• त्यो जमानाको पत्रकारिता : प्रशासनको आँखाको कसिंगर, जनताको आँखाको नानी

    संखुवासभाको आर्सीभूर्इंमा ००४ सालमा जन्मिएका चक्रपाणी नेपालले ०२८ बाट पत्रकारिता सुरु गरे र अहिले पनि उत्तिकै सक्रिय छन् । गोरखापत्र, मधुपर्क र नेपालीपत्रमा लेखिरहेका छन् । आफूले पत्रकारिताको सुरुवात गर्दा र अहिलेको समयको पत्रकारिताका फरक समस्या र संघर्ष उनले अनुभव गरेका छन् । रातोपाटीकर्मी आस्था केसीसँग उनले आफ्नो त्यसबेलाको पत..

  • साताको Agenda : बजेट अधिवेशनमा सरकार घेर्ने यस्तो हुनेछ काँग्रेस रणनीति

    बैशाख २१ बाट संसद्को बजेट अधिवेशन आह्वान भएको छ । विपक्षी काँग्रेस बजेट अधिवेशनमा सरकारमाथ..

  • रोल्पावादले खायो माओवादीलाई : गोपाल किराती

    एकीकृत माओवादीभित्र बेला–बेला विवादित बयान दिएर चर्चामा आउँछन्– गोपाल किराती । किरातीले शा..

  • यसरी दिनुपर्छ यूवालाई रोजगार

    एमालेका युवा नेता माधव ढुंगेल केही महिना अगाडि मात्रै राष्ट्रिय युवा परिषद्को उपाध्यक्षमा ..

  • मेरो जीवन : झलनाथको त्यो वचन जसले योगेशलाई रक्सी छाड्न बाध्य पार्यो

    एमाले सचिव योगेश भट्टराई पार्टीभित्र र बाहिर लोकप्रिय नेता मानिन्छन् । ताप्लेजुङनिवासी भट्..

  • भूकम्पमा ज्यान गुमाउनेहरुलाई श्रद्धान्जली : कतै सम्झना, कतै आक्रोश (फोटोफिचर)

    काठमाडौं – राजधानीको वसन्तपुरमा आइतबार साँझ विभिन्न संघसंस्थाको आयोजनामा भुकम्पमा परेर ज्यान गुमाउनेहरुको सम्झनामा दिप प्रज्जलन गरे । साँझ दरवार परिसरमा सयौं युवा युवतीहरु मिलेर मृत आत्माको चिर शान्तिको कामना गर्दै दिप प्रज्वलन कार्यक्रममा सहभागी भएका दिए । कार्यक्रममा सिने क्षेत्रमका कलाकारहरु, मोडलहरु र टेलिभिजन पर्सनालिटिजहरु..

  • बहस : महोदय, अरु सबै ठीक, लोकमान मात्रै बेठीक !

    यो लेखमा म साझा यातायातका अध्यक्ष कनकमणि दिक्षितमाथि लागेका आरोप सहि हुन् या गलत भनेर ‘मिडिया ट्रायल’ गर्न चाहन्नँ । त्यो काम पत्रकारको हो जस्तो लाग्दैन । अदालत छ, भोली उनका वारेमा तयार पारिएको अभियोग पत्र विशेष अदालतबाट सजिलै पाउन सकिने छ । त्यसमा सवै कुरा उल्लेख हुने नै छ । अख्तियारको दावी सहि या […]

  • राजनीतिक विश्लेषक झलक सुवेदीको नजरमा लोकतन्त्रको एक दशक

    दोस्रो जनआन्दोलन (२०६२÷६३) को आँधीबेहरी गाउँदेखि सहरसम्म फैलियो । आन्दोलनमा सर्वसाधारणसमेत सामेल थिए । राजनीतिक दल थिए । हामी नागरिक आन्दोलन भनेर सहभागी भयौं । माओवादी, संसद््वादी शक्ति, जनता र कार्यकर्ता, दलमा सामेल नभएका नागरिक समाजका सक्रियतावादी जो आन्दोलनमा होमिए सबैका आकांक्षा विभाजित थिए या इच्छा र सपना भिन्न–भिन्न थिए । ..

