• DNN@Ground Zero :गाडी नभएपछि मधेशमा भैंसी यात्रा (फोटोफिचर)

    सिरहा– आजकल सिरहाको सडकमा गाडी गुड्दैनन् । बजार लगभग बन्द छ । टाँगा, बयलगाडा रिक्सा चलेका देखिन्छन् । किसान भैंसी  चढेर ओहोर दोहोर गरिरहेका समेत भेटिन्छन् । मधेस आन्दोलनपछि तराईको जनजीवन विल्कुल फरक तरिकाले चल्दैछ । । मधेसमा पनि ग्यास र पेट्रोल डिजेलको चरम अभाव छ । बन्दसँग यहाँका नागरिक स्थानीय स्रोत–साधन प्रयोग गरेर जुध्दै [&he..

  • राजनीतिमा महिलामाथि ‘इमोसनल ब्ल्याकमेल’ गर्छन् पुरुषहरू

    विद्यार्थी राजनीतिमा नवीना लामा परिचित नाम हो । एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुको ..

  • DNN@Ground Zero : स्कुलमा आन्दोलनको छायाः अलमलिए विद्यार्थी, थन्कियो कापी कलम

    सप्तरी– राजविराजको जनआन्दोलन चोकनजिकै रहेको दिलीप साहको घरका पर्खालमा आधा दर्जनभन्दा बढी ग..

  • DNN@Ground Zero : तस्बिरमा हेरौं तराईको त्रास (फोटोफिचर)

    राजविराज –सप्तरीका सडकमा गोलीका खाका भेटिन्छन् । बाटाघाटामा प्रहरीले काँढेतार लगाएको छ भने..

  • रातोपाटी गेस्ट रुममा अभिनेत्री सरिता लामिछाने : जो एकछत्र नेपाली टेलिभिजन च्यानलमा छाइन्

    हाम्रो घरमा एउटा ब्ल्याक एन्ड ह्वाइट टिभी थियो, ब्याट्रीबाट चल्थ्यो, बिजुली थिएन । गाउँमा ..

  • DNN@Ground Zero : मधेसमा ‘मोदीका छोरा’ र ‘ओलीका छोरा’

    राजविराज– ‘आइज मोदीको छोरा १० लाख दिन्छु,’ प्रहरीको यस्तो रुखो बोली सुनेपछि आन्दोलनकारीले जवाफ फर्काए, ‘लौ हान, ओलीको छोरा हिम्मत छ ?’ ड्याम, गड्याम, ड्याम… तत्काल गोली चलिहाल्यो । सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण चोकमा प्रहरी र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताबीच भएको संवाद सुन्दा ठट्टाजस्तो लागे पनि यस..

  • DNN@Ground Zero : मधेसको लाइफस्टाइल (फोटोफिचर)

    काठमाडौं – मधेस आन्दोलनको सय दिनपछि पूर्वीमधेसमा तनाव एकाएक बढ्दै गइरहेको छ । दिनभर सुनसान हुने मधेसको सडक हरेक रात रणभूमिमा परिणत हुन्छ । जब काठमाडौंबाट महोत्तरीको बर्दिबासमा साँझ पूर्व जाने र काठमाडौंका लागि हिँडेका बस इटहरीमा ताँती लाग्छ । अनि, आन्दोलनकारीको भीड बिस्तारै बढ्न थाल्छ । गन्तव्यमा जाने प्रतिपक्षमा रहेका बसलाई मध्..

  • राज्यले दार्जिलिङलाई आफ्नै ठान्छ, मिथिलालाई पराइ

    मधेसी जमिन्दार नै छैनन् ‘मधेस आन्दोलन त्यहाँका जमिन्दारले चलाएको हो !’ मधेस आन्दोलनले सय दिन पार गरिसक्दा पनि काठमाडौंका चिया पसलमा यस्तो बहस हुन छाडेको छैन । मधेस आन्दोलनको विरोध गर्ने नाउँमा गरिएको यो तर्क मलाई एकदम गलत छ । मधेसमै जन्मे हुर्केर त्यहीँ कलासाधनामा लामो समय बिताउँदा मैले देखेको सत्य हो– मधेसका ठूला जमिन्दार [&hel..

  • विप्लव माओवादीको एक बर्ष : के पायो, के गुमायो ?

