• एफबिआईकी एजेन्ट जसले आइएस लडाकुसँग विवाह गरिन्

    न्यूयोर्क – अमेरिकाको संघीय अनुसन्धान ब्युरो (एफबिआई) की एजेन्टले अतिवादी मुस्लिम समुह (आइएस) का लडाकुसँग विवाह गरेको रहस्योद्घाटन भएको छ । जर्मनीका आइएस लडाकुको गुप्तचरी गर्ने जिम्मा पाएकी एफबिआई एजेन्ट तथा अनुवादकले आफैंले अनुसन्धान गरेको लडाकुसँग विवाह गरेको अमेरिकी अदालतले खुलासा गरेको हो । लडाकुको प्रेममा फसेपछि तीन ब..

  • भेनेजुएलामा संविधान पुनर्लेखनको विरोध

    कराकास, वैशाख २० – भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोले नयाँ संविधान बनाउनका ला..

  • पाकिस्तानमा चार आतङ्ककारीलाई फाँसीको सजाय

    इस्लामाबाद, वैशाख २० – पाकिस्तानमा चार जना आतङ्ककारीलाई बुधबार फाँसीको सजाय दिइए..

  • भेनेजुएलामा संविधान पुनर्लेखनको विरोध

    कराकास, वैशाख २०– भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोले नयाँ संविधान लेख्नका लाग..

  • के वास्तबमै फ्रान्सले लोकप्रियतावादलाई अस्वीकार गरेको हो त ?

    मार्क रोय क्याम्ब्रिज, २० वैशाख– फ्रान्सको राष्ट्रपतीय निर्वाचनको पहिलो चरणको मत..

  • ‘अमेरिका परमाणु युद्ध निम्ताउँदैछ’

    एजेन्सी प्योङयाङ, वैशाख २० – अमेरिका र दक्षिण कोरियाको हवाई सेनाले बम्बर विमानको संयुक्त सैन्यअभ्यास गरेपछि उत्तर कोरियाले युद्धको लागि उक्साइरहेको आरोप लगाउँदै उक्त कार्यको आलोचना गरेको छ । दुईवटा बी वान–बी बम्बर संलग्न भएको उक्त अभ्यासलाई प्योङयाङले ‘परमाणु बम खसाउने अभ्यास’ को संज्ञा दिँदै परमाणु युद्धलाई निम्ता दिएको प्रतिक्..

  • धनी बन्नु छ ? बिल गेट्सले दिए तीन टिप्स

    एजेन्सी बैशाख २० – त्यो कुन कुरा हो जसले मानिसलाई धनी बनाउँछ, त्यो कुन सीप हो जो भविष्यमा राम्रो जागिरको लागि आवश्यक पर्छ । यस्ता केही प्रश्नको जवाफ माइक्रोसफ्ट कम्पनीका संस्थापक र संसारका सबैभन्दा धनी व्यक्ति बिल गेट्सले दिएका छन् । गुट्सले अर्बपती बन्नका लागि केही करियर टिप्स दिएका छन् । संसारका अर्बपतीमा समावेश बिल […]

  • एफबीआईकी अनुवादक आइएस चरमपन्थीसँग विवाह गर्न यसरी पुगिन् सिरिया

    बीबीसी बैशाख २० – अमेरिकी गुप्तचर एजेन्सी (एफबीआई) ले सिरिया गएकी एक अनुवादकले इस्लामिक स्टेटका चरमपन्थीसँग गोप्य रुपमा विवाह गरेको पुष्टि गरेको छ । इस्लामिक स्टेटका लागि लडाकुको भर्ना गर्ने यी व्यक्तिको अनुसन्धान जिम्मा ती अनुवादकलाई दिइएको एफबीआईले जानकारी दिएको छ । एफबीआईले उक्त घटनापछि सुरक्षाको दृष्टिकोणले संवेदनशीलताको पहि..

  • उत्तर कोरियाविरुद्ध अमेरिकाले लगाएको के हो थाड मिसाइल सिस्टम ?

