• भोको हात्तीले खाइदियो ४० हजार नोट, त्यसपछि गर्न थाल्यो बान्ता

    एजेन्सी बैशाख १२ – कतिपय अवस्थामा भोक लाग्दा हामी स्वास्थ्यको ख्याल नराखी जे पायो त्यहि खान्छौं भने जनवारबाट के आशा राख्नु । भोकले के – के ख्वाउँछ भन्ने कुरा असममा देख्न पाइयो जब एक हात्तीले पसलमा राखेको नोट नै खाइदियो । ४० हजारको नोट खाएपछि हात्तीको स्वास्थ्य बिग्रन थाल्यो र बान्ता गर्न सुरु गर्यो । […]

  • महिलाको भित्री वस्त्र फोटो प्रतियोगिताका विजेता पुरुष !

    अडिटी सेन्ट्रल बैशाख १० – रसियाको साक्हालिन ओब्लास्ट क्षेत्रका २० वर्षे ठिटोले म..

  • तपाईंजस्तै ठ्याक्कै अर्को व्यक्ति खोजिदिने यो वेबसाइटः पाइयो यस्तो अपत्यारिलो नतिजा

    एजेन्सी बैशाख १० – आफ्नो जस्तै अनुहार भएको व्यक्ति देख्दा निकै रोमाञ्चक अनुभव हु..

  • निकै सेक्सी युवतीसँग यी पुरुषको फोटोहरु किन भइरहेछन् भाइरल ? सायद विश्वास नलाग्ला

    एजेन्सी बैशाख १० – सोसल साइटमा आजकाल यो फोटो निकै भाइरल भइरहेको छ । पहिलो पटक यी..

  • यी हुन् घाँस खाने व्यक्तिः विगत २५ वर्षदेखि घाँस र काठ खाएर जीविकोपार्जन

    हिन्दुस्तान टाइम्स बैशाख १० – पाकिस्तानको पञ्जाब प्रान्तका एक व्यक्ति विगत २५ वर..

  • ५० घण्टासम्म चुम्बन गरेर रेकर्ड राखी महिलाले जितिन् कार (भिडियो)

    एजेन्सी बैशाख ९ – टेक्सासमा एक महिलाले लगातार ५० घण्टासम्म चुम्बनको रेकर्ड राखी कार जितेकी छिन् । महिलाले एक प्रतियोगितामा दुई दिनसम्म चुम्बन गरिन् र नयाँ कारलाई घरमा भित्र्याइन् । यो अचम्मको प्रतियोगितामा विजयी हुने महिलाको नाम दिलिनी जयासुर्या हो । के थियो प्रतियोगिताः दिलिनी जयासुर्या टेक्सासमा बस्छिन् । उनले त्यहाँ आयोजित Ki..

  • यी हुन् संसारका १० अचम्मका जागिर, जुन अपत्यारिला छन् तर पाइन्छ लाखौं तलब

    एजेन्सी बैशाख ८ – संसारमा यस्ता थुप्रै अचम्मका जागिर छन् जसबारे सुन्दा तपाईंलाई अचम्म लाग्ला । कतै न्यापकिन टेस्ट गर्ने काम त कतै कुकुर बिरालोको खाना चाख्ने काम । यस्तो कामको बदलामा कम्पनीले जागिरेलाई मोटो रकम पनि दिने गर्दछन् । आज हामी तपाईंलाई यस्तै कामबारे जानकारी दिँदै छौं । यो कामको चलन संसारभरी तिब्र रुपमा […]

  • इतिहासका निकै रोचक तथा भयानक पाँच आपराधिक रेकर्ड, जसबारे सायद तपाईंले सुन्नुभएकै छैन

    एजेन्सी बैशाख ७ – इतिहास केवल चर्चित मानिसहरुसँग जोडिएका ठूला घटनाको नाम होइन । इतिहासमा यस्ता भयानक कुराहरु पनि भएका छन् जसबारे धेरैलाई थाहा छैन । यीमध्ये कुनै निकै अचम्मित र डरलाग्दा पनि छन् । युवतीले आफूलाई क्रसमा चढाइन्ः मार्गरिटा पिटर निकै धार्मिक युवती थिइन् । २० वर्ष भएपछि उनले तीन वर्षभित्रै स्विटजरल्याण्डमा घुमीघुमी धार..

