• एउटै घरमा भेटियो १०० किलो सुन

    फ्रान्स– यहाँ एक व्यक्तिको घरमा एक सय किलो सुन भेटिएको छ । ती व्यक्तिलाई उक्त घर उनका नातेदारले उपहारका रुपमा दिएका थिए । नातेदारबाट उपहार पाएका व्यक्तिले घर बेच्ने सोच बनाईसकेका थिए । वारिसको घरको फर्निचर, बाथरुम, कपडाको तल लुकाएर राखेर एक सय किलो सुन भेटिएको हो । यसको मुल्य करीव ६० लाख डलर छ […]

  • एकै परिवारको २५ सदस्यको छ २४ वटा औंला ! अचम्म होइन त ?

    बिहारको गया जिल्लास्थित एक गाउँमा एउटा निकै अचम्मको परिवार छ । सबै पुस्तासहित यो..

  • सुतिरहेकी प्रेमिकाको खाटमा यी प्रेमीले राखिदिए दुई अजिंगर, प्रतिक्रिया यस्तो

    हाम्रो वरिपरि सानो सर्प देख्दा नै हामी निकै डराउँछौं । यस्तोमा एकपटक सोच्नुहोस् ..

  • बाँदरका कारण सुरु भयो झगडा, २० को मृत्यु, ५० घाइते

     एक बाँदरको हमलाका कारण दुई जनजातीबिच हिंस्रक लडाइँ सुरु भएपछि कम्तीमा पनि २० जन..

  • ५ सय ५० वर्ष पुरानो यो मम्मीको अहिलेसम्म बढ्छ कपाल र नङ !

    हिमांचलको लाहोरस्थित स्पीती भ्यालीमा रहेको ५ सय ५० वर्ष पुरानो मम्मीको कपाल र नङ..

  • रोमान्टिक फोटो खिचाउँदै थिए यो जोडी, कैद भयो यो दुर्घटना

    सेल्फी खिच्दाका केही दुर्घटनाबारे तपाईंलाई थाहा होला तर सायद यो अचम्मको घटनाबारे भने सुन्नुभएको छैन होला । यो दुर्घटना एक जोडीले आफ्नो रोमान्टिक तस्बिर खिच्ने क्रममा भएको हो । फोटो हेरेर हाँस्नेहरुको कमी छैन । घटना यस प्रकार छ । एक जोडी आफ्नो ग्रेजुएसनको एक दिन अघि राती आफ्नो रोमान्टिक फोटोसुट गर्ने तरखरमा थिए तर […]

  • संसारभरीका विचित्रका जोडी, सोसल साइटमा धुम मच्चाउँदै

    भनिन्छ, सबैको जोडी स्वर्गमा भगवानले नै बनाइदिएका हुन्छन् । तर संसारमा यस्ता अचम्मका जोडी हुन्छन् जसलाई देखेर तपाईं हाँसो रोक्न सक्नुहुन्न र कतिले त यस्तो जोडी देखेर भन्ने गर्छन्, ‘हे भगवान् !’ यस्तै अचम्मका जोडीको फोटो सोसल मिडियामा भाइरल हुने गर्दछ जसले धुम मच्चाउँछन् । आज हामी तपाईंलाई यस्तै बेमेल जोडिहरुको तस्बिर देखाउँदैछौं ..

  • १० दिनमा दुई पटक गर्भधारण, डाक्टरसमेत चकित

    अष्ट्रेलिया मूलकी केट हिललाई केही वर्ष पहिले डाक्टरले उनले कहिले पनि गर्भधारण गर्न नसक्ने बताएका थिए । तर केट अहिले दुई जुम्ल्याहा छोरीकी आमा बनिसकेकी छिन् । यसमा अचम्म लाग्दो कुरा के छ भने केटले आफ्ना जुम्ल्याहा छोरीलाई एकैपटक गर्भधारण नभई १० दिनको अन्तरालमा गर्भधारण गरेकी हुन् । योभन्दा पहिले केटले गर्भधारणका लागि ‘पोलिसिस्टिक..

