एजेन्सी, जेठ २९ – पाकिस्तानको उत्तरपश्चिमी प्रान्त खैबर पाख्तुनख्वमा आइतबार भएको अज्ञात बन्दुकधारीको आक्रमणमा परी एक पत्रकार मारिएका छन् । द केटु टाइम्स पत्रिकाका पत्रकार बकसिस अहमद उनकै गृहजिल्ला हरिपुरमा मारिएका प्रहरीले जनाएको छ । राजधानी इस्लामावादबाट एक सय किलोमिटर उत्तरपश्चिममा पर्ने हरिपुरस्थित काफ्नो कार्यालयतर्फ ग..
एजेन्सी, जेठ २९ – कतार अन्य अरब मुलुकबीचको विवादले युद्ध निम्त्याउन सक्ने ..
एजेन्सी जेठ २८ – अष्ट्रेलियामा बस्ने २४ वर्षकी आयला क्रेसवेलका प्रेमी जोशुआ डेवि..
बीबीसी जेठ २८ – संयुक्त राष्ट्र संघले जून महिना समाप्त भएलगत्तै इथियोपियाका ७८ ल..
एजेन्सी जेठ २८ – यसलाई भीडको न्याय भन्ने कि आक्रोश । थुप्रै पटक एक अपराधलाई रोक्..
नयाँदिल्ली, जेठ २७– भारतको उडिसा प्रदेशमा शनिबार भएको सडक दुर्घटनामा परी कम्तीमा आठ जनाको मृत्यु हुनुका साथै दुई जना गम्भीर घाइते भएका छन् । “जगदिशपुर जिल्लाको चन्डोलमा ट्रक र अटो रिक्सा एक आपसमा ठोक्किदा सो दुर्घटना भएको बरिष्ठ प्रहरी अधिकारीले जानकारी दिएका छन् । पीडित एक धार्मिक कार्यक्रममा सहभागी भएर अटो रिक्सामा फर्किदै थिए..
एजेन्सी जेठ २७ – एशियाका सबैभन्दा धनी व्यक्तिको सूचीमा ज्याक मा शीर्ष स्थानमा रहेका छन् । अलिबाबाका प्रमोटर ज्याकमा पूरा एशियामा सबैभन्दा धनी व्यक्ति बनेका छन् । ज्याक माको कूल सम्पत्ति रातारात ८.५ अर्ब डलरबाट बढेर ४१.८ डलर भएको छ । ब्लूमबर्ग बिलियनेयर्स इन्डेक्सका अनुसार ५२ वर्षका ज्याक मा एसियाका सबैभन्दा धनी व्यक्ति बनेका छन्..
एजेन्सी जेठ २७ – तीर्थयात्री लिएर जाँदै गरेको हेलिकोप्टर शनिबार बिहान बद्रिनाथमा दुर्घटनाग्रस्त भएको छ । दुर्घटना हेलिकोप्टर टेक–अफ गरेपछि भएको थियो । ब्लेडले गर्धन काटिएपटि एक क्रु मेम्बर (इन्जिनियर) को मृत्यु भएको छ भने दुई पाइलट घाइते भएका छन् । यद्यपी, पाँचै यात्रु सुरक्षित छन् । हेलिकोप्टर बद्रिनाथबाट हरिद्वार जाँदै थियोः न..
(एजेन्सी) जेठ २६, लन्डन – बेलायतमा आमनिर्वाचन सम्पन्न भएको छ । स्थानीय समयअनुसार बिहीबार बिहान ७ बजे सुरु भएको मतदान बेलुका १० बजे सम्पन्न भएको हो । तल्लो हाउस अफ कमन्सको ६ सय ५० सिटका लागि निर्वाचन भएको हो । साढे चार करोड मतदाता निर्वाचनमा देशभर ४० हजारभन्दा बढी मतदान केन्द्र तोकिएको थियो ।मतदानका लागि […]
जेठ २६, नयाँदिल्ली – भारतको उत्तर प्रदेशमा ‘नो हेल्मेटनो पेट्रोल’ अर्थात हेल्मेट नलाउने मोटरसाइकलचालकलाई पेट्रोल नदिने नीति ल्याइएको छ । सडक दुर्घटना रोक्न सरकारले सो नीति ल्याएको हो । प्रत्येक बर्ष सो प्रदेशमा १७ हजार ६ सय भन्दा बढीको मृत्यु हुने तथ्यांक छ । यस्ता दुर्घटनामध्ये अधिकांश दुर्घटना मोटरसाइकलबाट हु..
नयाँ दिल्ली, जेठ २५ –मध्ये भारतको एउटा पटाका कारखानामा भएको भीषण विस्फोटनमा परी मृत्यु हुने व्यक्तिको सङ्ख्या २५ पुगेको छ । यस विस्फोटमा परी बुधबार १२ व्यक्तिको मृत्यु भएको जानकारी दिइएको थियो । पछि घाइतेहरुमध्ये थप १३ जनाको मृत्यु भएको थियो । सो विस्फोटबाट गम्भीर घाइते भएका अझै पनि सात व्यक्ति उपचारार्थ अस्पताल भर्ना भएका [&hel..
