• DNN टिप्पणी : ‘दोस्रो कटवाल प्रकरण’ को SCRIPT र कलाकार !

    काठमाडौं – न्याय परिषद्द्वारा सर्वोच्च अदालतमा सिफारिस गरिएका ११ न्यायाधीसको संसदीय सुनुवाई पूर्वनै सभामुख ओनसरी घर्तीले पत्र फिर्ता गरेपछि राजनीति र न्यायक्षेत्रमा तरंग पैदा भएको छ । देख्दा सभामुख घर्ती र प्रधानन्यायाधीस कल्याण श्रेष्ठबीचको विवाद देखिएपनि यसको पर्दापछाडि भयानक खेलहरु भैरहेको तथ्य बाहिर आउन थालेका छन् । कसैले ले..

  • आपुर्ति मन्त्री तेल माफियाको कब्जामा !

    काठमाडौं– ‘प्रचण्डले एकीकृत माओवादीलाई दुई बर्षमा एक नम्वरको पार्टी बनाउँछु भन्नुभएको छ । ..

  • सिटौला र खुमबहादुरका एजेन्डा एकसाथ कसरी सम्बोधन गर्लान् देउवा ?

    काठमाडौं– परम्परागत ठाँउबाट काँग्रेसको नेतृत्व शेरबहादुर देउवाकहाँ पुगेको छ । देशको सवैभन्..

  • देउवालाई ११ मत पुगेन, दिउँसो २ बजे पुनः निर्वाचन

    काठमाडौँ- कांग्रेस  महाधिवेशनमा सभापतिको लागि कुनै पक्षको स्पष्ट बहुमत आउन नसकेपछि दोश्रो ..

  • भोट माग्ने काइदा : कानेखुसी गर्नेदेखि, औंला ठड्याएर गुन फिर्ता माग्नेसम्म (फोटो फिचर)

    काठमाडौं– ‘मैले विगतमा तपाईलाई गुन गरेको छु, बुझ्नुभो ? सहयोग भन्नेकुरा जोसँग जतिवेला पनि ..

  • कांग्रेस महाधिवेशन : नयाँ नेतृत्वका लागि मतदान जारी

    10-25–मतदानस्थलमा चुनाव प्रचार सामग्रीसहित प्रतिनीधि पुगेका छन् । यो निर्वाचन आचारसंहिता विपरित मानिन्छ । एउटा प्यानलको प्रचार हुने रातो टोपी लगाएर केही प्रतिनीधि मतदान केन्द्रमा देखिएका छन् । –अपाङ्ग व्यक्तिका लागि मतदान केन्द्रमा कुनै व्यवस्था छैन । एक अपाङ्ग दुःखसँग भोट हाल्न गएका छन् । 11;05–मतदानस्थलमा चुनाव प्रचार सामग्रीस..

  • काँग्रेसको बन्दसत्र सकियो भोली ८ बजेबाट निर्वाचन

    काठमाडौं – नेपाली काँग्रेसको १३ औँ महाधिवेशन सकिएको छ । महामन्त्रीले पेश गरेको सांगठनिक प्रतिवेदन, कोषाध्यक्षको आर्थिक प्रतिवेदन र नीति तथा कार्यक्रम गरी तीनवटा दस्तावेज परीमार्जनसहित पारीत गर्दै बन्द सत्र सकिएको हो । ‘तीनवटै दस्तावेजमा एकीकृत रुपमा ४२ जना जिल्ला सभापति, विदेशका जनसम्पर्क समिति र केही समूहगत र व्यक्तिगत र..

  • रामचन्द्रले विरासत पाए, चुनाव पनि जित्लान् ?

    काठमाडौं– विगतमा अगाडि सर्दै पछाडि हटने गरेपनि १३औं महाधिवेशनमा रामचन्द्र पौडेल संस्थापनपक्षबाट सभापतिका उम्मेदवार बन्न सफल भए । औपचारिक रुपमा संस्थापनपक्षबाट सभापतिको उम्मेदवार नबन्दै पौडेलले गृहजिल्ला तनहुमा आयोजित पार्टी कार्यक्रममा भनेका थिए, ‘मलाई कसैले पनि अव सभापतिको उम्मेदवार हुनबाट रोक्न सक्दैन ।’ सुशील कोइरालको निधनपछि..

  • सिटौलाको तेस्रो गुटको कति छ शक्ति ?