  • पहिले प्रेम, त्यसपछि विवाहः १९ वर्षपछि श्रीमानलाई थाहा भयो श्रीमतीको यो वास्तविकता

    एजेन्सी बैशाख ५ – सुन्दर महिलालाई देखेर उनीतर्फ आकर्षित हुनु साधारण कुरा हो । यस्तै भयो ६४ वर्षीया एक बेल्जियमा नागरिक जेनसँग जसलाई पहिलो नजरमा नै एक इन्डोनेसियाली महिलामाथि प्रेम बस्यो र विवाह पनि गरे । तर विवाहको १९ वर्षपछि थाहा भयो कि उनकी श्रीमती कुनैबेला पुरुष थिए । थाहा पाउनुस् पूरा मामलाः – जेनले […]

  • ११ वर्षका बालकले गरे १२ कक्षा पास, १७ वर्षीयाको पिएचडी सुरुः यसरी भयो सम्भव

    बीबीसी बैशाख ५ – हैदराबादमा बस्ने ११ वर्षका अगस्त्य र उनकी दिदी नैना जायसवालले निकै सानो उमेरमा ठूलै सफलता हात पारेका छन् । अगस्त्यले ११ वर्षको उमेरमा १२ कक्षा पास गरेका छन् भने उनकी दिदी नैनाले पनि मात्र १० वर्षको उमेरमा १२ कक्षा पास गरेकी थिइन् । अश्विनी र भाग्यलक्ष्मी जायसवालका छोरा अगस्त्या अब बी. […]

  • चकलेट केक दिएकी थिइन् अर्डर, ‘होम डेलिभरी’ हुँदा भेटियो जिउँदो सर्प

    एजेन्सी बैशाख ४ – लण्डनको वेल्समा बस्ने क्लेरी लेविस आफूले दिएको चक्लेट केकमा जिउँदो सर्प देखेपछि निकै आत्तिइन् । क्लेरीले ‘होम डेलिभरी’ गर्ने एक पसलबाट चकलेट केक अर्डर गरेको बताइन् । जिउँदो थियो सर्पः क्लेरीका अनुसार हेम डेलभरीमा ल्याइएको केकमा सानो सर्प टेपले टाँसिएको थियो । केकको बट्टा खोल्दा भित्र चलिरहेको सर्प देख्दा उनी तर..

  • सार्वजनिक यातायातभित्र लुकेर खिचिएका यस्ता तस्बिर, इन्टनेटमा धमाका मच्चाउँदै

    एजेन्सी बैशाख २ – सोसल नेटवर्किङ साइटमा आजकाल मानिसहरुले विभिन्न अचम्मका तस्बिरहरु पोष्ट गर्ने गर्दछन् जुन पछि भाइरलसमेत हुन्छन् । आज हामी तपाईंलाई यस्ता तस्बिर देखाउँदैछौं जुन सार्वजनिक यातायाभित्र मानिसहरुलाई थाहै नदिई खिचिएका हुन् । विभिन्न वेबसाइटमा सेयर गरिएका यी तस्बिरले विभिन्न प्रकारका प्रतिक्रिया पाएका छन् । आउनुहोस्, य..

  • यो रुखबाट निस्कन्छ ‘बियर’, संकलन गर्न मानिसको भीड

    चैत ३० – दिल्ली विश्वविद्यालयमा एउटा खुल्ला मधुशाला छ जहाँ निःशुल्क बियर पिउन पाइन्छ ! विगत पाँच महिनादेखि नर्थ क्याम्पसको परिसरमा रहेको निमको एक रुखबाट निस्कने ‘निम बियर’ मार्फत विश्वविद्यालयमा कार्यरत मजदुर भाँडो लिएर लाइन लाग्ने गर्दछन् । ‘यहाँको निम रुखले सन् २०१६ को नोभेम्बरदेखि सेतो तरल पदार्थ निकालिरहेको छ । यसको स्वाद ति..

  • दिनदिनै जिउँदो बिच्छी खानुपर्ने बानी

    एजेन्सी – समरा इराकका एक किसान इस्मेल जसिम मोहम्मदका अनुसार दिनको कम्तीमा पनि एउटा जिउँदो बिच्छी खानैपर्ने उनको बानी भइसकेको बताउँछन् र यदि तीन दिनसम्म बिच्छी नखाएको खण्डमा भिन्दै प्रकारको लक्षण देखा पर्ने उनको भनाई छ । ३४ वर्षीय इस्मेलले विगत १५ वर्षदेखि जिउँदो बिच्छी खाने गर्दै आएका छन् । इराकको शहर समाराको नजिकको एगेलाम [&hel..

