• कार्यक्रम सेटमा बिग्रियो कपिलको स्वास्थ्य, सुटिङ रोकेर हतारिँदै पुर्याउनुपर्यो अस्पताल

    एजेन्सी जेठ १८ – भारतीय हास्यकलाकार कपिल शर्मा अस्पतालमा भर्ना भएका छन् । उनको रक्तचाप एकाएक कम भएपछि उनलाई हतार हतार अंधेरीस्थित एक अस्पताल पुर्याउनुपरेको हो । ३६ वर्षे उनी आफ्नो अर्को कार्यक्रमका लागि सुटिङ गरिरहेका थिए । त्यतिबेला अचानक उनको स्वास्थ्य बिग्रियो । त्यसपछि उनले कार्यक्रमको सुटिङ रोकिदिए र आफूलाई अस्पताल लैजान आग..

  • विमान दुर्घटनाबाट बालबाल बचिन् सन्नी लियोन, भिडियो पोष्ट गर्दै दिइन् जानकारी

    एजेन्सी जेठ १८ – बलिउड नायिका सन्नी लियोनले ट्वीटरमा एक भिडियो सेयर गरेकी छिन् ।..

  • बन्ने भो दीपेन्द्रको प्रेममा आधारित चलचित्र ‘दीपेन्द्र सरकार’

    काठमाडौ, जेठ १७ – तत्कालिन युवराज  दीपेन्द्र शाहको प्रेमकथामा आधारित चलचित्र ‘दी..

  • प्रियंकालाई पछारेर दीपिकाले मारिन् बाजीः बनिन् यस वर्षकी सबैभन्दा सेक्सी महिला

    एजेन्सी जेठ १७ – बलिउड नायिका दीपिका पादुकोण र प्रियंका चोपडाले बलिउडमा मात्र नभ..

  • बजारमा चमेली बनेकी प्रियंकाकै चर्चा

    काठमाडौं, जेठ १७ – यो मनमा खेल्न खोन्छौ बहेली मातेर झुकाउदै परेकी मै क्याली सबैल..

  • ‘दुस्साहस’ले मेरो करियर उकास्नेछ –अभिनेत्री नीशा

    काठमाडौं, जेठ १६ – मोडल निशा लिम्बू पोमुको डेब्यु चलचित्र ‘दुस्साहस’ प्रबिधिक कार्यको अन्तिम चरणमा रहेको छ । चलचित्र युनिटले राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै चलचित्रको बिभिन्न पक्षबारे जानकारी दियो । दिनेश लिङ्देनद्वारा निर्देशित चलचित्रमा निशाका आलावा रुपा राना, सोम लामा, अजय खड्का, प्रिजन श्रेष्ठ, उदय सुब्बा, प्रदीप योङहा..

  • सन्ध्या भगाउन अनुपको कसरत, यस्तो छ ‘कमलेको बिहे’को ट्रेलर

    काठमाडौं, जेठ १७ – कमेडी जनरामा निर्माण भएको चलचित्र कमलेको बिहेको ट्रेलर रिलिज भएको छ । युट्युव मार्फत रिलिज भएको ट्रेलरमा अभिनेता अनुपबिक्रम शाही अहिलेसम्मकै फरक गेटअफमा देखिएका छन् । चलचित्रमा अभिनेता अनुपबिक्रम शाही शास्त्री (पण्डित)को भुमिकामा देखिएका छन्, भने अभिनेत्री सन्ध्या केसी चमेलीको भुमिकामा देखिएकी छन् । चलचि..

  • ट्रोल गर्नेहरुका लागि प्रियंकाले दिइन् यस्तो जवाफः आमासँगै भएको बोल्ड तस्बिर गरिन् सेयर

    एजेन्सी जेठ १७ – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आजकाल विदेश भ्रमणमा छन् । मंगलबार उनी बर्लिनमा थिए जहाँ उनको भेट बलिउडकी देसी गर्ल भनेर चिनिने प्रियंका चोपडासँग भयो । प्रियंका चोपडा आजकाल आफ्नो फिल्म ‘बेवाच’ को प्रोमोशनका लागि बर्लिनमा छिन् । यसै क्रममा प्रियंका चोपडा र मोदीबिच भेटघाट भएको हो । प्रियंकाले यो जानकारी सोसल [&h..