  • लोकतन्त्रपछि दलित : उदार चरित्रको सुधारवादी संविधान पाए

    नेपालको सामुदायिक आन्दोलनमध्ये सबैभन्दा जेठो आन्दोलन दलित आन्दोलन हो । कम्युनिष्ट पार्टी गठन हुनुभन्दा तीन वर्षअघि देखि दलितको संगठित आन्दोलन सुरू भएको हो, जुन विभिन्न चरणबाट गुज्रियो । यो आन्दोलनलाई राजनीतिक रूपले सम्बोधन गर्न सुरु गरेको कम्युनिष्ट पार्टीले हो । ०४८ भन्दा अगाडि कुनै पनि राजनीतिक पार्टीले आफ्नो दस्तावेजमा दलित स..

  • लोकतन्त्रपछि महिला : इतिहासभन्दा ऐन बनाउने महिलाको खाँचो

    २०६२०६३ को आादोलन साँच्चिकैको जनआन्दोलन थियो । त्यसमा पूर्ण रूपमा जनताले सहभागिता जनाएका थिए । बूढाबूढी, बच्चाबच्ची, जवान युवकयुवती, महिला, पुरुष सबै–सबैले आन्दोलनमा संलग्नता जनाए । सबैभन्दा महत्वपूर्ण कुरा ०५८ जेठ ८ गते विघटन भएको संसद्, संसद् भनेको लोकतन्त्रको सबैभदा महत्वपूर्ण ठाउँ, जनप्रतिनिधिले शासन गर्ने संस्थालाई राजा ज्..

  • मेरो गुजारा : यसरी चल्छ लोकेन्द्र विष्ट मगरको गुजारा

    तत्कालीन माओवादीले १० वर्षसम्म सञ्चालन गरेको जनयुद्धमा प्रत्यक्ष सहभागी नेता मध्येका एक हुन्, लोकेन्द्र विष्टमगर । उनी यही आन्दोलनबाट मूलधारको राजनीतिमा उदाय र मन्त्रीसमेत बने । तर, विष्ट यो स्थानमा चानचुने संघर्ष र मेहनतका बलले आइपुगेका छैनन् । बुबा–आमालाई सानै उमेरमा गुमाएका विष्टले कलिलै उमेरमा पारिवारिक जिम्मेवारी सम्हालेका ..

  • साताको Agenda : एकताबारे अनन्तको उद्घोष – ‘उडान भर्दै गरौं, छुट्नेहरू नयाँ टिकट लिएर आउनुहोला’

    चार वर्षअघि अलग भएका दुई ठूला माओवादी पार्टी ध्रुवीकरणको तयारीमा छन् । मोहन वैद्य नेतृत्वको पार्टी नेकपा क्रान्तिकारीका केही प्रभावशाली नेता प्रचण्डको नेतृत्व फेरि स्वीकार गर्दै एकीकृत नेकपा माओवादीमै सामेल हुन तयार देखिएका छन् । यही एकता प्रक्रियामा प्रत्यक्ष सहभागी भएका एकीकृत नेकपा माओवादी सचिव वर्षमान पुन ‘अनन्त’सँग रातोपाटी..

  • म आफैं आश्चर्यमा परेको त्यो दिन

    यसपाली नयाँ वर्ष रारामा मनाउन त्यहाँका प्रदेश समितिका इन्चार्ज र साथीहरूको निम्तो थियो । एक गते नै त्यता जाने तयारीमा थिएँ । तर एकातिर मौसम खराब भयो । अर्कातिर पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको शिलान्यास कार्यक्रममा सहभागी हुनुपर्यो । त्यसैले एक गते नै चाहिँ पुग्न सकिनँ । मुगु हरेक दृष्टिकोणले पछि पारिएको जिल्लाभित्र पर्छ । आर्थ..

