• बेलायती राजकुमारलाई पत्र : ह्यारी, सक्छौ भने मेरो देशको बालबालिका फर्काइदेऊ

    गीता चिमोरिया प्रिय राजकुमार ह्यारी मीठो सम्झना । कस्तो छ तिमीलाई ? आरामै छौ नि ? नेपालबाट गएपछि केही खबर छैन तिम्रो । यहाँ हुन्जेल त पत्रकारले छिनछिनमा तिम्राबारे अपडेट गराइरहन्थे । आशा छ, कुशल मंगल छौ । यहाँ मलाई पनि सन्चै छ, अहिलेसम्म । तर, तिम्रो सम्झना भने निकै आइरहन्छ । यत्तिका दिनसम्म मनका […]

  • मेरो जिन्दगी : यी हुन् लालबाबु पण्डितका खानादेखि मृत्यु चाहनासम्मका २२ रहस्य

    १–मेरो खाना  मलाई सबैभन्दा मनपर्ने खाना दाल, भात, तरकारी हो । तर, अचेल मकै (च्याख्ला) को ख..

  • त्यो घण्टाघर, यो घण्टाघर

    काठमाडौं– ‘घन्टाघरको समय हेरेर धेरैपटक धोका खाइसकें,’ त्रि–चन्द्र क्याम्पसका प्रोफेसर रमेश..

  • दीनानाथ शर्माको फरक पाटो : खबर सुन्दा छोराछोरी गुमाएजत्तिकै दुःख लाग्यो

    चार दशकभन्दा लामो समय राजनीतिमा खर्चिसकेका छन्– दीनानाथ शर्माले । उनी राजनीतिसँगै लेखनमा प..

  • भूकम्प पीडितको कथा : कहाँ छिन् मेलम्चीकी ‘ठूली मुन्नी’ ?

    काठमाडौं– एक वर्षअघि वलिउडको एउटा फिल्म ‘बजरङ्गी भाईजान’ भारतमा मात्रै नभएर नेपालमा पनि नि..

  • ‘म हुँ दुःखी हिमानी’

    ‘भनिमण्डल चोकबाट जाउलाखेलतिर लाग्नेबित्तिकै डिएनएन न्यूज नेटवर्कको बोर्ड देखिन्छ । बोर्ड टाँगिएकै तलामा अफिस हो,’ मैले उनको सहयोगीलाई ठेगाना टिपाएको थिएँ । उनी भनेको समयभन्दा पाँच मिनेट अगाडि नै आइपुगिन् । उनलाई गेटबाटै ‘फलो’ गर्न मैले फोटोपत्रकार बिजु महर्जनलाई भनिसकेको थिएँ । उनी लेन्स मिलाउँदै हत्तपत्त तल ओर्लिन् । एक तलामाथि..

  • बार चुनावमा महासचिवका उम्मेद्वार दिनमणि पोखरेलको घोषणापत्र : न्यायपालिकाको भ्रष्टाचार नियन्त्रण गर्न छुट्टै कानुन बनाउनुपर्छ

    आगामी चैत्र २० गते हुन गइरहेको नेपाल बार एसोसिएसनको केन्द्रीय कार्यसमितिको निर्वाचनमा बृहत् प्रगतिशील, पेशागत, राष्ट्रवादी तथा गणतान्त्रिक कानुन व्यवसायी समूहबाट म महासचिवको उम्मेदवार छु । निर्वाचनमा अरू तीन समूह प्रतिष्पर्धामा छन् । निर्वाचनको सन्दर्भमा उम्मेदवारको योग्यता, क्षमता, अनुभव र प्रतिबद्धता महत्वपूर्ण हुन्छ । हाम्रो ..

  • लालबाबु पण्डितको नजरमा ओली सरकार

    अप्ठ्यारो परिस्थितिमा बनेको यो संयुक्त सरकारलाई राष्ट्रियताको सवालमा म स्यालुट गर्न चाहन्छु । पछिल्लो अवधिमा जस्तोखालको क्षमता देखिएको छ, त्यो प्रसंशा गर्नलायक छ । यद्यपि, सरकार केही गम्भीर कुरामा चुकेको छ । प्रधानमन्त्रीले गरेका केही गम्भीर त्रुटिले गर्दा सरकारको आलोचना गर्ने ठाउँ छ । त्रुटि १. ठूलो मन्त्रिपरिषद् जुन तरिकाले मन..