  • गाई पनि मोडल ? 

    एजेन्सी–तपाईंले कहिले अंगालो मारेर बस्न मनलाग्ने गाई देख्नु भएको छ ? कहिले आफ्नो अनुहारलाई गाईको रौँमा सलबलाउन मन लागेको ? पक्कै पनि यस्ता भावनाहरु बिरलै मानिसहरुको मनमा आउने गर्दछ । तर संसारमा यस्ता गाईहरु पनि छन् जसलाई मानिसहरुले आफ्नो घरमा पनि यस्तै एउटा भइदिए हुन्थ्यो भन्ने सोचेका हुन्छन् । यस्ता गाईहरु कुनै निश्चित वंशका हु..

  • ट्राउजर छाडेर स्कर्टतिर पुरुष कर्मचारीहरु

    एजेन्सी–जब उनीहरुको कम्पनीले काम गर्ने समयमा सर्टस् लगाउन बन्देज ग¥यो तब १३ जना स्वेडिस रेलका कन्डक्टरहरुले गर्मी मौसममा स्कर्ट लगाउने निर्णय गरे । महिलाका लुगा लगाइएका उनीहरुका तस्बिरले इन्टरनेटमा तहल्का मच्चाएको छ । ‘पक्कै पनि हामी प्लाटफर्ममा हुँदा मानिसहरुले घुर्ने गर्दछन् तर यी कुराहरुको हामी वास्ता नै गर्दैनौँ,’ मार्टिन एक..

  • कफी खाएपछि पैसा होइन चुम्बन दिनुहोस्

    एजेन्सी मेट्रो सेन्ट जेम्स – सिड्नीको एक फ्रेन्च थिम्ड क्याफे विगत एक महिना अगाडि मात्र सञ्चालनमा आएको हो तर यो कम समयमा भएपनि निकै लोकप्रिय बनेको छ । यसको लोकप्रियताको मुख्य जड भनेको सरल प्रचारको माध्यम–कफी खाइसकेपछि पैसाको सट्टा चुम्बन दिने– लाई मान्नै पर्ने हुन्छ । ठट्टा गरिएको होइन । जुन महिनाका लागि जो मानिसले [&helli..

  • समाचारवाचिक दिवा सपनामा, अचानक क्यामरा आफूतिर तेर्सिंदा यस्तो रोचक प्रतिक्रिया (भिडियो)

    एजेन्सी चैत २९ – हामीमध्ये धेरैलाई आफ्नै दुनियाँमा हराइरहन मन लाग्छ । आफूमै हराइरहेका बेला कसैले बाधा पुर्याएको मन पनि पराउँदैनौं । यो रुची धेरैमा भएको बुझ्न सकिन्छ । तर एकपटक अनुमान गर्नुहोस्, तपाईं दिवासपनामा हुनुहुन्छ । यतिबेला तपाईं लाइभ कार्यक्रममा हुनुहुन्छ र लाखौं मानिसले तपाईंलाई हेरिरहेका छन् भन्नेबारे पछि मात्र थाहा हु..

  • चीनको अफर : जासुसबारे सूचना दिनुहोस्, लाख कमाउनुहोस्

    एजेन्सी बैइजिङ, चैत २८– बेइजिङ सरकारले विदेशी जासुसबारे सूचना दिनेहरुलाई आकर्षक पुरस्कार दिने घोषणा गरेको छ । सूचना दिएबापत चीनको राजधानीका वासिन्दाले ५ लाख युआन (झण्डै ७४ लाख नेपाली रुपैयाँ) सम्म प्राप्त गर्न सक्ने छन् । विदेशी जासुसविरुद्ध जनताले पनि सरकारलाई सहयोग गर्नुपर्ने बेइजिङका अधिकारीहरुले बताएका छन् । गत वर्ष सरकारी अ..

