• सकियो कान्छा निर्देशक सौगातको हैरान

    काठमाडौ – विश्वकै कान्छा निर्देशक सौगात बिष्ट निर्देशित दोस्रो चलचित्र ‘हैरान’को छायाँकन सकिएको छ । ६१ दिनको छायाँकन पछि चलचित्र सकिएको हो । चलचित्रको बिषयवस्तुले गर्दा अनुमानित भन्दा बढी समय छायाँकनमा लागेको निर्माण पक्षले जानकारी दियो । ४५ दिनको सेडुल सहित छायाँकनमा निस्किएको यो चलचित्र मुक्ति घले, वाइ.एल लामा र श्रृष्टी घिमिर..

  • दिपेन र मन्जिताको ‘सम्झेर फेरि …’

    काठमाडौं – गायक प्रमोद खरेलको नयाँ गीत ‘सम्झेर फेरि..’भिडियो सहित सार्वजनिक भएको..

  • गायक रविन अधिकारिको ‘झर झर वर्षात’

    सिड्नी – अस्ट्रेलियामा रहेका युवा गायक रविन अधिकारिको झरझर वर्षातको बोलको गीतको ..

  • सारिकाले जवानीमा ४ सय ४० भोल्टको करेन्ट

    काठमाडौं – पछिल्लो समय आइटम गीतमा कम्बर मर्काउने अभिनेत्रीको चर्चा चलचित्रको भन्..

  • ‘ब्रासलेट’ अमेरिकामा पनि प्रदर्शन हुने

    काठमाडौं – गत १७ भदौ प्रदर्शनमा आएको चलचित्र ‘ब्रासलेट’ अमेरिकामा पनि प्रदर्शन ह..

  • ‘दंगल’ ले तोड्यो बलिउडको सबै रेकर्डः बन्यो सर्वाधिक कमाई गर्ने फिल्म

    गत डिसेम्बर २३ तारिखमा रिलिज भएको आमिर खानको फिल्म ‘दंगल’ ले बक्स अफिसको सबै रेकर्ड तोडेको छ । फिल्मले मात्र १७ दिनमा भारतीय बक्स अफिसमा ३४५ करोड भारुको कमाईसँगै नयाँ रेकर्ड कायम गर्न सफल भएको छ । यससँगै यो फिल्म बलिउडको अहिलेसम्मको सबैभन्दा धेरै कमाई गर्ने फिल्म बनेको छ । अहिलेसम्म यो सूचीमा आमिर खानकै […]

  • निशा र प्रज्वलले तराई झरेर लगाए माया

    काठमाडौं – चलचित्र ‘मेरो देश’मा रहेको ‘तराई झरेर…’ गीत सार्वजनिक भएको छ । गीत अभिनेत्री निशा अधिकारी र अभिनेता प्रज्वल गिरी माथी फिचरिङ गरिएको छ । मधेश र पहाडको सम्बन्ध गाढा बनाउन तराई झरेर माया लगाइएको कथा गीतमा बुनिएको छ । गीतलाई बिबि अनुरागीले संगीत गरेका हुन्, भने शब्द उदय सापकोटा सुरेनको रहेको छ । […]

  • निता र जीवनको लेकसाइड रोमान्स माघमा

    काठमाडौं – अभिनेत्री निता ढुङ्गान र जीवन लुइटेल अभिनित चलचित्र ‘लेक साइड’ माघ २८ गतेबाट प्रदर्शनमा आउने भएको छ । पर्यटकीय नगरी पोखराको लेकसाइडमा एउटा युवक संगीत क्षेत्रमा लागेपछि भोग्नु परेको विविध पीडालाई प्रस्तुत गरिएको चलचित्रमा दीपक ढकाल र एन्जल ढुंगानाको समेत मुख्य भुमिका रहेको छ । आशुतोष फिल्म्स प्रोडक्शन र चन्द्रज्योती फि..

