एमाले नेतृत्व सरकार बजेटमा व्यस्त हुँदा माधव नेपाल समूहले ‘मदन भण्डारी अध्ययन केन्द्र’ को नामबाट चलाएको वैचारिक बहस कार्यक्रमलाई लिएर संस्थापन पक्षका थुप्रै नेता आक्रोशित बने । सचिव प्रदीप ज्ञवालीले त माधव नेपालले पार्टीको बेइज्जत गरेको आरोप नै लगाए । नेपाल नेतृत्वको विचार समूहका प्रभावशाली युवा नेता तथा केन्द्रीय सदस्य ठाकुर गै..
काठमाडौँ– नेपालमा २०५८ सम्म गर्भपतन गर्नु र गराउनु कानुनी अपराध थियो । यदि कसैले गर्भपतन ग..
नेकपा माओवादी केन्द्र केन्द्रीय सदस्य प्रकाश रोकाया लामो समयदेखि समृद्ध कर्णालीको अभियानमा..
पैसा कमाउन सी सेक्सन ! काठमाडौँका निजी अस्पतालको सिजेरियन सेक्सन अर्थात् अपरेसन गरी बच्चा ..
काठमाडौँ– विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले सिजेरियन सेक्सन (सी सेक्सन) अर्थात् अपरेसन ग..
‘मैले १०६ वर्षका गणेशबहादुर श्रेष्ठलाई हजुरबुबा बनाएकी छु’, कुरैकुरामा आरती पौडेलले भनिन् । उनी ज्येष्ठ नागरिकलाई सिर्जनशील ‘पब्लिक स्पेस’ निर्माण गर्ने र आवश्यकताअनुसार संरक्षणको पहलकदमी लिने संस्था ‘सार नेपाल’की अध्यक्ष हुन् । संस्थाको कार्यक्रम ‘एडप्ट द ग्राण्डप्यारेन्ट्स्’ को सुरुवात उनले बानेश्वर, थापागाउँ कार्यालयनजिकै घर ..
ब्यांकर तथा ‘मोटिभेसनल स्पिकर’ रविना देशराज श्रेष्ठ पछिल्लो समय सिनेमा क्षेत्रमा पनि संलग्न छिन् । अमेरिकाको एक विश्वविद्यालयबाट केही वर्षअघि ‘क्वालिफाइड हिलर’को प्रमाणपत्र पाउने सम्भवतः उनी पहिलो नेपाली महिला हुन् । विश्वका ६ हजार बढी महिलालाई उछिन्दै अन्तर्राष्ट्रिय गोल्डेन फिनिक्स अवार्ड र लेडी अफ एक्सिलेन्स अवार्डबाट सम्मानि..
काठमाडौँ – व्यवस्थापिका संसद्को सबैभन्दा ठूलो पार्टी नेपाली कांग्रेसको कार्यकर्ता उत्पादन गर्ने नर्सरी विद्यार्थी भ्रातृसंस्था नेपाल विद्यार्थी संघ (नेविसंघ) को विधानमा ‘प्रत्येक दुई वर्षमा महाधिवेशन गरी लोकतान्त्रिक प्रक्रियाबाट नयाँ नेतृत्व चयन गर्ने’ उल्लेख छ । विधानलाई आधार मान्ने हो भने अहिलेसम्म नेविसंघमा तीनपटक नेतृत्व फे..
आज जेठ १३ गते पत्रकार तथा साहित्यकार महान शहिद कृष्ण सेन इच्छुकको १४ औं स्मृति दिवस देशैभरी विभिन्न कार्यक्रम गरी मनाइदैँछ । जनयुद्ध उत्कर्षमा पुगेको बेलामा महेन्द्र पुलिस क्लबका तत्कालिन डिआइजी अमरसिंह शाह, डिआइजी बिक्रम सिंह थापालगायतको टोलीले २०५९ जेठ ६ गते गिरफ्तार गरी हिरासतमै चरम यातना दिएर सेनको हत्या गरेका थिए ।
काठमाडौँ – मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको सर्वदलीय बैठक सकेर सिंहदरबारस्थित पार्टी संसदीय दलको कार्यालयमा पुगेका कांग्रेस नेता रामचन्द्र पौडेलले त्यहाँका कर्मचारी विष्णुभक्त सितिखूलाई भन्दै थिए, ‘सभापतिजीको नेमप्लेट झुन्ड्याएको अर्कोतर्फको कोठामा मेरो नेमप्लेट झुन्ड्याएर मलाई बस्ने कोठा बनाइदिनपर्यो ।’ पौडेलको आग..
निर्मला शर्मा सञ्चारिका समूहकी अध्यक्ष हुन् । शर्माको संस्थाले पत्रकार महिलाको हक–हितका लागि काम काम गर्छ । पत्रकारिता जगत्मा २० वर्ष लामो अनुभव छ उनको । पत्रकार महिलाका विषयमा उनै शर्मासँग रातोपार्टीकर्मी फातिमा बानुले गरेको कुराकानी : पत्रकार महिलाको वर्तमान अवस्था २०७२ मा नयाँ तथ्यांकक निकालिएको छ । यसलाई आधार मानेर भन्ने हो ..
