• एनएफडिसी अवार्डको प्रतिस्पर्धामा शिल्पा, प्रियंका र वर्षा, यस्तो छ मनोनयनमा सूचि

    काठमाडौ, जेठ ५ – ‘एनएफडिसी राष्ट्रिय चलचित्र पुरस्कार २०७३’मा आर्यन सिग्देल, विपिन कार्की, दयाहाङ् राइ, सौगात मल्ल बिच भिडन्त हुने भएको छ । अवार्डमा यी कलाकार बिच उत्कृष्ट अभिनेताको लागि प्रतिस्प्रर्धा हुने भएको हो । त्यस्तै अभिनेत्री तर्फ प्रियंका कार्की, बर्षा राउत, शिल्पा पोख्रेल, सिर्जना सुब्बा र रिचा शर्मा बिच स्पर्धा देखिए..

  • केटाहरु त यत्तिकै पट्टिरहेका हुन्छन्– अभिनेत्री ऋचा शर्मा

    अब्बल कलाकारका रुपमा चिनिन्छिन् अभिनेत्री ऋचा शर्मा । सेलेक्टेड चलचित्रमा मात्रै..

  • ७५ वर्षे ऋषिको बुवा बने अमिताभ, उमेर १०२ वर्ष

    एजेन्सी जेठ ५ – अमिताभ बच्चन र ऋषि कपुरको जोडी २६ वर्षपछि एक पटक पुनः पर्दामा दे..

  • यस्तो छ ‘कमलेको बिहे’को ट्रेलर र गीत

    काठमाडौं, जेठ ४ । चलचित्र ‘कमलेको बिहे’को फष्टलुक, ट्रेलर तथा गीत सार्वजनिक भएको..

  • ‘हाफ गर्लफ्रेन्ड’ फिल्म समिक्षाः आधा फिल्म हेर्न सक्नु नै ठूलो कुरा

    एजेन्सी जेठ ५ – फिल्मको नामः हाफ गर्लफेन्ड निर्देशकः मोहित सुरी स्टार कास्टः अर्..

  • गायक यम बुद्धको सम्झनामा गीत

    काठमाडौं, जेठ ५ – केही पहिले बेलायतमा ‘आत्महत्या गरेका’ चर्चित र्यापर अनिल अधिकारी उर्फ यम बुद्धको सम्झनामा गीत बनाइएको छ । विराज पुडासैनीले उनको सम्झनामा गीत बनाएका हुन् । जसमा शब्द, संगीत तथा स्वर पनि उनकै रहेको छ । गीत अष्ट्रेलियावासी युवाहरुले युट्युब मार्फत म्युजिक भिडियो सहित सार्वजनिक गरेका छन् । जीवनका आरोह अवरोह, निराशा..

  • फिल्म ‘लालजोडी’ युट्युव मार्फत सार्वजनिक

    काठमाडौं, जेठ ४ – चलचित्र ‘लालजोडी’युट्युवमा आएको छ । चलचित्रको सट मुभि युट्युवमा आएको हो । लक्ष्मण सुवेदीको निर्माण निर्देशन रहेको चलचित्र हाइलाइटस् नेपालले सार्वजनिक गरेको हो । चलचित्रमा ज्योती काफ्ले , रजनी केसी ,आयुष्मा कार्की ,बुद्धी तामाङ, गोविन्द कोइराला, सिपि पौडेल, किशोर भण्डारी ,शिव शंकर रिजाल, यादव पुडासैनी, मधु..

  • रिमा लागुलाई अन्तिम श्रद्धाञ्जली दिन पुगे आमिर–किरण, महेश भट्टसहित यी सेलिब्रिटी

    एजेन्सी जेठ ४ – नायिका रिमा लागूको हृदयघातका कारण ५९ वर्षको उमेरमा बिहिबार निधन भएको छ । बलिउड फिल्मका साथै टेलिभिजन उद्योगमा लामो समयदेखि सक्रिय रहेकी रिमालाई अन्तिम श्रद्धाञ्जलीका लागि उनको मुम्बईस्थित घरमा लगिएको छ । जहाँ आमिर खान, किरण राव, महेश भट्ट, काजोल, रिना दत्ता, रजा मुराद, सान्या मलहोत्रा, महेश मांजरेकर, शमा देशपाण्ड..

