• एक युवकलाई लिएर दुई युवतीबीच भएको झगडा दंगामा बदलियो

    (एजेन्सी) पूर्वी लण्डनमा दुई युवतीहरुबीच भएको झगडा दंगामा बद्लिदाँ टाफिक जाम भएको छ । मंगलवार दुई युवती वाल्थमस्टोव सेंटल टयूव स्टेशन बाहिर एक केटाको विषयलाई लिएर झगडा गर्दै थिए । उनीहरुबीचको झगडा मिलाउन त्यहाँ उपस्थितहरु लागि रहे । बिस्तारै सयौँको भिड जम्मा भयो । त्यसपछि त्यहाँ ठूलो जाम भयो र प्रहरीले केही जाम मिलाउन यातायत [&h..

  • १५ सय किलोमिटर टाडाबाट रुसद्वारा आइएसमाथि आक्रमण

    (एजेन्सी) रुसले सिरियामा रहेका आतंककारी विरुद्ध समून्द्रबाट पनि हमाला सुरु गरेको..

  • गाईको मासु खुवाएको भन्दै मोदीका सांसद्द्वारा संसद् भवनमा हातपात

    श्रीनगर – भारतका स्वतन्त्र सांसद् रसिदले श्रीनगरमा पार्टीका दौरान अतिथीहरुलाई गा..

  • बहिनी भगाएको भन्दै लिंग कटिदिए दाजुभाईले

    बेरासिया- बहिनी भगाएको झोँकमा भारतको मध्य प्रदेशका दुई दाजुभाईले केटी भगाउने व्य..

  • अफगानिस्तानको अस्पतालमा हवाई आक्रमण

    वासिङ्गटन  – अफगानिस्तानको लागि अमेरिकीबलका कमाण्डर जोन क्याम्पबेलले अफगानी सहर ..

  • कुकरसँग खेल्न नदिएको निहुँमा ११ वर्षीय बालकद्वारा ८ वर्षीया बालिकाको गोली हानी हत्या

    नक्सभिल – अमेरिकाको नोक्सभिलमा ११ वर्षीय बालिकमाथि आफ्नो छिमेकी ८ वर्षीय बालिकाको हत्या गरेको आरोप लगाइएको छ । प्रत्यक्षदर्शीका अनुसार आफ्ना कुकुरसँग खेल्न नदिएको रिसमा ती बालकले बालिकाको गोली हानी हत्या गरेका हुन् । शनिबार भएको यस घटनामा बालकले आफ्नो बाबुको १२ गजको सटगन प्रयोग गरेर ती बालिकाको हत्या गरेको प्रहरीले बताएको छ । प्..

  • हिलारी क्लिन्टनमाथि पति बिललाई कुटेको आरोप

    वासिंगटन – अमेरिकामा आसन्न राष्ट्रपतिको चुनावको दाबेदारमध्ये एक रेही हिलारी क्लिन्टनमाथि आफ्ना पति तथा पूर्व अमेरिकी राष्ट्रपति बिल क्लिन्टनमाथि मारपीटको आरोप लगाइएको छ । अक्टोबर १३ मा प्रकाशित हुन लागेको राजनीतिक रणनीतिकार रजर स्टोनको किताब ‘द क्लिन्टन्स वार अन वुमन’ मा यस्तो दाबी गरिएको हो । यस किताबको केही अंश न्युयोर्क पोष्ट..

  • लालुले मोदीको नक्कल गरेको भिडियो समाजिक सञ्जालमा भाइरल बन्यो

    नयाँ दिल्ली – बिहारका प्रभावशाली नेता लालू यादव अहिले समाजिक सञ्जालमा व्यस्त छन् । आगामी साता शुरु हुने विहारको निर्वाचनअघि उनले सामाजिक सञ्जालको प्रयोग गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीमाथि पर्याप्त व्यंग्य गरेका छन् । आरजेडी पार्टीको यूट्यूव च्यानलमा अपलोड गरिएको यस भिडियोमा उनले मोदीले विभिन्न राजनैतिक सभामा व्यक्त गरे..