    काठमाडौं– १३औं महाधिवेशनमा सभापतिको महामन्त्री कृष्णप्रसाद सिटौलाले उम्मेदवारी दर्ता गराएपछि काँग्रेसभित्रको द्धिपक्षीय लडाई त्रिपक्षी बनेको छ । काँग्रेस कार्यवाहक सभापति रामचन्द्र पौडेल र वरिष्ठ नेता शेरबहादुर देउवालाई धक्का दिने गरि सिटौलाले आफ्नो प्यानल घोषणा गरेपछि काँग्रेस महाधिवेशन थप पेचिलो बनेको छ । कांग्रेसमा एउटा गुट क..

  • यस्ता देखिए देउवाका जीत–हारका फ्याक्टर

    काठमाडौं – १२औं महाधिवेशनभन्द १३औंमा काँग्रेस वरिष्ठ नेता शेरबहादुर देउवाका लागि बढी अनुकुल देखिएको छ । १२औं महाधिवेशनमा सुशील कोइरालासँग पराजित नेता शेरबहादुर देउवा र कार्यवाहक सभापति रामचन्द्र पौडेलबीच सभापतिका लागि प्रतिस्पर्धा हुँदैछ । तेसो त महामन्त्री कृष्ण सिटौला पनि आफ्नो प्यानसहित मैदानमा उत्रेका छन् । सभापतिका दाबेदार ..

  • १३औं महाधिवेशन : शुरु भयो कांग्रेसको महामेला

    कार्यबाहक सभापति रामचन्द्र पौडेलले भने –विशाल उपस्थितिले नेपालको राजनीतिमा काँग्रेस कति महत्वपूर्ण छ भन्ने सन्देश दिएको छ । –सुशील दालाई मानसपटलमा राखेर हाम्रा अग्रज र देशका लागि बलिदान गर्ने सहीदहरु सम्झेर म आफ्ना कुरा राख्न चाहन्छु । –महाधिवेशनलाई प्रचण्डजीले हेरिरहेको छु भन्नुभएको छ । दुनियाँले यसरी नै हेरेको छ । –काँग्रेसको ..

  • रामचन्द्र पौडेलको घोषणपत्र :हाम्रो कांग्रेस, राम्रो कांग्रेस

    मेरा प्रतिवद्धता अहिले हाम्रो पार्टी नेपाली कांग्रेस गम्भीर चुनौती सामु खडा छ र राजनीतिको मैदानमा कडा प्रतिस्पर्धाको सामना गर्नुपर्ने छ । ज्ञ। नयाँ संविधान जारी गर्ने प्रसंग र नयाँ संविधान जारी भैसकेपछिको प्रसंगमा राष्ट्र सामु उपस्थित जटिल चुनौतीको सामना गरेर राष्ट्रलाई सुस्थिर गति दिने काम पनि अरु कसैले होइन, नेपाली कांग्रेसले ..

  • कांग्रेस सभापतिमा पौडेल, सिटौला र सुजाताको उम्मेद्वारी घोषणा

    काठमाडौं– नयाँ नेतृत्वको लागि कांग्रेसका तीन नेताले दाबेदारी प्रस्तुत गर्दै आज उम्मेद्वारी घोषणा गरेका छन् । भोलिदेखि पार्टीको १३ औं महाधिवेशन सुरु हुन लागिरहेको सन्दर्भमा पार्टी कार्यवहाक सभापति रामचन्द्र पौडेल, महामन्त्री कृष्ण सिटौला र केन्द्रीय सदस्य सुजाता कोइरालाले आफ्नो उम्मेद्वारी घोषणा गरेका हुन् । यस्तै वरिष्ठ नेता शेर..

  • कांग्रेस महाधिवेशन UPDATE:  रामचन्द्र पौडेलको प्यानल घोषणा, महामन्त्रीमा शशांक

    काठमाडौं – सभापति पदका आकांक्षी रामचन्द्र पौडेलले आफूलाई सभापतिको दाबेदारको रुपमा उभ्याउँदै आफ्नो प्यानल घोषणा गरेका छन् । उनलाई प्रकाशमान सिंहले उनलाई प्रस्ताव गरेका थिए भने रामशरण महतले समर्थन गरेका थिए । कार्यवाहक सभापति समेत रहेका पौडेलले आफ्नो प्यानलबाट महामन्त्रीमा डा. शंशाक कोइरालालाई उभ्याएका छन् । ———..