पूर्वअर्थमन्त्री तथा कांग्रेस नेता डा. रामशरण महत आर्थिक मामिलामा अनुभवी मानिन्छन् । वामपन्थी नेतृत्वको सरकारले बजेट तयारी गरिरहँदा उनको पार्टी प्रतिपक्षमा छ । १५ गते सार्वजनिक हुने बजेटमा थुप्रै ‘पपुलिस्ट’ कार्यक्रम समेटिने अनुमान छ । महत भने सस्ता र लोकप्रिय कार्यक्रमले जनता झुक्याउन नहुने तर्क राख्छन् । यही विषयमा डा. महतसँग ..
काठमाडौँ– नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईले आफ्नो नेतृत्वमा घोषणा हुन लागेको पार्टीको राजनीतिक–वैचारिकदेखि संगठनात्मक रोडम्याप तयार पारेका छन् । आजबाट सुरु नयाँ शक्ति नेपाल केन्द्रीय सचिवालय बैठकमा उनको रोडम्यापमाथि छलफल सुरु भएको छ । स्रोतका अनुसार भट्टराईले नयाँ शक्ति नेपालको राजनीतिक प्रतिवेदनको प्रारम्भिक मस्यौ..
समाजसेवी सीता गुरुङ २६ वर्षदेखि अमेरिकामा बस्दै आएकी छन् । बसेरी, धादिङकी गुरुङले सुविधासम्पन्न देशमा बसे पनि आफ्नो सालनाल गाडिएको माटो बिर्सेकी छैनन् । गायिकासमेत रहेकी उनले अमेरिकामा बसे पनि अकालमा ज्यान गुमाउन नपरोस् भनेर बसेरीमा सामुदायिक अस्पताल स्थापना गरेकी छन् । एक महिलालाई स्टाफ नर्स पढाएकी छन् । धादिङकै लापा गाविसमा रह..
तीस वर्ष अगाडिदेखि सञ्चालनमा आएको नेपाल दृष्टिविहीन कल्याण संघले दृष्टिविहीनका लागि ब्रेललिपिमा पुस्तक छाप्दै आएको छ । १५ सयको हाराहारीमा रहेका दृष्टिविहीन विद्यार्थीले पढ्ने ब्रेललिपिको पुस्तक नेपालमा कसरी बन्छ ? ब्रेलप्रेसको अवस्था के छ भनेर संघका कार्यकारी निर्देशक ओम बम मल्लसँग रातोपाटीकर्मी आस्था केसीले खोतलखातल पारेकी छन् ..
सीमा खान मुस्लिम महिला कल्याण समाज अध्यक्ष हुन् । खान देश–विदेश बुर्का लगाएरै हिँड्छिन् । उनको बुर्का अनुभवबारे रातोपार्टीकर्मी फातिमा बानुले गरेको कुराकानी : मेरो बालपन हेदरावादमा बितेको हो । हामी सपरिवार उतै थियौँ । म स्कुल जाने उमेरकी भएँ । स्कुल आउँदा–जाँदा म देख्थेँ, महिलाहरू पूरै शरीर ढाकिने कालो भ्याङल्याङ परेको लुगा लगाए..
काठमाडौं– विभिन्न घटकसँग एकीकरण भएको तेस्रो दिन नेकपा माओवादी केन्द्रको महाधिवेशन आयोजक समितिको वैठक बसेको थियो । बत्तीसपुतलीस्थित अनुपमा फुडल्यान्ड एन्ड ब्यांकेटमा जेठ ९ को त्यो वैठकमा एजेन्डा पेश गर्नेक्रममा प्रचण्डले पार्टी एकताको प्रसंग कोट्टाए । प्रचण्डले बताए अनुसार दोस्रो संविधानसभाको चुनाव स्वीकार गर्ने आफु नेतृत्वको तत्..
लेखनाथ न्यौपाने नेकपा माओवादी केन्द्रका महाधिवेशन आयोजक समिति सदस्य हुन् । राजनीति उनको मुख्य पेसा हो र लेखन सहायक । यति हुँदाहुँदै पनि लेखनमा उनको अति नै रुचि छ, फुर्सद भएसम्म पढ्ने र लेख्ने उनको बानी छ । उनको लेखाइ तथा साहित्य यात्राबारे रातोपाटीले गरेको कुराकानी । तपाईंंले पहिलोपटक लेख–रचना कहिले लेख्नुभयो ? कुन विषयमा [&hell..
