• कौराका राजा मानिने गायक गणेशको ‘सुनको औँठी’

    काठमाडौं, जेठ ९ – चर्चित कौराका राजा मानिने गायक गणेश गुरुङ पछिल्लो समय निकै ब्यस्त बन्दै आएका छन् । लोक तथा दोहोरी क्षेत्रमा कौराका भाकाको एकछत्र राज गर्दै आएका गुरुङले दर्शक तथा स्रोतमाझ अर्को कौरा भाका ल्याएका छन् । गुरुङको कौरा भाकालाई गायक गुरुङ र धनबहादुर गुरुङले लेखेका हुन् जसमा गायक गुरुङ, राजु गुरुङ, डिवि […]

  • भिडियो देखाउँदै हटुवालको दर्द सार्वजनिक

    काठमाडौं, जेठ ९ –गजलकार ज्ञानदेव हटुवालको गीत गजलसंग्रह दर्द सार्वजनिक भएको छ । ..

  • बप्‍पी लहरीले भन्छन्, ‘म सँधै नेपाल र नेपालीको सच्चा साथी हुँ’

    अमेरिकाको विभिन्न सहरमा आफ्नो सांगीतिक यात्रामा आएका भारतका चर्चित र वरिष्ठ गायक..

  • यस्तो छ तारेभीरको ट्रेलर (भिडियो)

    काठमाडौं – प्रेम सुब्बाको लेखन तथा निर्देशनमा निर्माण भएको चलचित्र ‘..

  • पलेँटीमा गायक विधान ‘आज नाच्छे मेरी गौरी’

    काठमाडौं, जेठ ८ – हरेक अंग्रेजी महीनाको अन्तिम शुक्रवार हुने सांगीतिक श्रृखला पल..

  • नेपालकी विशेषता दुई अन्तराष्ट्रिय उपाधी

    काठमाडौं, जेठ ८ – टर्कीको बोड्रम शहरमा आयोजित बालबालिकासँँग सम्बन्धित अन्तराष्ट्रिय सौन्दर्य प्रतियोगिता तथा ‘लिटिल मिस एन्ड मास्टर वल्र्ड युनिभर्स २०१७’मा नेपालकी विशेषता बुढाथोकीले ‘लिटिल मिस प्लानेट’ तथा ‘लिटिल मिस ट्यालेन्ट’ विधाको उपाधी हात परेकी छन् । विश्वका करिब तीन दर्जन मुलुकका सयौ बालबालिका सहभागी प्रतियोगितामा विशेषत..

  • चलचित्र पत्रकारिता दिवसमा कलाकार, पत्रकारलाई पुरस्कार र सम्मान

    काठमाडौं, जेठ ८ – बलिउड चलचित्र ‘बर्फी’मा समेत अभिनय गरेर चर्चा कमाएका कलाकार भोलाराज सापकोटा, चलचित्र पत्रकार शान्ती प्रिय, बिजय आवाज लगायत आधा दर्जन बढि ब्यक्तिलाई सम्मान तथा पुरस्कार प्रदान गरिएको छ । चलचित्र पत्रकारिता दिवशको अवसर पारेर आइतबार राजधानी तथा मकवानपुरको हेटौडामा आयोजित बेग्ला बेग्लै कार्यक्रममा कलाकार तथा पत्रका..

  • जब अमृताका कारण सेफ अली खानलाई रुन मनलाग्थ्यो, भाइरल भइरहेछ १२ वर्ष अघिको अन्तर्वार्ता

    एजेन्सी जेठ ८ – सन् २००५ मा सेफ अली खानले दिएको एक अन्तर्वार्ता मिडियामा भाइरल भइरहेको छ । यसमा उनले आफ्नी पूर्व–श्रीमती अमृता सिंहसँग आफ्नो सम्बन्धबारे खुलेर कुराकानी गरेका थिए । अन्तर्वार्तामा सेफले आफ्नो पीडा सार्वजनिक गर्दै भनेका थिए, ‘म मेरी श्रीमतीको स्पेसको सम्मान गर्छु । तर किन मलाई पटक–पटक म कति नराम्रो श्रीमान् थिएँ [..

