• भाग्यमानी बुलफाइटर !

    काठमाडौं – पेरुका बुलफाइटर आन्द्रेस रोका रे मात्र १९ वर्षका भए । तर, बुल फाइटिङको क्षेत्रमा उनी चर्चित नाम हुन् । ठूला साँढेसँग जुध्नुपर्ने यो खेल विश्वकै खतरनाकमध्ये मानिन्छ । धेरैले यो खेलका दौरान ज्यान पनि गुमाएका छन् । तर, रे भने कुनै परवाहबिना मैदानमा उत्रन्छन् । उनी आफै पनि घाइते नभएका होइनन् । तर, […]

  • साथीलाई बचाउन सिंहसँग एक्लै भिड्यो अर्ना (फोटोफिचर)

    दक्षिण अफ्रिकामा एउटा बहादुर अर्नाले आफ्नो साथीलाई जोगाउन जंगलको राजा मानिएको सि..

  • ‘कुमारी’ भन्दै ४० वर्षीया नायिकाले राखिन् श्रीमान्का लागि विज्ञापन

    थाइल्याण्डमा बैँककमा एक ४० वर्षकी अभिनेत्री अचम्मको तरिकाले श्रीमान् खोजिरहेकी छ..

  • पाकिस्तानमा यो कस्तो न्याय ? : सामूहिक बलात्कारका अपराधि गहुँ दिएर छुटे

    सिंध – पाकिस्तानमा सामूहिक बलात्कारको मामिलामा स्थानीय आगुवाहरुको समूहले १२ सय क..

  • तीन कक्षा मात्र पढेका कवि जसको कविता विश्वविद्यालयमा पढाइन्छ

    नयाँ दिल्ली – भारतीय राष्ट्रपति प्रणव मुखर्जीले भर्खरै धीरुभाई अम्बानी, श्री श्र..

  • संसारको सबैभन्दा अग्लो मन्दिर, जसलाई भयंकर तूफानले पनि असर गरेन (फोटोफिचर)

    एजेन्सी/होलीको अवसरमा वृन्दावनमा टिभी सिरियल महाभारतका चार स्टार कलाकार स्पेशल सत्संग उत्सवमा भाग लिन आए । यो उत्सव यहाँ बनिरहेको चन्द्रोदय मन्दिरको निमार्णाधिन साइटमा आयोजना गरिएको थियो । यसै क्रममा प्रोजेक्ट डाइरेक्टर सुबयुक्ता नरसिंहले यो मन्दिरलाई हुदहुद जस्तो भयंकर तूफानले पनि असर नगर्ने बताए । २०१४ मा १ सय ७० किलोमिटर प्रत..

  • किन महिलाको सर्टको बटन देब्रेपट्टी हुन्छ

    एजेन्सी/पूरुषको सर्टको बटन दाइनेपट्टी हुन्छ तर महिलाको देब्रेपट्टी । खासमा किन यस्तो हुन्छ भनेर कहिल्यै अनुमान लगाउनुभएको छ । यसका पछाडी मानिसको दिनचर्या जोडिएको छ वा शारिरीक वनावट वा ऐतिहासिक कारण यो जान्नका लागि तलका मननयोग्य तर्क पढ्नुहोस । पहिलो तर्क भनिन्छ , पहिला पहिलो पूरुषहरु आफैँ कपा लगाउथेँ । तर महिलाले आफै कपडा लगाउँद..

  • रोचक : जहाँ भगवानको साटो हुन्छ ‘बुलेट बाइक’ को पूजा

    जयपुर – भारतको राजस्थानस्थित पाली क्षेत्रमा एउटा यस्तो मन्दिर रहेको छ जहाँ भगवानको साटो बुलेट बाइकको पूजा हुन्छ । लड्डुको साटो रक्सी चढाइन्छ । मानिसहरुको विश्वास छ कि सो मन्दिरमा पूजा गरेपछि दुर्घटना हुँदैन र त्यहाँको बाबाले उनीहरुको रक्षा गर्नेछन् । यस्तो किम्बदन्ती राजस्थानको पाली क्षेत्रमा ओम सिंह राठौड नाम गरेका व्यक्ति बस्थ..

