• यस्तो देखियो १०७ हजयात्रीको ज्यान गएको घटनास्थल (फोटोफिचर)

    काठमाडौं–हजका लागी गएका हाजीहरु मक्का मदिनामा दुर्घटनामा परेका छन् । गएराती भएको दुर्घटनामा १०७ को मृत्यु भएको र २३८ जना गम्भिर घाइते भएको जनाइएको छ ।

  • ग्यास सिलिण्डर पड्किदा २० को मृत्यु, २५ गम्भीर घाइते

    भारतको मध्यप्रदेशको एक रेष्टुरेन्टमा शनिबार बिहानै भएको ग्यास सिलिण्डर विस्फोटम..

  • आतंकवादविरुद्ध ओबामाको यस्तो आग्रह

    अमेरिकी राष्ट्रपति बाराक ओबामाले आतङ्कवादका विरुद्धमा सतर्क भएर बस्न आग्रह गरेका..

  • मक्कामा हज गर्न गएका १०७ जनाको मृत्यु

    काठमाडौं–हजका लागी गएका हाजीहरु मक्का मदिनामा दृर्घटनामा परेका छन् । गएराती भएको..

  • मुम्बाई बम हमलामा १२ जनालाई आजीवन जेल सजाय

    मुम्बई – को स्थानिय टेनमा भएको शृंखलावद्ध बम हमलाको ९ वर्षपछि मकोका अदालतले शुक्..

  • भारतीय प्रधानमन्त्री भन्छन्, ‘चिया बेच्दा बेच्दै हिन्दी सिकेँ’

    नयाँदिल्ली – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले चिया बेच्दा बेच्दै हिन्दी सिकेको बताएका छन् । भारतमा ३२ वर्षपछि भएको १० औँ हिन्दी सम्मेलनको उद्घाटन गर्दै प्रधानमन्त्री मोदीले यस्तो किस्सा सुनाएका हुन् । कार्यक्रममा भारतीय कांग्रेसतर्फ लक्षित गर्दै उने भने, कालोधनको विरुद्धमा हामीले बनाएको कडा कानूनपछि तर्सिएकाहरु हैरान छन् । उ..

  • जलवायु परिवर्तनबाट बढी दुःख कसले पाउछ ?

    केही वर्ष अघि मेलिन्डा र म कृषकहरूको एक समूहका साथ भारतको बिहारमा धानखेतीको बारेमा छोटो अध्ययन गर्न बिहार पुगेका थियौँ । भारतीय यस राज्य मुलुकभरकै बाढीले बढी सताउने क्षेत्र मानिदो रहेछ । त्यहाँका प्रायः कृषकहरू अत्यन्तै गरिब र परिवार पालनपोषण गर्न आफूले फलाउने धानमै प्रत्येक वर्ष भर पर्नुपर्ने रहेछ । मनसुनी वर्षासँगै त्यहाँ सबै ..

  • रनवेमा यसरी जल्यो ब्रिटिस एयरवेजको प्लेन

    लास भेगास – अमेरिकाबाट लण्डनका लागि उड्न लागेको ब्रिटिस एयरवेजको प्लेनमा लास भेगासको विमानस्थलमा उडान भर्ने क्रममा आगलागी भएको छ । आगलागीपछि प्लेनमा रहेका १७२ मानिसलाई आपत्तकालिन द्वारबाट उद्दार गरिएको छ । विमानस्थलका अधिकारीहरुका अनुसार घटनामा १३ जना यात्रुहरुलाई सामान्य चोट लागेको र उनीहरुको अस्पतालमा उपचार भइरहेको छ । अमेरिका..

  • राधेमातामाथि धर्मको आडमा यौनधन्दा चलाएको आरोप

    मुम्बाई – पछिल्लो समय मिनिस्कर्ट लगाएर विवादमा मुछिएकी राधेमाताको छवि दिनप्रतिदिन बिग्रदै गएको छ । कहिले डिस्को गएको, कहिले केटाहरुसँग ठट्टा गरेको , कहिले चुरोट र वाईन पिएको त कहिले दाईजो लिनका लागि केटा पक्षलाई उक्साएको आरोप राधेमातामाथि लाग्दै आएको छ । अहिले उनीमाथि एक मोडलले यौनधन्दा चलाएको आरोप लगाएकी छिन् । केही फिल्ममा अभि..