  • मृत्यु भएका हजयात्रीमा ७४ जना भारतीय

    नयाँ दिल्ली–गत सेप्टेम्बर २४ मा साउदी अरेबियामा हज गर्ने क्रममा मारिएका भारतीय नागरिकको सङ्ख्या ७४ पुगेको भारतले मङ्गलबार जानकारी दिएको छ । साउदी अरेबियाले निकालेको थप सुचीमा सो घटानमा ज्यान गुमाउने भारतीयको सङ्ख्या ७४ पुगेको जनाएको भारतीय विदेशमन्त्री सुष्मा स्वराजले आफ्नो ट्वीटर अकाउन्टमार्फत जानकारी दिएकी छन् । सो घटनामा परेक..

  • एयर फ्रान्सका रुष्ट कर्मचारीले कम्पनीका उपाध्यक्षलाई नांगेझार बनाएर कुटे

    पेरिस – फ्रान्सको वायूसेवा एयर फ्रान्सले सोमबार सन् २०१७ भित्र २९०० कर्मचारी कटौती गर्ने निर्णय लिएको थियो । तर यसको जवाफ कटौतीमा परेका कर्मचारीहरुले गतिलो ढंगबाट दिएका छन् । उनीहरुले आन्दोलनका क्रममा कम्पनीको हेडक्वाटरमा मात्रै आक्रमण गरेनन् कम्पनीका उपाध्यक्षको कपडा च्यातेर उनलाई नराम्रोसँग पिटाई गरे । कम्पनीका माथिल्लो तहका क..

  • उडानकै क्रममा पाइलटको निधन, प्लेनको आकस्मिक अवतरण

    बोस्टन – अमेरिकाको फिनिक्सबाट बोस्टन उडिरहेको अमेरिकन एयरलाइन्सको प्लेनमा उडानकै दौरान पाइलटको निधन भएको छ । पाइलटको निधनपछि कोपाइलटले प्लेनको आकस्मिक अवतरण गराएका छन् । सोमबार भएको उक्त घटनामा प्लेनका स्टेवार्डले पाइलटको ज्यान जोगाउने प्रयास गरे पनि सफल हुन सकेनन् । अमेरिकन एयरलाइन्सको फ्लाइट नम्बर ५५० को जहाज फिनिक्सबाट बोस्टन..

  • अनुहारमा ग्रिनेड लागेर पनि रिर्पोटिङ गर्दै महिला पत्रकार

    काठमाडौं – रिर्पोटिङका क्रममा सख्तरुपमा घाइते बनेपनि एक महिला पत्रकारले आफ्नो कर्तव्य पूरा गर्न नचुकेपछि उनको प्रशंसा गरिएको छ । मिडिया रिर्पोट अनुसार पूर्वी जेरुसेलममा रिर्पोटिङ गर्ने क्रममा ती पत्रकारको अनुहारमा स्टन ग्रिनेड लागेको थियो जसबाट उनको अनुहारमा गहिरो चोट लागेको थियो । हाना महामद नाम गरेकी ती पत्रकार रमल्लाहको बाहिर..

  • काश्मिर भिडन्तमा चार भारतीय सैनिकको मृत्यु

    श्रीनगर – जम्मु–कश्मीरको कुपवाडा जिल्लाको हँदवाडामा सोमबार सुरक्षाकर्मी र अतंककारीबीचको भिडन्तमा चार भारतीय सैनिको मृत्यु भएको छ । सुरक्षाकर्मीले चलाएको अपरेसनको क्रममा भएको भिडन्तमा एक आतंककारीको मृत्यु भएको भारतीय सैनिक प्रवक्ताले जानकारी दिएका छन् । यो अपरेसन आइतबार रातीदेखि नै चलेको थियो । यता, पुलवामा जिल्लाको त्रालमा आइतबा..