  • अष्ट्रेलियाको सिड्नीमा ‘लभ लभ लभ’

    काठमाडौं, जेठ ४ – स्वदेश प्रदर्शनमा सफल देखिएको चलचित्र अष्ट्रेलियाको सिड्नीमा पनि प्रदर्शन हुने भएको छ । यहि शनिबार अर्थात जेठ ६ गते चलचित्र सिड्नीको इभेन्ट सिनेमासमा प्रदर्शन गरिने निर्माण युनिटले जनाएको छ । चलचित्रमा स्वस्तिमा खड्का र सुरज पाण्डेको लभ स्टोरीलाई देखाइएको छ । रमेश बुढाथोकी, रुपा राना, सिपी पौडेल लगायतका कलाकारक..

  • सोफियाले श्रीमानलाई बनाइन् छोरा र पिता, सिकाउनेछिन् पवित्र सेक्स

    एजेन्सी जेठ ४ – नन बनिसकेपछि पनि विवाह गरेकी बोल्ड नायिका सोफिया हयात एक पटक पुनः चर्चामा छाएकी छिन् । वास्तवमा, विवाह पछि उनी आफूलाई ‘अल्लाह माँ’ बताइरहेकी छिन्  । सोफियाले आफू धर्तीकी एक्ली व्यक्तिलाई जसलाई पवित्र चरोमोत्कर्ष र डिभाइन सेक्सबारे थाहा भएको दाबी गरेकी छिन् । अब उनी संसारभरी यो शब्दलाई फैलाउने सोचमा रहेको [&helli..

  • कान्सको रेड कार्पेटमा फेसनले निम्त्याएको समस्या, पहिरनले दिइरह्यो मोडललाई तनाव

    एजेन्सी जेठ ४ – ७० औं कान्स फिल्म फेस्टिबलको पहिलो दिन मोडल बेला हेदिदले रेड कार्पेटमा प्रवेश गरिन् । उनले एलेक्जेन्डर वौथिएरको लाइट सिल्क गाउन लगाएकी थिइन् । तर बेलाको लागि उक्त समय निकै मुश्किल रह्यो । वास्तवमा, रेड कार्पेटका इन्ट्रि लिँदा नै उनी वार्डरोब मालफंक्सनको शिकार भइन् । – बेलाले गाउनलाई मिलाउन निकै कोसिस […]

  • ‘फाटेको जुत्ता’मा प्रियंका र सौगात

    काठमाडौं, जेठ ४ –अभिनेत्री प्रियंका कार्की र सौगात मल्ल जोडीको रुपमा देखिने चलचित्र ‘फाटेको जुत्ता’को शुभमुर्हत गरिएको छ । बिहिबार ललितपुरको कार्यविनायक मन्दिरमा शुभ–साइत गरिएको चलचित्र निकेश खड्काले निर्देशन गर्न लागेका हुन् । अर्जुन कुमारको निर्माण रहने चलचित्रमा प्रियंका र सौगातको अलवा, वुद्धि तामाङ, कामेश्वर चौरासिया लगायतका..

  • ‘लेट मि डान्स नेपाल’ मा ११ प्रतिस्पर्धी

    काठमाडौं, जेठ ४ – ‘लेट मि डान्स नेपाल’को ‘सिजन–२’मा ११ प्रतिस्पर्धी अन्तिम चरणमा पुग्न सफल भएका छन् । त्रिकाल आर्ट एकेडेमी र मिटिङ प्वईन्ट् नेपालको संयुक्त आयोजना रहेको प्रतियोगिताको यो दोस्रो संस्करण हो । प्रतियोगिताको झपा, बिराटनगर, नेपालगञ्ज, पोखरा, काठमाडौंलगायत स्थानमा अडिसन भएको थियो । छरिएर रहेका युवा युवतीको लुकेर रहेको ..

  • सोनाक्षीलाई के भने रामदेवले ? माग्नुपर्यो माफी

    एजेन्सी जेठ ४ – स्टार प्लसको कार्यक्रम ‘नच बलिए’ को आठौं संस्करणमा यसपटक बलिउड नायिका सोनाक्षी सिन्हा जजको कुर्सीमा बसेकी छिन् । केही समय अघि बाबा रामदेव उक्त कार्यक्रममा पाहुना बनेर पुगेका थिए तर त्यहाँ उनले सोनाक्षी सिन्हामाथि यस्तो व्यवहार गरेका छन् जसका कारण उनले माफी नै माग्नुपर्यो । वास्तवमा कार्यक्रमका जज सोनाक्षी सिन्हा,..