याङगुन, जेठ २५ – म्यानमारको सेनाको विमान दुर्घटना हुँदा समुद्रमा हराएका मध्ये २९ जनाको शव भेटिएको यहाँको रक्षामन्त्रालयले बिहीबार जनाएको छ । मन्त्रालयद्धारा जारी वक्तव्यमा दुर्घटनाग्रस्त विमान र ती शवहरु खोज्नका लागि नौसेना तथा स्थानीय माझीहरु लगायतलाई परिचालन गरिएको उल्लेख छ । भेटिएका मध्ये एक पुरुष र २० माहिला र ८ बालबालिकाको ..
कीभ -यूक्रेन_, जेठ २५ – बिहीबार यूक्रेनस्थित अमेरिकी राजदुताबास परिसरमा विष्पोट गराइएको तर घटनामा कसैलाई केही नभएको यूक्रेनको राष्ट्रिय प्रहरीले बिहीबार जनाएको छ । प्रहरीले आफ्नो वेबसाइटमा एक विज्ञप्ति जारी गरी भनेको छ, “एक अपरिचित व्यक्तिले विष्पोटक पदार्थ अमेरिकी कुटनैतिक नियोगको कार्यालय परिसरमा स्थानीय समय अनुसार बुधबार मध्य..
एजेन्सी जेठ २५ – मुम्बईको वासी इलाकामा एक हाइप्रोफाइल सेक्स र्याकेटको पर्दाफास भएको छ । वासी रेलवे स्टेशननजिकै एक भवनमा पुलिसले तीन महिला महिला शकिला शेख, पुष्पलता र मार्गेटलाई पक्राउ गरेको छ जसले १६, १९ र २५ वर्षका तीन महिलासँग देह व्यापार गराइरहेका थिए । यीमध्ये एक युवतीले आफूलाई बलिउडका एक निर्देशककी छोरी बताएकी छिन् [&helli..
एजेन्सी जेठ २५ – केही दिन अघि एक युवतीले आफ्नो ट्वीटर अकाउन्टमा एक बडी बिल्डरको फोटो सेयर गरेकी थिइन् । उक्त फोटो क्यालिफोर्नियामा बस्ने फिटनेस ट्रेनर डेनी जोन्सको हो । ३१ वर्षका जोन्सको उचाई ६.७ इन्च छ । जोन्स सोसल मिडियामा निकै एक्टिभ छन् । उनको मबललथवयलभकाष्तलभकक नामक इन्स्टाग्राम अकाउन्टमा ६ लाखभन्दा बढि फलोअर्स छन् [&helli..
एजेन्सी जेठ २५ – बिकिनी किलरको नामले कुख्यात सिरियल किलर चार्ल्स शोभराजलाई हृदयरोगको उपचारको लागि शनिबार शहिद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्र लैजाने भएको छ । उनको त्यहाँ ओपन हार्ट सर्जरी हुने भएको छ । स्मरण रहोस्, सन् २००३ मा एक क्यासिनोमा पक्राउ परेपछि ७३ वर्षीय शोभराज अहिले नेपालको जेलमा कैद छन् । इन्डियन एक्सप्रेससँगको टेलि..
बीबीसी जेठ २५ – कतारको चर्चा उसको सम्पदा र सम्पत्तिका कारण हुने गर्दछ तर खाडी देशले कूटनीतिक सम्बन्ध समाप्त गरेर कतारलाई अलग्याइएको छ । कूटनीतिक सम्बन्ध समाप्त गर्ने देशमा साउदी अरब, इजिप्ट, संयुक्त अरब इमिरेट्स, बहराइन, यमन र लिबिया पर्छन् । साउदी अरब, यूएई, इजिप्ट र बहराइनबाट कतारका लागि हवाई, जमिन र समुन्द्री बाटो बन्द [&hell..
बीबीसी जेठ २५ – १२२ यात्रु बोकेको सैनिक विमानको भग्नावशेष र शव फेला परेको बर्मेली सैनिकले जानकारी दिएको छ । भग्नावशेष र शव दुबै अन्दामान समुन्द्रमा भेटिएको बारे सेनाले फेसबुकमा एक बयान जारी गर्दै बताए । चीनमा बनेको Y-8 विमानले १४ चालक दलसहित १ सय ६ जना आर्मी जवान, परिवारका सदस्य र बालबालिका बोकेको थियो […]
-एजेन्सी जेठ २५, यांगुन – एक सयभन्दा बढी यात्रु बोकेको म्यानमार सेनाको हराइरहेको विमानको भग्नावशेष आन्डमन सागरमा फेलापरेको छ । बुधबार दिउँसो म्यानमारको दक्षिणी सहर मिइकबाट यांगुनका लागि उडेको वाई–८ एफ–२०० विमान दिउँसो एक बजेर ३५ मिनेट जाँदा आन्डमन सागरमाथि पुगेपछि सम्पर्कविहीन भएको थियो । विमानमा १ सयभन्दा बढी सैनिक र उनीह..