  • एचडब्ल्यूएलद्धारा युद्ध अन्त्य र शान्ति स्थापनाका लागि आग्रह

    काठमाडौं– संयुक्त राष्टसंघको महासभालाई सम्बोधन गर्दै हेभन्ली कल्चर वल्र्ड पिस रेस्टोरेशन अफ लाईट (एचडल्ब्यूपिएल) का अध्यक्ष मान हि लिले विश्वव्यापी शान्ति, महिला तथा युवा जागरणका विषयमा धारणा राखेका छन् । एचडल्ब्यूपिएलले गरेका कार्यक्रमहरुका विषयमा सहभागिहरुलाई जानकारी गराउँदै उनले विश्वका सबै धर्मबीच एकता र सद्भाव कायम गरेर शान..

  • आमा बाबुको हत्यापछि लाशसँग सेक्स गर्ने पक्राउ

    अर्जेन्टिना — अर्जेन्टिनाका एक व्यक्तीले आफ्नी आमा र सौतेनी बाबुको हत्या स्विकारेका छन् । उनले आफ्नै सौतेनी बहिनीसँग मिलेर उनीहरुको लाशलाई व्यवस्थापन गरेको बताए । २५ वर्षिय लियोनादो अकोस्टाले ५० वर्षकी आफ्नी आमा मिरयाम कोवज्चुक र सौतेनी बाबु रिकार्डो क्लेनको हत्या मात्रै गरेनन् , हत्यापछि उनीहरुको लाशसँग यौन सम्बन्ध राखे र उनीहर..

  • बङ्गलादेशमा जापानी नागरिकको हत्या

    ढाका– उत्तरी बङ्गलादेशमा एकजना जापानी नागरिकको हत्या भएको छ । उनलाई गोली हानी हत्या गरिएको समाचारमा जनाइएको छ । बङ्गालादेशमा एकजना इटालियन सहायताकर्मीको हत्याको भोलिपल्ट शनिबार मात्र एक जापानी नागरिक पनि मारिएको समाचारमा जनाइएको छ । ती इटालियनको हत्याको जिम्मेवारी आइएसले लिएका छन् । तर यी जापानीको हत्याको बारेमा भने अनुसन्धान जा..

  • मृत्यु भएका हजयात्रीमा १२२ जना इजिप्टका

    कायरो –  साउदी अरेबियामा हज गर्ने क्रममा मारिएका तीर्थयात्रीमध्ये १२२ जना इजिप्टका नागरिक रहेका अधिकारीहरुले जनाएका छन् । इजिप्टको विदेश मन्त्रालयले बिहीबार सो जानकारी दिएको छ । त्यसैगरी सो घटनामा परी अझै पनि १६ जना इजिप्टेली घाइते भएका मेना समाचार संस्थाले जनाइएको छ । साउदी अरेबियाको स्वास्थ्य मन्त्रालयले मक्का मदि..

  • दश हवाई यात्रुसहित इन्डोनेसियाली विमान बेपत्ता

    जाकार्ता (इन्डोनेसियाली) – दश जना यात्रुसहित इन्डोनेसियाको प्रान्तीय राजधानी माकसारका लागि मासाम्बा विमानस्थलबाट छुटेको जहाज सुलाबेसी टापुबाट सम्पर्क बाहिर गएको यहाँका अधिकारीले शुक्रबार जनाएका छन् । जहाजमा चार जना वयस्क, तीन जना बालक र तीन चालक दलका सदस्य सवार रहेका थिए । स्थानीय समयअनुसार २ बजेर २९ मिनेट जाँदासम्म विमानल..

  • एडवर्ड स्नोडेन पनि ट्वीटरमा, एक घण्टामा १ लाख ७१ हजार फलोअर

     न्युयोर्क – अमेरिकी सुरक्षा विभागका पूर्व अधिकारी एडवार्ड स्नोडेन अहिले ट्वीटरमा निकै चर्चामा छन् । उनले यसअघि अमेरिकाको राष्ट्रिय सुरक्षा एजेन्सीमा छदाँ महत्वपूर्ण कागजात लिक गर्दै विश्वव्यापी चर्चा बटुलेका थिए । अहिले रुसमा शरणार्थी जीवन बिताइरहेका स्नोडन खोलेको ट्वीटर एकाउन्टमा एक घण्टाभित्रै १ लाख ७१ हजार फलोओर देखिए । मंगल..