फिल्म निर्देशक नवीन सुब्बाले आफ्नो क्षेत्रमा मौलिक पहिचान बनाएका छन् । हङकङमा हुर्केका सुब्बा किशोरावस्थामा काठमाडौँ बसेर मूलधारको पत्रकारिता गर्थे । फिल्म निर्देशनसँगै कला, संस्कृति र सामाजिक विषयमाथि आलोचनात्मक अध्ययन गर्दै आएका सुब्बाको जीवनशैलीका रोचक प्रसंगबारे रातोपाटीका लागि रमन पौडेलले गरेको कुराकानी : मेरो खाना सबै किसि..
सिम्पानी लमजुङनिवासी रामकुमार भण्डारी दुई वर्षअघि गठित द्वन्द्वपीडित साझा चौतारी नेपालका महासचिव हुन् । लामो समयदेखि द्वन्द्वपीडितका लागि न्यायको वकालत गरिरहेका भण्डारीसँग रातोपाटीकर्मी आस्था केसीले गरेको कुराकानी : यसरी जन्मियो साझा चौतारी द्वन्द्वमा प्रत्यक्ष प्रभावित भएका बेपत्ता परिवार, हत्या गरिएकाको परिवार, यातनापीडित, बला..
काठमाडौं–राजधानीको बबरमहलस्थित अग्लो भागमा रहेको कार्की बैंक्वेटको प्रवेशद्वारदेखि नै राता झण्डाहरु फर्फराइरहेका थिए । बैंक्वेट्स बाहिर आधा दर्जन मन्त्रीका गाडीहरु पार्किङ गरिएका थिए । बिहीबार दिउँसो साँढे २ बजे शुरु हुने माओवादीहरुको एकता घोषणासभामा सहभागी हुन १२ नबज्दै माओवादी समर्थन र शुभचिन्तकहरु बबरमहल पुगिसकेका थिए । सयौं ..
नयाँ संविधान र निर्माणप्रक्रियामाथि एउटा हिस्सा असन्तुष्ट रहँदै आएको छ । यही सिलसिलामा चरणबद्ध आन्दोलनसमेत भए । मधेस आन्दोलन, सिंहदरबार हुँदै बालुवाटार घेराउसम्मका आन्दोलनमा नेतृत्वकारी भूमिका देखाएका संघीय समाजवादी फोरम नेपाल वरिष्ठ नेता अशोक राईसँग रातोपाटीका लागि रमन पौडेलले गरेको कुराकानी : संविधानको पुनर्लेखन नेपाली राजनीत..
काठमाडौं−‘झण्डै ३५ वर्ष फुटबलमा बिताएँ, अहिले विभिन्न कारणले फुटबल भन्दा बाहिर रहेपनि मेरो नशा−नशामा फुटबल रहेको छ ।’ केहि दिन अघि रातोपाटीसँगको भेटमा एन्फाका निवर्तमान अध्यक्ष गणेश थापाले भावुक हुँदै भनेका थिए । अप्रत्यासित रुपमा भएको उक्त भेटमा उनी फुटबलका विवादित विषयमा खासै खुल्न चाहेनन् । बरु, आफूलाई फसाउन राष्ट्रिय अन्तराष..
सीमाना चलचित्रमा राजेश हमालले ‘आफ्नै गाउँ फर्की आएँ’ बोलको गीतमा नृत्य गरेका छन् । यो फिल्मी गीत, अहिले रामबहादुर थापा बादलको जीवनसँग मेल खान गएको छ । पेरिसडाँडालाई ‘बाई–बाई’ गरेर निस्केका बादल चार बर्षपछि फेरि पेरिसडाँडा फर्केका छन्, बुद्धनगरलाई ‘बाई–बाई’ भनेका छन् । औपचारिक रुपमा जेठ ६ गते उनी पेरिसडाँडाका नेता हुुनेछन् । हुन्..
अघिल्लो सरकारको नियुक्तिमा भारतका लागि राजदूत बनेका कांग्रेस नेता दीपकुमार उपाध्यायलाई सरकारले फिर्ता बोलायो । इतिहासमै नेपाल–भारत सम्बन्ध जटिल बनेको बेला उपाध्यायले दिल्लीमा १३ महिना बिताए । यसबीचमा कैयौँ विवाद, विरोधाभास झेल्दै कठिन समय भोगेका उपाध्यायसँग उनको दिल्ली अनुभवमाथि रातोपाटीका लागि रमन पौडेलले गरेको कुराकानी : जिम्म..
अर्थ मन्त्रालय स्थापना गर्न हिमालयशमशेर राणाको अहम् भूमिका छ । अन्ततः राणा त्यही मन्त्रालयको पह..
दीपेन्द्र राई घरधनी र यातायात व्यवसायीले इमानदारीपूर्वक राजस्व बुझाउने हो भने देश विकासका लागि ..
नेपाल राष्ट्र बैङ्कमा २८ वर्ष लामो समय जागिरे जीवन बिताएका चिरञ्जीवी चापागाईं अहिले बीमा समितिक..