कुवेत, जेठ २३– कुवेतका अमिर शेख सवाह अल अहमद अल सवाहसँग कतार छ अरब राष्ट्रले कूटनीतिक सम्बन्ध सङ्कट समाधानका लागि मध्यस्थता गर्न साउदी अरब प्रस्थान गरेका छन् । कुवेती अमिर साउदी अरब, इजिप्ट, बहराइनलगायतका छ खाडी मुलुकले कतारले आतङ्कवादलाई सघाएको आरोपमा कतारसँगको कूटनीतिक सम्बन्ध विच्छेद गरेपछि सोमबारदेखि देखिएको सङ्कट समाधानमा प..
महमद मोहिल्दिन वाशिङ्टन डिसी, जेठ २४ – हालैका दशकमा, अरब राष्ट्रका लाखौँ जनता चरम गरीबीबाट माथि उठाइएका छन् । तर अर्थतन्त्रको गिरावट र डरलाग्दो वेथितिका कारण प्रगति अहिले ढिलो हुने वा उल्टिने खतरा पनि रहेको छ । यस्तो परिणामलाई रोक्न अरब राष्ट्र थप दिगो अर्थतन्त्र विकासका लागि सुधारिएका सरकारी सेवाका अलावा नीजिक्षेत्रका सिर्जनात्..
बेइजिङ, जेठ २४ – चिनियाँ राष्ट्रपति सि जिनपिङ बुधबार अपराह्न कजाकिस्तानको भ्रमणमा रहेको जनाएको छ । कजाकिस्तानमा हुने ‘साङ्घाई कोअपरेसन अर्गनाइजेसन (एससिओ) को सम्मेलनमा सहभागी हुन उनी त्यहाँ गएको हो । कजाकिस्तानका राष्ट्रपति नुरसुल्तान नजाबायेभको निमन्त्रणामा राष्ट्रपति सि कजाकिस्तान भ्रमणमा गएको हो । उनी त्यहाँ रहँदा एससिओको १७ ..
काठमाडौं, जेठ २४– म्यानमारको यांगुन तर्फ आइरहेको बर्मेली विमान बेपत्ता भएको छ । ११ जना चालक दल ससित १ सय ५ यात्रु लिाएर उडेको उक्त विमान उडान भरेको २० माइल पर पुगे पछि सम्पर्क विच्छेद हुन पुगेको म्यानमारका सैनिक अधिकारीहरुले जनाएका छन् । करिब मध्यान्हमा उडेको उक्त सैनिक विमान सैनिकका उच्च अधिकारी र तिनका परिबारहरु […]
न्युयोर्क, जेठ २४ – बाल्टिक समुद्रको अन्तर्राष्ट्रिय जल क्षेत्रमा रसियाको फाइटर विमान र अमेरिकी बम्बर जहाज आमने सामाने भएको रसियाली रक्षा मन्त्रालयले जनाएको छ । ‘जुन ६ मा रसियाको हवाई क्षेत्रको अनुगमन गरिरहँदा एउटा विमान बाल्टिकको अन्तर्राष्ट्रिय जल क्षेत्रबाट रसियाको सीमातर्फ आउँदै गरेको भेटिएको थियो । जसलाई हस्तक्षेप गर्न रसिय..
बीबीसी जेठ २४ – अमेरिकाकी एक प्रेमिकाले प्रेमीलाई आत्महत्याको लागि उक्साएको घटना सार्वजनिक भएको छ । २० वर्षकी मिशेल कार्टरलाई जुवेनाइल कोर्टमा ट्रोयल चलिरहेको छ । मिशेलमाथि तीन वर्ष पहिले आफ्नो प्रेमी कोनरेड रोष्को आत्महत्याको मामलामा अनैच्छिक हत्याको आरोप लागेको छ । अभियोजन पक्षको आरोप छ कि मिशेलले कोनरेडलाई सहानुभूती बटुल्नका ..
अर्थ मन्त्रालय स्थापना गर्न हिमालयशमशेर राणाको अहम् भूमिका छ । अन्ततः राणा त्यही मन्त्रालयको पह..
दीपेन्द्र राई घरधनी र यातायात व्यवसायीले इमानदारीपूर्वक राजस्व बुझाउने हो भने देश विकासका लागि ..
नेपाल राष्ट्र बैङ्कमा २८ वर्ष लामो समय जागिरे जीवन बिताएका चिरञ्जीवी चापागाईं अहिले बीमा समितिक..