  • मनिषा कोइराला भन्छिन्, ‘गलत थियो मेरो विवाहको निर्णय’

    एजेन्सी जेठ ८ – नेपाली मूलकी बलिउड नायिका मनिषा कोइरालाले सात वर्ष पहिले निकै हतारमा गरेको विवाहको निर्णयमा अफसोस जताउँदै राम्रोसँग नसोची विवाहको निर्णयमा पुग्नु गलत भएको बताएकी छिन् । आज उनलाई विवाह गरेको कुरामा पछुतो भएको तर यसको जिम्मेवार आफूलाई नै सोच्छिन् । आजकाल आफ्नो कमब्याक फिल्म ‘डियर माया’ को प्रोमोसनमा लागिपरेकी मनिषा..

  • बाहुबलीका निर्देशक राजामौलीले प्रभासको पैसाको लागि संघर्ष यसरी सम्झिए

    एजेन्सी जेठ ७ – जसले बाहुबलीको पहिलो र दोस्रो संस्करण दुबै हेर्नुभयो उहाँहरुलाई थाहा होला कि फिल्मले किन यति धेरै चर्चा कमाएको छ । फिल्मका निर्देशक एस.एस राजामौलीले सानोभन्दा सानो कुरालाई ध्यानमा राखेर फिल्मको निर्देशन गरेका छन् जसले धेरैभन्दा धेरैको ध्यान आकृष्ट गर्न सफल भयो । यी दुई फिल्म एक पछि अर्को गरी सुटिङ गरिएको [&helli..

  • सरोज, किरण र सरिका लगायत कलाकार लाई नेपाल हार्मोनी अवार्ड

    काठमाडौें, जेठ ७ – कलाकार सरोज खनाल, हाँस्य कलाकार किरण केसी, नायिका सारिका घिमिरे, सञ्चारकर्मी तथा कलाकार राजेन्द्र लुईटेल ‘इन्डो नेपाल हार्मोनी अवार्ड २०१७’बाट सम्मानित भएका छन् । राजधानीको होटल अन्नपूर्णमा शनिबार साँझ नेशनल इस्टिच्युट फर एजुकेशन भारत र एसिएस मिडिया कर्पोरेसनले सयुक्त आयोजना गरेको कार्यक्रममा यि कलाकर्मीलाई यो..

  • र्‍याम्बोको फर्स्ट लुक जारी, धमाकेदार एक्सनको फोटो, रिसमा टाइगर श्रोफ

    हिन्दुस्तान टाइम्स जेठ ७ – टाइगर श्रोफ चाँडै नै हलिउडको एक्सन फिल्म ‘र्याम्बो’ को रिमेकमा देखिने भएका छन् । यो फिल्मको पहिलो लुक सार्वजनिक भएको छ । ट्रेड एनलिष्ट तरण आदर्शले आफ्नो ट्वीटमार्फत टाइगर श्रोफको फिल्म ‘र्याम्बो’ को फर्स्ट लुक रिलिज गरेका छन् । साथै टाइगर आफैंले पनि फिल्मको पोष्टरलाई ट्वीटरमा पोष्ट गरेका छन् । [&helli..

  • सेक्सी देखिनका लागि यी ७ नायिकाले गराए स्तनको शल्यक्रिया

    एजेन्सी जेठ ७ – ‘ब्रेस्ट इम्प्लान्ट्स’ वा ‘बूब्स जब्स’ आजकाल बलिउड इन्डष्ट्रिमा निकै साधारण कुरा हो । सिल्भर स्क्रिनमा स्टनिङ लुकका लागि नायिका आफ्नो तर्फबाट कुनै पनि सम्झौता गर्न चाहँदैनन् । वास्तवमा यो ट्रेन्ड हलिउडकी मोडल किम कार्दासियनबाट आएको छ जसले सबैको नजरमा आउनका लागि बूब्स जबको सहारा लिएकी थिइन् । यसै क्रममा आज हामी [..

  • कान्सः ऐश्वर्याले तोडिन् नियम, रेड कार्पेटमा रातो पहिरनको धमाका (हेर्नुहोस् १२ तस्बिर)

    एजेन्सी जेठ ७ – ७० औं कान्स फिल्म फेस्टिबलको चौथो दिन ऐश्वर्या राय राल्फ एण्ड रसोको रातो रंगको गाउन लगाएर रेड कार्पेटमा उपस्थित भइन् । रेड कार्पेटमा सेलिब्रिटीले रातो रङको पहिरन लगाउन वर्जित गर्ने गरेको बुझिन्छ । तर ऐश्वर्याले कुनै नियमको पर्वाह नगरी रेड कार्पेटमा रातो रङको पहिरन लगाएर सबैलाई चकित बनाइदिइन् । – ऐश्वर्याले [&hell..