    काठमाडौं –मोहन वैद्य किरण नेतृत्वको नेकपा–माओवादीसँग सम्बन्ध विच्छेद गरेर हिडेका नेत्रविक्रम चन्द विप्लव एक बर्ष पुरा भएको छ । एकीकृत क्रान्तिको सैद्धान्तिक जगमा ‘सशस्त्र युद्ध’ मा जाने रोडम्यापसहित वैद्य माओवादीको मुख्यालय बुद्धनगरमा पुगेर ७०६१ मंसिर ८ गते विप्लव र खड्कबहादुर विश्वकर्माले सम्बन्ध विच्छेदेको पत्र बुझाएका थिए । व..

  • भारतीय नाकाबन्दीको उपचार खोज्दै ७० वर्षीय वैद्य सडकमा उत्रिए (फोटो तथा भिडियो)

    काठमाडौं – मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीले नाकाबन्दीका विरुद्व भारतीय दूतावासमा ज्ञापनपत्र बुझाएको छ । पार्टी अध्यक्ष वैद्यको नेतृत्वमा गएका शीर्ष नेताहरुसहितको टोलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई सम्बोधन गरेर ज्ञापनपत्र बुझाएको हो । ज्ञापनपत्रमा नेपालको राष्ट्रियताको ख्याल नगरे भारतले बल मिच्याईं गरेर..

  • भारतीय चासोले रोक्यो आयल निगम र पेट्रो चाइनाको सम्झौता

    काठमाडौं – पेट्रोलियम पदार्थको आपूर्तिका लागि नेपाल आयल निगम र पेट्रा चाइनाबीच व्यापारिक सम्झौता गर्न किन ढिलाइ भएको होला ? सम्झौता ढिलाइमा कर र सडकलगायत प्राविधिक पक्ष देखाए पनि यो सम्झौता हुन नदिन भारतीय पक्षले डरलाग्दो रणनीति अगाडि सारेको तथ्य डिस्कभरी न्युज नेटवर्क डिएनएनलाई प्राप्त भएको छ । आपूर्तिमन्त्री गणेशमान पुनले तिहा..

  • मधेस आन्दोलनको १०० दिन, समाधानभन्दा समस्या बन्दै : पत्रकार वीरेन्द्र केएमको मधेस डायरी

    ‘एबेर नाइ त कहियो नाइ’ अर्थात् यसपालि भएन भने कहिल्यै पनि हँुदैन । मधेसका सर्वसाधारणबीच पनि यो भनाइ चर्चामा छ । जारी मधेस आन्दोलन ‘वार या पार’को हो भन्ने मनोविज्ञान मधेसमा व्याप्त छ । सप्तरीको रूपनीमा नास्ता पसल चलाइरहेकी ६१ वर्षीया रत्नादेवी साहले भनिन्, ‘अहिलेसम्म हामी मधेसी पीडित भएर बस्यौं, अरुको दास बनेको धेरै भइसक्यो [&hel..

  • किन फेरि हिंसात्मक बन्न थाल्यो मधेश आन्दोलन ?

    काठमाडौं –आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले सरकार र प्रतिपक्षी दल वार्ताप्रति गम्भीर नभएको भन्दै आन्दोलनलाई अझै प्रभावकारी बनाउने निर्णय लिएको थियो । मंसिर ३ गते सीमानाका, राजमार्ग अवरुद्ध, उद्योग कलकारखाना बन्द गर्ने कार्यक्रमलाई निरन्तरता दिने मोर्चाको निर्णय आएपछि आन्दोलन फेरि हिंसात्मक बन्दै गएको छ । हिजोमाज्ञ सं..

  • मंसिर विशेष : अब बिहेको मिति तोक्न बाँकी छ : सुनिता दुलाल

    नेपाली संस्कृतिमा मंसिरलाई विबाहको सबैभन्दा उपयुक्त महिना मानिन्छ । सामान्यतः विबाहको उमेर भएका युवायुवतीप्रति यो महिनामा चासो बढ्नु स्वाभाविक हो । अझ उमेर पुगेका सेलिब्रेटीबारे त यो महिनाभर चर्चा भइ नै रहन्छ । मंसिर लाग्नेबित्तिकै इन्टरनेट अन्तरक्रियाको प्रचलित एप्स ‘भाइबर’को ‘पब्लिक च्याट’ मा उपलब्ध हुने पहिलो नेपाली सेलिब्रेट..

