• साताको एजेण्डा : सरकारमा बसेर संघीयताको विरोध कति नैतिक कति अनैतिक ?

    राष्ट्रिय जनमोर्चा नेपाल अध्यक्ष चित्रबहादुर केसी वर्तमान सरकारको उपप्रधानमन्त्री हुन् । तर, केसीको पार्टीले भने संघीयताविरोधी आन्दोलन देशभरि चर्काउँदै छ । उपप्रधानमन्त्री तथा सहकारीमन्त्री उनी स्वयम् पनि आन्दोलनमा जाँदै छन् । सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री शेरधन राईले संविधानको मर्मविपरीत अभिव्यक्ति दिने अधिकार कुनै मन्त्री..

  • यस्तो हुनसक्छ युद्धकालीन मुद्दाको निकासको सूत्र

    युद्धकालीन मुद्दाहरुको विषय यतिबेला जटिलरुपमा अगाडि आएको देखिन्छ । जुन भावना र उद्देश्यका ..

  • सुजाताको जीवन : मेरो सपना केपी ओलीजीसँग मिल्छ

    पूर्वपरराष्ट्रमन्त्री तथा कांग्रेस नेतृ सुजाता कोइराला अभिव्यक्तिका कारण बेला–बेला चर्चामा..

  • साताको एजेन्डा : ढाक्रे र छाप्रेको भएन नयाँ शक्ति (श्याम श्रेष्ठको विश्लेषण)

    डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति नेपालको पार्टी घोषणा सभा र दुई दिने राष्ट्रिय भेल..

  • टिप्पणी : एनसेल र आइएनजिओमाथि विप्लव माओवादीको आक्रमणको सन्देश के हुन सक्छ ?

    काठमाडौं– टेलिकम सेवा प्रदायक कम्पनी एनसेल र विभिन्न अन्तराष्ट्रिय गैरसरकारी संस्थामाथि यत..

  • एउटी छापामारले पढ्नका लागि गरेको विद्रोह

    कमला रोका २०५२ फागुन १ गते जनयुद्ध सुरु गर्दा पश्चिम नेपालमा गरिएको एउटा मुख्य कारबाही राडिजिउला प्रहरीचौकी रेड गर्ने माओवादी छापामारकी एक सदस्य हुन् । उनले युद्धकालमा ब्रिगेड कमिसार र शान्तिकालमा डा. बाबुराम भट्टराई प्रधानमन्त्री भएको समयमा युवा तथा खेलकुदमन्त्रीको भूमिका कुशलतापूर्वक निर्वाह गरेकी हुन् । अहिले एमाओवादी केन्द्र..

  • मधेसको समस्या समाधानका १० सूत्र

    मधेसीको समस्या मधेसी दलको मात्रै समस्या होइन । नेपाललाई अखण्ड चाहने प्रत्येकको समस्या हो । नेपालको ७५ जिल्लामध्ये एउटा जिल्ला जलिराख्दा बाँकी ७४ जिल्ला शान्त रुपमा बस्न सक्दैन । त्यसैले मुलुकलाई अखण्ड चाहने हरेक नेपालीको समस्या नै मधेसको समस्या हो । र, यसलाई समाधान गर्न मधेसका मागहरुलाई केलाउन जरुरी हुन्छ । मधेसका जनताका लागि रा..

  • प्रेम–संवाद : ‘आजको पुस्तामा लभ–सेक्सको गफ अश्लिल हुन्न’

    सेक्सबारे मेरो उपन्यासको पात्र स्मिताजत्तिको खुलेर बोल्न म पक्कै सक्दिनँ । खुलेर मात्रै के, संकेतमा पनि भन्न नसक्ने हाम्रो सामाजिक प्रवृत्ति छ । म पनि त्यही प्रवृतिवाला जीव हुँ । पति पत्नीबीच पनि खुल्न नसक्नेमध्येकै हुँ । तर सेक्सका हर चाह र आह हदभन्दा बढि नै स्त्री पुरुष दुवैका मन मस्तिष्कमा निसंकोच आउँछ आफसेआफ । […]

  • कोमल वलीको जीवन : प्रधानमन्त्री बनेर देश परिवर्तन गराऊँ भन्ने सपना छ

    गायिका कोमल वली सफल सञ्चारकर्मी पनि हुन् । केही वर्षअघि उनले चलचित्रमा अभिनय पनि गरेकी थिइन् । तर पछिल्लो समय भने सक्रिय राजनीतिमा आउने चासो देखाएकी छन् । त्यसो त कोमल बहुआयामिक व्यक्तित्व हुन् । खेल, राजनीति, सम्पत्ति, मदिरालगायत कोमलको जीवनका अनेक आयाममाथि रातोपाटीका लागि रमन पौडेलले गरेको कुराकानी : मेरो पोसाक दैनिक कामकाजमा ..

