• उपेन्द्र यादवलाई खुल्ला पत्र

    वीरेन्द्र केएम आदरणीय उपेन्द्र यादवज्यू, तपाईंले स्थानीय तहको निर्वाचनमा भाग लिनु भयो । यो कुनै अपाराध होइन तर तपाईंसँगै आन्दोलन गरेका मोर्चा वा गठबन्धनसँग कुनै छलफल नै नगर्नु, कुनै निर्णय नै नभई मनोनयन गर्न जानु मार्चामाथिको धोखा हो । तपाईं अहिले जुन तर्क गर्दै हुनुहुन्छ, त्यो तर्क उम्मेदवारी मनोनयन आगाडि नै मोर्चा र गठबन्धनको ..

  • नयाँ शक्तिको गन्तव्य खहरे खोला

    –विजय ज्ञवाली २०७२ असोज २२ गते शुक्रबारको दिन माक्र्सवाद अध्ययन केन्द्र काठमाडौँले आयोजना ..

  • ओलीले बोले मात्र प्रचण्डले गरेरै देखाए देशभक्ति

    निमकान्त पाण्डे दोस्रोपटक प्रधानमन्त्रीमा निर्वाचित भएपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पक..

  • वैशाख ३१ अगाडि नै प्रचण्डको जीत

    जिपी मैनाली वैशाख २०, काठमाडौँ – बैशाख ३१ हुने पहिलो चरणको स्थानीय तहको निर्वाचनका लागि नि..

  • सुशीला कार्कीको डरलाग्दो रुप !

    -देवप्रकाश त्रिपाठी उच्च राजनीतिक तहमा बन्ने सहमति या विमतिको असर–प्रभावले देशको इतिहासलाई..

  • राजतन्त्र फर्काउने षडयन्त्र

    सुरेस राई शक्ति पृथकीकरणको सिद्धान्त विपरीत कार्यपालिकाको क्षेत्राधिकार हस्तक्षेप गरी संविधान कार्यान्वयन प्रक्रियामा अवरोध पैदा गर्ने, जनयुद्ध, जनआन्दोलन, मधेस, आदिवासी र जनजाति आन्दोलनबाट प्राप्त उपलब्धि सखाप पार्न प्रतिक्रान्तिकारीको मतियार बन्ने र प्रतिगमनको निम्ति माओवादी आन्दोलनलाई सखाप बनाउने षडयन्त्रमा न्यायलयलाई अग्रसर ..

  • एमालेजनले बुझून् राष्ट्रवाद मौसमी हुँदैन

    केदारनाथ नेपाल (निश्चल) करिब पन्ध्र वर्षदेखि स्थानीय निकाय जनप्रतिनिधि रिक्त रहेको छ । निर्वाचन नभएको पनि बीस वर्ष पुगिसक्यो । गणतन्त्र स्थापनापश्चात् पहिलो पटक एतिहासिक रुपमा प्रचण्ड सरकारले घोषणा गरेको स्थानीय निकायको निर्वाचनको समयतालिका नजिकिँदै गर्दा तोकिएकै समयमा निर्वाचन सम्पन्न हुनेमा भने अन्योलमा छाउँदै गएको छ । यसअघि स..

  • निर्वाचनमा युवालाई प्राथमिकता 

    रुपा पोख्रेल लामो समयपछि स्थानीय तहको निर्वाचन हुँदै छ । यसको महत्व इतिहासमा धेरै छ । संविधान सभाबाट संविधान जारी भएपछिको यो पहिलो निर्वाचन हो । यो निर्वाचनले नेपालको इतिहासमा अद्वितीय महत्व राख्छ । नयाँ संविधानअनुसार पहिलो पटक हुन थालेको यो निर्वाचन सामान्य विकास निमार्ण गर्ने मात्र होइन । यसले स्थनीय तहमा विकास निर्माणका साथै ..