  • अस्तव्यस्त राजधानी, अस्तव्यस्त ट्राफिक बत्ति

    काठमाडौं–सवारी साधनको भीडले बेलाबेला अस्तव्यस्त हुने काठमाडौंका सडक खुलाउन ट्राफिक प्रहरीलाई निकै कठिन हुन्छ । काठमाडौंको ट्राफिक व्यवस्थालाई सहज बनाउन ट्राफिक बत्तिले सहयोग पुराउन सक्थ्यो, तर आजको दिनमा काठमाडौंमा न पर्याप्त ट्राफिक बत्ति छन्, न त भएका बत्तिले नै राम्रोसँग काम गर्छन् । विदेशीले बनाईदिएका ट्राफिक बत्ति पनि बिग्र..

  • लिपुलेक पुगेका विद्यार्थी नेताको प्रश्न : प्रधानमन्त्रीज्यू बेइजिङमा किन उठेन लिपुलेकको कुरा ?

    नेपाली भूमि लिपुलेकलाई दुई छिमेकी मुलुक भरत र चीनले आपसी ब्यापारीक हितमा प्रयोग गर्नेगरी दुई पक्षीय सम्झौता गरे । यही विषयमा नेकपा क्रान्तिकारी माओवादी निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) ले विरोध मात्र गरेन, नेताहरु पैदल मार्चमा लिपुलेक पुगे । नेपालका प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रम..

  • यसरी सक्रिय राजनीति गर्छन् विद्युत प्राधिकरणका कार्यकारी निर्देशक काफ्ले

    काठमाडौं– प्रधानमन्त्री र विभागीय मन्त्रीलाई प्रभावमा पारेर विद्युत प्राधिकरणको कार्यकारी निर्देशक बनेका मुकेशराज काफ्ले सक्रिय राजनीतिमा उत्रिएका छन् । काँग्रेस महाधिवेशनस्थलमै पुगेर शेरबहादुर देउवापक्षका नेताका लागि भोट माग्दै हिडेका कार्यकारी निर्देशक फेरि अर्को राजनीतिक कार्यक्रममा सहभागी भएका छन् । प्राधिकरणमा क्रियाशील कां..

  • यस्ता छन् नेपाल र चीनबीच भएका १० सम्झौता

    काठमाडौं-प्रधानमन्त्री केपी शर्मा ओलीका चीन भ्रमणका क्रममा नेपाल र चीनबीच १० बुँदे समझदारी पत्रमा हस्ताक्षर भएको छ । प्रधानमन्त्री ओली र चिनियाँ प्रधानमन्त्री र लि खछयाङवीच ग्रेट हल अफ दि पिपुलमा वार्तापछि महत्वपूर्ण सम्झौतामा हस्ताक्षर भएको हो । प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रमोद दाहालले चीन भ्रमणमा रहेका प्रधानमन्त्री र ची..

  • आफू नजिकका व्यावसायीलाई प्रधानमन्त्री ओलीले दिए ४४ करोडको उपहार

    काठमाडौं–प्रधानमन्त्री केपी शर्मा ओलीले सार्वजनिक खरीद ऐन र सार्वजनिक खरीद नियवावलीको वेवास्ता गर्दै एमाले निकट व्यवसायीहरुको कम्पनीलाई ४४ करोडको उपहार दिएका छन् । रातोपाटीले यस विषयमा शुरुदेखि प्रधानमन्त्रीले गलत प्रक्रिया अपनाईरहेको विषयमा समाचार प्रकाशित गर्दै आएको थियो । प्रधानमन्त्री केपि ओलीले करीव ४४ करोडको सेवा गरीद गरेर..

  • यसरी गर्दैछ मधेशी मोर्चाले अबको आन्दोलन

    काठमाडौं-लगातार छ महिना आन्दोलन गरेर एक महिनादेखि विश्राममा रहेका संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले आजबाट राष्ट्रिय आन्दोलनको घोषणा गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमण जान लागेको पूर्वसन्ध्यामा मधेशी मोर्चासहित अन्य आदिवासी जनजातिका १५ दलले आज विरोध प्रदर्शन गरेका छन् । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र..

