• ज्योति मगरको नयाँ भिडियो ‘ताला चावी झैँ’

    हट मोडल तथा गायिका ज्योति मगरको नयाँ भिडियो सार्वजनिक भएको छ। पूर्ण परियार र देवी घर्ति मगरको आवाजमा रहेको ‘ ताला चावी झैँ’ गीतको भिडियो सार्वजनिक गरिएको हो। एकनारायण भण्डारीको लय र शब्द रहेको गीतलाई कमल सौरागले एरेन्ज गरेका छन्। सार्वजनिक गीतको भिडियोमा ज्योति मगर र शंकर बि.सी फिचरीङमा रहेका छन्। राजेश घिमिरेले खिचे..

  • मिरा राईको जीवनीमा आधारित चलचित्र ‘मिरा’ युट्युवमा

    काठमाडाैं – माओवादीकी पुर्व लडाकु तथा विश्व च्यासम्पियन धाबिका मिरा राईको जीवनमा..

  • ‘बद्रीनाथ’ले तोड्यो ऋतिकको ‘काबिल’को रेकर्ड

    मुम्बई – वरुण धवन र आलिया भट्टको मुख्य भूमिका रहेको ‘बद्रीनाथकी दुल्हनिया’ ले बक..

  • दुई पुस्ताको कथामा चलचित्र ‘ब्ल्याक’

    काठमाडौं – ब्यवसाय गर्न नसके पनि चलचित्र बन्ने क्रम भने दिन प्रतिदिन बढ्दो छ । य..

  • केकीसँग योजनाको ‘म त बस्नै नसक्ने..’

    काठमाडौं – संचारकर्मी समेत रहेकी गायिका योजना पुरीले दोस्रो एल्बमको ‘म त बस्नै न..

  • नेपाली चलचित्रका चर्चित निर्देशकनै बेरोजगार

    प्रविधि र संख्यात्मक हिसावले ठूलो फड्को मारेको नेपाली चलचित्र क्षेत्रले व्यवसायिक उडान अझै भर्न सकेको छैन । कलाकार र प्राबिधिकको व्यवसायिकताको कुरो त परै जाओस् यहाँ त निर्देशक नै बेरोजगार देखिएका छन् । सुन्दा पत्यार नलाग्न सक्छ । तर, यो वास्तिविकता हो । नाम चलेका र राम्रा चलचित्र दिएका कयौँ निर्देशक समेत बर्षौैँदेखि बेरोजगार छन्..

  • गायिका अञ्जुले भनिन् ‘मैले हार्दा के भो प्रिय’

    काठमाडौं – चर्चित गायिका अन्जु पन्तको स्वर रहेको गीत ‘मैले हार्दा के भो प्रिय’ सार्वजनिक भएको छ । म्युजिक भिडियो सहित सार्वजनिक गीतमा शब्द पासाङ तामाङले कोरेका हुन् । गीतमा मनिपाल राईले संगीत दिएका छन् । भिडियोमा माया प्रेम र बिछोडका कथा बुनिएका छन् । म्युजिक भिडियो सुन्दर लावतीले निर्देशन गरेका हुन् । जसमा नायिका […]

  • निर्देशक श्यामले अमेरिकामा बनाए नेपाली गीतको भिडियो

    काठमाडौं – अमेरिकामा पुगेर पनि निर्देशक श्याम भट्टराइले आफ्नो निर्देशन कर्म जारी राखेका छन् । करिब एक बर्ष अगाडि अमेरिका हानिएका श्यामले हालै ‘हाम्री दाइ कि साली..’ बोलको गीत माथी म्युजिक भिडियो निर्देशन गरेका हुन् । गीतमा शब्द, संगीत, स्वर पनि श्यामकै रहेको छ । अनिष सापकोटा, मिस क्यालिफोर्निया नेपाल २०१५ अनुषा कार्की, यम चापागा..

  • फेस अफ द वर्ल्डमा रोजेन र स्नेहा

    काठमाडौं—आगामी नोभेम्बर महिनामा बेलायतमा सम्पन्न हुने फेस अफ द वल्र्ड–२०१७ रोजेन सुवेदी र स्नेहा जर्घाले नेपालको प्रतिनिधित्व गर्नेछन् । फेस अफ द वल्र्ड नेपाल–२०१७ मार्फत यि प्रतियोगी छानिएका हुन् । प्रतियोगितामा सागर लामा तथा मेघा प्रधानले फस्र्ट रनर्स अपको उपाधि जिते भने रिजन श्रेष्ठ तथा पिंकी जोशीले सेकेण्ड रनर्स अपमा चित्त ब..

