• REAL PICTURES : अस्तव्यस्त सिंहदरबार

    काठमाडौं – नेपालीहरुको सपनाको शहर काठमाडौं, अनि काठमाडौंको मुटु सिंहदरबार । धेरैलाई लाग्छ – सिंहदरबार सुन्दर होला, रमाइलो होला । तर, सिंहदरबारको दक्षिणी ढोकाको कडा सुरक्षा पार गरेर सिंहदरबार छिर्ने बित्तकै जो कोही मुख चेब्राउँछन्, सिंहदरबारको स्वरुप देखेर । जताततै फोहोर, भन्त्केको अनि अस्तव्यस्त छ देशकै प्रशासनिक केन्द्र । यो पन..

  • अख्तियारले पत्र काटेका अनुहार– ७ : पत्नी तानिएपछि उपप्रधानमन्त्री सिपी मैनालीलाई अर्को ‘टेन्सन’

    ०४६ सालअघिसम्म नेता सिपी मैनाली र मैनालीपत्नी सीता खड्काको जोडी ‘आदर्श जोडी’का रूपमा चर्चि..

  • ऋणमा डुबेका विद्यार्थी संगठन (कुन विद्यार्थी संगठनको कति छ ऋण ?)

    काठमाडौं – ठूला पार्टीनिकट विद्यार्थी संगठनका केन्द्रीय तहका नेताको जीवनशैली उच्च छ ..

  • किन फेर्न खोज्दै छन् सिटौला र निधिले गुट ?

    काठमाडौं – कांग्रेसको १३औँ महाधिवेशनको सरगर्मी बढ्दै गर्दा नेताहरूको गुट परिवर्तन पनि कार्..

  • तेल चोर्ने ‘थानकोटका हिटलर’ले आयल निगमका निर्देशककै गाला चड्काएका थिए

    ‘बाटोमै यसरी बेचिन्छ इन्धन, आयल निगमकै बदमासी’ शीर्षकमा गत साता रातोपाटीले खोज समाचार प्रक..

  • अख्तियारले पत्र काटेका अनुहार– ६ : किन दूतावास धाउँदै छन् सांसद रवीन्द्रप्रताप शाह ?

    काठमाडौं – लैनचौरस्थित भारतीय दूतावासमा विभिन्न राजनीतिक दलका केही सांसद पुगेका थिए, गत मंसिर २६ मा । ती सांसद खासमा भारतीय राजदूत रञ्जित रायले आयोजना गरेको दिवाभोज खान पुगेका थिए । नाकाबन्दीका कारण नेपाल र भारतबीचको सम्बन्ध चिसिएको र ग्यास अभावले लाखौँ नेपालीको चुलो बल्न समस्या भइरहेका बेला सांसदहरू दूतावासमा भोज खान गएको घटना ..

  • विश्लेषण : ओलीको विकल्प खोज्ने दिल्ली रोडम्याप

    काठमाडौं– उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री कमल थापा र तराई–मधेस केन्द्रित दलका नेताहरूको दिल्ली भ्रमणपछि देशले राजनीतिक निकास पाउने अपेक्षा गरिएको थियो । तर, दिल्ली पुगेर नेताहरू फर्के पनि काठमाडौंमा तराई–मधेसको समस्या समाधान गर्ने सूत्र अझै भेटिएको छैन । बरु, तरार्ई–मधेसको आन्दोलनसँगै सरकारको विकल्पबारे ध्यान केन्द्रित हुँद..

  • के सरकार संकटमा पर्दैछ ?

    काठमाडौं – केपी ओली नेतृत्वको सरकार गठन भएको दुई महिनामै सत्तारुढ दलभित्र अन्तरविरोध देखापर्न थालेको छ । यस्तो अन्तरविरोधले ओली सरकारको आयुमाथि नै बहस पैदा गराइदिएको छ । सत्ता गठबन्धनमा रहेका प्रमुख दुई दल एकीकृत माओवादी र राप्रपा नेपालले सरकारको काम कारवाही प्रभावकारी नभएको निश्कर्ष निकाले प्रधानमन्त्रीको नेतृत्वमाथि प्रश्न उठा..

  • भट्टराईका लागि प्रधानमन्त्री पद यति ठूलो प्राप्तिको विषय नहुनुपर्ने होइन र ?

    पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई यतिबेला नयाँ शक्ति निर्माण अभियानमा देश–दौडाहामा निस्किएका छन् । साठी नाघिसकेका डा. भट्टराईको यो जाँगर प्रशंसनीय छँदै छ, सँगसँगै नयाँ शक्ति अभियानले वितरण गरिरहेको राजनीतिक पर्चामा पनि केही प्रशंसनीय बुँदा छन् । पर्चामा एक उपशीर्षक छ, ‘नयाँ शक्तिको संगठनात्मक संरचना कस्तो ?’ जसअन्तर्गत भनिए..

  • अख्तियारले पत्रका काटेका अनुहार – ५ : पूर्वमन्त्री शंकरप्रसाद कोइरालाको जीवनमा लाग्यो ‘ग्रहण’

    काठमाडौं –  उदितनारायण झाको स्वर रहेको एउटा चर्चित गीत छ– ‘धड्कनभित्र लुकाइदेउ न’ बोलको । यो गीत चलचित्र ‘ग्रहण’का लागि एसपी कोइरालाले लेखेका हुन् । एसपी कोइराला अर्थात् पूर्वमन्त्री शंकरप्रसाद कोइराला । कोइरालाको व्यक्तित्वका दुई आयाम छन्– प्रशासन र राजनीतिमा उनी शंकरप्रसाद कोइराला हुन् भने गीत–कविता लेखनमा उनी एसपी कोइराला । ए..

  • के सोच्दै छ टीकापुरकाण्डको पीडित परिवार ?

    टिकापुर – जो भर्खर–भर्खर पाइला चाल्न सिक्दै थिए, आफ्नै आँगनमा खेल्दै थिए, यी अबोध बालक के दोष होस् ? तर गोलीको सिकार हुन पुगे । ७ भदौको टीकापुरकाण्ड । थरुहट आन्दोलन चलिरहेको थियो । दुईवर्षे अबोध बालक टेकबहादुर साउद आफ्नै घरको आँगनमा खेलिरहेका थिए । त्यस दिन आन्दोलनकारीबाट प्रहरीका एसएसपी लक्ष्मण न्यौपानेसहित सात प्रहरीको ज्यान [..

  • कसरी चलेको होला एमाओवादी नेता राम कार्कीको गुजारा ?

    मेरो जन्म ओखलढुंगाको रुम्जाटारमा भएको हो । रुम्जाटारमा मेरो मावलीघर थियो । मेरो बाबाको घरचाहिँ रुम्जाटारदेखि एक घन्टाजति लाग्ने मान्ठा भन्ने ठाउँमा थियो । म त्यहाँको एउटा प्रतिष्ठित धनीमानी परिवारमै जन्मिएँको हुँ । तर, म जन्मिसकेपछि हाम्रो पारिवारिक परिस्थिति बेग्लै बन्दै गएको अवस्था थियो । मेरो बुवा धनी बाबुको केही ऐयासी छोरो ह..

  • ट्राफिक प्रहरी तथ्यांक भन्छ : काठमाडौंमा दिनदिनै यसरी बढ्दै छन् मापसे गरी हिँड्ने महिला

    काठमाडौं– एउटा कालो स्कुटी विपरीत दिशाबाट अस्वाभाविक ढंगले हुइँकिँदै आइरहेको थियो । ट्राफिक प्रहरीबाट रोक्ने संकेत पाएपछि स्कुटी चालकले रोक्ने कोसिस त गरिन्, तर कसो लडिनन् । गत बुधबार राति करिब १० बजेतिर दरबारमार्ग सडकमा सवारीचालकमाथि ट्राफिक प्रहरीले मादकपदार्थ सेवन (मापसे) चेकजाँच गर्दै थियो । ट्राफिक प्रहरी निरीक्षक सुरेन्द्र..

  • के गर्दै छन् देश दौडाहामा लागेका नयाँशक्ति निर्माणका अभियन्ता ?

    मंसिर ६ र ७ गतेको भेलापछि हामीले साथीहरूलाई देशभरि नयाँशक्ति निर्माण अभियानको प्रारम्भिक कार्यसूचीसहित पठाएका छौं । सोहीअनुसार पूर्व, पश्चिम र उपत्यका लगायत ठाउँमा वैचारिक र सांगठनिक प्रारूपबारे छलफल सुरू भएको छ । यसलाई बहसको विषयको रूपमा सबैले स्वीकार गर्दै गइरहेको महसुस भएको छ । कार्य क्षेत्रमा गएका अभियानकर्तालाई हामीले केही ..