  • डिग्री पाएर जागिर नपाएको भन्दै कलेजविरुद्ध मुद्दा

    सान डिएगो — आना अलाब्रुडाले सन् २००८ मा नै सान डिएगोको थोमस जेफ्रेसन स्कूल अफ लबाट स्नातक पास गरिन् । कक्षाबाट शीर्ष श्रेणीमा परिक्षा पास गरेपनि हालसम्म उनले वकिलको कुनै जागिर पाउन सकेकी छैनन् । धेरै प्रयासपछि पनि जागिर नपाएको झोँकमा ३७ वर्षीया आनाले कलेजविरुद्ध नै मुद्दा दायर गरेकी छिन् । कलेजले त्यहाँ पढेका विद्यार्थीहरुले [&h..

  • रोचकः प्रदूषणको चपेटामा परेको चीनमा सूरु भयो हावाको व्यापार

    काठमाडौं । चीनको चर्चित हाइकिङ गन्तव्यमा अहिले हावाको पोकाहरु बिक्रीमा राखिएको छ । प्लास्टिकमा हावा भरेर मानिसहरुलाई बेचिन्छ । मानिसहरु पनि यसरी हावा किन्न पाउँदा दंग छन् । कसैले प्लास्टिकमा भरिएको हावा बोकेर घर लैजान्छन् भने कसैले तत्कालै प्लास्टिक फोरेर सास लिन्छन् । प्लास्टिकमा ताजा हावा भरिएका कारण मानिसहरु आर्कषित भएका हुन्..

  • यसरी माकुराको आहारा बन्यो खतरनाक खैरो सर्प

    जनवारको संसारमा सर्पलाई निकै खतरनाक मानिन्छ । यसले धेरै स–साना जीवलाई आफ्नो आहरा बनाउने गर्दछ । तर, अरुको शिकार गर्ने सर्प यसपटक आफै सिकार बनेको छ । त्यो पनि एउटा सानो माकुराको । भोकाएको एउटा रेडब्याक माकुराले आफ्नो जालोमा सर्पलाई पारेको हो । खतरनाक अस्टे«लियन ब्राउन स्नेकलाई माकूराले जालोमा पारेर आफ्नो शिकार बनाएको छ । [&helli..

  • रोचक : कट्टु र मोजा चोर्ने बिरालो

    मानिसको अन्डरवेयरलाई असाध्यै मन पराउने एउटा बिरालोले पछिल्ला दुई महिनामा ६० भन्दा बढी कट्टु र मोजा र प्यान्ट चोरेको छ । न्यूजिल्याण्डको ब्रिगिट नाम गरेको यो बिरालो अहिले सामाजिक सञ्जालमा चोरीकै कारण चर्चामा छन् । हेमिल्टन इस्टका सराह नाथा जसले यो बिरालो पालेका छन् । उनका अनुसार यसले ११ वटा प्यान्ट र ५० वटा मोजा […]

  • एकैपटक मारिन्छन् हजारौँ विषालु सर्प, कसरी सम्भव छ यस्तो (फोटोसहित)

    अमेरिकाको टेक्सास प्रान्तको शहर स्वीटवाटर यस्तो ठाउँ हो, जहाँ हरेक वर्ष वल्र्ड लार्जेस्ट रैटलस्नेक राउन्डअपको आयोजना हुन्छ । ४ दिनसम्म चल्ने यस इभेन्टमा सामुहिक रुपमा हजारौँ सर्पलाई मारिन्छ । जनावर अधिकारको संरक्षणमा लागेकाहरुले यस्तो काम बन्द गर्नुपर्ने बताएका छन् । तर ५९ वर्षदेखि चलेको यो इभेन्ट बन्द भएको छैन् । पहिलो पटक सन् ..

  • ‘शक्तिमान’को खुट्टा भाँच्नेमाथि केवल ५० भारु जरिवाना या ५ वर्षको जेल ?

    उत्तराखण्ड पुलिसको घोडा ‘शक्तिमान’ को खुट्टा भाँचेको आरोप बीजेपीका सांसद गणेश जोशीमाथि लागेको छ । उनी शुक्रबार पक्राउ परे । उनको दाबी छ कि लट्ठीले हानेकै भरमा घोडाको खुट्टा भाँचिएको होइन । यता, जनावरको संरक्षणमा लागेका अधिकारकर्मीहरुले घोडालाई घाइते बनाउने व्यक्ति नै दोषी रहेको बताएका छन् । दोषी प्रमाणित भएको खण्डमा पनि सांसद् ज..

