• चित्रबहादुर केसीको ठहर : यो कर्मचारीतन्त्रबाट देशमा कुनै परिवर्तन हुँदैन

    राज्यसत्तामा आमूल परिवर्तन नहुँदासम्म सत्तामा जानु हुँदैन भन्ने होइन । कम्युनिस्टले सरकार सत्तामा जानु हुँदैन भन्ने पनि होइन । अहिले संसारमा भएका राज्यसत्ताहरुले बहुसङ्ख्यक जनताको पक्षमा काम गर्न सक्दैनन् । गदैनन् पनि । यही भएकाले राज्यसत्तामा आमूल परिवर्तन भनेको सरकार प्रमुखदेखि तलतलसम्म रहेको राज्यसत्ताको मेसिनरी परिवर्तन हुनु..

  • मन्त्री विक्रम पाण्डेको फरक पाटो : एक सफल ठेकेदार

    बालुवाटारस्थित प्रधानमन्त्रीनिवासबाट महाराजगन्जतर्फको बाटोछेउमा अग्लो घर छ– कालिका टावर । ..

  • पम्फा भुसालको जीवन : एक ढङ्गले बिहे गरिएन, अर्को ढङ्गले भ्याइएन

    बामपन्थी बाहुल्य जिल्ला भनेर चिनिने अर्घाखाँचीको तत्कालीन किमडाँडा गाविस–५, अहिलेको सन्धीख..

  • विश्वप्रकाशको अर्को पाटो : यसरी जन्मियो ‘जल्दा जल्दै रोयो चिता’

    ‘सात समुद्र पारिबाट मेरो मित्रले पत्र पठायो, पत्रमा लेख्यो, तिम्रो देशबाट एक मुठी माटो पठा..

  • रवीन्द्र अधिकारीको जीवन : दुई सय ५० भन्दा धेरै प्रेमपत्र आए

    एमालेका लोकप्रिय नेता तथा सांसद रवीन्द्र अधिकारी २०२६ वैशाखमा कास्कीको भरतपोखरीमा जन्मिए ।..

  • ओलीको राजीनामापछिको मधेस – ६ : त्यो जनकपुर, यो जनकपुर

    जनकपुर– पाँच महिनाअघिको जनकपुर र अहिलेको जनकपुरमा धेरै फरक छ । त्यसबेला जनकपुर आउँदा सडकमा जताततै टायर बलेको धूवा निस्किएको हुन्थ्यो । यहाँको आन्दोलनमा तीनजनाको ज्यान गएको छ भने सयाँै आन्दोलनकारी घाइते र अर्बौंको क्षति भएको छ । आक्रोश थियो । प्रतिशोधको भावना थियो । सटर बन्द । सडक र गल्लीमा प्रहरीको बाक्लो उपस्थिति, ठाउँ–ठाउँमा [..

  • पिरतीका कुरा : मेरा प्रेम–कथाको अन्त्य दुःखद भयो

    चित्रमा होस् या साहित्यमा, चलचित्रमा होस् या गीतमा । सबैभन्दा बढी वर्णन गरिएको बिषय हो नारी सौन्दर्य । सबैको निष्कर्ष हुन्छ– नारी सुन्दरताका प्रतिबिम्ब हुन् । र, त चित्रकार किरण मानन्धर भन्छन्– नारीको शरीरभन्दा सुन्दर कला केही हुादैन । तर साहित्यकार मोमिला यो कुरा स्वीकार्दिनन् । उनको मत छ, ‘नारीभन्दा पुरुष सुन्दर हो ।’ मत [&hel..

  • ओलीको राजीनामापछिको मधेस–५ : प्रहरी र जनताबीच सम्बन्ध सुधारिँदै

    सप्तरी– सातजनाको मृत्यु र दर्जनौं घाइते हुनेगरी सप्तरीमा भएको आन्दोलनको ‘त्यो भंयकर’ दृश्य यहाँका जनताले सम्झन चाहेका छैनन् । अहिले मधेस शान्त छ । तर, आन्दोलनका कार्यक्रम फिर्ता लिएपछि प्रहरी प्रशासनबाट त्यस्तो कुनै धरपकड भएको छैन । तर पनि त्यसबेला आन्दोलनमा होमिएकाले अझै सुनाउँछन्, ‘प्रहरी देख्दा जिउ सिरिङ्ङ हुन्छ ।’ नेताचोकका ..