  • ‘चपली गर्ल’को लेखन–यात्रा

    बिनिता बरालको उपन्यास ‘जुइनो’ सार्वजनिक हुँदैछ भन्ने खबर सुनेर सबैभन्दा खुसी उनकी आमा भावना बराल भइन् । सन्तानको प्रगतिमा आमा खुसी नहुने त कुरै रहेन, त्यसमा पनि भावनालाई उक्त खबरले अतिरिक्त खुसी दियो । किनकि उनी पनि साहित्यप्रेमी हुन् । साहित्यकारलाई श्रद्धा गर्छिन् । टेलिभिजनमा साहित्यकारको अन्तरवार्ता आउँदा ध्यानपूर्वक हेर्छिन..

  • एउटी महिला जसले १८ वर्षदेखि श्रीमान् पर्खिरहेकी छिन्

    बेपत्ता पारिएकाको सम्झनामा पेरिसडाँडामा बेपत्ता नागरिक स्मरण दिवस मनाउने कार्यक्रम थियो । करिब सयभन्दा बढी नै मानिसको उपस्थिति देखिन्थ्यो । अघिल्लो दिनमात्र १० पार्टीबीचमा एकता भएर विभिन्न नामका माओवादी नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रको छातामुनि गोलबन्द भएका थिए । तीमध्ये अलि टाढा–टाढाबाट आएका केन्द्रीय सदस्य पनि बेपत्ता..

  • मधेस आन्दोलनसँगै घर र घुम्टोबाहिर निस्कँदै मधेसी महिला

    रीता साह मधेसी उत्पीडन र अधिकार क्षेत्रमा कलम चलाइरहेकी अधिकारकर्मी हुन् । ६ महिनासम्म चलेको मधेस आन्दोलनमा भएको महिला सहभागितालाई नजिकबाट अध्ययन गरिरहेकी साह भन्छिन्, ‘अहिले मधेस आँधी आउनुपूर्वको सन्नाटा बोकेर उभिएको छ । लामो समयदेखि मधेस र मधेसी महिलाको क्षेत्रमा कलम चलाइरहेकी उनीसँग रातोपाटीकर्मी आस्था केसीले मधेस आन्दोलनमा द..

  • यी हुन् ओली सरकार ढाल्न देउवाले तयार पारेका कमान्डर

    काठमाडौँ– वर्तमान सरकार ढाली राष्ट्रिय सहमतिमा नयाँ सरकार निर्माण गर्न व्यवस्थापिका संसद्को सबैभन्दा ठूलो र प्रमुख प्रतिपक्षी दल कांग्रेसले भित्रभित्रै रणनीति बनाइरहेको छ । गत फागुनमा सम्पन्न १३औँ महाधिवेशनबाट पार्टी सभापतिमा निर्वाचित शेरबहादुर देउवाले वैशाखमै सत्ता ढाल्न गरेको प्रयास अपरिपक्व कदमका कारण असफल भएपछि अहिले आन्तरि..

  • Reality Test 2 : ‘आमा सुरक्षा कार्यक्रम’मा कसरी हुँदै छ लुट ?

    ठगी प्रकरण २ : नेपाल मेडिकल कलेजको यो हदसम्मको बदमासी सरकारको आमा सुरक्षा कार्यक्रममा निजी अस्पतालले कसरी लुट मच्चाइरहेका छन्, त्यसको एउटा उदाहरण सिनामंगलस्थित काठमाडौँ मेडिकल कलेज एन्ड हस्पिटलले गरेको एउटा नमुना हामीले प्रस्तुत गरिसकेका छौँ । हेर्नुहोस् Reality Test : ‘आमा सुरक्षा कार्यक्रम’ मा यसरी हुँदै छ लुट नेपाल मेडिकल कले..

