• सुशीलकै बाटोमा देउवा

    काठमाडौँ – १३औँ महाधिवेशनअगाडिसम्म कांग्रेसमा नेता शेरबहादुर देउवाले सधैँ भन्ने गर्थे, ‘सभापतिले पार्टीलाई विधि र विधानअनुरूप चलाएनन् । पार्टीमा संस्थागत रूपमा निर्णय गरिएन ।’ २० देखि २३ फागुनसम्म चलेको कांग्रेसको १३आँै महाधिवेशनबाट देउवा सभापतिमा निर्वाचित भएका छन् । अहिले देउवालाई अरूले गर्न सकेन भन्दै पन्छने होइन, आफैँल..

  • दाह्रेढुंगा यसरी बन्यो सहिद स्तम्भ

    नारदमणि हार्तम्छाली ललितकलाविज्ञ मानिन्छन् । २०६६/०६७ मा पेरिसडाँडास्थित एमाओवादी कार्यालय..

  • परशुरामका दुःख : ३८ वर्षदेखि हात्तीपाइले, मागेर चल्छ जिन्दगी

    परशुराम खड्काले आजसम्म हात्ती देखेका छैनन् । हात्ती कस्तो हुन्छ भनेर उनले कल्पनासमेत गर्न ..

  • संघीय गठबन्धनको सिंहदरबार घेराउमा यसकारण मेरो समर्थन

    उपेन्द्र यादव नेतृत्वमा संघीय गठबन्धनको सिंहदरबार घेराउ आन्दोलन जारी छ । दोस्रो संविधानसभा..

  • महिनावारी बार्ने चलनविरुद्ध राधाको लडाइँ

    राधा पौडेल, पेसाले नर्स हुन् । उनी महिनावारी बार्ने चलन हटाउने अभियानमा छिन्, जसका लागि उन..

  • मेरो जिन्दगी : ‘अफेयर्स’को सम्बन्ध रहेन, अन्तरजातीय बिहे गरियो

    एमाले स्थायी समिति सदस्य शंकर पोखरेल अध्ययनशील र बौद्धिक नेता मानिन्छन् । पार्टीको नवौँ महाधिवेशनमा उपमहासचिवमा पराजितपछि पार्टीका विभिन्न गतिविधिमा क्रियाशील छन् । अन्तरमुखी स्वभावका पोखरेलको जीवनका अनेक आयामबारे रातोपाटीका लागि रमन पौडेलले गरेको अन्तरङ कुराकानी : मेरो खाना नेपाली स्वादका सबै परिकार मन पर्छ मलाई । पछिल्लो समयमा..

  • किन भुसको आगोजस्तै बन्दैछ पूर्वी तथा मध्य तराईमा आत्महत्या ?

    महोत्तरी–तराईमा–मधेशको आन्दोलनमा झन्डै ६० जनाको ज्यान गयो । यसले देशको राजनीति हल्लाइदियो, देशकै अर्थतन्त्रलाई धक्का दियो । अहिले पनि आन्दोलन जारी छ । अधिकार प्राप्तीका लागि गरिएका संघर्षमा भन्दा तराई–मधेशमा अरु कारणले ज्यान गुमाउनेहरुको सख्याँ निकै धेरै छ । पूर्वी तथा मध्य तराई–मधेशमा तीन बर्षमा १२ सय भन्दा बढीले आत्महत्या गरेक..

  • वैद्य माओवादी फुट्यो, ४ माओवादीवीच जेठ ५ मा एकता

    काठमाडौं– टुटफुटको शिकार भएका विभिन्न घटकका माओवादीका लागि जेठ १ को दिन खुसीको रह्यो । यो दिनमा उनीहरुले एकताको आधार तयार पारे । तर, एकता हुँदाहुँदै एउटा भने विभाजन आइलाग्यो । माओवादीका चार समूहले मोहन वैद्यविनै पार्टी एकताको कोर्स अगाडि बढाउने औपचारिक निर्णय लिएका छन् । अन्तिम समयसम्म पनि प्रयास गर्दा सफल नभएपछि रामबहादुर थापाल..