  • अख्तियारले पत्र काटेका अनुहार– ४ : सांसद बाबुराम पोखरेलले कहाँ बाटो बिराए ?

    काठमाडौं – सांसद एवं शिक्षासेवी बाबुराम पोखरेलको जीवनशैली सात्त्विक र सादा छ, कुनै तडकभडक देखाउँदैनन् । नजिकबाट जान्ने–सुन्नेका अनुसार मधुमेहका बिरामी भएकाले पनि उनको खानपिन सात्त्विक छ, साईबाबाका भक्त उनी मंगलबार र बिहीबार शाकाहारी भोजन गर्छन्, ध्यान र योगमा पनि रुचि राख्छन् । विनायक निकेतन (भिएस) स्कुलका प्रिन्सिपल पोखरेल गणेश..

  • कांग्रेसमा सुरु भो ‘गुट फेरबदलको गोलचक्कर’

    काठमाडौं – १३औँ महाधिवेशनको मिति नजिकिँदै गर्दा नेपाली कांग्रेसमा नेताहरूले गुट परिवर्तन गर्ने सिलसिला बढेको छ । विशेषतः पार्टी पदाधिकारी बन्न र आफ्नो केन्द्रीय स्तरमा अहिले रहेको अस्तित्वलाई अर्को कार्यकाल पनि यथावत राख्नलाई नेताहरू आफूअनुकूल हुने गुटमा पुग्न दौडाहामा लागेका हुन् । संस्थापनबाट देउवा पक्षमा जान तयारी गर्ने..

  • अख्तियारले पत्र काटेका अनुहार– ३ : कहाँ भेटायो अख्तियारले सभासद् गीता राणाको गल्ती ?

    काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ग्यालेक्सी पब्लिक स्कुलकी प्रिन्सिपल एवं सभासद् गीता राणामाथि छानबिन सुरु गरेपछि यतिबेला शिक्षा क्षेत्रमै खलबली मच्चिएको छ । गीता सामान्य शिक्षिका, बोर्डिङ स्कुलकी मालिक हुँदै सभासद् भएकी हुन् । यो अवधिमा स्रोत नखुेलेको अकुत सम्पत्ति थुपारेको आशंकामा अख्तियारले सोधपुछका लागि उनलाई पत्..

  • गायक राजेशपायल राईसँग मंसिर विशेष : विवाहकोमात्रै होइन, यौन–सम्बन्धकै प्रस्ताव पनि धेरै आउँछ

    मंसिर असाध्यै सुखद महिना लाग्छ मलाई । किसानले यही महिना घरमा धान भित्र्याउन पाउँछन् । विवाहको मौसम पनि हो । अविवाहितले जोडी भित्र्याउन पाउँछन् । वातावरण पनि सुन्दर हुन्छ । शुभचिन्तकले मेरो विवाहबारे आशा र चिन्ता व्यक्त गरिरहनुभएकाले मेरो लागि पनि यो महिना महत्वपूर्ण छ । बेहुलो हुने रहर खोटाङको गाउँले परिवेशमा हुर्किएँ म । [&hell..

  • अख्तियारसँग एमाले–एमाओवादी आक्रमक, काँग्रेस मौन

    काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानविनका लागि पत्र काटेका २९ प्रभावशाली अनुहारमा आफ्ना पार्टीका वरिष्ठ नेतासमेत परेपछि सत्तारुढ प्रमुख दुई बामपन्थी दलभित्र तरंग पैदा भएको छ । तर, विपक्षी काँग्रेसले भने यसबारे कुनै औपचारिक प्रतिक्रिया बाहिर ल्याएको छैन् । अख्तियारको पत्र काण्ड एमालेको चितवन भेला र एमाओवादीको पेरिसडा..

  • अख्तियारले पत्र काटेका अनुहार– २ : महरालाई किन डाक्यो अख्तियारले ?