  • साताको Agenda : नयाँ शक्तिको स्थापना सभा : एक लाख उपस्थिति, एक करोड खर्च

    आगामी आइतवार डा. बाबुराम भट्टराईले नेतृत्व गरेको नयाँ पार्टी ‘नयाँ शक्ति नेपाल’ दशरथ रंगशालाबाट घोषणा हुँदै छ । यो कार्यक्रमलाई भिन्न र आकर्षक बनाउन नयाँ शक्तिले आक्रामक तयारी गरिरहेको छ । रंगशालामा एक लाख उपस्थिति गराउने दाबीसहित नयाँ शक्तिले तयारी गरेको छ । जेठ ३० गते पार्टी घोषणा गरेपछि प्रज्ञाभवनमा दुईदिने राष्ट्रिय भेला पनि..

  • Reality Test : ‘आमा सुरक्षा कार्यक्रम’ मा यसरी हुँदै छ लुट

    ठगी प्रकरण १ :  देशमा बढ्दै गएको मातृ मृत्युदरमा कमी गर्न भन्दै सरकारले २०६५ देखि निर्देशिका नै बनाएर आमा सुरक्षा कार्यक्रम लागू गर्यो । ०६५ मा प्रत्येक एक लाख आमा सुत्केरी हुँदा एक सय ७० महिलाले ज्यान गुमाउनुपरेको थियो । यो डरलाग्दो अवस्था कम गर्न सरकारले ०६५ देखि आमा सुरक्षा कार्यक्रम ल्यायो र अस्पतालमा आएर […]

  • आफ्नै जीवनदर्शनमा अमर अम्बर

    ‘मरिगए सम्झना छ, बाँचे भेट होला कत्ति नाजुक छोटो छ यो मानिसको चोला गहिरो कुरा नबुझे पनि जिन्दगी जिन्दावाद, जिन्दावाद’ अम्बर गुरुङले मृत्युको सत्यलाई स्वीकारेकै थिए, तर उनको जीवन दर्शनले जिन्दगी जिन्दावाद भनिरह्यो । उनको मंगलबार बिहान २ बजेर ३७ मिनेट जाँदा निधन भयो । कुनै विशेषण नलगाइकन पनि चिनिने नाम अम्बरको निधनपछि पनि उनको [&h..

  • लागुऔषध अनुसन्धानको २० वर्षे अनुभव : ‘माफिया र पुलिसको खेल मुसा र बिरालाको जस्तै’

    जनआन्दोलको रापले राजधानी धपक्कै बलेको थियो । कुरा २०४६ सालको हो । कृष्णगोपाल पनेरू असईको बर्दी भिरेर न्युरोडतिर निस्किए । प्रजातन्त्र प्राप्तिको आन्दोलनले हरेक दिन नयाँ उचाइ चुम्न थालेको थियो, ठीक त्यतिबेला प्रहरी हेडक्वार्टरबाट आदेश आयो, ‘पाडाचाके झोला भिरेका, झुस्स दाह्री पालेका र चप्पल लगाएर हिँड्नेहरू नेता हुन्, तिनीहरूलाई द..

  • यो हो माओवादीभित्रको ६९९, ९९९ र १०९९ कथा

    काठमाडौं– जेठ ६ मा बबरमहलस्थित कार्की पार्टी प्यालेसमा एकता अधिवेशनसँगै माओवादीले ६९९ सदस्यीय महाधिवेशन आयोजक समिति बनायो । यसमा पाँच सय ९९ सय तत्काल पूरा गर्ने र अन्य माओवादीधाराबाट एकतामा आउनेका लागि एक सय सीट राख्ने निर्णय भयो । त्यसको चार दिनपछि महाधिवेशन आयोजक समितिको वैठक बस्यो । यहाँ पुग्ने बेलासम्म ६९९ सदस्यीय महाधिवेशन ..