  • नाटक निर्देशक यात्रीलाई अमेरिकामा दुई सम्मान

    अमेरिका, जेठ ७ – नाटक निर्देशक कृष्ण शाह यात्रीलाई अमेरिकामा दुई सम्मान साहित्यिक एवं नाट्य सम्मान मिलेको छ । नाटक, रंगमञ्च एवं साहित्यको क्षेत्रमा यात्रीको योगदानलाई कदर गर्दै अमेरिकामा सक्रिय रहेका दुई फरक संस्थाहरुले उनलाई सम्मान गरेका हुन् । ‘अन्तरराष्ट्रिय नेपाली साहित्य समाज’, बोस्टन च्याप्टरले वेस्ट रक्सवरीमा आयोजित एक का..

  • क्षत्रीको नमस्ते काठमाडौंः यौन बिद्रोहका कथा

    काठमाडौं, जेठ ७ – पत्रकार डब्बु क्षत्रीको पहिलो कथा सँग्रह नमस्ते काठमान्डू सार्वजनिक भएको छ । कालिकास्थन स्थित सर्वनाम नाटकघरमा शनिबार कलाकारहरुले कथामाथि बनेको गीतमा अभिनय गर्दै पुस्तक सार्वजनिक गरे । सँग्रहका कथाको भाव समेटेर बनाईएको गीत नमस्ते काठमान्डू…पनि सोही कार्यक्रममा सार्वजनिक गरियो । जुगल डँगोलको सँगीत र सन्देश..

  • सुनिल ग्रोवर काूननी विवादमाः धोका र आपराधिक षड्यन्त्र रचेको आरोप

    एजेन्सी जेठ ७ – कपिल शर्मा र सुनिल ग्रोवरबिच भएको लडाईंबारे हामीमध्ये धेरैलाई थाहा छ । तर सुनिल ग्रोवर अब नयाँ विवादमा फसिरहेको देख्न सकिन्छ । वास्तवमा ‘द कपिल शर्मा शो’ छोडेपछि सुनिल भारतका विभिन्न राज्यमा लाइभ शोमार्फत आफ्नो प्रस्तुती दिइरहेका छन् । अहिलेसम्म सुनिलले दिल्ली वडोदरा र दुबईजस्ता स्थानमा कार्यक्रम गरेका छन् जसमा उ..

  • एन्जेलिना जोलीमाथि दुई छिमेकी देशबीचको झगडा चुलियो

    बीबीसी जेठ ६ – हलिउड स्टार एन्जेलिना जोलीको फिल्मका कारण दुई देशबिच चलिरहेको विवाद चुलिएको छ । खबरका अनुसार एन्जेलिना जोली मानव सभ्यतामा सूडानको योगदानमाथि फिल्म बनाउने योजनामा छिन् जसका कारण इजिप्टका मानिसहरु खुसी छैनन् । बीबीसी अफ्रिकाका मोहनद हाशिम भन्छन्, ‘यो झगडा ‘कसको पिरामिड धेरै अग्लो छ’ भन्दा माथि छ ।’ थुप्रै मिडिया रिप..

  • स्वामी ओमलाई देखेर भड्कियो भीड, बर्साए मुक्का र लात

    एजेन्सी जेठ ६  – बिग बसको १० औं संस्करणका सबैभन्दा विवादास्पद रहेका स्वामी ओममाथि नयाँ दिल्लीमा मज्जाले कुटपिट भएको छ । उनी नयाँ दिल्लीमा नाथुराम गोडसेको जयन्ती समारोहमा मुख्य अतिथीको रुपमा बोलाइएको थियो । मंचमा स्वामीलाई देखेर भीड भड्कियो र उनीविरुद्ध नारा लगाउन थाले । हेर्दा हेर्दै भीडले स्वामीमाथि हातपातसमेत गर्यो । उनीमाथि म..

