• दोस्रो चरणको चुनावमा बाजी मार्ने पार्टी

    अमरदीप मोक्तान जेठ ३१ गते हुने दोस्रो चरणको गाउँपालिका र नगरपालिका चुनावको तयारी चरम उत्कर्षमा छ । तराई मधेसका बहुसङ्ख्यक मतदाता लोकतन्त्रको महापर्वरुपी चुनावमा भाग लिन आतुर छन् । दोस्रो चरणको चुनावमा सहभागी हुन मधेसी दलद्वारा प्रस्तावित गरिएको मागमध्ये स्थानीय तह थप्ने मागका विषयमा सरकारले २२ वटा स्थानीय तह थप्ने निर्णयपछि तराई..

  • महाअभियोग : कारण र समाधान

    कल्पित पराजुली प्रधान न्यायाधीश सुशीला कार्कीविरुद्ध संसदमा दर्ता गराइएको महाअभियोग प्रस्त..

  • न्यायालयदेखि चुनावी चर्चासम्म

    रमेश भट्टराई ‘सहृदयी’ न्यायालय स्वतन्त्रताको मन्दिर हो । प्रधान न्यायाधीशमाथि लगाइएको महाअ..

  • रञ्जु दर्शनाको इस्टकोट

    -कृष्णज्वाला देवकोटा सुरुमा एउटा सत्य घटना । एक जना नेताले उच्चपदस्थ एक कर्मचारीसँग पार्टी..

  • ‘सम्माननीय दाहालजी’ र ‘सम्माननीय ओलीजी’का नाममा

    –निमकान्त पाण्डे– पंक्तिकारले २०७२ साल असोज ३ गते संविधानसभाबाट नयाँ संविधान घोषणा नहुँदै ..

  • प्रचण्डजी देश बनाउनुभयो अब पार्टी बनाउनुस्

    केदारनाथ नेपाल (निश्चल) इतिहासमा पहिलो पटक राजनीतिक अन्यौलता र केही छिटफुट घटनाका बीच स्थानीय तहको पहिलो चरणको निर्वाचन सम्पन्न भएको छ । यसलाई पहिलो पटक किन भनिएको हो भने पहिलेको जस्तो अधिकारविहीन नभएर स्थानीय तहलाई शक्तिशाली बनाएर निर्वाचन सम्पन्न भएको हुँदा पहिलो पटक भनिएको हो । यसले जनतामा खुशी उत्पन्न गराएको छ । सानोतिनो काम..

  • राष्ट्रप्रेमका नाममा उदन्डता

    खेमराज दाहाल लामो समयदेखि नेपाली राजनीतिमा एक प्रकारको भ्रमित राष्ट्रवादको प्रचार सुरु भएको छ । विपक्षीको खरो विरोध र आलोचना गर्दै आफूलाई मात्र राष्ट्रियताको सवालमा संवेदनशील भएको देखाउने प्रवृत्तिले नेपालको राष्ट्रवादको परिचय नै अलग हुनपुगेको छ । अलग अलग कालखण्डमा अलग अलग राजनीतिक धारले यसै गरी आफूलाई राष्ट्रवादी बनाउने खोजे । ..

  • जीवित अभिभावकका टुहुरा सन्तान

    रमेश भट्टराई ‘सहृदयी’ कुखुराले चारो खोज्छ, आफ्नो पेट भोकै भए पनि चल्लाका लागि अर्पिन्छ । शत्रुरुपी बिरालो या कुकुरसँग सन्तान रक्षाका निम्ति आफ्नै ज्यानलाई दाउ थापेर झम्टिन पुग्छ । पशु प्राणी या त सारा सृष्टिमै आमाको माया सन्तानका लागि कति अमूल्य हुँदो रहेछ । कति दर्बिलो छ, ममताको आदर्श ।मातृदेवो भवः अथवा आमा देवता समान [&helli..