    बीबीसी बैशाख २० – उत्तर कोरियासँग बढिरहेको तनावबिच अमेरिकी सेनाले आफ्नो विवादित थाड मिसाइल डिफेन्स सिस्टम दक्षिण कोरियामा तैनाथ गरेको छ । यो डिफेन्स सिस्टमले उत्तर कोरियाको परमाणुलाई रोक्नका लागि सक्षम हुने बताइएको छ । यद्यपी, अहिलेसम्म यो मिसाइल सिस्टम पूर्ण रुपमा परिचालन भएको छैन, यसको लागि अझै केही महिना लाग्ने बताइएको छ । पछ..

  • अमेरिकाको एन्टी मिसाइल सिस्टम दक्षिण कोरियामा सुचारु, अब रोक्ने छ उत्तरको हमला

    सिओल, वैशाख १९ – विवादबीच अमेरिकाले थाड मिसाइल सिस्टम कोरियामा स्थापना गरेको र अब यो सक्रिय रहेको बताएको छ । यसले अब उत्तर कोरियाबाट हुने क्षेप्यास्त्र हमलालाई रोक्न सक्ने छ । यद्यपि, यो पूर्ण रुपमा सञ्चालनमा आउन भने अझै केही महिना लाग्नेछ । कोरियाली प्रयादीपमा यतिबेला तनावपूर्ण स्थिति रहेको छ । उत्तर कोरियाले नियमित क्षेप्यास्त..

  • यसरी मारिएका थिए ओसामा बिन लादेन (विस्तृत विवरणसहित)

    रेहान फजल /बीबीसी बैशाख १९ – ६ वर्ष पहिले, मे महिनाको दुई तारिख । अपरान्हतिर ओबामा मन्त्रीमण्डलका विशेष सदस्या ह्वाइट हाउस पुग्ने तयारीमा थिए । मानिसहरुको नजरबाट बच्नका लागि हिलारी क्लिंटनको गाडी जानीजानी वेस्ट विंगमा पार्क गरिएको थिएन, जहाँ उनी सधैं पार्क गर्थिन् । ह्वाइट हाउसको राष्ट्रिय सुरक्षा समूहले ह्वाइट हाउसभित्रै एक संच..

  • बङ्गलबादेशमा आँधी, सातको मृत्यु

    ढाका, १९ बैशाख । बङ्गलादेशमा सोमबार राति आएको शक्तिशाली आँधीमा परी कम्तीमा सात व्यक्तिको मृत्यु भएको छ भने, अन्य दर्जनौं घाइते भएका अधिकारहले मङ्गलबार जानकारी दिएका छन । रातीको समय केही घण्टासम्म चलेको यस आँधीमा परी कम्तीमा सात व्यक्तिको मृत्यु भएको बताइएको छ । बङ्गलादेशको राजधानी ढाकाबाट करिब २५६ किलोमिटर दक्षिणमा पर्ने राजसाही..

  • फ्रान्सेली राष्ट्रपतिको उम्मेदवारमाथि भाषण चोरेको आरोप

    एजेन्सी पेरिस, वैशाख १९ – फ्रान्सेली राष्ट्रपतिकी उम्मेदवार ले पेनले सोमबार दिएको भाषण पराजित उम्मेदवार फ्रान्सिस फिलोनको भाषणबाट चोरेको आरोप लागेको छ । उत्तरी पेरिसमा रहेको भिलेपिन्टेमा पेनले दिएको भाषणको अंश फिलोनले गत १५ अप्रिलमा दिएको भाषणको हुबहु रहेको थियो । ले पेनले आइतबार इमानुएल मार्कोनसँग निर्वाचनको अन्तिम चरणमा भिड्दै..

  • पाकिस्तानले हाम्रो सेनाको हत्या गरी शव टुक्राटुक्रा बनायो : भारत

    नयाँ दिल्ली, वैशाख १९ – भारतले पाकिस्तानमाथि विवादीत क्षेत्र कस्मिरमा आफ्ना दुई सेनाको हत्या गरी शव टुक्राटुक्रा पारेको आरोप लगाएको छ । भारतीय सेनाले सोमबार विवादीत क्षेत्रको पेट्रोलिङमा रहेका आफ्ना सेनामाथि पाकिस्तानी सेनाले आक्रमण गरेको आरोप लगाएको हो । शवलाई टुक्राटुक्रा पार्नु ‘गैरसैन्य’ हर्कत भएको बताएको छ । यता, पाकिस्तानल..