  • पाकिस्तानलाई चार टुक्रा बनाउने भारतीय नेताको चेतावनी

    नयाँदिल्ली – पाकिस्तानका सेना प्रमुख जनरल राहिल शरीफले दिएको विवादास्पद अभिव्यक्तीको विरोधमा भारतीय नेताहरुले मुख खोलेका छन् । भारतीय जनता पार्टीका नेता सुब्रह्मण्यम स्वामीले शरीफलाई जवाफ फर्काउँदै भनेका छन्, ‘हिजो भारतले बंगलादेशलाई पाकिस्तानबाट टुक्र्याएर दुईटुक्रा बनायो । अब पाकिस्तानलाई चार टुक्रा बनाउँनेछ ।’ उनले पाकिस्तान ..

  • दक्षिणक्षिण भारतमा चट्याङबाट आइतबारमात्र २० को मृत्यु

    नयाँ दिल्ली  – दक्षिण भारतको आन्ध्र प्रदेशमा आइतबार चट्याङ लागेर कम्तीमा पनि २० व्यक्तिको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । इन्डो एसियन समाचार सेवाले सोमबार बिहान दिएको जानकारीअनुसार भारी वर्षापछि सो चट्याङ् परेको हो र त्यसका कारण ठूलो क्षति पुगेको छ । भारतमा जुन र अक्टोबर महिनामा हरेक वर्ष चट्याङ् परेपछि भारी वर्ष..

  • महिलालाई अपहरणबाट बचाउँदा ६१ वर्षीय ‘हिरो’ को मृत्यु (भिडियोसहित)

    ब्राजिल – ब्राजिलमा एक महिलालाई बचाउने क्रममा ६१ सालका एक निहत्या व्यक्ति बन्दूकधारीसँग भिडेका छन् । यसअघि उक्त व्यक्तिले महिलालाई जर्बजस्ती गर्न खोजेका थिए । साउ पाउलो चर्च बाहिर उक्त व्यक्तिले उपस्थित अन्यलाई ज्यान मार्ने धम्की दिएका थिए । धम्कीका कारण थुप्रै व्यक्ति चुप रहेपनि ६१ वर्षिय फ्रान्सिस्को हिम्मतका साथ भिडन्तका लागि..

  • कार रेसका दौरान स्पेनमा दुर्घटना : ६ जनाको निधन

    म्याड्रिड – स्पेनमा एक कार ऱ्याालीका दौरान दुर्घटना हुँदा एक गर्भवति महिलासहित ६ जनाको मृत्यु भएको छ । घटनामा १६ व्यक्ति घाइते रहेको प्रहरीले जनाएको छ । कोरुना कार ऱ्यालीका दौरान यस्तो दुर्घटना निम्तिएको हो । ऱ्यालीका दौरान कार निकै तिव्र गतिमा अघि बढीरहेका बेला दुर्घटना भएको हो । दुर्घटनापछि स्पेनका प्रधानमन्त्री मारियानो रा..

  • सबैभन्दा ठूलो रक्तपातपूर्ण दिन : यमनमा संयुक्त अरब एमिरेट्स र बहराइनका ५० सैनिकको मृत्यु

    अबुधाबी – यमनमा विद्रोही विरुद्ध लडिरहेका संयुक्त अरब एमिरेट्स र बहराइनका कम्तीमा पनि ५० जना सैनिकको शुक्रबार विस्फोटनमा परी ज्यान गएको समाचारमा जनाइएको छ । मारिनेमा संयुक्त अरब एमिरेट्स ९युएई० का ४५ जना र बहराइनका पाँच जना सैनिक परेका छन् । यमनमा साउदी अरेबियाको नेतृत्वको सेनाद्वारा सुरु भएको कारबाहीको कयौँ महिनापछि शुक्र..