  • महाभियोगले निर्वाचनलाई पार्ने असर

    रिता अधिकारी संविधानले राज्य सञ्चालनका लागि शक्ति पृथकीकरण र शक्ति सन्तुलनको सिद्धान्तलाई अवलम्बन गरेको छ । शक्ति सन्तुलनमा राज्यका न्यायपालिका, व्यवस्थापिका र कार्यपालिका तीनैवटा मिलेर कार्य गर्ने र एकले गरेको कार्यलाई पृष्ठपोषण गर्ने, सुधार गर्ने अनि सर्वोत्तम हितमा निर्णय गर्ने हो । जुन अत्यावश्यक पनि छ र सर्वत्र प्रयोग पनि ग..

  • थ्रेसहोल्ड, मधेसीदलको एकता र जनचाहना

    राजेश विद्रोही मुलुकको राजनीतिक वृत्तमा भर्खरै ६ वटा मधेस केन्द्रित राजनीतिक दलहरुबीच एकता भएको छ । यो सर्वत्र चर्चाको विषय बनेको छ । निर्वाचनको मुखमा आएर पार्टीहरु एक जुट हुनुलाई जनताले अर्थपूर्ण रुपमा हेरेका छन् । सकारात्मक वा नाकारात्म जे परिणाम आए पनि कार्यगत तहमा समायोजन गर्न चुनौती थपिएको छ । यसरी एकीकरण भएका दलहरुप्रति [..

  • ‘प्रचण्ड’ चक्रव्यूहमा राजनीति

    अमरदीप मोक्तान स्थानीय चुनाव नजिकिँदै जाँदा बालुवाटारमा बसेको प्रमुख दलहरुको बैठकमा वैशाख ३१ मा चुनाव सम्भव नहुने सङ्केत प्रधानमन्त्री प्रचण्डले दिएका छन् । अर्कोतर्फ संविधान संशोधनको निमित्त आवश्यक दुई तिहाइ पुर्याउन संसदमा प्रतिनिधित्व गर्ने दलहरुसँग छुट्टाछुट्टै संवादको तयारीमा छन् । कहिले एमालेसँग मिलेर मधेसी दललाई उग्र बनाउ..

  • राष्ट्रवाद कि जातीय अहंकारवाद

    झपेन्द्रराज वैद्य राष्ट्र भन्नु नै भाषा, संस्कृति र जीवन शैलीको पहिचानलाई झल्काउने एउटा भौगोलिक क्षेत्र हो । पहिलो संविधान सभामा माओवादीले सशक्त रुपमा पहिचानको कुरा उठाएका हुन् । त्यसबेला पहिचानको विषयलाई जातभातमा लगेर मिसाइयो । वास्तवमा कम्युनिस्ट जातीयतामा होइन, वर्गीय धरातलमा जानुपर्छ । यो ठीक कुरा हो । तर जातीयताको शब्द राष्..

  • यसकारण स्थानीय तहको निर्वाचन अग्निपरीक्षा

    – विनोदखण्ड तिमिल्सेना दशवर्षे जनयुद्ध, २०६२÷०६३ को जनआन्दोलन र हजारौँ महान सहिदहरु र बेपत्ता योद्धाको बलिदान, हजारौँको जेलनेल, यातना दुःख कष्ट र समर्पणबाट गणतन्त्र स्थापना हुने क्रममा छ । सङ्घीयता, धर्मनिरपेक्षता, समानुपातिक समावेशिता, मौलिक अधिकार (गाँस, वास, कपास, शिक्षा, स्वास्थ्य, रोजगारी, मानव अधिकारसहितको समाजवाद उन्मुख व..