  • गोरुको मासु खाएको भन्दै भारतमा एक व्यक्तिको हत्या

    नयाँ दिल्ली – भारतको उत्तर प्रदेशस्थित दाद्रीमा उर्लिएको भीडले एक स्थानीय व्यक्तिलाई कुटेर मारेको छ । ५० वर्षीय महोमद्ध अकलाकलाई गोरुको मासू खाएको हल्ला चलेपछि स्थानीयहरुले पिटेका थिए । उनको निधन भयो भने उनका २२ वर्षीय छोराको शरीरमा थुप्रै चोटहरु लागेका छन् । प्रहरीले बताए अनुसार बिसारा गाउँमा महोमद्धको परिवारले गोरुको मासु खाने..

  • भ्रष्टाचार अभियोगमा दश प्रहरी पक्राउ

    सान जुआन (पिओर्टो रिको)-संयुक्त राज्य अमेरिकाको सङ्घीय अनुसन्धान विभाग (एफविआई)ले १० जना पिओर्टो रिको प्रहरी अधिकारीलाई भ्रष्टाचार अभियोगमा पक्राउ गरेको छ । एफबिआई अधिकारीले भ्रष्टाचारको भ्रष्टाचार नियन्त्रण अभियान अन्तर्गतथ गरिएको अनुसन्धानका क्रममा उनीहरु भ्रष्टाचारमा संलग्न रहेको प्रारिम्भक अनुसन्धानमा खुल्न आएपछि उनीहरुलाई प..

  • पाँच बालबालिकाको घाँटी रेटेर हत्या

    बैंकक-मानसिक सन्तुलन गुमाएको एक व्यक्तिले थाइल्याण्डमा पाँचजना बालबालिकाको घाँटी रेटेर हत्या गरेको समाचार छ । सो व्यक्तिले तरकारी काट्ने चक्कुले घाँटी रेटेर ती पाँचको हत्या गर्नुको साथै अर्की एकजना गर्भवती महिलालाई पनि चक्कु धसेर गम्भीर घाइते बनाएको छ । थाइल्याण्डको चाई प्रकरण जिल्लामा आइबार अपरान्ह सो हत्याकाण्ड भएको थाइल्याण्ड..

  • झडपमा ३१ को मृत्यु

    इराक- इराकको पश्चिमी प्रान्त अन्बारमा भएको एक हवाई आक्रमण र आइएस लडाकूले गरेको दुईवटा आत्मघाती आक्रमणमा परी झडपहरु ३१ जनाको मृत्यु भएको समाचार छ ।

  • झडपमा तीन प्रहरी र ८५ को मृत्यु

    जलालाबाद (अफगानिस्तान)-अफगानिस्तानको पूर्वीय प्रान्त नान्गाहारमा आइतबार भएको एक झडपमा परी तीन प्रहरी र ८५ जना इस्लिामिक स्टेट (आइएस) लडाकूहरु मारिएका छन् । आइतबार बिहान सबेरैदेखि नै नान्गार्हार प्रान्तको आचिन जिल्लाको प्रहरी चौकीमा आइएस लडाकूहरुले आक्रमण गरेका थिए । पाकिस्तानको सीमाक्षेत्रमा पर्ने यस इलाकामा भएको झडपमा तीन अफगान..

  • रसियाले पूर्वी युक्रेनमा अन्तर्राष्ट्रिय सहयोग बन्द गराउन विद्रोहीलाई उक्सायो : राष्ट्रसङ्घ

    रसिया –संयुक्त राष्ट्रसङ्घ शरणार्थीसम्बन्धी संस्था (यूएनएचसीआर) ले पूर्वी युक्रेनमा अन्तर्राष्ट्रिय सहयोगको बाटो बन्द गर्न दबाब दिन रसियाद्वारा मस्को पक्षधर युक्रेनी विद्रोहीलाई उक्साएको दाबी गरेको छ । तर, विद्रोहीले भने सहयोगमा प्रतिबन्ध लगाउनुपर्ने आफ्नो धारणा पूर्वी युक्रेनमा कानुनी मूल्य र मान्यताको स्थापना गराउने प्रयासस्वर..

रातोपाटी स्पेशल