लक गरिदिएका हुन्छन् । यस्ता वेबसाइटलाई त्यस्ता व्यक्तिले मात्र खोल्न सक्छन् जसलाई यसको पूरा युआरएल थाहा हुन्छ । यसलाई..

  • दुई वर्षे बालकले गरे ३५ वर्षीयामाथि यौनहिंसा ! यो कसरी सम्भव ?

    एजेन्सी बैशाख ९ – हामीले धेरैजसो यौन हिंसाका विभिन्न खबर पढ्ने गर्दछौं तर यो खबर अलि भिन्न छ । दुई वर्षे बालकले आफूमाथि यौन हिंसा गरेको भन्दै एक ३५ वर्षीया महिलाले एफआइआर दर्ता गरेकी छिन् । साथै ती महिलाले बालकमाथि सुनको सिक्रि खोसेकोसमेत आरोप लगाएकी छिन् । के यो कुरा सम्भव होला जस्तो लाग्छ ? […]

  • कतारको राजपरिवारका सदस्यसहित २६ जना बन्धक इराकबाट मुक्त

    सिएनएन अबुधावी, बैशाख ९ – सन् २०१५ देखि इराकमा बन्धक रहेका कतारको राजपरिवारका सदस्यसहित २६ जना कतारका नागरिक शुक्रबार रिहा गरिएका छन् । समाचार एजेन्सी सिएनएनका अनुसार उनीहरुलाई घर फर्काउन बगदाद विमानस्थलमा १४ जना डेलिगेसनका सदस्यसहित कतारको विमान तैनाथ गरिएको थियो । कतारको गृहमन्त्रालयले २६ जनाले शुक्रबार साँझ नै इराक छाडेको बता..

  • आन्दोलन उक्साउने कारखाना नै जफत गर्न आदेश

    काराकस – भेनेजुएलामा आन्दोलन हिंसात्कम बन्दै गएको छ । ठूला व्यापारिक घरानाले नै खुलेरै जनआन्दोलनलाई सघाउन थालेपछि रिसाएका राष्ट्रपति निकोलास मदुरले एक कारखाना बन्द गर्न आदेश दिएका छन् । निकोलासले मोटर गाडी उत्पादक अमेरिकी कम्पनी जनरल मोटर्सको कारखाना बन्द गर्न आदेश दिएका हुन् । आन्दोलनलाई सहयोग गर्न सैनिक संगठनलाई आह्वान ग..

  • ट्रम्पको भविष्यवाणी मिलाएका व्यक्तिद्वारा तेस्रो विश्वयुद्धको मिति घोषणा

    एजेन्सी बैशाख ८ – डोनल्ड ट्रम्प अमेरिकी राष्ट्रपति बन्ने कुराको भविष्यवाणी गरिसकेका व्यक्तिले तेस्रो विश्वयुद्धको मिती तोकेका छन् । यो खबर अन्तर्राष्ट्रिय मिडियामा ठूलो चर्चाको विषय बनेको छ । क्लेयरवायन्ट हारोसिओ विलग्यास नामका भविष्यकर्ताले उक्त युद्ध मे महिनाको १३ तारिखदेखि हुने बताएको छ । अहिले पनि रुस, अमेरिका र सिरियाबिच तन..

  • पनामा लिक्सः निर्णयपश्चात् शरिफ समूहमा उत्सव, विपक्षले भन्यो, ‘धेरै खुसी नहुनुहोस्’

    बीबीसी बैशाख ८ – पाकिस्तानको बहुचर्चित पनामा लिक्स मुद्दामा सर्वोच्च अदालतको निर्णय पछि प्रधानमन्त्री नवाफ शरिफको क्याम्पमा उत्सवको स्थिती छ । अदालतले प्रधानमन्त्री नवाफ शरिफलाई पदका लागि अयोग्य ठहराउनका लागि पर्याप्त साक्षी नभएको निर्णय सार्वजनिक गरेको छ । यद्यपी, मुद्दाका अन्य अनुसन्धानका लागि संयुक्त जाँचको समूह गठनको आदेश दि..

रातोपाटी स्पेशल