  • माओवादी कामरेडहरूले पढ्नै छाडे

    बागबजारको अद्वैतमार्गमा छ, जागरण बुक्स । त्यो यस्तो पुस्तक पसल हो, जहाँ वामपन्थी आन्दोलनसँग जोडिएका राष्ट्रिय–अन्तर्राष्ट्रिय सबै किताब पाइन्छन् । माओवादी शान्तिप्रक्रियामा आएसँगै खुलेको यो पुस्तक पसलमा सुरुका केही वर्ष सबैभन्दा बढी ग्राहक माओवादी नेता–कार्यकर्ता र शुभचिन्तक नै थिए । जतिबेलासम्म माओवादीभित्र लेखपढको संस्कृति थिय..

  • मेरी आमा : उहाँ भन्नुहुन्थ्यो, ‘बरु मेरो रगत खाएस्, रक्सी नखाएस्’

    मेरी आमाको नाम कलावती । यस्तो राम्रो नाम कसरी राख्नुभयो होला हजुरबुबाले ! मलाई अचम्म लाग्छ । अहिले मैले मेरो घरको नाम आमालाई नै समर्पित गरेर ‘कलावती’ राखेको छु । वि.सं. १९७४ मा जन्मनुभएका २५ बर्षका बुबासँग १९८७ साल असोज ३० मा जन्मेकी आमाको १३ बर्षको उमेरमा विवाह भयो । सुनेको थिएँ, त्यसअघि आमाले लिएको […]

  • मान्नुहुन्छ ?, नेपालमा अन्डाको आयु नै छैन !

    अन्डालाई पौष्टिक तत्वका पूर्ण स्रोत मानिन्छ । एउटा अन्डामा भिटामिन ‘ए’, ‘बी–२’, ‘बी–५’, ‘बी–६’, ‘बी–१२, भिटामिन ‘डी’, ‘इ’, ‘के’, क्याल्सियम, जिंक, ल्युटिन, ओमेगा थ्री, फोसफोरस, आइरन, सेलेनम आदि पाइन्छ । मानव जीवनलाई चाहिने अधिकांश तत्व पाइने भएकाले अन्डालाई प्रोटिनको पूर्ण स्रोत मानिन्छ । अझ बालबालिकाको विकासका लागि त दैनिक अन्ड..

  • मेरो जीवन : उखु चोर्न जाँदा बस्यो पहिलो प्रेम

    लेखक तथा आख्यानकार राजन मुकारुङ साहित्यिक अभियन्ता पनि हुन् । पहिचानको मुद्दालाई साहित्यमा समेट्नुपर्ने भन्दै मुकारुङले सृजनशील अराजकताको नेतृत्व गर्दै आए । मदन पुरस्कार प्राप्त उपन्यास ‘दमिनी भीर’ का लेखक मुकारुङले हालै दुई उपन्याससँगै लेख्दै छन् । हकी स्वभावका मुकारुङको प्रेम, मदिरा, भूलसहित जीवनका रोचक पक्षमाथि रातोपाटीकर्मी ..

  • गर्भनिरोधक ७२ घण्टे चक्की : जसले निम्त्याउँदै छ गम्भीर खतरा

    मिति : २०७३ जेठ १५ समय : साँझ ४ः३५ बजे स्थान : सोह्रखुट्टे ठमेलतर्पmबाट सोह्रखुट्टे ओर्लंदै गर्दा दायाँतर्फ पर्ने एक औषधि पसलमा एउटा मोटरसाइकल रोकियो । मोटरसाइकलको पछाडि रहेकी २०÷२१ वर्षकी एक युवती मोटरसाइकलबाट ओर्लिइन् र औषधिपसललेसँग आइपिल मागिन् । आइपिल को १ सय ५० रुपैयाँ तिरिन् र त्यहीँ पानी मागेर औषधि सेवन गरी त्यही [&helli..

  • सरकार ढाल्ने कांग्रेसका पाँच रणनीति

    काठमाडौं– प्रमुख प्रतिपक्ष र व्यवस्थापिका संसद्को सबैभन्दा ठूलो दल भएर पनि सरकारले गरेका गलत काम–कारबाहीको चर्को आलोचना र प्रतिकार गर्न नसकेको आरोप खेपिरहेको कांग्रेस बजेटका विषयमा आक्रामक रूपमा प्रस्तुत भयो । संसद्मा प्रस्तुत गर्नुपूर्व नै मिडियालाई बजेटको तथ्यांक जानकारी गराएर संसद्को विशेष अधिकार हनन गरेको भन्दै छानबिन समिति ..

रातोपाटी स्पेशल