  • प्रदीप नेपालको फरक पाटो : मास्टरले कविता लेख्, ठूलो मान्छे हुन्छस् भन्थे

    भोजपुरको सदरमुकाममा ६३ वर्षअघि जन्मिएका प्रदीप नेपाल ०२३ सालताका क्याम्पस पढ्न काठमाडौं आए । त्रिचन्द्र क्याम्पसमा भर्ना भएर लहडै लहडमा विद्यार्थी राजनीतिमा जोडिए । प्रहरीले पक्राउ गरेर धम्की दिएछ, ‘र**को छोरो, माओ त्सेतुङ बन्छस् ?’ नेपालले धेरै दिनसम्म सोचेछन्, ‘माओ त्सेतुङ भनेको के हो’ भनेर । दाइहरुको प्रशिक्षणपछि भोटाहिटीमा प..

  • मेरी आमा : मैले दुःख पाएकोमात्रै देख्नुभयो आमाले

    निजी स्वार्थ त्यागेर, सारा दुःख–कष्ट सहेर सन्तानको खुसी र सफलतालाई नै आफ्नो खुसी र सफलता ठान्ने आमा । आफूलाई बिर्सेर सन्तानलाई अगाडि बढ्ने बाटो देखाउने शक्तिपुञ्ज आमा । आमा शब्द आफैंमा ओझपूर्ण र विशाल छ । मेरी आमालाई सम्झँदा त्यसको अर्थ अझ ओझपूर्ण र विशाल भएको पाउँछु । शालीन र विशाल हृदयकी मेरी आमासँग मैले […]

  • मधेसको रियालिटी : यस्तो देखियो मधेस आन्दोलनको केन्द्र भारदहको ‘मुड’

    सप्तरी भारदहका किराना व्यवसायी विनोदकुमार पाँच महिनादेखि कतारमा काम गरिरहेका छन् । उनको आफ्नै चल्तीको किराना पसल हुँदाहुँदै कतार गएर किन कडा परिश्रम गर्नुपरेको छ त ? कारण हो– मधेस आन्दोलन । भदौ १ देखि भारदहबाट उठेको मधेस आन्दोलनले गर्दा विनोदकुमारजस्ता थुप्रै व्यापारी छन्, जो ऋणको भार थेग्न नसकी कोही विदेश पलायन भएका छन् त [&hel..

  • Ground Zero : ओलीको राजीनामापछिको मधेस–३ : उत्साही छ, विश्वस्त छैन

    सिरहा– भदौ २ गते बसेको मन्त्रिपरिषद् बैठकले सीमांकनका लागि मधेस तथा पहाडमा भएका आन्दोलनमा मृत्यु भएकामध्ये ५२ जनालाई सहिद घोषणा गरेको छ भने आन्दोलनबारे छानबिन गर्न उच्चस्तरीय छानबिन आयोग गठन गरेको छ । यी दुई निर्णयले मधेसी जनतालाई आशावादी बनाए पनि विश्वस्त बनाएको छैन । सहिद घोषणा गर्नु र आयोग गठन गर्नुमात्र मधेसी जनताको माग [&he..

  • यी हुन् नयाँ शक्तिका बेरोजगार ‘ठूला नेता’

    काठमाडौं– नयाँ शक्ति नेपालका तीन सह–संयोजक रामचन्द्र झा, महेश कर्मोचा र दुर्गा सोव बेलाबेला पार्टी मुख्यालय जान्छन् । जब बबरमहलस्थित नयाँ शक्तिको मुख्यालको गेटभित्र पस्छन्, त्यहाँ रहेका धेरै कार्यकर्ता सकेसम्म ‘नमस्कार’ गर्न नपरोस् भनेर अर्कोतिर फर्कन्छन् । आफ्नै पार्टीका दोस्रो, तेस्रो र चौथो तहका नेता आउँदा कार्यकर्ताले किन मु..

  • नवराज सुवेदीको मेरो जीवन : एकतर्फी प्रेम कसैले गरे कि…

    जनआन्दोलनताका निकै प्रभावशाली युवा नेता नवराज सुवेदी बौद्धिक, प्रखर र स्पष्ट वक्ता हुन् । २०३४ सालमा विद्यार्थी राजनीतिमा प्रवेश गरेका सुवेदी २०३८ मा तत्कालीन चौमको पार्टी सदस्य बने । पातलो मसालको केन्द्रीय सदस्य हुँदै तत्कालीन राष्ट्रिय जनमोर्चाको महासचिव थिए उनी । प्युठानबाट दुई कार्यकाल सांसद पदमा प्रत्यक्ष निर्वाचित हुँदै एम..