  • वैद्यलाई सहयोद्धाको इमोशनल ‘डिभोर्स’ पत्र

    आदरणीय अध्यक्ष कमरेड लालसलाम, लामो प्रतिक्षा गरेँ, स्थगित केन्द्रीय समितिको वैठक संचालन होला भनेर । बारम्वार तपाईंको विद्युतीय परिपत्र वैठक स्थगित भनेर मात्र आयो । सभामुखले सूचना टाँस गरी संसद वैठक स्थगित गरेजस्तै फेरि पनि तपाईंको एकल निर्णयद्धारा केन्द्रीय समितिको वैठक अनिश्चतकालका लागि स्थगित गर्नुभएको परिपत्र विद्युतीय हुलाकल..

  • रातोपाटी गेस्टरूममा एसिडकाण्डका पीडित संगीता र सीमा : तर पनि सम्हालिएर बाँचिरहेका छौं

    संगीता पुलामी मगर र सीमा बस्नेतको जीवनमा १० फागुन, ०७१ त्यस्तो ‘टाइमलाइन’ हो, जसलाई चाहेर पनि बिर्सन सक्दैनन् उनीहरू । परिवारसहित झोछेँको ओडान चोक नजिकै भिन्ना–भिन्नै घरमा बसेर एसएलसीको तयारी गरिरहेका उनीहरूलाई जीवन बिकले ट्युसन सेन्टरमै पुगेर एसिड छ्यापे, जो संगीता बस्ने घरमै बस्ने गर्थे । त्यो घटनाले उनीहरूको अनुहारमात्रै होइन..

  • सगरमाथा आधारशिविरमा भूकम्प : उनी घाँटीसम्म हिमपहिरोले पुरिए पनि बाँचे

    गौरीशंकर दोलखाका फुर्वाठिले शेर्पा २८ वर्षदेखि हिमाल चढ्नेका लागि रेस्क्यु गाइड गर्दै आएका छन् । २०७२ वैशाख १२ गते भूकम्प जाँदा शेर्पा सगरमाथाको आधारशिविरमा थिए । हिमपहिरोमा मृत्युसँग पौँठेजोरी खेलेका उनले रातोपाटीकर्मी आस्था केसीसँग आफ्नो अनुभव यसरी सुनाए । घाँटीसम्म हिमपहिरोले पुरिए पनि बाँचेँ गोरखा भूकम्प जाँदा म सगरमाथा आधार..

  • एमालेलाई फर्किएर हेर्दा : एमाले प्रतिगमनको वकिल भयो, न्यायाधीश बन्न सक्दैन : अशोक राई

    झन्डै पाँच दशकयता कम्युनिस्ट राजनीतिमा सक्रिय नेता अशोक राई संघीय समाजवादी फोरम नेपालका वरिष्ठ नेता हुन् । ४० वर्ष भन्दा लामो समय एमालेमै बिताएका राईले त्यहाँका आदिवासी जनजाति सबै नेतालाई समेट्न सकेनन् । केही कार्यकर्ता त एमालेमै फर्किए । नेता राईसँग रातोपाटीका लागि रमन पौडेलले गरेको कुराकानी नेताको भूमिका पदले मात्रै निश्चित गर..

  • : साताको Agenda : यस्तै भए कर्णेल लामा मात्रै होइन, अरू थुप्रै जर्नेल, कर्मचारी र नेता पनि फस्नेछन्

    सांसद सुशीलकुमार श्रेष्ठ व्यवस्थापिका संसद्अन्तर्गत सामाजिक न्याय तथा मानवअधिकार समितिका सभापति हुन् । संक्रमणकालीन न्याय तथा मानवअधिकार व्यवस्थापनको विषयलाई उनले नजिकबाट नियाल्दै आएका छन् । श्रेष्ठका अनुसार सरकारको ढिलासुस्तीकै कारण द्वन्द्वकालीन मुद्दा बल्झिरहने खतरा कायम छ । सरकारले चासो नदिँदा सत्यनिरूपण तथा मेलमिलाप आयोग र ..

  • फास्ट ट्र्याकमा देउवाको यस्तो चासो

    काठमाडौं – तराई मधेस फास्ट ट्रयाक (दु्रत मार्ग सडक आयोजना आफैंले बनाउने गरि सरकारले नीति तथा कार्यक्रम ल्याएपछि प्रमुख प्रतिपक्ष दल काँग्रेसले असन्तुष्टि राखेको छ । नीति तथा कार्यक्रममा फाष्ट ट्रयाक सरकारको लगानीमा आगामी आर्थिक वर्ष ०७३/७४ देखि निर्माण सुरु गर्ने घोषणा गरिएको छ । –तर, घोषणा लगत्तै प्रमुख प्रतिपक्ष दल काँग्रेसका ..