  • निन्दा गरेर हिंसा रोकिँदैन

    वीरेन्द्र कटुवाल ‘परिवर्तनको निम्ति के हिंसा जरुरी थियो ? अथवा हिंसा र प्रतिहिंसालाई पर राखेर परिवर्तन ल्याउन सकिन्थ्यो कि सकिँदैन थियो ?’ नेपालमा भएको जनयुद्धलाई लक्षित गरेर सोधिने यो प्रश्न बारम्बार उठ्ने गर्छ । यो विषय सामाजिक चासो र बहसको बिषय बन्नुपर्ने थियो । बन्यो र बन्दै छ । मेरो विचारमा बहसलाई हिजो भएका हिंसात्मक [&hell..

  • स्थानीय निर्वाचनमा महिलाको सवाल

    रुपा शर्मा नेहा बैशाख ३१ गते हुने भनिएको निर्वाचन दुईचरणमा हुने भनिएपछि मतदाताहरुमा उत्साह थोरै घटेपनि यसको रौनकतमा खासै कमी भने आएको छैन । झण्डै २० वर्षपछि हुन लागेको स्थानिय तहको निर्वाचनको आफैमा ऐतिहासिक महत्व छ । संविधानमा उल्लेखित राज्यका संरचनामा विभिन्न समुदाय र लिङ्गको समावेशिताको हिसावले यो निर्वाचनलाई ऐतिहासिक मान्न सक..

  • विकल्पका लागि ‘निष्पक्ष सक्रियता’

    मनिकर कार्की ‘निवर्तमान’ गएको साता फ्रान्समा भएको राष्ट्रपतीय निर्वाचनमा वैकल्पिक राजनीतिक धारको नेतृत्व गर्दै आएका इम्यानुअल म्याक्रोन अप्रत्यासित रुपमा निर्वाचित भएका छन् । उनको विजयीसँगै समग्र विश्वभर फेरि वैकल्पिक राजनीतिले चर्चा मात्र पाएको छैन परन्तु यसको अपरिहार्यता र बढ्दो आकर्षण पनि स्थापित हुनपुगेको छ । पूर्वमन्त्री म्..

  • किन चाउरिस् काङ्ग्रेस, आफ्नै पिरले

    डा. बद्रीविशाल पोखरेल अहिले नेपाली काङ्ग्रेस काङ्ग्रेस जस्तो छैन र पार्टीजस्तो लाग्दैन । एकजना पार्टी सभापतिको मनोमानीमा यो पार्टी चलेको देखिन्छ । मनौँ यस पार्टीमा एक जहान र परिवारको हालहुकुम मात्र चल्छ र तिनको मात्र एकलौटी शासन छ । नेतामुखी पार्टीमा पनि कम्तीमा सीमित नेताकाबीच छलफल हुनुपर्ने हो । जुँगा चले कुरा बुझेझैँ गर्नुपर्..

  • कुलमानमाथि किन लगाइन्छन् यस्ता आरोप ?

    कीर्तिकुमार दुमी राई यस पटक राजधानी काठमाडौं र आसपासका क्षेत्र, पोखरालगायतका सहर लोडसेडिङमुक्त भयो । सुक्खायामको समयमा दैनिक रुपमा १८/२० घण्टासम्मको लोडसेडिङबाट आक्रान्त उपभोक्तालाई यस पटक भने छुट्कारा मिल्यो । राजधानीबासीले बेला–बेला हुने प्राविधिक समस्याबाहेक अन्य समय बिजुली बाल्न पाइरहेको अवस्था छ । नेताहरुको भाषणमा मात्र सीम..

  • पैसाको लालचमा भोट नबेचौँ

    भूमिराज जोशी स्थानीय तह निर्वाचन नजिकिँदै छ । वर्षौंदेखि स्थानीयहरुले आफूले चाहेको नेता पाएका छैनन् । करिब बीस वर्षपछि हुन लागेको स्थानीय निर्वाचनमा मतदान गर्न पाउने भएपछि देश तथा विदेशबाट मतदान गर्न आफ्नो जन्मथलो फर्कनेको दिनप्रतिदिन लहर लाग्ने गरेको छ । चुनावी चर्चा परिचर्चा पनि उत्तिकै छ । चिया पसल लगायत विभिन्न ठाउँमा चुनाव ..