  • मेरो जीवन : प्रदीप पौडेलको मदिरा, प्रेमदेखि मृत्युचिन्तनसम्म २२ रहस्य

    प्रदीप पौडेल, कांग्रेसका युवा नेता, १३ औं महाधिवेशनमा धेरै भोट ल्याएर केन्द्रीय सदस्यका लागि चुनाव जित्ने मध्येका एक हुन् । यही कारण उनी यतिबेला चर्चामा छन् । अविवाहीत यी युवा नेताको जीवनशैली, रुचि र जीवनका अन्य पाटामाथि रातोपाटीले कुराकानी गरेको छ । मेरो खाना मलाई सबैभन्दा मनपर्ने खाना दाल–भात नै हो । मन नपर्ने खासै […]

  • साताको AGENDA : एमाले सचिव योगेश भट्टराईको नजरमा महाधिवेशनपछिका ओली

    नेता छान्ने तरिका : हाम्रो पार्टीमात्रै होइन, अन्य सबै वामपन्थी र गैरवामपन्थी पार्टीमा नेतृत्वबारे अहिले बहस भइरहेको छ । र, यस्तो दुनियाँमै भइरहेको छ । यसमा केही सैद्धान्तिक पक्षबाट हेर्ने हो भने खासगरी एमालेले जसरी नेतृत्वको चयन गरेको छ, त्यो खुला प्रतिस्पर्धाबाट नेतृत्व छानिराखेको अवस्था हो । सामूहिक नेतृत्व प्रणाली भनेर विधान..

  • २०७२ का यी १२ राजनीतिक घटना

    काठमाडौं–नेपाली राजनीतिमा २०७२ निकै उतार–चढावपूर्ण देखियो । लामो संघर्षपछि प्राप्त संविधानसभाबाट संविधान आयो तर विवादमुक्त भएन । संविधानपछि भएको मधेश आन्दोलनमा पाँच दर्जनभन्दा बढी व्यक्तिले ज्यान गुमाए । १६ बुँदे सम्झौतपछि संविधानसभाबाट संविधान निर्माणलाई २०७२ सालको सबभन्दा महत्वपूर्ण राजनीतिक उपलब्धी मानिन्छ । तर, त्यसपछि मधेश ..

  • कला समीक्षा २०७२ : खस्किँदो साहित्य, चल्दो सिनेमा र फैलिँदो रंगमञ्च

    खस्किएको लेखन आख्यानकार नारायण ढकालको चौथो उपन्यास सार्वजनिक हुने हल्ला चलिसकेको थियो । आख्यान बजारमा मौलिक ‘सिग्नेचर’ भएका ढकालको कृति प्रतीक्षित थियो, त्यसैले प्रकाशक फाइन प्रिन्टले ०७२ को सुरुमै पुस्तक बजारमा पठाउने योजना बनाएको थियो । तर बैशाख १२ गते आएको भूकम्पले योजनामात्रै भत्काएन, पाठकको मनस्थिति पनि भत्काइदियो । त्यसैले..

  • २०७२ का अपराध : यी हुन्– सेक्स र पैसाले जन्माएका चर्चित १२ अपराध

    काठमाडौँ– पहिले–पहिले खेतको आली र पानीको पालो मिचेको निहुँमा हुने अपराध अहिले पैसा र सेक्ससँग जोडिने गरेका छन् । २०७२ सालका धेरै आपराधिक घटना पैसा र सेक्ससँग जोडिएका छन् । नुवाकोटका कुमार घैंटे पैसाका लागि गुन्डागर्दी गर्थे, आफ्नी धर्म बहिनीसँग सेक्स गर्न खोज्दा प्रतिकार गरेपछि पोखराका कृतन खड्गीले नेहा पुनको हत्या गरे । सागर था..

  • मेरो जिन्दगी : चित्रबहादुर केसीको खानादेखि प्रेमसम्म जीवनका २१ रहस्य

    १ मेरो खाना मलाई सबैभन्दा मनपर्ने चीज दूध–दही हो । सबैभन्दा मन नपर्ने भन्ने त्यस्तो खासै केही छैन । रेस्टुरेन्ट जाने बानी छैन । लगभग कहिल्यै जान्न भन्दा पनि हुन्छ । खानाका रूपमा फास्टफुड खानेबानी पनि छैन । बजारमा पाइने फास्टफुड मन नै पर्दैन । पहिले–पहिले युवावस्थामा खाना पकाउने पनि गर्थें । सायद सहरिया जीवनको […]

  • माओवादीका एक कार्यकर्ताको कथा : युद्ध, जेल, मृत्युदण्ड, उपहार अनि…

    कैयौंले आफ्नो जिन्दगीलाई अरूले लेखेको स्क्रिप्टअनुसार अगाडि बढाउँछन् । आजको दुनियाँमा धेरै मानिसले लेखिएको स्क्रिप्टसँगै जीवन चलाउछन् । कसैको जिन्दगी लेखिएको स्क्रिप्टभन्दा धेरै गुणा उतारचढावपूर्ण हुन्छ । र, ती पात्रका न कथा बन्छन्, न उनका सुख दु:ख नै लेखिन्छन् । यो यस्तै एउटा पात्रको कथा हो, जसको जीवनमा धेरै घुम्ती आइलागे । उसक..