  • किसान धनी बनाउने कृषिविद् मदन राईका १० सूत्र

    ‘बीस वर्षमा नेपाललाई अर्गानिक देश बनाउँछु,’ ललितपुरको जाउलाखेलमा रहेको डीएनएन गेष्टरुममा कृषिविद् मदन राईले उत्साहित हुँदै सुनाए, ‘म त्यसको जिम्मेवारी लिन्छु । दस वर्षमै अर्गानिक देश बन्छ । तर, २० वर्षमा नेपाल विश्वकै पहिलो अर्गानिक देश बन्नेछ ।’ पहिलो अर्गानिक देश हुनेबित्तिकै सालिन्दा पाँच करोड पर्यटक नेपाल आउँछ । सर्वोच्च शिख..

  • १ सय ३८ बुँदे नीति तथा कार्यक्रमका यी हुन् सरकारका १७ महत्वकांक्षी योजना

    काठमाडौं –सरकारले आफ्नो केहि महत्वकांक्षी योजनासहितको नीति तथा कार्यक्रम घोषणा गरेको छ । शुक्रबार अपरान्ह राष्ट्रपति विद्यादेबी भण्डारीले व्यवस्थापिका संसदमा सरकारको महत्वकांक्षी योजनासहितको नीति तथा कार्यक्रमको घोषणा गरेकी हुन् । नीति तथा कार्यक्रममा उच्च शिक्षाको साथै व्यवसायको लागि लागि प्रमाणपत्र धितो राखेर निब्र्याजी ऋणको व..

  • यी हुन् सरकारको नीति तथा कार्यक्रमका मुख्य बुँदा

    राष्ट्रपतिद्धारा संसदमा नीती तथा कार्यक्रम वाचन गाविस र नगरपालिकामा विकास अनुदान रकम बढाइनेछ सबै प्रदेशमा निजामति अस्पताल निमार्ण गरिनेछ राष्ट्रिय सुरक्षा नीति तर्जुमा गरि प्रतिरक्षा कार्यमा अगाडी बढाइनेछ न्यायप्रणालीलाई संघिय संरचना अनुरुप व्यवस्थित गरिनेछ विभिन्न आन्दोलनमा घाइते भएकाहरुको उपचार र राहतको व्यवस्था गरिनेछ विपद् व..

  • दलित युवाको कथा : जसले आरानको काम गर्दै पढे र विद्यावारिधि गर्दै छन्

    संसारकै मुख्य विश्वविद्यालयमा गनिने अस्ट्रेलियाको सिड्नी विश्वविद्यालयमा ‘नेपालको राज्य पुनःसंरचना, पहिचानको राजनीति तथा दलित प्रतिनिधित्व’ बारे विद्यावारिधि गरिरहेका मोम विश्वकर्मा दलित समुदायका प्रभावशाली प्राज्ञिक व्यक्तित्व हुन् । गुल्मी, बडागाउँस्थित उपल्लो दजाकोटमा आमा टिकी विश्वकर्मा तथा बाबा नरसिंह विश्वकर्माबाट २०३९ साल..

  • मेरो जीवन : अर्थमन्त्री हुन्छु भन्ने त झन् सोचेको थिइनँ

    एनेकपा माओवादी सचिव वर्षमान पुन ‘अनन्त’ रोल्पाको दुर्गम गाउँ माडीचौरमा जन्मिएर हुर्केका हुन् । माओवादी जनयुद्धको सुरुवाती दिनदेखि नै सक्रिय पुन माओवादी युद्धको सफल योद्धा पनि मानिन्छन् । अनन्तसँग उनको जीवनका रोचक प्रसंगमाथि रातोपाटीका लागि रमन पोडेलले गरेको अन्तर्वार्ताको अंश : मेरो खाना मलाई सबैभन्दा मनपर्ने खाना ढिँडो र साग हो..