  • GROUND ZERO : ओलीको राजीनामापछिको मधेश -२ : हट्यो ‘हाई अलर्ट’, आन्दोलनको ‘ह्याङ्गओभर’ बाँकी

    सिरहा – एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पदबाट राजीनामा गरेपछि काँग्रेस र माओवादी गठबन्धनमा नयाँ सरकार बनेको १६ दिन पुगेको छ । नयाँ सरकारसँगै अहिले मधेश केही शान्त देखिएको छ । ओली नेतृत्वको सरकारको समयमा अशान्त रहेको मधेश अहिले आएर शान्त देखिएको सुरक्षा अधिकारीले पनि महसुस गरेका छन् । ‘छिटपुट घरायशी घटना, सडक दुर्घटन..

  • GROUND ZERO : ओलीको राजीनामापछिको मधेश–१ : त्रासमुक्त जनजीवन

    सिरहा – ‘एक महिनाअघिसम्म कतिखेर ठेलाको माल लुटिन्छ, वा आफै लिएर सुरक्षित ठाउँमा भाग्नु पर्छ भन्ने चिन्ता लागिरहन्थ्यो । तर, अहिले ढुक्क छु ।’ लहानस्थित रमेश महतो चोकमा स्याउ सुन्ताला बेचिरहेका बेचन साहले सुनाए । गत बर्ष भदौ एक गतेदेखि आमहड्ताल शुरु भएपछि भएको आन्दोलनको पीडा अहिले पनि मधेशका जनताको मानस पटलबाट गएको छैन । [&helli..

  • दीनानाथ शर्माको जीवन : बाहुनको भट्टीमा २ गिलास लोकल पिएर सुतेको त्यो दिन…

    कुनै समय माओवादीका प्रभावशाली नेता दीननाथ शर्माको व्यक्तिगत जीवनमा साहित्यिक लय हावी छ अचेल । यही भदौ १ गते उनको ११औँ कृति बजारमा सार्वजनिक हुने तयारीमा छ । साहित्यमा सक्रिय हुनुको मतलब राजनीतिमा निष्क्रिय नै होइन । तर पहिलेभन्दा कम भूमिकामा छन् उनी । तत्कालीन एकीकृत नेकपा माओवादी प्रवक्ता उनी माओवादी केन्द्रको पोलिटब्युरोमा सीम..

  • यसपटक उहाँले खुट्टा कमाउनुहुन्न भन्नेमा आशावादी छौं

    माग सम्बोधन गराउने सर्तमा प्रधानमन्त्रीलाई सघायौँ माओवादी–काङ्ग्रेसले केपी ओली सरकारको विकल्प खोज्दै ल्याएको अविश्वासको प्रस्ताव पास गराउनेदेखि प्रधानमन्त्रीका उम्मेदवार प्रचण्डको पक्षमा भोट हालेर जिताउने काममा हाम्रो पनि साथ सहयोग रहेको हो । हामीहरुले त्यतिबेला उहाँहरुसँग जुन समहति गरेका छौँ, त्यसको कार्यान्वन पहिले हुनुपर्छ भन..

  • साताको एजेण्डा : कहाँ चुक्यो पुनःनिर्माण ?

    भूकम्प प्रभावित क्षेत्र पुनःसंरचनामा किन ढिलासुस्ती काममा ढिला भएको हो । राजनीतिक कारणले नै हो । यसमा चारवटा गल्तीहरु भए । गल्ती १. तत्कालीन अवस्थामै पुनःनिर्माण प्राधिकरणलाई गठन हुन दिनुपथ्र्यो । त्यसमा तत्कालीन कानुनमन्त्रीको हेलचेक्र्याइँ, तत्कालीन सभामुखको पार्टीगत रणनीति । एकैचोटि भदौ ५ गते बजेट पास गरी अध्यादेश खारेज गर्ने..