  • एसएलसी प्रिन्सेजका प्रतियोगीले पालुङमा देखाए प्रतिभा

    काठमाडौं जेष्ठ १७ – ‘ह्वाईट हाउस एसएलसी प्रिन्सेज २०१७’ ३४ प्रतियोगीले मकवानपुरको पालुङ्ग स्थित ओम अध्याय रिसोर्टमा एक कार्यक्रम विच आफ्नो प्रतिभा प्रस्तुत गरेका छन् । कार्यक्रममा प्रतियोगीले नृत्य, गायन, अभिनय लगायतको प्रतिभा प्रस्तुत गरे । पुष्पान्जली दाहालको कत्थक नृत्यवाट सुभारम्भ भएको कार्यक्रममा प्रकृति शाहीले भारत नाट्यमम..

  • यमबुद्धको जन्मदिनमा ‘पागलपन’ सार्वजनिक

    काठमाडौं, जेठ १६– युवा पुस्ताका चर्चित र्यापर गायक यमबुद्धको अन्तिम गीतको म्यूजिक भिडियो मंगलबार सार्वजनिक गरिएको छ । यमबुद्धको जन्म दिन पारेर मंगलबार उनको अन्तिम गीत ‘पागलपन’को म्युजिक भिडियो सार्वजनिक गरिएको हो । पागलपन बोलको गीतलाई नायक तथा निर्माता रेश मरहठ्ठाले निर्माण गरेका हुन् । अभिनेता रेश यमबुद्धका बहिनी ज्वाईं हुन् । ..

  • ६ हजार प्रस्ताव अस्विकार गरेपछि अब तय भयो ‘बाहुबली’ प्रभासको विवाह

    एजेन्सी जेठ १६ – ‘बाहुबली टु’ ले बक्स अफिसमा कमाईको सबै रेकर्ड तोडेको छ । फिल्मका कारण यसका मुख्य नायक प्रभास निकै चर्चित भएका छन् । केही समयअघि प्रभासले ६ हजार विवाहको प्रस्तावलाई अस्विकार गरेको भन्ने खबर सार्वजनिक भएको थियो अब उनको विवाह तय भएको भनी विभिन्न भारतीय संचार माध्यमले लेखेका छन् । रिपोर्टलाई मान्ने […]

  • अमेरिकामा अवार्ड गर्ने तयारीमा चलचित्र संघ, बिद्यार्थीलाई चलचित्र हेराउन सिने क्वीज र मुभि अफ द मन्थ कार्यक्रम

    काठमाडौं, जेठ १६ – नेपाल चलचित्र संघले चलचित्रकर्मीलाई सम्मान तथा प्रोत्साहनका लागि ‘नेम्पा फिल्म अवार्ड २०१७’ आयोजना गर्ने भएको छ । अन्तर्राष्ट्रिय स्तरमा नेपाली चलचित्रको पहिचान गराउँदै बजार विस्तार गर्ने उदेश्यले संघले यो अवार्ड आयोजना गर्न लागेको हो । मंगलबार संघले आफ्नै कार्यालय बिशालनगरमा एक कार्यक्रमको आयोजना गर्दै अवार्ड..

  • ‘ए मेरो हजुर २’को गीतमा नेपाली पहिरनमा सजिएकी साम्राज्ञी

    काठमाडौं, जेठ १६ –अभिनेत्री साम्राज्ञीलक्ष्मी शाह अभिनित चलचित्र ‘ए मेरो हजुर २’ अर्काे गीत सार्वजनिक भएको छ । ‘किनीदेउ न साइला दाई’ बोलको गीतमा अभिनेत्री साम्राज्ञी लक्ष्मी शाहको आर्कषक अभिनय देख्न सकिन्छ । मारुनी शैलीमा निर्माण गरिएको भिडियोमा अभिनेत्री साम्राज्ञी नेपाली पहिरन देखिएकी छन् । पहिरन उनलाई निकै सुहाएको छ । बसन्त स..