  • एमाले केन्द्रीय कमिटीमा पार्टी अध्यक्ष केपी ओलीले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन (पूर्णपाठ)

    प्रिय कमरेडहरू ! केन्द्रीय कमिटीको छैटौं बैठकमा उपस्थित सबै कमरेडहरूलाई हार्दिक स्वागत अभिवादन गर्न चाहन्छु । राष्ट्रिय राजनीतिमा उत्पन्न असामान्य चुनौतीलाई चिर्दै राष्ट्रलाई सही दिशावोध गर्न पार्टीको सम्पूर्ण शक्ति केन्द्रित गरी नेतृत्वदायी भूमिका खेल्नु पर्ने आवश्यकताका कारण बैठक आयोजनामा केही बिलम्ब भएको यथार्थलाई कमरेडहरूले ..

  • साहित्यवारे प्रधानमन्त्रीको धारणा : हामी विद्वान पुर्खाका सन्तान हौैं

    सामान्यतः कुनै पनि सिर्जना विचार र उद्देश्यबाट निर्देशित हुने गरेको छ । यसै सन्दर्भमा ००७ सालको आन्दोलन, त्यस आन्दोलनले उब्जाएका विचार वा आन्दोलनका क्रममा खेलिएका भूमिका, त्यस आन्दोलनलाई प्रभावित गर्ने विचार, त्यस आन्दोलनलाई प्रभावित गर्ने त्यस अगाडिका साहित्य सिर्जना र तिनले पारेको प्रभावको जगमा यस संस्थाको सुरुवात भएको हामी सब..

  • म पनि प्रगतिशील भएँ !

    मित्र मित्रलाल पंज्ञानी अन्तर्यामी हुनुहुन्छ । उहाँलाई र सायद उहाँहरूलाई लाग्यो– खगेन्द्र संग्रौला सम्मान लिन आउला ? यसमा मित्रलालले कल्पना गर्नुभएजस्तै मेरो पनि दुविधाहरू थिए । तैपनि म तपाईंहरूको बीचमा आएको छु । प्रगतिशील लेखक संघ मेरो पनि मातृसंस्था हो । श्यामप्रसादजीको नेतृत्वमा यसको स्थापना भयो । श्यामजीले ‘लेखक कसरी बन्ने ?..

  • कृषि वैज्ञानिक टीकाबहादुर कार्कीको सुझाव : यसरी सम्भव छ धेरै उत्पादन

    खेतबारीमा जति धेरै खनतजोत गरेर माटो धुल्यायो, त्यति राम्रो खेती हुन्छ भन्ने प्रचलन नेपालमा छ । कृषि प्राविधिक, अनुसन्धानकर्ताले सोहीअनुसार प्रशिक्षण दिन्छन् । त्यसैले किसानले सकेसम्म जमिन धुल्याएर माटो फुरफुर बनाउँछन् । तर, जमिन सकेसम्म खनजोत गरेर होइन कमसेकम खनजोत नगरी खेती गर्यो भने बढीभन्दा बढी उत्पादन हुने नयाँ अनुसन्धानले द..

  • प्रदीप पौडेलको AGENDA : यस्तो हुनुपर्छ अबको कांग्रेस

    स्थापनाको समयमा कांग्रेस नेपाली समाजका मुख्य मुद्दामा धारिलो थियो । खासगरी बीपी कोइरालाको समयमा विचार दृष्टिकोण र योजनामा हामी जति प्रस्ट थियौँ, अहिले त्यस्तो छैनौँ । कांग्रेसले नेपाली समाजका मुद्दालाई जसरी प्राथमिकतामा राखेर आफ्नो अवधारणा बनाउनुपर्ने थियो, त्यसरी अघि बढ्न सकिरहेको छैन । हाम्रै पार्टीमा काम गरेका कैयौँ युवा साथी..

रातोपाटी स्पेशल