  • गुल्मीकी अनुले जितिन् नेशनल एक्टिङ कम्पिटिसन

    काठमाडौं, जेठ ३ – चर्चित अभिनय प्रतियोगिता ‘नेशनल एक्टिङ कम्पिटिसन’ अनु थापाले जितेकी छन् । २४ बर्षीया थापाले देशभरबाट सहभागी हजारौ प्रतिस्पर्धिलाई पछि पार्दै उपाधी चुमेकी हुन् । बिजेता थापाले दुई लाख पचास हजार बराबरको बिभिन्न उपहार, चलचित्र तथा ब्यवसाहिक बिज्ञापन अभिनय अवसर उपहारका रुपमा प्राप्त गरेकी छन् । प्रतियोगितामा धनुषाक..

  • सलमानले प्रेमिकाका लागि ३० करोडको घर किन्दै

    एजेन्सी जेठ ३ – सलमान खान कति दयालु छन् भन्ने कुरा धेरैलाई थाहा भइसक्यो । उपहार दिनमा उनी कोही भन्दा कम छैनन्  । अब खबर छ कि सलमान खान आफ्नी कथित प्रेमिका यूलिया वन्तुरका लागि घर किन्न चाहन्छन् । याद गर्नुपर्ने कुरा के छ भने सलमान खान यूलियाका लागि मुम्बईको बान्द्रा इलाकामा ग्यालेक्सी अपार्टमेन्ट नजिकैको […]

  • चलचित्रका हिट हिरो स्थानीय चुनावमा फ्लप

    काठमाडौं, जेठ ३ –डेब्यु चलचित्र ‘चपली हाइट’बाटै अभिनयमा सफलताको झण्डा गाड्न सफल अभिनेता राज घिमिरे राजनीतिमा भने चिप्लिएका छन् । हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा नेकपा माओवादी केन्द्रको तर्फबाट गोदावरी नगरपालीका वडा नं ३ को अध्यक्ष उमेदवार बनेका घिमिरेले मत परिणाममा बिपक्षी नेकपा एमालेको उमेद्धारवार भन्दा पछि परेका हुन् । ने..

  • माइकल ज्याक्सनकी छोरीले टपलेस फोटो सार्वजनिक गर्दै भनिन्, ‘म भविष्यमा पनि यस्तो गरिरहनेछु’

    म्याक्सिम डट कम जेठ ३ – माइकल ज्याक्सनकी छोरी र अमेरिकी मोडल पेरिस ज्याक्सनले केही दिन अघि एक टपलेस फोटो इन्स्टाग्राममा सार्वजनिक गरेकी छिन्  । निकै भाइरल भइरहेको उक्त श्यामश्वेत फोटोमा पेरिसलाई चुरोट तानिरहेको देख्न सकिन्छ । उनी खुल्ला आकाश मुनी सनबाथ लिइरहेकी छिन् । फोटोसँगै उनले निकै लामो पोष्ट पनि लेखेकी छिन् । जसमा [&helli..

  • आफ्नै रगतले बनेको क्रिम लगाउँछिन् यी मोडल, अचम्मित पारिदिने उनको शौख

    एजेन्सी जेठ ३ – मोडल ह्याली बाल्डिवनले आफूले आफ्नै रगतले बनेको क्रिम प्रयोग गर्ने गरेको खुलासा गरेकी छिन् । वेबसाइट फिमेलफर्ट डक को डट युकेका अनुसार २० वर्षीया बाल्डविनका लागि एक छाला विशेषज्ञले उक्त क्रिम बनाउने गर्दछन् । ती विशेषज्ञले क्रिम बनाउनका लागि सबैभन्दा पहिले उनको पाखुराबाट उनको रगत निकालेर त्यसमा अन्य उत्पादन मिसाउनु..