  • हावामा विमान बेस्सरी हल्लिँदा २७ यात्रु घाइतेः कतिको हड्डी टुट्यो, तीनको शल्यक्रिया

    बीबीसी बैशाख १९ – मस्कोबाट बैंकक जाँदै गरेको एरोफ्लोटको एक विमान टर्बुलेन्स (खराब मौसम) मा फसेका कारण २७ यात्रु घाइते भएका छन् । रुसी अधिकारीका अनुसार चोट घातक नभएपनि थुप्रै यात्रुको हड्डी टुट्यो भने अन्य तीनको शल्यक्रिया गराउनु पर्यो । थाइल्याण्डस्थित रुसी दुतावसाका अनुसार घाइतेमध्ये २४ रुसी नागरिक र तीन थाइ नागरिक हुन् । एक [..

  • अमेरिकाआवद्ध हवाई आक्रमणमा कम्तीमा ३५१ सर्वसाधारणको मृत्यु

    वासिङटन, बैशाख १८ – इराक र सिरियामा इस्लामिक स्टेट ९आइएस० लडाकूविरुद्ध जारी अमेरिकाआवद्ध हवाई आक्रमणमा कम्तीमा ३५२ सर्वसाधारणको मृत्यु भएको छ । अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले आइतबार सो जानकारी दिएको छ । सिरिया र इराकमा भएका तीे हवाई आक्रमणहरु सन् २०१४ अगस्तबाट २०१७ मार्च महिनासम्मको रहेका छन् । सो समयमा आइएस लडाकूविरुद्ध जार..

  • सिरियाको तब्का सहर ८० प्रतिशत एसडिएफको कब्जामा

    बेरुत, वैशाख १८ – सिरियाको तब्का सहरको ८० प्रतिशत अमेरिकाको समर्थन रहेको सेनाले कब्जा गरेको छ । सो सहर इस्लामिक स्टेट समूहको कब्जा रहेको थियो । करिब एक हप्ता आगाडि सो सहरमा प्रवेश गरेका अमेरिका समर्थन रहेको सिरियन डेमोक्र्याटिक फोसेस ९एसडिएफ० ले सो सहरको ८० प्रतिशत भागमा कब्जामा लिएको सोमबार मानव अधिकारवादी समूहले जानकारी दिएको ..

  • अमेरिकामा आँधी र बाढीले लियो १४ को ज्यान, घर–घर पुगेर गरियो उद्धार

    एजेन्सी बैशाख १८ – अमेरिकाको साउथ र वेस्ट इलाकामा आएको आँधी र बाढीले १४ को ज्यान गएको छ । उद्धार समूहले थुपै स्थानमा घर–घर पुगेर रेस्क्यु अपरेशन चलायो । – आइतबार आएको आँधीले इस्ट टेक्सासका थुप्रै साना इलाका ध्वस्त पार्यो । यहाँ चारको मृत्यु भयो । यस्तै, अरकंसासमा तीब्र आँधीका कारण तीनको मृृत्यु भएको छ […]

  • ती ६ कारण जसले उत्तर कोरियालाई बनायो ‘अछुतो’

    बीबीसी बैशाख १७ – दशकौंदेखि उत्तर कोरियाली समाज संसारको सबैभन्दा काटिएको र रहस्यमयी समाज बनेको छ । मानिसहरु यसलाई ‘हर्मिट रेन’ वा भिन्न शासनकालको संज्ञा दिन्छन् र यहाँका नेतालाई ‘अबुझ’ बताउँछन् । जबकी उत्तर कोरियाका अनुसार अन्तर्राष्ट्रिय समूदाय, संसारको लागि आज सबैभन्दा खतरा बनेको छ । परमाणु शक्ति बनाउने महत्वाकांक्षा, नागरिकमा..