  • निर्वाचनमा जनजातिका रणनीति

    गोविन्द छन्त्याल आदिवासी जनजाति आन्दोलन भनेको राज्यद्वारा लामो समयदेखि विभेदमा पारिएकाले जन्मिएको सङ्गठित अभियान हो । यो आक्रोश र असन्तुष्टिको अभिव्यक्ति हो । एकल नश्लीय र जातीय हैकमवाद विरुद्धको सशक्त प्रतिकार हो । राज्यको नीति, नियत र व्यवहारको अदुरदर्शीताको परिणामको उपज हो, आदिवासी आन्दोलन । २०४७ सालमा नेपाल आदिवासी जनजाति मह..

  • चुनावी तालमेलले राजनीतिक आदर्श समाप्त

    –निमकान्त पाण्डे– संविधानसभाको अत्यधिक बहुमतले जारी गरेको संविधान कार्यान्वयनको चरणमा सुरु हुन लागेको स्थानीय तहको निर्वाचन बडो अनौठो लाग्ने खालको देखिंदै छ । राजनीतिक दलहरूका राजनीतिक आदर्शहरू अब कसैका पनि फरक छैनन् भन्दा हुने भएको छ । राजनीतिक आदर्शका कुराहरू अब व्यर्थ साबित हुने भएका छन् । नेपाली कांग्रेस र माओवादी केन्द्रको ..

  • स्थानीय तहको परिचालन र दिगो विकास

    –चम्फासिंह भण्डारी योजनाबद्ध विकास नेपालको योजनाबद्ध विकास प्रयास सुरू भएको छ दशक नाघेको छ । पछिल्लो राजनीतिक परिवर्तनले स्थापित गरेको नागरिक अधिकारसँगै सामाजिक न्यायसहितको आर्थिक विकास र समृद्ध समाज निर्माण कार्य राज्यको प्रमुख कार्यसूचीमा परेको छ । विश्वव्यापीकरणको कारण मुलुकमा परेको आर्थिक एवम् सामाजिक प्रभाव, भूकम्पलगायतका प..

  • मधेसको राजनीतिमा राजपाको गठन

    आदिम चौधरी मधेसको राजनीति तराईमा सामाजिक–जनसाङ्ख्यिक रुपले हेर्दा स्थानीय रैथाने, पहाडबाट झरेका र खुला सीमाका कारण भारतबाट आएका गरी मूलतः तीन समुदायको मिश्रण छ । मधेस केन्द्रित राजनीतिले नेपाली राजनीतिको मूलधारमा २०६३ देखि प्रत्यक्ष रुपमा प्रभाव पारिरहेको छ । पहिलो मधेस विद्रोहमा उपेन्द्र यादवले नेतृत्व गरेका थिए । २०६४ सालको दो..

  • घोषणापत्र : जनताका आँखामा छारो

    रमेश भट्टराई ‘सहृदयी’ कर्मकाण्डीय घोषणापत्रे विकासमा गाउँका कैयौँ मतदाता महत्वाकाङ्क्षाका दिवा स्वप्नाका लेप लगाइएका छ । प्रतिबद्धताविहीन चुनावी घोषणापत्रे चुनावअघिका लागि मात्र हो यो । चुनावअघिका लागि कुर्लिएका आवाज बिरालो बाँधेर श्राद्ध गर्ने, मत माग्ने ढर्राले सोझा जनतालाई आँखामा छारो हालेर घोषणापत्रे दिवास्वप्नामा अड्किने तथ..