  • यसकारण पहिलो फिल्मबाट निकालिएकी थिइन् दिव्या भारती, ५ सयमा साइन गरिन् दोस्रो फिल्म

    एजेन्सी जेठ १६ – हिन्दी सिनेमामा थुप्रै हिरोइन यस्ता छन् जसले  दुईचार वटा फिल्म खेले, निकै चर्चित भए र छिट्टै नै अमर भए । यी नायिकाको सूचीमा दिव्या भारतीको नाम पनि आउँछ । ९० को दशकी सबैभन्दा उत्कृष्ट नायिका मध्येकी एक दिव्या भारतीको १९ वर्षको उमेरमा नै मृत्यु भएको थियो । दिव्या भारतीले आफ्नो फिल्मको सुरुवात […]

  • बर्षाको स्टाइल र सुन्दरतामा दर्शक मोहित

    काठमाडौं, जेठ १६ –बिकाश आचार्यको ‘नाई नभन्नु ल २’बाट चलचित्र अभिनयमा डेब्यु गरेकी बर्षा सिवाकोटीका चलचित्र भन्दा धेरै बढी भिडियो सार्वजनिक भएका छन् । म्युजिक भिडियोबाटै चलचत्रि तिर डेब्यु गरेकी यी अभिनेत्रीले ‘पशुपति प्रसाद’, ‘सुब्बा साब’, ‘लप्पन छप्पन’ लगायत करिब आधादर्जन हाराहरीको चलचित्र अभिनय गरेकी छन् । जतिनै चलचित्र अभिनय ..

  • मिस एसईईका १७ युवतीको प्रतिस्पर्धा

    पोखरा, जेठ १६ – माध्यमिक शिक्षा परीक्षा (एसइइ) दिएर बसेका छात्राहरुलाई सवल र सक्षम बनाई उनीहरुको प्रतिभा तथा कलालाई प्रस्फुटन गराउने उद्देश्यले आयोजित ‘मिस एसइइ’मा १७ युवती बिच अन्तिम स्पर्धा हुने भएको छ । शारीरिक, बौद्धिक तथा व्यवहारिक सुन्दरता भए मात्र जीवन सफल हुन्छ भन्ने अभिप्रायले आयोजित प्रतियोगिता ईभेन्टस फर यु प्रालिले आ..

  • नेपाली ठिटोजको नयाँ गीत ‘चस्मा वाला’

    काठमाडौं, जेठ १६ –नेपाली ठिटोजको नयाँ गीत ‘चस्मा वाला’ सार्वजनिक भएको छ । भिडियो सहित यो गीत राजधानीमा आयोजित एक कार्यक्रममा सार्वजनिक गरिएको हो । सुमि चाम्लिङ राईको स्वर रहेको गीतमा डि.पी खनालका शब्द र शंकर थापाको संगीत छ । भिडियोमा भने ‘नेपाली ठिटोज टिम’ले अभिनय गरेका छन् । भिडियोमा ठिटोजलाई सन्ध्या भट्टराईले साथ दिएकी [&helli..

  • दर्शकले रुचाए प्रियंकाको भिडियो

    काठमाडौं, जेठ १६ – सुगम संगीतका गायक भीम लिम्बु छिल्लो एकल एल्बम ‘मिम्जिमा’ को शीर्षक गीत ‘हातै काटेर…’ को म्युजिक भिडियो केही दिन पहिले सार्वजनिक भएको हो । रोमान्टिक शैलीको उक्त गीतको म्युजिक भिडियो लोकप्रिय बन्न सफल भएको छ । भिडियोमा अभिनेत्री प्रियंका कार्कीले अभिनेता निराजन प्रधानसँग अनस्क्रिन रोमान्स गरेकी छिन् । हरि ..

  • ट्वीटरः फिर्ता भएको केही घण्टाभित्रै पुनः सस्पेन्ड भए गायक अभिजित

    बीबीसी जेठ १६ – आपत्तिजनक ट्वीटका कारण सस्पेन्ड भइसकेका गायक अभिजितको नयाँ अकाउन्ट पनि ट्वीटरले सस्पेन्ड गरेको छ । सोमबार गायक अभिजित भट्टाचार्यले एक नयाँ अकाउन्ट (@singerabhijeet) बाट ट्वीटरमा फिर्ता भएका थिए । नयाँ अकाउन्टको प्रमाणिकताका लागि उनले ‘भारत माताकी जय’ को नारासँग एक भिडियो पनि पोष्ट गरेका थिए । उक्त भिडियोमा उनले आ..