  • मोबाइलदेखि कैंचीसम्मः जब मानवीय शरिरमा भेटिए यी भयानक वस्तु

    के तपाईंले कुनै मानवको शरिरभित्र कैंची देख्नुभएको छ ?  सायद तपाईंले यी भनाईप्रति विश्वास गर्नुभएन होला तर यो वास्तविक हो । मेडिकल साइन्समा यस प्रकारको कुनै घटना दर्ता छन् जसको बारेमा थाहा पाउँदा तपाईं अचम्ममा पर्नुहुनेछ । आज हामी तपाईंलाई अचम्मित बनाउने यस्तै घटनाबारे जानकारी दिँदै छौं । के कुनै व्यक्तिको पेटमा मोबाइल भेटिने सम्..

  • यहाँ पैसा दिएर खरिद गरिन्छ मनपरेकी बेहुली, ३ वर्षमा एकपटक लाग्छ यो मेला

    साधारणतया हामी बजार आफ्नो आवश्यक वस्तु खरिद गर्नका लागि जान्छौं तर के तपाईं सोच्न सक्नुहुन्छ कुनै बजार वा मेलामा बेहुली खरिद गर्न पाइन्छ । सुन्दा अचम्म लाग्यो होला तर यो वास्तविकता हो । बुल्गरियाको स्टारा जागोर नामको ठाउँमा हरेक तीन वर्षमा एक पटक बेहुलीको मेला सजिने गर्दछ । जून मेलामा दुलाहा आएर आफूलाई मनपरेको दुलही […]

  • दुलाहले डेढ अरवको गहना लगाउने यो विवाहमा हुनेछ आठ अरव खर्च

    दिल्ली– भारतमा धेरैजसो मानिस ५०० र १००० का नोटमा लगाइएको प्रतिन्धनबाट चिन्तित छन् । ठीक यही बेला एउटा विवाहमा पाँच अर्व रुपैयाँ खर्च हुने समाचारले सिंगो भारतमा हल्लीखल्ली भएको छ ।विवाह आज हुँदैछ । प्रतिष्ठित कारोवारी तथा पूर्वमन्त्री जी जनार्दन रेड्डीको छोरी ब्रहमाणीको पाँच दिनसम्म चल्ने विवाहमा ५ अरव रुपैयाँ भारतीय रुपैयाँ अर्थ..

  • पैसा साट्न लाइनमा बसेकी युवतीले अचानक कपडा उतारेपछि….

    दिल्लीको मयुर विहार फेज–३ मा बैंकमा पैसा साट्न लाइनमा बसेकी युवती कुर्दा कुर्दै थकित भएपछि विरोध स्वरुप आफ्नो कपडा उतारेकी छिन् । युवतीको यस्तो व्यवहारले त्यहाँ उपस्थित मानिसहरु अक्क न बक्क भए । स्रोतका अनुसार त्यहाँ उपस्थित पुलिसले युवतीलाई बैंक भित्र लगेर सम्झाइन् र १० मिनेटभित्र उनको सबै पैसा बैंकले साटिदियो । एक प्रत्यक्षदर्..

  • विदेशमा मात्र हुनसक्छ यस्तोः सार्वजनिक भए अचम्मका १५ तस्बिर

    हामी नेपालीलाई लाग्छ कि विदेशी सफा, सुग्घर, बुद्धिमान हुन्छन् । तर आज हामी तपाईंलाई यस्ता तस्बिरहरु देखाउँदै छौं जसले तपाईंको यो सोचलाई परिवर्तन गरिदिनेछ ।

  • इन्गेजमेन्ट भएको ६३ वर्षपछि विवाह

    बेहुलीको परिवारले जबर्जस्ती इन्गेजमेन्ट तोड्न दबाब दिएको लगभग ६५ वर्षपछि एक जोडी प्रणय सूत्रमा बाँधिएका छन् । डेभी मोआकेज, ८६ र हेलेन एन्ड्रे, ८२, आर्ट कलेज पढ्ताका प्रेम बन्धनमा बाँधिए । डेभीले एन्ड्रेलाई सन् १९५१ मा विवाहको प्रस्ताव राखे । इन्गेजमेन्ट गरेको दुई वर्ष पछि उनकी भावी श्रीमतीका परिवारले यदि उनी कलाकार भए आफ्नो परिव..