  • धाँधलीरहित स्थानीय निर्वाचन

    नगेन्द्र चाम्लिङ विक्रम संवत् २००७ सालको सशस्त्र क्रान्तिले श्री ३ सरकारको अवसान भयो । त्यसपछि २०१५ सालमा भएको बहुदलीय आम निर्वाचनलाई नेपालको पहिलो बालिग मताधिकार भएको निर्वाचन मानियो । यो निर्वाचनपछि धेरै निर्वाचनहरु भएका छन् । संविधानसभाको निर्वाचन, संसदीय निर्वाचन, जनमत सङ्ग्रहदेखि स्थानीय निकायको निर्वाचनसम्म भएका छन् । निर्..

  • नैतिकवान जनप्रतिनिधिको छनोट

    –डिला रेग्मी निश्चित अवधि र उद्देश्यका लागि जनताले आफ्ना हक अधिकार प्रयोग गर्न र गराउन छनोट गरेका व्यक्तिले जनतासामु आफूलाई शासक ठान्छन् र उनै दास मानसिकता बोकेर शीर्ष नेताको गुलामी गर्छन् । परिणाम पार्टीका शीर्ष नेताले समातेको गलत बाटोलाई अन्धसमर्थ गर्न बाध्य हुन्छन् जसको ज्वालान्त उदारण सत्ताधारी नेपाली काङ्ग्रेस र माओवादी केन..

  • न्यायपालिका संविधानभन्दा माथि हुँदैन

    समीर कुलुङ राई राज्य सञ्चालनका ३ अङ्ग व्यवस्थापिका, कार्यपालिका र न्यायपालिकाका आआफ्ना शक्ति र क्षेत्राधिकार संविधानले तोकिदिएको छ । व्यवस्थापिकाको काम कानुन निर्माण गर्ने, कार्यपालिकाले उक्त कानुनको कार्यान्वयन गर्ने र न्यायपालिकाको काम कानुनको व्याख्या, परिभाषा गर्ने हो । कुनै एउटा मात्रै अङ्गलाई धेरै अधिकार र शक्ति दिँदा उक्त..

  • लेख : सर्वोच्चको फैसला पछाडि यस्ता देखिन्छन् पाँच योजना

    रामचन्द्र आचार्य सरकार राष्ट्रिय सहमति जुटाउने कसरतमा थियो । कांग्रेस, माओवादी, मधेशी मोर्चा लगायतका दलहरु संविधान संशोधनमा सहमति जुटाउने सम्वादमा थिए । संविधानप्रति असन्तुष्ट दलहरुलाई सहमतिमा ल्याउने र देशलाई निर्वाचनको माध्यमबाट राजनीतिक निकास दिने संकल्पमा सरकार लागिरहेकै थियो । यता, प्रतिपक्षी दलबाट मीडियावाजी गरिँदै थियो, ‘..

  • किशोर नेपाललाई मेरो प्रश्न

    डा. बद्रीविशाल पोखरेल रातोपाटी अनलाइनमा प्रकाशित आफ्नो एक अन्तर्वार्तामा प्रसिद्ध पत्रकार तथा लेखक किशोर नेपालले कतिपय कुरुप विचार व्यक्त गरेका छन् । नरेश ज्ञवालीद्वारा लिइएको अन्तर्वार्तामा नेपालले समसामयिक राजनीतिक सवालका विषयहरु उठाएका छन् तर नेपालले नेकपा एमाले र अझ ओली विरोधी अस्वस्थ र अराजनीतिक कटु आक्षेपमा समय धेरै खर्चेक..

  • सार्थक जीवनको खोजी

    नुमनाथ पौडेल जीवनको सृष्टि संसारमा पूरै उज्यालो र पुरै अध्याँरो सम्भव छैन । अधिकतम उज्यालो सूर्यको सामीप्यमा छ, जहाँ हरेक वस्तु भष्म हुन्छ । अत्यधिक अँध्यारो हुने ठाउँ ब्ल्याक होल हो । यसमा सबै पदार्थ नजिक पर्नासाथ एकाएक लोप हुन्छन् । पदार्थ दृश्य हुन अध्याँरो र उज्यालोको सापेक्ष संयोजन हुन जरुरी छ । मन, भौतिक […]

रातोपाटी स्पेशल