  • घर बनाउन गएका जिग्री र पाडेँको पहलमा गाउँनै उज्यालो

    काठमाडौं, जेठ १५ –पछिल्लो समयका चर्चित हाँस्य कलाकारद्धोय कुमार कट्टेल ‘जिग्री’ र अर्जुन घिमिरे ‘पाडेँ’ले आफ्नो नामबाट स्थापना गरेको सामाजिक संस्था ‘जिग्रीपाडेँ’ प्रतिष्ठानको पहलमा सप्तरीका करिब २ सय घरपरिवारको घरमा उज्यालो छाउने भएको छ । बर्षाै देखि बिजुली बिहिन रहेर अन्धकारमा रहन बाध्य सप्तरीको गम्हरिया परवाहको पट्टि टोलमा प्र..

  • कलाक्षेत्रमा पहिचान बनाउँदै मोडेल अशोक आर्यन यादव

    सौरव यादब काठमाडौं, जेठ १५ – कला क्षेत्रमा पहिचान बनाउँदै आएका कलाकारहरु मध्ये एक हुन मोडल अशोक आर्यन यादब । उनी कामको सिलसिलामा बिरगंज बस्नुको साथै मोडलिङ, तथा विभिन्न फेसन शोहरुमा ३ बर्ष देखि आफूलाई प्रस्तुत गर्दै अहिले म्युजिक भिडियोमा पनि अघि सरेका छन् । अध्ययन र चिकित्सा पेसा सङै मोडेलिङलाई निरन्तरता दिदै ग्लयामर छेत्रमा [..

  • ‘लेट मी डान्स नेपाल’को फाईनलमा ८ प्रतिस्पर्धी

    काठमाडौं, जेठ १५ – ‘लेट मी डान्स नेपाल’ दोस्रो–२ को फाईनलका लागि ८ प्रतियोगी छानिएका छन् । बिभिन्न चरणको प्रतियोगीता पार गर्दै अन्तिम स्पर्धाका लागि यी प्रतियोगी आएका हुन् । त्रिकाल आर्ट एकेडेमी र मिटिङ प्वईन्ट् नेपालले संयुक्त आयोजना गरेको प्रतियोगीताको अन्तिम स्पर्धा यहि जेष्ठ १८ गते नेपाल प्रज्ञा प्रतिष्ठानमा हुनेछ । प..

  • सलमानका कारण बन्द हुनबाट बच्यो कपिलको कार्यक्रम, आखिर कसरी गरे मद्दत ?

    एजेन्सी जेठ १५ – कपिल शर्मा कुनै न कुनै कारणले लगातार चर्चामा छाइरहन्छन् । खबरका अनुसार कपिल शर्माको कार्यक्रम बन्द हुने अवस्थामा पुगेको थियो तर सलमान खानले केही समयका लागि यस्तो हुनबाट रोकेका छन् ।  आखिर सलमान खानले कपिललाई कसरी सहयोग गरे ? रोकियो सलमानको कार्यक्रमः वास्तवमा, सलमान खानद्वारा संचालन र्गन लागिएको कार्यक्रम ‘दसका ..

  • मिलन र एलिसाले डिस्कोमा सम्झिए फरिया र चौबन्दी

    काठमाडौं, जेठ १५ –गायिका मिलन अमात्य पछिल्लो समय आफ्नो गीतको भिडियोमा आफैले मोडलिङ गर्ने गर्दछिन् । अहिले आएको उनको नयाँ गीत ‘फरिया चौबन्दी’ को भिडियोमा पनि उनकै मोडलिङ देख्न सकिन्छ । पाश्र्व गायनमा चर्चित मिलन देश तथा विदेशका कार्यक्रममा ब्यस्त गायिका पनि हुन् । उनले आफैले अभिनय गरेको नयाँ गीत आफ्नै युट्यसव च्यानल मार्फत..

  • ‘बाहुबली टु’ भन्दा अगाडि बढ्नका लागि सलमानले ‘ट्युबलाइट’ का लागि बनाए यस्तो रणनीति

    एजेन्सी जेठ १५ – इदमा सलमान खानको फिल्म रिलिज हुनु अब परम्पराजस्तै बनेको छ । यस वर्षको इदमा ‘ट्युबलाइट’ रिलिज हुँदैछ । सलमान खान आफ्नो फिल्मले धेरैभन्दा धेरै कलेक्सन गरोस् भन्ने चाहन्छन् । ‘बाहुबली टु’ को हिन्दी संस्करणको कमाई ५ सय करोड भारु नजिक छ । त्यसपछि ३ सय ८७ करोड भारुसहित दंगल दोस्रो स्थानमा […]

रातोपाटी स्पेशल