  • नेपाली र जापानी कलाकारको संगम : बाँसुरीको धुनमा लठ्ठिए दर्शक

    काठमाडौं – नेपाल/जापानका कलाकारले पस्किएका बिभिन्न बाँसुरी धुनमा दर्शक लठ्ठ पारेका छन् । आईतबार बेलुका जमलको नाचघर पेक्षालयमा आयोजित कार्यक्रममा एक घन्टा ४५ मिनेट बिभिन्न बाँसुरीको धुन प्रस्तुत भए । चौतारी व्याण्डका कलाकार पञ्च लामाले आफ्ना विविध बाँसुरी धुनबाट दर्शकलाई मन्त्र मुग्ध पारे, भने उनीसँगै श्रवण लामाले तबला÷मादल तथा ज..

  • धुर्मुस–सुन्तलीले आफूलाई मुसहर भनेपछि ….

    बर्दिवास– महोत्तरी जिल्लाको बर्दिवास–२ मा एकीकृत नमुना मुसहर बस्ती निर्माणमा जुटेका हास्यकलाकारद्वय धुर्मुस र सुन्तलीले आफुहरुको थर ‘सदा’ भन्न आग्रह गरेका छन् । तराईको पिछडिएको मुसहर जातिको बस्तीमा नमुना काम गर्न बर्दिवास आएको यो जोडिले आइतबार बर्दिवास नगरपालिकाले आयोजन गरेको कार्यक्रममा हास्य प्रस्तुति गर्दै आफूहरुलाई मुसहरको थ..

  • ओम पुरीको मृत्यु सम्बन्धि ६ नयाँ खुलासा

    ओम पुरीको संदिग्ध हालतमा भएको मृत्यु र पोष्टमर्टम रिपोर्टमा टाउकोमा घाउको निशाना भेटिएपछि मुम्बई पुलिसले अनुसन्धान तीब्र गरिदिएको छ । शनिबार ओम पुरीका ड्राइभर राम प्रमोद मिश्रा र निर्माता खालिद किदवईलाई तीन घण्टा आमने–सामने बसाएर सोधपुछ गरिएको स्रोतले बताएको छ । साथै, पुलिसले पुरीका कान्छी श्रीमती नन्दितालाई पनि सोधपुछका लागि बो..

  • बिग बसको यो सिजन सलमानको अन्तिम ? आखिर किन डराए सलमान ?

    सलमान खानले बिग बस छोड्ने सम्भावना रहेको छ । एक भारतीय वेबसाइटमा छापिएको खबर अनुसार सलमानलाई बिग बसका कारण आफ्नो छवि गिरिरहेको भान भइरहेको छ । एक समाचार एजेन्सीलाई विश्वास गर्ने हो भने बिग बस सलमानको निकै नजिक भएकाले उनी त्यसमा प्रस्तोताको रुपमा रहिरहेका हुन् । तर उनलाई अब यो कार्यक्रमका कारण आफ्नो इज्जत खस्किने […]

  • तेरियाले भारतमा पुनः हंगामा मच्चाउँदै, पुगिन् ‘झलक दिखला जा’ को फाइनलमा

    काठमाडौं – ‘डान्स इन्डिया डान्स’२०१४ को उपाधि बिजेता तेरिया फौजा मगर बलिउडकै अर्काे टेलिभिजन रियालटी सो ‘झलक दिखला जा’को फाइनलसम्मको यात्रा तय गर्न सफल भएकी छिन् । भारतीय टीभी कलर्सले डान्स स्टार बीच प्रतिस्पर्धा गराएको यो प्रतियोगीतामा तेरिया भारतीय सिनियर डान्स स्टार बीच स्पर्धा गरिरहेकी छन् । विजेताहरु बीच प्रतिस्पर्धा रहने य..