  • मलेसियन् एयरलाइन्सको विमान भारतमा आकस्मिक अवतरण

    क्वाललम्पुर–मलेसियाको एक अन्तर्राष्ट्रिय विमानमा सामान्य गडबडी देखिएपछि बिहीबार भारतमा अकस्मात् अवतरण गरेको समाचार छ ।

  • पाकिस्तानमा अमेरिकी चालकरहित विमान आक्रमण

    इस्लामाबाद–पाकिस्तानको उत्तरी वजिरिस्तान आदिवासी क्षेत्रमा मङ्गलबार अबेर राति गरिएको एक अमेरिकी चालकरहित विमान आक्रमणको पाकिस्तानले निन्दा गरेको छ ।

  • विश्वयुद्धको ७० औं वर्षगाँठमा चीनको शक्ति प्रदर्शन

    बेइजिङ – चीनले दोस्रो विश्वयुद्धको ७० औ वर्षगाँठ र जापानमाथि आफ्नो सेनाले हात पारेको तत्कालिन विजय मनाउने क्रममा बेइजिङमा भव्य परेड आयोजना गरेको छ । भव्य परेडमा चीनले आफ्ना सैनिकहरुको प्रस्तुती देखाएको थियो । चीनले उक्त शोमा ठूलो संख्यामा नयाँ हतियार तथा आणविक बिस्फोटक मिसाइलहरु समेत प्रदर्शनमा ल्यायो । परेडको उद्घाटनका क्रममा ब..

  • सामुहिक बलात्कारको सजाय सुनाएकी मिनाक्षीको कथा

    भारतको उत्तर प्रदेशस्थित बाघपात जिल्लाको गाउँ पञ्चायतले २३ वर्षिय मिनाक्षीकुमारी र उनकी १५ वर्षिया बहिनीलाई सामूहिक बलात्कारसँगै नांगै नगर परिक्रमा गराउने र कालोमोसो दल्ने निर्णय सुनाएको छ । निर्वाचन बिना नै गठन भएको गाउँ पञ्चायतले आफूखुसी यस्तो निर्णय सुनाएको एमनेस्टी इन्टरनेशनलले सार्वजनिक गरेको थियो । गाउँ पञ्चायतको निर्णयपछि..

  • अमेरिकी टिप्पणीप्रति पाकिस्तान रुष्ट

    इस्लमावाद  – पाकिस्तानी एक वरिष्ठ सुरक्षा सल्लाहकारले पाकिस्तानका बारेमा हालैमात्र संयुक्त राज्य अमेरिकाले गरेको टिप्पणीको खण्डन गरेका छन् । पाकिस्तानी प्रधानमन्त्री नवाज सरिफका राष्ट्रिय सुरक्षा तथा विदेश मामिला सम्बद्ध सल्लाहकार सरताज अजिजले अमेरिकाको खण्डन गरेका छन् । हाल पाकिस्तानको भ्रमणमा रहेकी अमेरिकी राष्ट्र..

  • बैंकक बम हमलाका मुख्य योजनाकार पक्राउ

    बैंकक  – बैंककमा केही समयअघि भएको बम विस्फोटनका मुख्य योजनाकारलाई प्रहरीले पक्राउ गरेको समाचार छ । स्थानीय समाचार माध्यमहरुले दिएको जानकारीअनुसार बैंककको सा काय प्रान्तमा ती योजनाकार पक्राउ परेका हुन् । प्रहरीकाअनुसार यसअघि पनि सो घटनामा सम्लग्न एक विदेशीलाई पक्राउ गरेको छ र मुख्य योजनाकारको खोजीका क्रममा मङ्गलबार ती व्यक्ति पक्..

  • चौबीस घन्टामा अठार तालिवान मारिए

    काबुल  – अफगानिस्तानको गृहमन्त्रालयले अफगानिस्तानमा गएको २४ घन्टायता कम्तीमा पनि १८ जना तालिवान विद्रोही मारिएका जनाएको छ । अफगान राष्ट्रिय प्रहरी र सेनाको सहयोगमा गत २४ घण्टायता शृङ्खलाबद्ध रुपमा जारी कारबाहीका क्रममा कम्तीमा १८ जना आतङ्ककारी मारिएका अफगानिस्तानको गृहमन्त्रालयले मङ्गलबार जारी गरेको विज्ञप्तिमा जनाइएको छ । गृहमन..

रातोपाटी स्पेशल