  • अचम्मको रेकर्डः २६ वर्ष पुरानो वीर्यले जन्मिए जुम्ल्याहा

    एजेन्सी चैत २८ – यो खबर थोरै अचम्मको छ तर शत प्रतिशत वास्तविक हो । एक दम्पत्ती २६ वर्ष पुरानो वीर्यको मद्दतले आमा–बुवा बन्न सफल भएका छन् । महिलाले २६ वर्ष पुरानो वीर्यमार्फत जुम्ल्याहा बच्चालाई जन्म दिएर नयाँ रेकर्ड बनाएकी छिन् । २६ वर्षभन्दा लामो समयदेखि बचाएर राखेको वीर्यको मद्दतले यो दम्पत्तीले स्वस्थ छोरा र […]

  • बिरालोका कारण बिग्रियो फोटोको एंगल, अन्त्यसमा सार्वजनिक भए हास्यास्पद नतिजा (फोटोफिचर)

    एजेन्सी चैत २८ – हरेक व्यक्तिले आफ्नो फोटोलाई सुन्दर बनाउनका लागि विभिन्न प्रकारको एंगलको खोजी गर्ने गर्दछ । तर एक पटक सोच्नुहोस्, यदि फोटो खिच्नका लागि तपाईं पोज दिइरहनुभएको छ र कुनै कारणले त्यसको एंगल बिग्रन्छ भने तपाईंलाई कस्तो लाग्ला ? यसमा कुनै शंका छैन, तपाईंको मूड खराब हुन्छ । आज हामी तपाईंलाई केही यस्ता […]

  • परिवारका यी फोटो दशकौंको अन्तरालमा खिच्दा पनि भएनन् परिवर्तन (फोटोफिचर)

    एजेन्सी चैत २८ – ‘को जस्तो छ ?’ बच्चा जन्मिएपश्चात् सोधिने यो एउटा यस्तो प्रश्न हो जुन दशकौंदेखि परिवर्तन भएको छैन । ‘बच्चा कस्तो देखिएको छ’ भनी बच्चाको अनुहार आफन्तले केलाउने गर्दछन् । र कहिलेकाँही बच्चा आमा, बुवाजस्तो नभई हजुरआमा, हजुरबुवाजस्ता देखिन्छन् जुन हेर्दा तपाईंलाई अचम्म लाग्नेछ । ब्राइट साइडले परिवारको यस्तो एल्बम बन..

  • गर्भवती महिलाको यो तस्बिर देखेर पुलिसले गरे पक्राउ, यसरी खुल्यो राज

    एजेन्सी चैत २८ – सोसल साइटमा आजकाल अमेरिकी राज्यका इलिनोइसमा बस्ने गर्भवती महिलाको फोटो भाइरल भइरहेको छ । यी महिलाको फोटो हेरेर पुलिसले पक्राउ गरेका थिए । वास्तवमा, फोटोमा महिलाले जुन कपडा लगाएकी थिइन् त्यो उनले नजिकैको स्टोरबाट त्यसैदिन चोरेकी थिइन् । २७ वर्षीया यी महिलाको नाम ड्यानियल सेक्सटन हो । ड्यानियलले आफ्नी साथीलाई नयाँ..

  • प्रेमिकाले गरिन् फेसबुकमा सुसाइडको नाटक, ११ वर्षीय प्रेमिद्वारा आत्महत्या

    एजेन्सी चैत २६ – प्रेम कुनै नाटक होइन तर यसलाई कसैले ठट्टाको रुपमा लिन्छन् भने यो थुप्रैपटक घातक पनि हुने गरेको छ । अमेरिकाको मिशिगन प्रान्तमा यस्तै एक घटना सार्वजनिक भएको छ । जब मृत्युको कारण बन्यो नाटकः मिशिगनको डेट्रेयट शहरमा ११ वर्षका एक बालकले पासो लगाएर आत्महत्या गरेका छन् । टायसेन बेन्जकी १३ वर्षीया […]

  • नेपालको सीमामा भेटिइन् बाँदरसँग बस्ने ‘मोगली गर्ल’, मानिसलाई देखेर चिच्याउँछिन्, हातखुट्टा टेकेर हिँड्छिन्

    डेली मेल चैत २५ – बाँदरसँगै बस्ने एक आठ वर्षीया किशोरी मानिसजसरी हिँड्न र बोल्न सक्दिनन् । उत्तरी भारतको बाहाराइच रिजर्भमा भेटिएकी उनी चिच्याउँछिन् मात्र र चार हात खुट्टा टेकेर हिँड्छिन् । उनलाई ‘मोगली गर्ल’ को उपमा दिइएको छ । उनको जीवनशैली रडयार्ड किपलिङले लेखेको किताब ‘द जंगल बुक’ को मोगली नामका एक पात्रसँग मिल्छ […]

रातोपाटी स्पेशल