  • आमा बनेपछि पहिलो पटक साथीहरुसँग मस्ती गरिरहेको देखिइन् करिना (फोटोफिचर)

    बलिउड अभिनेत्री करिना कपुर आमा बनेको २० दिन पनि भएको छैन तर करिना पूर्ण रुपमा सक्रिय भइसकेकी छिन् । मुम्बईको बान्द्रामा करिना आफ्नी दिदी र नजिकका साथीहरुसँग मस्ती गरिरहेको भेटिइन् । करिनाले गत २० डिसेम्बरमा छोरा तैमुरलाई जन्म दिएकी थिइन् । हुन त करिनाले छोरा जन्माएको आठ दिन पछि नै श्रीमान् सेफ अली खानसँग डिनर […]

  • ‘पर्व’को आइटमले तङ्ग्रिए निश्चल

    काठमाडौैं – निश्चल बस्नेतलाई चलचित्र क्षेत्रमा धेरैले निर्देशक र कलाकार र गायकको रुपमा चिन्छन् । ‘लुट’ बाट निर्देशकको चिनिएका उनले ‘कबड्डी’बाट कलाकार र ‘कबड्डी कबड्डी’बाट गायकको रुपमा समेत परिचय बनाए । उनी अव आइटम डान्सरको रुपमा पनि चिनिने भएका छन् । चलचित्र ‘पर्व’को ‘काले काले’ बोलको आइटम गीतमा उनले मोडल माला लिम्बुका साथ कम्मर..

  • चित्त नबुझ्दा दर्पण छायाँ–२ फेरी छायाँकन

    दार्जिलिङ – चलचित्र ‘दर्पण छायाँ–२’का केही दृश्य फेरी खिचिएका छन् । पहिले खिचिएका केही दृश्य डबिङको समयमा आएर निर्देशक तुलसी घिमिरेलाई चित्त नबुझेपछि फिल्क फेरि खिचिएको हो । भीएफएक्स’ प्रविधिको सहायतामा क्लाइमेक्सलाई आकर्षक ढंगले प्रस्तुत गर्ने निर्देशक घिमिरेको योजना थियो । पहिले खिचिएका केही दृश्यले सो योजना पुरा हुने नदेखिए प..

  • धरान फिल्म फेस्टिवलमा नेपालका १९ चलचित्र

    काठमाडौं – २७ पुस देखि माघ २ सम्म धरानमा हुने ‘इन्टरनेशलन फिल्म फेस्टिबल अफ नेपाल–२०१७’ (इफोन) मा नेपालका १९ चलचित्र प्रदर्शन गरिने भएको छ । अखिल नेपाल चलचित्रकर्मी संघको आयोजनामा हुन लागेको यो फेस्टिबलमा नेपालबाट अन्तराष्ट्रिय र नेपाल पानोरमामा गरी चलचित्र, बृत्तचित्र र लघु चलचित्र गरी १९ ओटा सिनेमा चयन भएको महोत्सब सँयोजक केपी..

  • सलमान खान आइएसआइएसका एजेन्ट ! उनको हत्या गर्ने मिति तय

    बिग बसको १० औं संस्करणको सबैभन्दा चर्चित प्रतिस्पर्धीमा स्वामी ओमजीको नाम आउँछ । बिग बसका अन्य सदस्यसँग उनको  लगातार विवाद हुँदै आएको छ । आफूलाई भारतीय संस्कृतिको समर्थक र पोषक बताउने स्वामी ओमका विभिन्न चरित्र बिग बसमा हेर्न पाइयो । बिग बस १० का सबैभन्दा विवादित प्रतिस्पर्धी स्वामी ओमजीले भारतीय एक संचारमाध्यमसँग कुराकानी गरेका..

  • सञ्जु लिम्बूको ‘हुक्सोदिङ सेवारो’ सार्वजनिक (भिडियो)

    काठमाडौं – अमेरिकामा बसोबास गर्दै आएकी गायिका सञ्जु लिम्बूको आवाजमा रहेको ‘हुक्सोदिङ सेवारो’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । हुक्सोदिङ सेवा एल्बममा रहेको उक्त गीतको भिडियोलाई युवा निर्देशक प्रेम लामाले निर्देशन गरेका छन् । ज्ञानेन्द्र शर्माको सिनेम्याटोग्राफिमा तयार भएको भिडियोमा कोरियोग्राफि भने ..