  • गगन थापाको जीवन : एउटा रङ एसएमएसको कारण उनीसँग भेट भयो

    काङ्ग्रेस नेता/सांसद गगन थापा पछिल्लो दशककै लोकप्रिय नेता हुन् । जनआन्दोलनताका भनिन्थ्यो, गगनको अर्को नाम हो भाषण । फुटबल, रेडियो, विद्यार्थी राजनीति, पार्टी हुँदै संसद भवन पुगेका थापा नयाँ सरकारमा मन्त्री बन्ने चर्चा चल्यो । उनको खेलकुद, भाषण, विवाह, धर्मलगायत जीवनका अनेक आयामबारे रमन पौडेलले गरेको अन्तर्वार्ताको सम्पादित अंश :..

  • जीवनकथा : जातकै कारण कयौंपटक कोठा सरेँ – संगीतकार आशिष अविरल

    वितृष्णाले विद्रोह जन्मायो । नत्र त बिहेबटुलोमा सहनाई बजाइरहेका हुन्थे होला यतिवेला उनी । उही छोइछिटो, हेलाहोचो ! उही कुल्चाइ मिचाइ । किताबमा हटेर भो र जातीय भेदभाव, व्यवहारमा कहाँ हटेको छ र ! अमिलो मन पारेर सम्झन्छन् उनी, ‘बुबाको पछि लागेर विवाहमा गएको थिएँ । नाच्ने निहुँमा जन्तीले कुल्चेको कुल्च्यै गर्न थाले । असाध्यै [&helli..

  • आदर्शको ऐनामा माओवादी संस्कृति

    संस्कृतिमा ‘सादा जीवन, उच्च विचार’ एक आदर्श वचन हो । यो कम्युनिष्टहरुको त झन् परम् प्रिय मन्त्रै हो । ‘सादा जीवन’ सरल र किफायती जीवनशैलीको प्रतिक हो । र ‘उच्च विचार’ हो बहुजन हितायको बाटो गरी सर्वजन हितायतर्फ लम्किने उदात्त वैचारिक आदर्श । यो आदर्श वचनले यसको पैरवीकारबाट सरलता, त्याग र समर्पणको अपेक्षा गर्छ । […]

  • यसकारण सम्भव छ, चैतभित्र स्थानीय निकायको निर्वाचन

    माघ–फागुनमा स्थानीय निकायको निर्वाचन गराउनका लागि धेरै हिसाबले उपयुक्त हुने देखिएको छ । हामी पनि त्यो मितिमा चुनाव सम्पन्न गराउन सक्ने अवस्थामा रहेका छौँ । चैतभित्र हामीले स्थानीय निकायको निर्वाचन गरी सकेनौँ भने त्यसपछिका अन्य निर्वाचनहरु गराउन गाह्रो हुन सक्छ । समय असाध्यै कम हुन जान्छ । स्थानीय निकायको निर्वाचन गराउने हो भने ह..

  • विश्लेषण : बाँकी प्रचण्डकै मर्जी !

    काठमाडौं– सेनापति प्रकरणमा आफ्नै गठबन्धनमा रहेको एमालेका नेताबाट जव ‘धोका’ भयो, देशवासीका नाममा विशेष सम्बोधन गर्दै प्रचण्डले राजीनामा गरे । राजनीतिमा दुर्लभै देखिने यस्ता कदम ‘राष्ट्रिय स्वाधीनता’ का लागि भन्दै प्रचण्डले चालेका थिए । जव, आफ्नो नौ महिने प्रधानमन्त्री कार्यकालबाट प्रचण्डले ०६६ बैशाख २० मा राजीनामा दिए, बहुतै थोरै..

  • नयाँ प्रधानमन्त्रीलाई एमालेको सुझाव : चोर बाटो हिँड्नुभयो, थाङ्नामा सुताउला

    नयाँ बन्ने प्रधानमन्त्री पुष्पकमल दाहाललाई सरकार चलाउन धेरै खालका चुनौतीहरु आउने अनुमान गर्न सकिन्छ । जुन बाटो भएर उहाँ प्रधानमन्त्री हुनलाग्नु भएको छ, त्यो कच्चा बाटो हो र त्यहाँहरु गन्तब्यमा पुग्ने सम्भावना कम देखिन्छ । प्रचण्डले नेकपा एमालेसँगको गठबन्धनलाई तोडेर जानुभएको हो, हामीले उहाँलाई ‘चोर’ बाटोबाट हिँडेको भनेका छौँ । उह..

रातोपाटी स्पेशल