  • लाखौं पर्ने सेल्फी क्यामेरामा चिनियाँ युवतीको क्रेज

    क्यासियोको पछिल्लो उत्पादन इक्जीलिभ एक्स–टीआर७० को बजार मूल्य १३९९ अमेरिकी डलर रहेको छ । यो मूल्य कम्प्याट क्यामेराका तुलनामा महंगो हो । तर, यस क्यामेरामा सेल्फी खिच्नका लागि विविध फिचरहरु छन् । यो क्यामेरा सेल्फी खिचेर त्यसलाई अनलाईनमा हाल्ने बानी परेका चिनियाँ महिलाहरुका लागि लक्षित गरेर बनाइएको हो । यस क्यामेराले क्यासियो कम्..

  • डक्युमेन्ट्री खिच्दा खिच्दै भेटियो विश्वकै सबैभन्दा लामो सर्प

    काठमाडौं – बिबिसीको एक डक्युमेन्ट्री खिच्ने दौरान विश्वकै सबैभन्दा लामो सर्प भेटिएको छ । गोर्डोन बुचानानले एमेजोनको जंगलमा खिचेको ‘ट्राइब, प्रेडेटर एण्ड मी’ नामक डक्युमेन्ट्रीको दौरान १७ फिट लामो सर्प भेटेका हुन् । उक्त डक्युमेन्ट्री आइबार प्रशारण हुँदैछ । यसको पहिलो एपिसोडमा गोर्डन इक्वेडरको जंगलमा पुग्छन् । त्यहाँ उनले विश्वकै..

  • यि हुन् सम्बन्ध विच्छेद हुने ९ कारणहरु

    एक तथ्याङक अनुसार विश्वमा ४२ प्रतिशत विवारहत सम्बन्धहरु विच्छेद हुन्छन् । ३४ प्रतिशत विवाहित जोडी त विवाहको २० वष नपुग्दै विच्छेद हुन्छन् । किन हुन्छन् त सम्बन्ध विच्छेद ? विश्वमै चर्चित सम्बन्ध परामर्शदाता एवम् सेक्स थेरापिस्ट पिटर सादिगंटनका अनुसार सम्बन्ध विच्छेद हुने ९ कारणहरु यी हुन् । १. पर–सम्बन्ध यदि कोहि व्यक्ति विवाहित..

  • दन्त्यकथाझै लाग्ने विश्वकै सानो अधिराज्य, जहाँ राजा नै माछा मार्छन्

    ८३ वर्षका एन्टोनियो बेर्टोलियोनीको जीवन–कहानी दन्त्य कथाका पात्रको भन्दा फरक छैन् । उनी कुनै समय माछा मार्ने काम गर्दथे । अहिले टाभोलाराको एउटै मात्र रेस्टुरेण्ट चलाउँछन् । रोचक कुरा, चप्पल र सर्ट लगाएकै भरमा उलने पछिल्ला २२ वर्ष टाभोलारामा शासन गरेका छन् । उनी कुनै समाजवादी राजनीतिज्ञ होइनन, ५ स्क्वायर किलोमिटरमा फैलिएको यस राज..

  • भिखारीले ७५ लाखको कार चढेपछि हंगामा

    लण्डन – इङल्याण्डको कोर्नवाल काउन्टीका भिख माग्दै हिँड्ने एक भिखारीले महंगो कार चढ्ने गरेको सार्वजनिक भएपछि स्थानीयहरु रुष्ट देखिएका छन् । भिख मागेर गुजारा चलाउने माथियु ब्रिटोनले अडि टिटी कार किनेपछि स्थानियहरु उनीसँग रुष्ट देखिएका हुन् । ब्रिटोन यस क्षेत्रमा चिनिएका मगन्ते हुन् । उनले वषौदेखि यस क्षेत्रमा माग्दै आएका थिए । तर ..