  • नेतालाई गाली गरेर मात्र देश बन्दैन

    पारसमणि पोखरेल नेपाल सतीले सरापेको देश भन्नु समय सान्दर्भिक हुँदैन । अहिलेको वैज्ञानिक युगमा यस्ता कुरा गर्नु हामी नेपालीका लागि लाजमर्दो विषय हो । नेपाल विकसित हुन किन सकेन भनेर एक मिनेट सबै नागरिक घोरिने हो भने त्यसको उत्तर सहजै पत्ता लगाउन सकिन्छ । यसको खास कारण भनेको दूरदृष्टिको अभाव र राजनीतिक अस्थिरता नै हो […]

  • चर्का भाषण, घोषणापत्र र मृगतृष्णा

    रमेश भट्टराई ‘सहृदयी’ गाउँ, टोलमा अनि सिङ्गो मुलुकमा दुई दशकपछि स्थानीय तह निर्वाचनको माहोल तातिरहेको छ । विशेषतः समाज चुनावमय बन्दै छ । सडकका खाल्डाखुल्डी पुर्ने, बाटोघाटो बनाइदिने, बिजुली बनाइदिने विभिन्न खाले सपना बोकेर समाजमा राजनीतिका भाषण बढिरहेकै छन् । राज्यले ठूलो लगानी गर्दै निर्वाचन तयारीका क्रममा मतदाता नामावली प्रकाश..

  • सन्तान अभिभावकको विश्वविद्यालय

    कविता ढकाल सहपाठीलाई प्रध्यापकले अभ्यास शिक्षणका लागि अगाडि बोलाए, ती छात्रा शिक्षक पढाउनुपर्छ भन्ने बित्तिकै रातोनीलो भइन् । साथीहरु माझ पढाउनु त परै जाओस्, वाक्य फुट्न पनि कठिन हुँदै गयो । मुहार रातो भएर रगत चुहिएला जस्तै हुँदै गर्दा केहीबेरमै असिन पसिन भइन् । त्यत्ति नै बेला प्रध्यापकले झाँको झारे– ‘१०÷२० जनाको अगाडि बोल्न नस..

  • कम्युनिस्टका आदर्श कमल कोइराला

    प्रा.डा. बद्रीविशाल पोखरेल नेकपा एमालेका नेता कमल कोइराला एक आदर्श, इमानदार र त्यागका प्रतिमूर्ति व्यक्तित्व लाग्छ । कोइरालालाई यो लेखकले भौतिक रुपमा साक्षत्कार हुने र गर्ने अवसर पाएको छैन तर उहाँलाई लामो समयदेखि अध्ययन गरिरहेको छु । अचम्म चाहिँ के छ भने आर्थिक र भौतिक रुपमा सम्पन्न परिवार र त्यसमा पनि आफ्नै पिताश्री मातृकाप्रसा..

  • संघीयताबारे पुनर्विचार गर्न दलहरू तयार हुनैपर्दछ

    –निमकान्त पाण्डे– नेपालको राजनीति झन्पछि झन् पेचिलो बन्दै गइरहेको छ । खासगरी संघीयतालाई व्यवस्थित गर्न राजनीतिक दलहरू निकै सकसपूर्ण अवस्थामा पुगेका छन् । राजनीतिक दलहरूले सोचेभन्दा धेरै नै समस्याहरू बढेर जाँदा संघीयता ‘नखाउँ भने दिनभरिको शिकार, खाउँ भने कान्छाबाउको अनुहार’ भनेजस्तै भएको छ । हुन त जनआन्दोलन ०६२/६३ को एजेण्डाका रू..

  • वैशाख १२, २०७२ : बिर्सनै नसकिने त्यो क्षण

    सुजन देवकोटा महाभूकम्पको दोस्रो वार्षिकोत्सव आइरहँदा २०७२ वैशाख १२ को त्यो दिन आँखैमा नाचिरहेको छ । सायद त्यो दिनको भूकम्पले देखाएको पूरै दृश्य अवलोकन गरेका जो कोहीले पनि बाँचुन्जेल त्यो क्षण भुल्न सक्ने छैनन् । एउटा कहाली लाग्दो त्यो क्षणले जिन्दगी बेकार सावित गराइदिएको थियो । करोडपति र रोडपतिलाई एउटै हैसियतमा पुर्याइदिएको थियो..