  • अमेरिकामा घन्कियो नाराः ट्रम्प, बाटोबाट हटिदेउ

    बीबीसी बैशाख १७ – अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प बनेको सय दिन पूरा हुँदैछ र देशमा वासिङ्टनसमेत थुप्रै शहरमा ट्रम्पको विरोध गर्दै हज्जारौं मानिस सडकमा उत्रिएका छन् । उनीहरु जलवायु परिवर्तनको विषयमा र्याली गरिरहेका छन् र ‘ट्रम्प, बाटोबाट हटिदेउ’ भन्ने नारा लगाइरहेका छन् । वासिङ्टन डिसीमा आयोजित एक् र्यालीमा भाग लिने एक प्रदर्शनक..

  • दक्षिणपूर्वी म्यानमारमा बस दुर्घटना, १९ जनाको मृत्यु

    याङ्गुन, वैशाख १६– म्यानमारको दक्षिणपश्चिमी राज्य कयीनको एसियन राजमार्गमा भएको यात्रुबाहक बस दुर्घटनामा परी कम्तीमा १९ व्यक्तिको मृत्यु भएको छ । यस दुर्घटनामा परी अन्य २१ जना घाइते भएका सरकारी स्रोतले शनिबार जनाकारी दिएको छ । एयर कन्डिसनको सेवा उपलब्ध भएको यस बसमा ४० भन्दा बढी व्यक्ति सवार रहेका जनाइएको छ । सो बस ३० […]

  • फिलिपिन्समा शक्तिशाली भूकम्प

    मनिला, वैशाख १६– फिलिपिन्समा शनिबार बिहान सबेरै शक्तिशाली भूकम्प गएको छ । अमेरिकी भौगर्भिक सर्वेक्षण संस्था (युएसजिएस)का अनुसार ६.८ रिक्टर स्केलको मापन गरिएको थियो । यस भूकम्पमा परी दुई व्यक्ति घाइते हुनुको साथै कैयौं भवन क्षतिग्रस्त भएका छन् । सो भूकम्प स्थानीय समयानुसार शनिबार बिहान ४ः२३ मा आएको थियो । यस भूकम्पको केन्द्रविन्द..

  • अमेरिकी विदेश मन्त्रीको चेतावनीलगत्तै उत्तर कोरियाले गर्यो मिसाइल परीक्षण

    बैशाख १६ – उत्तर कोरियाले ब्यालेस्टिक मिसाइलको परीक्षण गरेको छ । दक्षिण कोरियाको सेनाले योनहैप समाचार सेवालाई यो जानकारी दिएको छ । दक्षिण कोरियाको सेनाको भनाई छ कि, मिसाइल छाडेको केही बेरमा फाटेको छ । समाचार एजेन्सी रोयर्टसले अमेरिकी सरकारको एक सूत्रलाई हवाला दिँदै परीक्षण असफल रहेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ट्वीट..

  • प्रहरी घेरा तोडेर एक समूह संसदभवन प्रवेश गर्यो : अनि भयो मुक्कामुक्की

    मेसेडोनिया – मेसेडोनियाको संसद भवनमा बिहीबार राति एक समूह प्रवेश गरेपछि भएको झडपमा कम्तीमा एक सय जना घाइते भएका छन् । दक्षिणपूर्वी युरोपमा रहेको मेसेडोनियाको संसद भवनभित्र नकाबधारीसहित राष्ट्रवादीको समूह प्रहरीको घेरा तोडेर प्रवेश गरेलगत्तै भएको झडपमा केही सांसद समेत घाइते भएका छन् । घाइते हुनेमा १० सांसद प्रहरी र प्रदर्शन..

  • जहाँ गाडीको स्पिड बढाए तलबबाट जरिवाना काटिन्छ : यस्तो छ ‘स्पिडिङ ल’

    लन्डन – इंग्ल्यान्ड र वेल्समा तोकिएभन्दा बढी गतिमा सवारी हाँके तलबबाटै जरिवाना गरिने नयाँ कानुन कार्यान्वयनमा आएको छ । यसै साता २४ अप्रिलबाट लागू भएको ‘यूके स्पिडिङ ल’ अनुसार नियम मिच्ने सवारी चालकले आफ्नो साताको तलबबाट १ सय ५० प्रतिशतसम्म जरिवाना र प्वाइन्ट पेनाल्टी सामना गर्नुपर्ने भएको छ । बेलायतमा गाडी हाँक..

रातोपाटी स्पेशल