  • सीता गुरुङको घोषणा पत्र : महिलालाई मूल्यांकन गर्ने दृष्टिकोण बदलौँ

    जहिलेदेखि मैले यो समाजलाई बुझ्न थालें, त्यतिबेलादेखि नै कांग्रेसको भ्रातृ संघ–संस्थाको विभिन्न जिम्मेवारीमा बसेर काम गरेँ । यसरी काम गर्दैगर्दा मैले कांग्रेसमा २५ वर्ष बिताएछु । सानै उमेरमा महिला संघको जिल्ला सभापति भएँ, त्यसपछि महिला संघको केन्द्रीय सचिव हुँदै पार्टीको केन्द्रीय सदस्य भएर काम गरिसकेकी छु । केन्द्रीय सदस्य र सां..

  • काँग्रेस महाधिवेशन : कुन जिल्लाका प्रतिनिधिलाई कुन होटल ?

    काठमाडौं – १३ औँ महाधिवेशनमा आउने प्रतिनिधीलाई बस्नका लागि नेपाली काँग्रेसले काठमाडौंमा १ सय २५ वटा होटल बुकिङ्ग गरेको छ । आवास तथा भोजन समितिले काठमाण्डौको ठमेल, गौशाला, सुन्धारामा प्रतिनिधीहरलाई बस्ने व्यवस्था गरेको हो । महाधिवेशनमा आउने ३ हजार १ सय प्रतिनिधीलाई बस्नका लागि जिल्ला अनुसार होटलको व्यवस्था गरिएको आवास तथा भोजन सम..

  • बहस : विपी पुत्र शशाङ्क, महामन्त्रीका लागि योग्य कि अयोग्य ?

    काठमाडौं– विश्वेश्वरप्रसाद कोइरालाको विरासत थाम्ने गरी प्रा.डा.शशाङ्क कोइराला १३औं महाधिवेशनमा काँग्रेसको महामन्त्री पदमा आकांक्षी देखिएका छन् । लामो राजनीतिक इतिहास बोकेको काँग्रेसमा के शशाङ्क अहिले महामन्त्रीका लागि योग्य उम्मेदवार हुन ? महाधिवेशनमा चासो राख्ने तल्लोतहका कार्यकर्तासम्म पनि वहस पैदा भएको छ । देशमा भर्खरै नयाँ स..

  • केन्द्रीय सदस्यका दाबेदार विष्णु धितालको घोषणापत्र : कांग्रेसको निर्णायक तहमा युवा हुनुपर्छ

    कांग्रेसको १३ औं महाधिवेशनमा ४ नम्बर प्रदेशबाट केन्द्रीय सदस्य पदको उम्मेदवारी दिँदै छु । केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा गर्दैगर्दा मैले यो पार्टीमा तीन दशक काम गरेको अनुभव मसँग छ । २०४६ सालको आन्दोलनमो नेविसंघको ब्यानरमा मैले अग्रपंक्तिमा रहेर भूमिका खेलेको छु । तरुण दलमा पनि लामो समय काम गर्दा म गिरिजाबाबुले माया गर्ने ..

  • केन्द्रीय सदस्यका दावेदार मोहन बस्नेतको घोषणपत्र : मैले जित्ने यी हुन् चार कारण

    नेपाली काँग्रेसको १३औं महाधिवेशनमा केन्द्रीय सदस्यको उम्मेद्वारी दिँदै गर्दा मैले आफ्नो विगतलाई पनि हेरेको छु । चार पटकसम्म सिन्धुपाल्चोकको जिल्ला सभापति हुँदा मैले नेपाली काँग्रेसको संगठन निर्माणमा धेरै ठूलो मेहनत गरेको छु । दुई पटक सिन्धुपाल्चोक जिल्लाको सचिव, एकपटक क्षेत्रीय सभापति हुँदै पटक–पटक सांसद र सभासद् भएर काम गरेको छ..

  • केन्द्रीय सदस्यका दावेदार नवराज गुरुङको घोषणापत्र : टिकट नदिने खेल भए गम्भीर निर्णय लिन्छु

    नवराज गुरुङ नेपाली काँग्रेसभित्र ओझेलमा परेका एक सशक्त र जुझारु नेता हुन् । पर्वत जिल्लाबाट काँग्रेस भातृ संगठन नेपाल विद्यार्थी संघमा रहेर राजनीति थालेका गुरुङसँगैका विमलेन्द्र निधि, पूर्णबहादुर खड्का लगायतका नेता मन्त्री र पार्टीको पदाधिकारी भए । तर, उनी हालसम्म पार्टीको केन्द्रीय नेतृत्वमा आउन सकेको छैनन् । जनजाति समुदायका ना..