  • लिजा हेडनले दिइन् छोरालाई जन्म, ७ महिना पहिले व्यापारीसँग गरेकी थिइन् विवाह

    एजेन्सी मुम्बई, जेठ ६ – लिजा हेडनले छोरालाई जन्म दिएकी छिन् । उनले इन्स्टाग्राममा श्रीमान् डिनो ललवानीसँग छोरालाई बोकेर एक फोटो सेयर गर्दै सो कुराको जानकारी दिएकी हुन् । लिजाले छोराको नाम ज्याक लालवानी राखेकी छिन् । लिजाले फोटोमा क्याप्सन लेख्दै उनले १७ मे मा छोरालाई जन्म दिएको बताएकी छिन् । लिजाले सन् २०१६ को […]

  • कान्समा ऐश्वर्याः कसैले भने ‘सिन्ड्रेला’ कसैले ‘बार्बी डल’

    बीबीसी जेठ ६ – संसारकी सबैभन्दा सुन्दर महिलामध्येको एक ऐश्वर्या राय बच्चन ७० औं कान्स फिल्म समारोहमा जब रेड कार्पेटमा देखिइन् तब हरेकको नजर उनीमाथि अडियो । कान्समा ऐश्वर्याको यो १५ औं वर्ष हो । यतिका वर्षसम्म रेड कार्पेटमा ऐश्वर्याको ड्रेसिङ स्टाइलको यात्रा निकै उतार चढावपूर्ण रह्यो । सोसल मिडियामा ऐश्वर्या रायको ड्रेस र उनको [..

  • गायक यम बुद्धको सम्झनामा गीत

    काठमाडौं, जेठ ५– केही पहिले बेलायतमा ‘आत्महत्या गरेका’ चर्चित र्यापर अनिल अधिकारी ‘ यम बुद्ध’को सम्झनामा गीत बनाइएको छ । विराज पुडासैनीले उनको सम्झनामा गीत बनाएका हुन् । जसमा शब्द, संगीत तथा स्वर पनि उनकै रहेको छ । गीत अष्ट्रेलियावासी युवाहरुले युट्युब मार्फत म्युजिक भिडियोसहित सार्वजनिक गरेका छन् । जीवनका आरोह अवरोह, निराशा र स..

  • अमेरिकामा चलचित्र प्रदर्शनको बिषयमा बहस

    काठमाडौं, जेठ ५– विश्वको आकर्षणको केन्द्र अमेरिकामा नेपाली चलचित्रको बजार बिस्तार गर्न सके आर्थिक तथा गुणस्तरीय लाभ लिन सकिने विचार चलचित्रकर्मीले राखेका छन् । विहीबार राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै चलचित्रकर्मीले यो विचार पोखेका हुन् । नेपाल फिल्म सोसाइटी र नेपाल चलचित्र संघको संयुक्त आयोजना रहेको कार्यक्रममा अमेरिकी दू..

  • अहिले नै विवाहको योजना छैन –अभिनेत्री नम्रता

    काठमाडौं, जेठ ५ – अभिनेत्री नम्रता श्रेष्ठ जहाँ जान्छिन् । त्यहाँ अचेल उनलाई विवाहको प्रश्न तेर्सिने गर्दछ । बिहिबार चलचित्र ‘पर्व’को एक कार्यक्रममा पनि उनी माथि यस्तै प्रश्न तेर्सिए । तर अभिनेत्री श्रेष्ठले भने विवाहको अहिले कुनै योजना नरहेको बताएकी छन् । अभिनेत्री श्रेष्ठले बिबाह गर्ने योजना बनेपछि सबैलाई जानकारी गराउने समेत ब..

  • ऋतिकले पूर्व श्रीमतीका लागि किने नयाँ घर, बच्चासँगै चाँडै नै शिफ्ट हुनेछिन्

    एजेन्सी जेठ ५ – एक चर्चित पत्रिकाको रिपोर्ट अनुसार ऋतिक रोशनले पूर्व श्रीमतीलाई सुजैन खान र बच्चाका लागि मुम्बईमा एक नयाँ अपार्टमेन्ट किनेका छन् । यो अपार्टमेन्ट जुहु इलाकामा छ जो उनको घरभन्दा १५ मिनेट टाढा छ । स्मरण रहोस्, योभन्दा पहिले सुजैन अंधेरी इलाकाको एक अपार्टमेन्टमा भाडामा बसिरहेकी छिन् । यद्यपी, उनी चाँडै नै […]

रातोपाटी स्पेशल