  • अमिताभदेखि विद्यासम्मः ओम पुरीको अन्तिम संस्कारमा पुगे यी सेलिब्रिटी

    ६६ वर्षीय ओम पुरीको शुक्रबार बिहान निधन भएको थियो । बेलुकी ६ बजे अन्तिम संस्कारका लागि उनको पार्थिव शरिरलाई उनकी कान्छी श्रीमती नन्दिता पुरीको घरबाट ओशिवारा घाटमा पुर्याइयो । शशि कपुर, जावेद अख्तर, शबाना आजमी, विद्या बालन, फिल्म निर्माता प्रकाश झा, आलोक नाथ, सुप्रिया पाठक, रत्ना पाठक, जोनी लिभरसमेत थुप्रै सेलिब्रिटी शवयात्रामा स..

  • श्रीकृष्णलाई अस्पताल लगेदेखि शव यात्रासम्मको भावना यसरी पोखिन् श्वेताले

    मलाई मेरो जिन्दगीले केवल ३० दिनको मात्र साथ दिएर भगवानको प्यारो होला भनेर सपनामा पनि चिताएकी थिइनँ। मलाई मेरो जिन्दगीले किन यति धेरै कठोर परीक्षा लिएको होला ? यदि साँच्चै भगवान छ भने, मलाई भगवानसँग यही कुरा सोध्न मन लागेको छ–किन यति धेरै मलाई दुःख दिएको भनेर! मैले के नै विराएको थिए र ? यति […]

  • ओम पुरीको नीजि जीवनमा भुँइचालो ल्याइदिने किताबमा कान्छी श्रीमतीको यस्तो खुलासा

    ओम पुरीकी कान्छी श्रीमती नन्दिता पुरीले लेखेको उनको जीवनी ‘अनलाइकली हिरोः द स्टोरी अफ ओम पुरी’ जब सन् २००९ मा प्रकाशित भयो तब त्यसले ओम पुरीको नीजि जीवनमा भुइँचालो ल्याइदिएको थियो । यो किताबमा उनको थुप्रै महिलासँगको सम्बन्धबारे कुनै तोडमोडबिना वास्तविक नामसहित छापिएपछि उनी श्रीमतीसँग निकै रिसाएको बताइएको छ । किताबका अनुसार ओमले ..

  • फ्ल्याटमा ओम पुरीको शव नग्न भेटियो, पोष्टमर्टम रिपोर्टले यस्तो बतायो

    ओम पुरीको शुक्रबार बिहान निकै संदिग्ध स्थितीमा शव भेटिएको भारतीय सञ्चार माध्यमले जनाएको छ । सुत्रका अनुसार ओमपुरीको नग्न शरिर उनको फ्ल्याटको किचन नजिकै भेटिएको थियो । यसका साथै पोष्टमर्टम रिपोर्टमा पुरीको टाउकोको माथिल्लो भागमा डेढ इन्च गहिरो खाल्डो भेटेको छ । यसका साथै उनको बिहिबार राती श्रीमती नन्दितासँग चर्को बहस भएको पनि भार..

  • सुरु भयो सुवासको ‘पर्व’

    काठमाडौं – सुवास गिरीको निर्माण रहने चलचित्र ‘पर्व’को छायाँकन सुरु भएको छ । शुक्रबार ललितपुरको च्यासल खेल मैदान नजिकै सेट बनाएर छायाँकन सुरु गरिएको हो । चलचित्रको सुरुवातमा निर्देशक, निर्माता र कलाकारले पूजाबाट गरे । ‘काले काले’ बोलको गीतबाट चलचित्रको छायाँकन सुरु गरिएको हो । जसको शनिबार पनि छायाँकन हुनेछ । गीतमा माला लिम्..

  • हेर्नुहोस् नेपाली चलचित्र ‘जन्मभूमि’

    काठमाडौँ – मोहन निरौलाबाट निर्देशित नयाँ नेपाली चलचित्र जन्मभुमिको फुल मुभी युटुबमा सार्वजनिक भएको भएको छ ।्र यस चलचित्रमा महिला सशक्तिकरण र आफ्नो देशको भुमिलाई प्राण भन्दा पनि प्यारो भने बिषयबस्तुमा आधारित चलचित्र हो । चलचित्रमा एउटा गाउँको महिलाहरुले आफ्नो समाजको लागि मरिमेटेको देख्न सकिन्छ । यसमा अनु शाह, बिनोद श्रेष्ठ ,निश्म..

रातोपाटी स्पेशल