  • ट्रम्पलाई भोट गरेको थाहा पाएपछि आमाले छोरालाई घरबाट निकालिन्

    अमेरिकी चुनावको परिणामपछि त्यहाँका केही इलाकामा विरोध प्रदर्शनको सिलसिला जारी छ । हिलारी समर्थक अहिलेसम्म डोनाल्ड ट्रम्पलाई स्विकार गर्न सकिरहेका छैनन् । ट्रम्पको जीतको असर अमेरिकी परिवारमा पनि देखिन थालेको छ । इन्टरनेटमा एउटा भिडियो सार्वजनिक भएको छ जसले जो कोहीलाई पनि सोच्न बाध्य बनाएको छ । गत शुक्रबार सार्वजनिक भएको भिडियोमा ..

  • किशोरीको दाबी: ‘म चाँडै नै जिसस क्राइस्टको बच्चालाई जन्म दिँदैछु ’

    अमेरिकामा बस्ने १९ वर्षीया हेली आफू ९ महिनादेखि गर्भवती भएको दाबी गर्छिन् । हेलीको दाबी अनुसार उनले चाँडै नै एक विशेष बच्चालाई जन्म दिनेछिन् । उनी भन्छिन्, ‘मेरो गर्भमा जिसस क्राइस्टको बच्चा छ ।’ यद्यपी उनको दाबीलाई उनको आफ्नै परिवारले खण्डन गरिरहेका छन् तर हेलीले भने सबैको अगाडि यो वास्तविक भएको बताउँदै आएकी छिन् । […]

  • ह्वेलले बान्ता गर्दा तीन माझी करोडपती !

    ओमानका तीन माझी रातारात करोडपती बने । अचम्मको कुरा त के छ भने ह्वेलले बान्ता गरेपछि यी तीन माझी करोडपती बन्नका हुन् । एम्बरग्रिस नामले चिनिने ह्वेलको यो बान्तामा निकै महँगो मैन पाइन्छ । यी तीन माझीलाई यो मैनको सट्टा २५ लाख अमेरिकी डलर पाउने भएका छन् । गत अक्टोबर १० तारिखमा ४० वर्षीया खालिद […]

  • ‘अमेरिकामा भोट गन्दै भारतमा नोट गन्दै’ : हजार र पाँच सयको नोटमाथिको प्रतिबन्धमा यस्तो देखियो प्रतिक्रिया

    नयाँ दिल्ली– भारतमा ५०० र १००० रुपैयाँको नोट प्रतिबन्ध भएपछि सामाजिक संजालमा यसको मजाक उडाइएको छ । भारतीय मिडियाले यस्ता मजाकपूर्ण तस्वीर प्रकाशन गरेका छन् । हेरौँ केही

  • भाइरल बन्दै सर्पले भरिएको मैदानमा छेपारोको मृत्युसँगको संघर्ष (भिडियो)

    काठमाडौँ – बिबिसीको चर्चित वृत्तचित्रको दोस्रो संस्करण प्लानेट अर्थ टु को पहिलो एपिसोड आइतबार प्रशारण गरियो । उक्त वृत्तचित्रलाई पनि निकै रुचाइएको छ । उक्त एपिसोडको सबैभन्दा रोचक दृश्य भनेको सर्पले भरिएको मैदानमा कसरी एउटा छेपारोले जीवन र मृत्युसँग संघर्ष गर्छ भन्ने रहेको छ । आङ्ग नै जिरिङ हुने उक्त भिडियो निकै नाटकीय पनि छ [&he..

  • प्लेनभित्र पाँच फुटको सर्प ! लगेज राख्ने ठाउँबाट यात्रुको सिटमा जिउँदो सर्प खसेपछि भागाभाग (भाइरल भिडियोसहित)

    सोमबार तोरियोनबाट मेक्सिको सिटी जाँदै गरेको एरोमेक्सिको फ्लाइट २३१ मा एक सर्प देखिएपछि बोर्डमा उपस्थित सबैजना निकै आत्तिएको बताइएको छ । डेली एक्सप्रेसलाई उद्धृत गर्दै इन्टरटेन्मेन्ट डट आइएका अनुसार पाँच फुट अग्लो हरियो भाइपर लगेज राख्ने ठाउँबाट यात्रुको सिटमा सर्प खसेपछि त्यहाँ भागाभागको स्थिती भएको छ । एक विश्वविद्यालयका प्राध्..