  • बाबुरामको सफाई अभियान : पहिला राजधानी, त्यसपछि राजनीति ! (फोटोफिचर)

    काठमाडौं – नयाँ शक्ति नेपालले काठमाडौं उपत्यकाकेन्द्रित ‘क्लिन काठमाडौं, ग्रिन काठमाडौं’ अभियान सुरु गरेको छ । अभियानका संयोजक डा. बाबुराम भट्टराईले पशुपति क्षेत्रमा सरसफाई कार्यक्रमको उद्घाटन र सरसफाईमा सहभागी भई अभियानको थालनी गरेका हुन् । पशुपति क्षेत्र सरसफाई गर्न नयाँ शक्ति अभियानताहरु शनिबार बिहानै सो क्षेत्र पुगेका ..

  • बुद्धबारे भारतको अर्को खेल : नक्कली कपिलवस्तुको प्रचारका लागि ३ अर्ब रुपैयाँ खर्चदैं

    भैरहवा – भारतले फेरि गौतम बुद्ध नेपालमा नभई भारतमै जन्मिएको दावी गरेको छ । यति मात्र नभई गौतम बुद्धको बाबु राजा शुद्धोधनको दरबार पनि भारतमै रहेको भारतीय दावी रहेको छ । आफ्नो दावीलाई अन्तराष्ट्रिय स्तरमा बलियो बनाउन भारतले नक्कली कपिलवस्तुमा अन्तर्राष्ट्रिय संग्रहालय समेत निर्माण गरेको छ । भारतका केन्द्रिय पर्यटन, संस्कृति ..

  • नीजि कम्पनीको विमानमा प्रधानमन्त्रीको चीन भ्रमण : के भन्छन् दलका नेता ?

    काठमाडौं–प्रधानमन्त्री केपी शर्मा ओली सरकारी ध्वजाबाहक विमानलाई पन्छाउँदै हतार–हतार उडान अनुमति पत्र दिईएको नीजि कम्पनीको विमान चढेर चीन भ्रमणमा जाने भएका छन् । शुक्रवार मात्रै एअर अपरेटिङ सर्टिफिकेट हात पारेको हिमालय एअरलाईन्सको जहाजलाई ‘प्रमोट’ गर्ने उद्देश्यसहित प्रधानमन्त्रीको जम्बो टोली नीजि कम्पनीको विमानमा यात्रा गर्दैछ ।..

  • प्रधानमन्त्री किन नीजि कम्पनीको विमानबाट चीन जाँदैछन् ?

    काठमाडौं–प्रधानमन्त्री केपी शर्मा ओली नीजि कम्पनीको विमानबाट मार्फत चीन भ्रमण जाने  निश्चित भएको छ । चिनियाँ प्रधानमन्त्रीले पठाउन खोजेको विमान र राष्ट्रिय ध्वजाबाहक बायुसेवा निगमको विमानलाई छाडेर प्रधानमन्त्री ओलीले निजी क्षेत्रको वायुसेवा हिमालय एयरलाइन्सलाई प्रयोग गर्न तयार भएका हुन् । ७ देखि १६ चैत्रसम्म हुने प्रधानमन्त्रीको..

  • नेपाल—चीनसम्बन्ध : किन पत्याउँदैन चीनले नेपाललाई ?

    प्रसंग १ : तत्कालिन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको पालामा उनका निजी सचिव वीरेन्द्र दाहालले भारतीय रक्षामन्त्री जर्ज फर्नान्डिजलाई मोटरसाइकलमा पछि राखेर खासा छिराए । त्यो सुविधा चीनले सीमामा बसेका नेपालीलाई मात्र दिएको थियो । त्यसको दुरुपयोग गर्ने काम भयो । चीनको विश्वासमाथि घात गरियो । प्रसंग २ : कर्मापालाई खम्पाहरुको फौजी..