  • किन काँग्रेस नेतालाई विद्युतीय मतदानप्रति विश्वास लागेन ?

    काठमाडौं– नेपाली काँग्रेसको १३औं महाधिबेशनमा ‘इलोक्ट्रिनिक भोटिङ मेशिन’बाट मतदान नहुने भएको छ । यसअघिका चुनाव झै यसपटक पनि मतपत्रबाटै चुनाव हुने भएको हो । आइतवार बसेको नेपाली काँग्रेसको केन्द्रीय समितिको बैठकमा निर्वाचन समितिका अधिकारीहरुले इलोक्ट्रिक भोटिङ मेसिनबाट मतदान गर्न प्रस्ताव गरेका थिए । तर, केन्द्रीय समितिको बैठकले वि..

  • काँग्रेस युवा नेता प्रदीप पौडेलको घोषणापत्र : हामी नयाँ त हौं तर अनटेस्टेड छौं

    बीपी कोइरालाले भन्नुभएको थियो, ‘उदाइरहेको सूर्यको किरणलाई धनीले विकीरणरहित ग्रहण गर्नुपर्ने, गरिबले विकीरणसहित ग्रहण गर्नुपर्ने व्यवस्था नेपालमा छैन । खोलामा बगिरहेको पानी अञ्जुलीभरि झिक्दा धनीको अञ्जुलीमा सङ्लो र गरिबको अञ्जुलीमा धमिलो पानी आउने व्यवस्था त छैन ।’ पसिना जसले बगाउँछ, त्यसको जमिन हुनुपर्छ अर्थात् ‘जमिन जोत्नेको हु..

  • महाधिवेशन प्रतिनीधिको भोजन : बासमतीको भात, खसीको मासु, गाँजरको हलुवा र आइसक्रिम

    काठमाडौं–महाधिबेशन अबधिभर प्रतिनीधिले फरक–फरक प्रकार र फरक–फरक स्वादको खाना खान पाउने भएका छन् । महाधिबेशन तयारी गर्न गठित आवास समितिले महाधिबेशनमा आउने महाधिबेशन प्रतिनीधिको लागि खुवाउने मेन्यु समेत तयार गरेको छ । विहान र बेलुका उनीहरुको खाना पनि फरक–फरक छ । खाजाको पनि फरक–फरक छ । कांग्रेसको १३औं महाधिबेशनमा भाग लिन आउने प्रतिन..

  • प्रकाशमान सिंहको घोषणापत्र : यस कारण सभापतिमा मेरो दावी छ

    नेपाली कांग्रेस प्रजातान्त्रिक पार्टी हो । डेमोक्र्याटिक पार्टीको जेनरल कन्भेन्सन (महाधिवेशन) मा सर्वसम्मतबाट नेतृत्व चयन गर्न पाए सवैभन्दा राम्रो हुन्थ्यो । तर १३औं महाधिवेशनको संघारमा हामी उभिइरहँदा परिस्थिती बेग्लै छ, किनकी यहाँ प्रतिस्पर्धा भइरहेको छ । लिडरसिपको दौडमा आकांक्षीहरु त हुन्छन् नै । कांग्रेसमा ठुला नेताका लागी एउ..

  • केन्द्रीय सदस्यका दाबेदार बद्री पाण्डेको घोषणापत्र : हुनसक्ने कुरा लेखौं, नसक्ने कुरा नलेखौं

    पहाडबाट मधेश झरेर भारी खेप्दै गरेका भरियाको च्यातिएको र ठाउँ–ठाउँमा टालेको थोत्रो कपडा देख्नुभयो । टालेका कपडा लगाएर पसिना चुहाइरहेका भरियाका अनुहारमा प्रस्ट गरिबी झल्कन्थ्यो । कृष्णप्रसाद कोइरालाले ती कपडा पार्सल गरेर चन्द्र शमसेरकहाँ पठाइदिनुभएछ । कोइरालाले ति गरिबहरूको कपडा चन्द्र शमसेरकहाँ मात्र पठाउनुभएन उनीहरूलाई नयाँ कपडा..

रातोपाटी स्पेशल