  • भारतीय राजनीतिमा नयाँ बहस : जेएनयू देशद्रोहीको गढ !

    कांग्रेसी राजकुमारको हैसियतमा राहुल गान्धी सन् २००९मा जवहरलाल नेहरु विश्वविद्यालय पुगेका थिए । उत्तरप्रदेशको एक दलित वस्ती भ्रमण गरेर उनी सिधै त्यहाँ पुगेका थिए । दलितवस्तीमा विना तामझम गएका राहुललाई जेएनयूमा कडा सुरक्षाव्यवस्था थियो । यसबारे बिबिसीले लेखेको थियो, ‘राहुललाई जेएनयूका बुद्धिजिवीबाट खतरा त थिएन ? उनीजस्ता नेतालाई ज..

  • कांग्रेस १३औं महाधिवेशन : सुरु भो नेतृत्वको जोडघटाउ

    काठमाडौं – पार्टीको १३औं महाधिवेशन नजिकिँदै गर्दा नेपाली कांग्रेसको नयाँ नेतृत्वका लागि जोडघटाउ सुरु भएको छ । नेताले आफूलाई नेतृत्वमा पुग्न सजिलो हुने हिसाबले पार्टीको विधान संशोधनका लागि दबाब सुरु गरेका छन् । २३ कात्तिकमा गठित विधान संशोधन समिति बैठकमा नेता आ–आफ्ना पक्षका नेतालाई कसरी नेतृत्वमा पुर्याउन सकिन्छ, त्यसरी नै विधान ..

  • एमालेमा फेरियो समीकरण : ओलीविरुद्ध माधव र झलनाथ

    काठमाडौं– पार्टी अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री र उपाध्यक्ष विद्या भण्डारी राष्ट्रपति चयन भएपछि एमालेभित्रको आन्तरिक समीकरणमा फेरबदल भएको छ । पार्टीका एउटै समूहका नेता प्रधानमन्त्री र राष्ट्रपति भएको तथा मन्त्रीपरिषद् गठनमा आफुहरुसँग उचित्त परामर्श नलिएको भन्दै बरिष्ठ नेता माधव नेपाल र झलनाथ खनाल एक ठाँउमा उभिएका छन् । त्य..

  • फुडबार : एभोकाडोको रुखमुनि रेस्टुरेन्ट

    कोटेश्वरको सहयोगीनगर वागमतीको किनारमा नयाँ बाटो छ । त्यही नयाँ बाटोमा दुई रोपनी जग्गामा अवस्थित छ, हरियाली एभोकाडो रेस्टुरेन्ट एन्ड ब्यांक्वेट । रेस्टुरेन्टको गेटबाट छिर्नेबित्तिकै चिटिक्क परेको बगैँचा छ, जहाँ एभोकाडोको तीन रुखका अलाबा धुपी तथा अन्य जातका धेरै रुख छन् । शान्त र शीतल वातावरण भएको हरियाली एभोकाडो रेस्टुरेन्ट एन्ड ..

  • के यिनीहरुलाई सरकारले नै ‘भिखारी’ बन्न पठाएको हो ? (पत्र यही भन्छ)

    एक हातले कलिलो बच्चा च्याँपेकी छिन् । त्यस्तै, २०/२१ की देखिन्छिन् । अर्को हातमा एउटा थोत्रो कागज समाएकी छिन् । यसमा कुनै शंका छैन कि उनी गरिब नै हुन् । अलिकति धन हुँदासम्म र सहजै काम गरेर खान पाउने स्थितिसम्म त कसले हात फैलाएर माग्ने हिम्मत गर्ला र ? उनी चुपचाप मानिसहरुको भीडतिर जान्छिन् । […]

  • बहस : के नेपालका कार धनीले इन्धन अभावका बेला लिफ्टको नयाँ बिधि ‘स्लगिङ’ अपनाउन सक्छन् ?