  • त्यो दिन…मेरो अस्मिता लुटेर ऊ भाग्यो

    म दैलेखको मध्यपहाडस्थित काठगाठ गाउँमा जन्मेकी हुँ । हामी १० दाजुभाइ तथा दिदीबहिनी हौं । ६ जना सानैमा बिते पनि चारजना बाँच्यौं । म कान्छी छोरी हुँ । हामी तीन दिदीबहिनी र एक दाइ । परिवारका सबै पुरानो सोचका थिए । विशेषगरी आमा त एकदमै अन्धविश्वासी थिइन् । गाउँमा बोक्सीले आफ्ना ६ सन्तान खाइदिएका हुन् […]

  • किन बन्दैछन् प्रधानमन्त्री ओली विमान कम्पनीको ‘ब्रान्ड एम्वेस्डर’ ?

    काठमाडौं– एउट नीजि विमान कम्पनीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘ब्रान्ड एम्वेस्डर’ का रुपमा उपयोग गर्न थालेको छ । नीजि विमान कम्पनीले आफ्नो विमानको विज्ञापनका लागि प्रधानमन्त्री ओलीलाई करिव–करिव कन्भिन्स गरिसकेको छ । प्रधानमन्त्री चैत्र ७ देखि साता व्यापी चीन भ्रमणमा जाँदैछन् । उनको चीन भ्रमण आउँन तीन दिन मात्र वाँकी रहदा समे..

  • कामै नगरी भारतीय जिएमआरलाई ६७ अर्ब ५० करोड छुट

    काठमाडौं – व्यवासायिक कारोबारको कागजात भन्दै लगानी बोर्डले सार्वजनिक नगरेको माथिल्लो कर्णाली जलविद्युत् आयोजनाको आयोजना विकास सम्झौता(पिडिए) राष्ट्रिय सूचना आयोगको निर्देशनमा सोमबार सार्वजनिक गरिएको छ । जलस्रोत क्षेत्रका जानकार रतन भण्डारीले उक्त पिडिए उपलब्ध गराइदिन लगानी बोर्डलाई आग्रह गर्नुभएपनि व्यापारिक विषय भन्दै उपलब्ध गर..

  • काँग्रेस सभापतिका नालीबेली: टंकप्रसाद आचार्यदेखि शेरबहादुर देउवासम्म

    काठमाडौं– काँग्रेसको १३औं महाधिवेशनको सवै निर्वाचनको परिणाम आइसकेको छ । टंकप्रसाद आचार्यदेखि सुरु भएको सभापतिको सूचीमा शेरबहादुर देउवा थपिएका छन् । विगतका १२ वटा महाधिवेशनमा सभापति कसरी आएका थिए ? १३ औं महाधिवेशनसम्म काँग्रेसमा सभापति चुनिएको इतिहास यस्तो देखियो : पहिलो महाधिवेशन कांग्रेसको स्थापना विक्रम संवत् २००३ सालमा भएको इ..

  • प्रधानमन्त्री निजी कम्पनीको विज्ञापनमा !

    काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले ७ चैतबाट चीन भ्रमण गर्दै छन् । भ्रमणका एजेन्डाको जति चर्चामा छ, त्यत्तिकै चर्चा एक निजी विमान कम्पनीको गर्ने तयारी भएको छ । एक निजी कम्पनीले प्रधानमन्त्री ओलीलाई आफ्नो नयाँ एयरलाइन्समार्फत बेइजिङ लैजाने प्रयास गरेको छ । यद्यपि, यसबारे अन्तिम निर्णय भने भइसकेको छैन । गत सोमवारको मन्त्रिपरि..

  • प्रधानमन्त्रीको चीन भ्रमणका १५ एजेन्डा : मदन भण्डारी कलेजलाई सहयोग माग्नेदेखि बैंकको शाखा खोल्नेसम्म

    काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले आसन्न चीन भ्रमणका विषयमा व्यापक छलफल र सुझाव लिन शुरु गरेका छन् । तर, उनले मन्त्रीहरुलाई गरेको विफ्रिङमा भ्रमणका एजेन्डा रोचक देखिएका छन् । चीनसँग व्यापार, लगानी, पर्यटन र दुई देशीय परियोजनामा सम्झौता गर्ने सरकारको तयारी छ । प्रधानमन्त्री चैत्र ७ देखि साताव्यापी चीन भ्रमणमा जाँदैछन् । उनल..

रातोपाटी स्पेशल