  • घर फर्कंदा श्रीमतीलाई अर्को पेन्ग्विनसँग देखेर भड्कियो श्रीमान्, कुटीकुटी बनायो अर्धमृत (अपत्यारिलो भिडियोसहित)

    मानिसको विवाहेत्तर सम्बन्धको बारेमा त सुन्नुभएकै होला तर के तपाईंले जनावरको पनि यस्तो सम्बन्धबारे सुन्नुभएको छ वा देख्नुभएको छ ? यदि छैन भने, आज हामी तपाईंलाई यस्तै सम्बन्धलाई दर्साउने खबर बताउँदैछौं । केही दिन अघि नेशनल जियोग्राफिक च्यानलले दुई पेन्ग्विन झगडा गरिरहेको भिडियो ट्वीट गर्यो जुन सोसल मिडियामा निकै भाइरल भयो । भिडियो..

  • अस्पताल लान नभ्याइ पार्किङमै जन्मियो बच्चा, ७ महिनापछि अभिभावकलाई आयो ७ लाखको बिल

    छोरीलाई निकै अव्यवस्थित तरिकाले जन्माएको सात महिनापछि फ्लोरिडास्थित एक आमाले हस्पिटलबाट मोटो रकमा बिल पाएकी छिन् । सेभेनन्यूजलाई उद्धृत गर्दै मम्मीपेजले बताए अनुसार पाउला डियामोरले गत अप्रिलमा आफ्नी छोरीलाई जन्म दिएकी हुन् । सुविधासम्पन्न अस्पतालमा छोरीको जन्म गराउने मनसाय बोकेकी उनले अस्पतालको पार्किङस्थलमा नै छोरीलाई जन्माइन् ..

  • ८० वर्षमा ३० जस्ता देखिन्छन् यहाँका महिला, बुढेसकालमा बच्चा जन्माउँछन् (फोटोफिचर)

    पाकिस्तानका हुंजा समुदायका महिलाहरु ८० वर्ष पार भएपनि ३० –४० वर्षका जस्ता देखिन्छन् । यो समुदाय उत्तरी पाकिस्तानको कराकोरम पहाडमा बस्ने गर्दछन् जहाँ मानिसहरुको औसत आयु १२० वर्ष हो । यहाँका मानिसका विशेषताः – यस समूदायका मानिसहरु शारिरिक र मानसिक रुपमा बलिया हुन्छन् । – यहाँका महिलाहरु पाका भएपनि उनीहरु जवान देखिन्छन् भने पुरुषहर..

  • यी तीनवटा औंठी एकैपटक लगाउँदा विभिन्न जनावर बन्छ, हेरौं फोटोफिचर

    बैंकककी गहना डिजाइनर म्यारी लाउले यस्तो औंठीको डिजाइन गरेकी छिन् जुन एकैपटक लगाउँदा विभिन्न जनावर बन्छन् । नयाँ डिजाइनका पारखी र केही नयाँ प्रयोग गर्न चाहनेका लागि यो निकै राम्रो विकल्प हुनसक्छ । एत्सी नामक वेबसाइटमा यस्तो प्रकारको औंठी अर्डर गर्न सक्नुहुन्छ । अहिलेका लागि फोटो हेरौंः

  • निकै राम्री छिन् सिमोन जो वृद्धसँग मात्रै रोमान्स गर्छिन्, शपिङ खर्च र जीवनशैली थाहा पाउँदा दंग हुनुहुनेछ

    उनी निकै राम्री छिन् । उमेर मात्र २५ वर्ष । नाम सिमोन टून । बेलायताको नर्थम्टनशायरमा बस्ने सिमोन २० वर्षको उमेरमा पहिलो पटक एक वृद्धप्रति आकर्षित भइन् । त्यतिबेलादेखि अहिलेसम्म उनले करिब आधा दर्जन पुरुषहरुसँग डेटिङ गरिसकेकी छिन् । उनको कथा निकै रोचक छ । उनी न नै धनी परिवारकी हुन् न त कुनै कम्पनीकी […]

रातोपाटी स्पेशल