  • लोकतन्त्रमा बढेको भ्रष्टाचार

    विजय ज्ञवाली स्थानीय तहको निर्वाचनका निमित्त दलहरुबीच भएको सहमती र त्यसपछिका प्रक्रियागत सहजतासँगै जनतामा पनि उत्साह छाएको अवस्था छ । जनताका लागि जनताद्वारा नै शासन गर्ने भनेर भनिँदै आएको विगत दुई दशकदेखि थाँती रहेको जनचाहना अहिले आएर पूर्ण हुने सङ्केत मिल्न थालेको छ । समावेशी एवं समानताको सिद्धान्तअनुरुप परिकल्पना गरिएको स्थानी..

  • यसरी हुनसक्छ तीव्र पुनर्निर्माण

    इ. कृष्णभक्त दुवाल २०७२ वैशाख १२ गते गएको भूकम्पले मङ्गलबारदेखि दुई वर्ष पूरा गर्दैछ । वैशाख १२ को भूकम्प र त्यसपछि गएका पराकम्पनबाट देशका ३१ जिल्लामा नराम्रो प्रभाव पारेको थियो । भूकम्पपछिको आवश्यकता आँकलन प्रतिवेदन (पीडीएनए) अनुसार यस भूकम्पबाट आठ हजार सात सय ९० जनाले ज्यान गुमाए । २२ हजार तीन सय जना घाइते भए […]

  • मिलेर चुनावमा जाने कि पत्तासाफ हुने ?

    सुदन अधिकारी समय बडो निर्मम छ । गणतन्त्र ल्याउनु बयलगाडा चढी अमेरिका जानुसरह हो भन्नेहरु सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालमा ‘सरदार’ भइरहँदा यो उपलब्धि ल्याउन ज्यान दिन तयार हुनेहरुसँग ‘नेपाली’ हुनुको प्रमाण मागिदैछ । व्याक्तिगत हितलाई तिलाञ्जलि दिएर समाज परिवर्तनको खातिर लड्नेहरु अछूत भएका छन् । महाकाली र टनकपुर जस्ता राष्ट्रध..

  • स्थानीय तह निर्वाचनमा महिला सहभागिता

    श्रुति खरेल करिब २० वर्षपछि हुन गइरहेको स्थानीय तहको चुनावको लागि सबै जना प्रतीक्षारत छन् । नेपालको संविधानले व्याख्या गरे बमोजिमको संरचनालाई मूर्त रुप दिने कार्य यस निर्वाचनले गर्नेछ । स्थानीय तहको निर्वाचन संविधान कार्यान्वयनको पहिलो कदम हो । अहिलेसम्म हामीसंग नयाँ नेपाल निर्माणको नक्सा मात्र छ, जुन संविधान हो भने यो चुनावले स..

  • नागरिकमा नैतिकताको आवश्यकता

    बद्रीबहादुर कार्की नैतिकता भन्नाले नीतिवान बन्नु, आचार–संहिताको पालना गर्नु, समाजका असल नीतिको पालना गर्नु भन्ने बुझिन्छ । नैतिकताले सामाजिक, सांस्कृतिक बहुलतावादको सम्मान गर्दै उन्नत, सभ्य, आदर्श व्यवहार अनुसार कार्यसम्पादन गर्नु भन्ने बुझिन्छ । नैतिक ‘मोरल’ शब्द ल्याटिन भाषाको ‘मोस’बाट उत्पत्ति भएको हो जसको अर्थ ‘प्रथा’ भन्ने ..

  • शास्त्र र विज्ञानको सामाञ्जस्यता

    नुमनाथ पौडेल हाम्रो शास्त्रहरुले हरेक तरहले अभौतिक चेतना शक्तिको केन्द्रतर्फ मनुष्य जातिलाई आकर्षित गर्न पूरै शब्द र शक्ति खर्च गरेकाले भौतिक जगतको वैज्ञानिक वर्णन र त्यसको आकर्षणसँग कायल मनुष्यहरुलाई शास्त्रीय वर्णन अप्रासङ्गिक र असत्य जस्तो लाग्न सक्छ । विज्ञानको प्रारम्भिक उद्देश्य भौतिक जगतको सार्थकता र त्यसको विस्तृत वर्णन ..

रातोपाटी स्पेशल