  • ससुराली घरमा सालीसँगै मनाए निखिलले जन्मदिन

    काठमाडौं, जेठ ३ – एक्सन स्टार निखिल उप्रेतीले मंगलबार परेको आफ्नो जन्मदिन ससुरालीमा मनाएका छन् । उनले जन्मदिन कान्छी पत्नी संचितासँगै उनको माइतीघरमा मनाएका हुन् । काठमाडौको बानेश्वरस्थित माइतिघरमा बस्दै आएकी संचिताले निखिलको जन्मदिन मनाउन बिषेश ब्यवस्था गरेकी थिइन् । जन्मदिन सेलिब्रेसन कार्यक्रममा निखिलका एक छोरा, एक छोरी, सासु,..

  • अष्ट्रेलियाको सामुन्द्री किनारको कथामा बन्यो ‘समय’

    काठमाडौं, जेठ ३ – ‘आफु पनि बाचू र अरुलाई पनि बचाऊ’ भन्ने सन्देश प्रबाह गर्न छोटो चलचित्र ‘समय’ निर्माण भएको छ । अस्ट्रेलियामा घटेको सत्य घटनालाई कथा बनाइएको समय हेलो अस्ट्रेलिया टि.भीले निर्माण गरेको हो । बर्षेनी कयौ अन्तराष्ट्रिय बिधार्थीहरु समुन्द्र, ताल र खोलामा आफ्नो अमुल्य जीवन गुमाउन पुग्दछन् । यहि बिषयलाई चलचित्रले देखाउन..

  • ‘अन्तर्कथा’सँगै युकेमा एकल साँझमा उत्रिदै राजन

    काठमाडौं, जेठ ३ – गायक तथा संगीतकार राजन राई युकेमा एकल सांगीतिक कार्यक्रममा प्रस्तुत हुँदैछन् । चलचित्र निर्देशक एवं निर्मातासमेत रहेका राजन ३ जुनमा एकल साँझमा प्रस्तुत हुन लागेका हुन् । केही पहिले ‘प्रगतिशील गायक’का रुपमा समेत चिनिएका उनी पहिलो पटक युकेमा एकल सांगीतिक कार्यक्रममा प्रस्तुत हुन लागेका हुन् । राजन युकेमा एकल साँझ..

  • गायक कर्णराजको देशभक्ती गीत ‘यो देश रोइरहेछ..’

    काठमाडौं, जेठ ३ – पछिल्लो समय देश प्रेमका गीतहरु निकै गुन्जन थालेका छन् । यस्तैमा गायक कर्णराज गिरीले पनि ‘यो देश रोइरहेछ..’ देशभक्ती गीत ल्याएका छन् । भिडियो सहित उनले यो गीत सार्वजनिक गरेका हुन् । भिडियोमा समसामहिक बिषयबस्तु समेट्ने प्रयास गरिएको छ । नविन पन्तले निर्देशन गरेको भिडियोमा कलाकारलाई राष्ट्रिय झण्डा र राष्ट्रिय पोस..

  • रेखा-आर्यन एकसाथ पर्दामा देखिँदा रिसाए सुदर्शन र अर्पण !

    काठमाडौं, जेठ २ – करिब ७ पछि अभिनेत्री रेखा थापा र आर्यन सिग्देल एकसाथ पर्दामा देखिदै छन् । रेखाल नैे बनाउने चलचित्र ‘रुद्रद्र प्रिया’मा यी दुबै एकसाथ देखिन लागेका हुन् । ‘कसले चोर्यो मेरो मन’ पछि एकअर्काको दुस्मनको रुपमा रहेका यी जोडी दुश्मनी भुलेर ‘रुद्र प्रिया’मा देखिन लागेका हुन् । एक समय राम्रो हाइट बनाएका […]

  • ट्रेलरपूर्व नै सलमान खानको ‘ट्युबलाइट’ को रेकर्ड, इमोजी भयो भाइरल

    एजेन्सी जेठ १ – बलिउड स्टार सलमान खानको फिल्म ‘ट्युबलाइट’ आजकाल थुप्रै कारणले चर्चामा छन् । यसपटक अर्को एक खबर आएको छ कि ‘ट्युबलाइट’ बलिउडको पहिलो फिल्म बनेको छ जोसँग ट्वीटरमा आफ्नै इमोजी छ । सबैभन्दा पहिले फिल्मका निर्देशक कबिर खानले यसको जानकारी दिए । त्यसपछि सलमानले ट्वीट गर्दै भने, ‘ट्वीटरलाई फूल लाइट दिनेछ अब […]

रातोपाटी स्पेशल