  • बिश्लेषण : प्रचण्डको ‘मिस फायर’

    काठमाडौं–केपी ओली प्रधानमन्त्री बन्नु अगाडि एमाले र माओवादीवीच १४ बुँदे सहमति भएको थियो, जसमा राष्ट्रियताको सवालदेखि जनजीविकाका विषय थिए । यो सहमतिमा ओली र प्रचण्डको हस्ताक्षर थियो । हस्ताक्षर गर्दा दुवैमा चर्को ‘राष्ट्रवादी’ छवि थियो र प्रचार गरिएको थियो । १४ बुँदे सहमति कार्यन्वयन सरकारको प्राथामिक सूचि हुनुपर्दथ्यो । तर, त्यत..

  • २९ वर्षमा विधवा भएकी लिली थापाको निष्कर्ष : श्रीमानको मृत्यु हुँदैमा श्रीमतीको जीवन अन्त्य हुँदैन

    काठमाडौंको कालिकास्थानमा जन्मिएकी लिली थापा एकल महिलाको क्षेत्रमा काम गर्दै आएकी महिला अधिकारकर्मी हुन् । २० वर्षदेखि मानवअधिकारका लागि महिला एकल महिला समूहकी अध्यक्ष रहेकी उनीसँग एकल महिलाको क्षेत्रमा काम गर्दाको अनुभव, दुई दशकको एकल महिलाको अवस्थाबारे रातोपाटीकर्मी आस्था केसीले कुराकानी गरेकी छन् । मानवअधिकारका लागि महिला एकल ..

  • आमाले भन्नुहुन्थ्यो, ‘कि हिन्दी भाषामा माग्, नत्र भोकै बस्’

    मध्यपश्चिमाञ्चल क्षेत्रमा पर्ने बाँके जिल्लाको नेपालगञ्जमा हो म जन्मेको । आमाबुवाका ५ सन्तान । मचाहिँ दोस्रो । मेरो बाल्यकाल त्यति सहज थिएन । हाम्रो परिवारको आर्थिक स्तर साह्रै नै कमजोर थियो । बुवाको सानोतिनो काम । फर्निचरको काम गर्नुहुन्थ्यो बुवा । बुवाको थोरै कमाइमा पूरै परिवारको पेट पालिन्थ्यो । हाम्रो मात्र होइन, त्यतिखेर ने..

  • मेरो जिन्दगी : यो सहरको नामी जँड्याहाको नाम उपेन्द्र सुब्बा नै थियो

    कवि तथा आख्यानकार उपेन्द्र सुब्बा पछिल्लो समय फिल्मको स्क्रिप्ट लेखनमा व्यस्त छन् । पहिचानको पक्षमा सिर्जनशील सुब्बाले लेखनमा जस्तो अलग धार बनाएका छन्, उनको जीवनशैली पनि पृथक र अनौठो छ । राजनीति, प्रेम, मदिरासहित उनको जीवनका रहस्यबारे रमन पौडेलले गरेको कुराकानी : मेरो खाना मलाई सबैभन्दा मनपर्ने खाना साग र भात हो । अचेल प्रायः [..

  • हो, म ‘वैद्य बा’ हुँ !

    माओवादीधाराहरुवीचको एकताको विषय अहिले चर्चामा छ । यो चर्चासँगै मोहन वैद्यले नेतृत्व गरेको नेकपा क्रान्तिकारी माओवादी विभाजनतर्फ उन्मुख हुन थालेको छ । वैद्यसँग रामबहादर थापा बादल अलग हुने खतरा पनि छ । वैद्य प्रचण्डसँग अलग भएको चार बर्ष भयो । तर, यो वीचमा उनले विप्लवलाईसँगै राख्न सकेनन् । अहिले बादल अलग हुन खोज्दैछन् । यस्तो [&hel..

  • टिप्पणी : के सरकार जोखिममा छ ?

    काठमाडौं– पत्नी आरजूको उपचारका लागि काँग्रेस सभापति शेरबहादुर देउवा गत साता दिल्लीमा थिए । उनी त्यहाँ एक साता बसे, त्यतिन्जेल राजनीतिक भेट पनि गर्न भ्याए । भारतीय विदेशमन्त्री सुष्मा स्वराजसँग औपचारिक भेट गरे । त्यसबाहेक भारतीय जनता पार्टीका केही नेतालाई अनौपचारिक रुपमा भेटे । देउवा दिल्लीबाट फर्केपछि नेपाली राजनीतिमासरकार परिवर..

रातोपाटी स्पेशल