  • अन्तरिक्षमा एक वर्ष बिताएर फर्किए दुई वैज्ञानिक

    अमेरिका–अमेरिकाका स्कट केली र रुसका मिखाइल कोनीइन्को अन्तरिक्षमा १ वर्ष बिताएर पृथ्वी फर्किएका छन् । अन्तरिक्षमा ३ सय ४० दिन बिताउनु भनेको पृथ्वीमा दुई वर्ष बिताउनु सरह हो । शरिरमा लामो दूरीका स्पेसफ्लाईटको असरका सम्बन्धमा अध्ययन गर्ने क्रममा उनीहरुले यति लामो समय अन्तरिक्षमा बिताएका हुन् । दुई वैज्ञानिकहरुलाई बोकेर सर्जी भोल्को..

  • कुकुरजस्तै देखिने संसारकै कुरुप बाघ

    (एजेन्सी) अमेरिकाको लस भेगासमा रहेको चिढियाघरमा अहिले एउटा अचम्मको बाघ आर्कषणको केन्द्रमा छ । यो बाघ शान्दार वा सुन्दर होइन बरु कुकुरजस्तै देखिएर सबैको आकर्षणको केन्द्र बनेको हो । यस बाघलाई नियाल्नेहरु यसलाई संसारकै कूरुप बाघ बताउँछन् । यसअघि अमेरिकाको एक संगठनले सन् २०१११ मा यस्तो दुर्लभ बाघको ब्रिडिङमा प्रतिबन्ध लगाएको थियो । ..

  • जब जड्याहासँग जंगली हात्ती डराएर भाग्यो (भिडियो)

    काठमाडौं– एक अजंगको हात्ती मानव बस्तीमा पस्यो । अजंगको हात्ती मानवबस्तीमा पसेपछि सबै मानिसले डराएर हात्ती धपाउने हिम्मत गर्न सकेनन् । जब एक जड्याहाले हात्तीलाई देखे । धपाउन भन्दै  चिच्याउँदै हात्ती भएतिर लागे । उनी हात्ती नजिक पुग्नै लाग्दा हात्ती त्यहाँबाट डराएर भाग्यो । घटना केहि दिन पहिलेको मात्रै हो भारतको देहरादुनको । यसरी ..

  • महिला बडी बिल्डर जसले पुरुषलाई समेत दिन्छिन् मात

    सोल – दक्षिण कोरियाकी एक महिला बडी बिल्डर इन्टरनेटमा निकै चर्चामा रहेकी छिन् । उनी सुगठित शरीरको फोटो समाजिक सञ्जाल इन्सटाग्राममा सेयर गछिन्, जसलाई मनपराउने हजारौं रहेका छन । ३१ वर्षीया येओन वू झी नाम गरेकी यी महिलाको शरीर पुरुषलाई पनि मात दिने खालको छ । उनले बडी बिल्डिङमा कयौं उपाधि पनि जितेकी छिन् । […]

  • एउटा गल्ली जहाँ चुम्बनका लागि पर्खन्छन् सयौं जोडी

    मेक्सिको सिटी –मेक्सिकोमा एउटा त्यस्तो ठाँउ छ । जहाँ जोडीहरु चुम्बनका लागि लाईनमा बस्छन् । उनीहरु पालो कुर्छन् र चुम्बन गर्छन् किनकी यहाँ चुम्बन गर्दा प्रेमि प्रेमिका दुबै १५ सालसम्म खुसी रहने विश्वास गरिन्छ । यसका पछाडी दुई प्रेम जोडीकोअधुरो कथा पनि छ । त्यस कथामा केटीलाई उनका बाबुले धारिलो हतियार प्रयोग गरेर मारेका थिए । [&hel..

  • ब्वासोलाई चुम्न नडराउने यी महिला

    ब्वासोले तपाईको मुखमा ल्याएर आफ्नो मुख जोड्न खोज्यो भने तपाई के गर्नुहुन्छ ? अवश्य पनि तर्सनुहुन्छ होला । लामो समयदेखी जंगली जनावरको संरक्षणमा खटिएकी डेनाली भने तर्सन्नन् । उनले उल्टै ब्वासोलाई नजिक राखेर भिडियो खिचेकी छिन् । हेर्दै डरलाग्दो ८ वर्षको ठूलो ब्वासोले डेनालीसँग हिउँ खेलिरहेको भिडियो अहिले सामाजिक सञ्जालमा चर्चित छ ।..

रातोपाटी स्पेशल