    काठमाडौं – एमाओवादीका महासचिव कृष्णबहादुर महरालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिनको घेरामा राख्दै पत्र काटेपछि यतिबेला सो पार्टीका तमाम नेता र कार्यकर्ता घोर आश्चर्यमा परेका छन् । भद्र–भलादमी, सालिन र शिष्ट अनि सबैलाई पढाउने ‘गुरु’ को नैतिकता र चरित्रमाथि अख्तियारले ठाडै प्रश्न उठाउँदा महराले रोल्पामा पढाएका चेलाहरू सम..

  • हाइड्रोपावर इन्जिनियर डा. सुनिलकुमार लामाको सुझावः देशले यसरी लिन सक्छ सीमा क्षेत्रका नदीबाट अधिकतम लाभ

    हामी जलस्रोतका धनी हौँ, विडम्बना हामी लोडसेडिङको चपेटामा छौँ । हामीले नेपालका नदीनालाको अधिकतम प्रयोगबारे बहस गर्नु आवश्यक छ । हाम्रा नदीनालामा वर्षा याममा प्रशस्त पानी हुने र हिउँदमा भने निकै नै घट्न जाने हुँदा प्रयोगका दृष्टिकोणले वर्षायामको पानी त्यत्तिकै खेर गइरहेको छ । यता, हिउँदमा पानीको ठूलो अभाव हुने गर्छ । ठूला जलविद्यु..

  • अख्तियारले पत्र काटेका अनुहार– १ : को हुन् राजेन्द्र पाण्डे ?

    काठमाडौं– करोडौं सम्पत्तिका मालिकका रुपमा सानको जिन्दगी बिताइरहेका एमाले पोलिटब्युरो सदस्य राजेन्द्रप्रसाद पाण्डे यतिबेला अख्तियार दुरुपयोग अनुसन्धान आयोगको छानबिनको घेरामा परेका छन् । ‘स्रोत नखुलेको अकुत सम्पत्ति आर्जन गरेको आशंका’मा अख्तियारले छानबिन थालेपछि एमालेभित्र पनि खैलाबैला मच्चिएको छ । अख्तियारले विभिन्न बैंकहरूलाई पा..

  • रिपोर्टरको मधेस डायरी : सात दिन : सात दृश्य

    तराई मधेस तीन महिनादेखि आन्दोलनमय छ । आन्दोलनरत नेताहरूको एउटा गुनासो हुन्थ्यो, हुन्छ, ‘काठमाडौंका मिडियाले हाम्रा समाचार दिँदैनन् । नाकाबन्दी र आन्दोलनको चेपुवामा परेको मधेसको स्थलगत रिपोर्टिङका लागि रातोपाटी तराई मधेस झर्ने निधो गर्यो । कार्यालयको जिम्मेवारी लिएर म र फोटो पत्रकार साथी अशोक दुलाल रिपोर्टिङका लागि काठमाडौंदेखि त..

  • हेर्दा नै लोभलाग्दो बनेपा–बर्दिवास सडक (फोटोफिचर)

    काठमाडौं– विपी कोइराला हाइवे अर्थात बनेपा बर्दिवास सडकखण्ड पूर्वी नेपाललाई काठमाडौँसँग जोड्नका लागि तयार पारिएको हो । काठमाडौँ उपत्यकालाई पूर्वी तराईसँग जोड्ने यो सबैभन्दा छोटो सडक हो । सन् १९९६ मै यो सडकको निमार्ण सुरु भएको थियो । तर, जनशक्ति सामाग्री र बजेट अभावका कारण निमार्ण सुरु भएको १९ वर्षपछि मात्रै यो परियोजना पुरा भयो [..

  • संसद भवनमा दिनभर रडाको, रातभर दिपावली

    काठमाडौं–‘व्यवस्थापिका संसदको आजको बैठक शुरु हुन्छ’ सभामुख ओनसरी घर्तीले संसद बैठकमा यो वाक्य बोल्न पाउदा नपाउदै मधेसी सभासदहरु कुर्सीबाट उठेर हात भ्याइहाल्छन् । सभामुखले बोल्ने पालो दिने आस्वासन सँगै संसद बैठक सुचारु हुन्छ । अनि मधेसी सभासदहरु मधेसको मुद्दाको वकालत गर्दै सत्ताधारी दलहरुमाथि भए भरको दोष थुपार्छन् अनि आफू र आफ्ना..

रातोपाटी स्पेशल