    भारतको नाकाबन्दीका कारण अहिले नेपालमा इन्धन अभाव भएको छ । ग्यास र मट्टीतेल अभावले बजार र सहर क्षेत्रमा चुलो बल्न सकेका छैनन् । यातायातका साधन चल्न सकेका छैनन् । यातायातका साधन चल्न नसकेपछि देशको समग्र आर्थिक क्षेत्रमै असर परेको छ । यही इन्धन समस्याका बेला दीर्घकालीन समाधानका विविध उपाय पनि खोजिँदै छ । चाडपर्वका बेला […]

  • फुटवलमा ‘थापा’ विरासतको समाप्ति

    ‘म भिमसेन थापाको खलक र कमल थापाको भाई हु । अन्तर्राष्ट्रिय जगत्मा मलाई नचिन्ने कमै छन् । तपाइहरुको के हैसियत छ मसँग बयान लिने ? बोलाई हाल्नुभयो त्यसैले भेटघाटका लागि मात्रै आएको हु“ । तर याद गर्नुस् कुनै दिन यही समितिमा सदस्य बनेर म पनि आउन सक्छु ।’– गणेश थापा (मिति  : ११ भदौ २०७१) […]

  • एसएलसी दिन जाँदा सामूहिक बलात्कारमा परेकी युवतीको दर्दनाक डायरी : न्यायको भीख मागेकी छु

    सोमबार दिउँसो लैनचौरमा भेटिइन्, पूजा बोहोरा । बैतडीको दुर्गम गाउँमा जन्मेकी पूजा एसएलसी दिने क्रममा चार वर्षअघि सामूहिक बलात्कारको सिकार भएकी थिइन्, ९ चैत ०६८ मा । तर, अहिलेसम्म न्याय पाउन सकेकी छैनन् । आफूमाथि भएको सामूहिक बलात्कारको पीडा सुनाउँदासुनाउँदै उनी आजित छिन् । रक्षा नेपाल नामक सामाजिक संस्थाको संरक्षणमा रहेकी पूजा अह..

  • यसरी भड्कियो मधेस, यहाँ छ समाधान

    भारतले विगत दुई महिना अघिदेखि नाकाबन्दी गरेको छ । यस्तो अवस्था सिर्जना हुनुका विभिन्न पहलु र सन्दर्भ छन् । नेपालको मधेस–तराईमा जुन प्रकारको आन्दोलन छ, यहाँको संविधान निर्माण प्रक्रिया र अहिले सरकार बनिसकेपछि विभिन्न आन्दोलनकारीप्रति सरकारको जुन व्यवहार छ, यी कुरालाई एक ठाउँमा राखेर हेर्दा धेरै पहलुहरु, धेरै सन्दर्भहरु एकआपसमा गु..

  • प्रचण्डलाई राजीनामा थमाएर हिँडेका पूर्वमन्त्री लोकेन्द्र विष्टले यसरी फलाएछन् ‘कालो चामल’ (भिडियो तथा फोटोफिचर)

    ‘यहाँ पूर्वमन्त्रीले धानखेती गरेको भन्या कहाँनिर हो ?’ करिब आधा दर्जनपटक सोधिखोजी गर्दै हामी भकुण्डेबेसीको ‘लामा जक्सन’मा पुग्यौं । काभ्रे जिल्लाको सुन्दर फाँट भकुण्डेबेसीभन्दा केही तल अवस्थित नौबिसेको ‘लामा जक्सन’ आजभोलि लोकेन्द्र विष्टको ‘चिया जक्सन’ बनेको छ । ‘लामा जक्सन’को बायाँतिर एउटा गाडीमा धान लोड हुँदै थियो । पूर्व पर्य..

  • वैद्यको ‘अफर’, प्रचण्डको ‘अवसर’

    काठमाडौं – एकीकृत माओवादीबाट अलग भएको तीन बर्ष चार महिनापछि मोहन वैद्य किरण नेतृत्वको नेकपा–माओवादीले अर्को बामपन्थी शक्तिसँग एकता गरेको छ । कार्तिक २२ गते वैद्य माओवादी र परि थापा नेतृत्वको नेकपा एकीकृतबीच पार्टी एकताको घोषणा भएको थियो । जनयुद्धको जगमा जनविद्रोहको राजनीतिक कार्यदिशासहित जन्मेको वैद्य माओवादीले तीन बर्षमा विद्रो..

रातोपाटी स्पेशल