  • दर्शकले रुचाए ‘मान भर्सेस मती’

    काठमाडौ – थिएटर मल नाटकघरमा नाटक ‘मान भर्सेस मती’को मञ्चन भइरहेको छ । केदार श्रेष्ठको लेखन, परिकल्पना र निर्देशन रहेको नाटक मञ्चन हुने यो साता अन्तिम हो । गतबर्ष एक महिना मञ्चन भएको हाँस्यप्रधान यस नाटकले अहिले पनि दर्शकको माया त्यतिकै पाइरहेको छ । तालनगरी पोखरामा समेत मञ्चन भएको नाटक अहिलेसम्म ५०औं पटक मञ्चन भइसकेको […]

  • चलचित्र प्रदर्शकका छोरा सोहित हिटलरका हिरो

    काठमाडौं – राजधानीमा रहेका मध्य सबैभन्दा बढी शेयर आउने चलचित्र भवन हो बालाजुको अष्टनारायण । यी चलचित्र भवनका मालिक सभासद् समेत रहेका रामविर मानन्धर छोरा सोहित मानन्धर पनि हिरो भएर देखिएका छन् । चलचित्र हिटलमा उनी हिरोको रुपमा देखिएका हुन् । उनलाई अपोजित भुमिकामा नव–नायिका सामिया बर्तौलाले साथ दिएकी छन् । आगामी जेठ १२ गतेबाट [&he..

  • फिल्ममा आउनुभन्दा पहिले आलिया यस्ती देखिन्थिन्, हेर्नुहोस् १५ UNSEEN फोटोहरु

    आलिया भट्ट र वरुण धवन स्टारर ‘बद्रिनाथ की दुल्हनीय’ बक्सअफिसरमा रिलिज भएको छ । स्मरण रहोस्, वरुण र आलियाको यो तेस्रो फिल्म हो । उक्त जोडीले सन् २०१२ मा रिलिज भएको फिल्म  ‘स्टूडेन्ट अफ द इयर’ बाट डेब्यू गरेका हुन् । यो फिल्ममार्फत आलिया–वरुणका साथै सिद्धार्थ मल्होत्राले पनि आफ्नो फिल्मी करियरको सुरुवात गरेका थिए । […]

  • ५२ वर्ष पुगेका आमिर खानका नदेखिएका तस्बिरहरु, कुनै बेलाका ‘फ्लप’ यसरी बने ‘सुपरहिट’ हिरो  

    आमिर खान ५२ वर्षका भएका छन् । १४ मार्च सन् १९६५ मा मुम्बईमा जन्मिएका आमिर नायक बन्नुभन्दा पहिले एक टेनिस खेलाडी थिए । उनले राष्ट्रिय रुपमा थुप्रै प्रतिस्पर्धामा भाग लिए र अन्डर १२–१४ को समूहका विजेता रहे । पिता ताहिर हुसैनले एक अन्तर्वार्तामा आमिरले राष्ट्रिय स्तरमा टेनिस खेल्ने गरेको जानकारी दिएका हुन् । – जब […]

  • खुट्टा भाच्चियो भन्दै यसरी झुक्याए हाँस्य कलाकार राजारामले

    काठमाडौं –कलाकार राजराम पौडेलले सबैलाई झुक्याएका छन् । फेसबुक मार्फत खुट्टामा प्लास्टर गरेको तस्बिर सार्वजनिक गरेर उनले धेरैलाई झुक्याएका हुन् । करिब २२ घन्टा अगाडि पोष्ट गरेको तस्बिरमा उनको देब्रे खुट्टामा प्लाष्टर लगाइएको छ । कलाकार पौडेल अहिले चलचित्र ‘म यस्तो गीत गाउछु’ सुटिङमा ब्यस्त छन् । जसको सुटिङ केही दिनदेखि पोखरा आसपा..

  • यी हुन् हिटलरकी प्रेमिका सामिया

    काठमाडौं – मोडलिङको सफलता पछि अभिनयमा भित्रिने अभिनेत्रीको लिष्टमा अब सामिया बर्ताैला पनि थपिएकी छन् । उनले चलचित्र ‘हिटलर’ मार्फत अभिनयमा डेब्यु मारेकी हुन् । सोमबार राजधानीमा आयोजित एक कार्यक्रममा उनी अभिनित चलचित्रको फष्टलुक समेत सार्वजनिक गरियो । लभ स्टोरी तथा कमेडी जनराका बनेको चलचित्रमा उनी राणा खानदानकी छोरीको रुपमा देखा ..

  • हङकङमा नेपथ्यको ‘कुरुप अनुहार हो’

    हङकङ – चर्चित संगीतिक ब्याण्ड नेपथ्यले हङकङमा आफ्नो सांगीतिक प्रस्तुति प्रस्तसत गरेको छ । आइतबार युन लुंग थिएटरमा प्रस्तत गरेको सांगीतिक प्रस्तुतिको सुरुवात ‘कुरुप अनुहार हो, यहाँ कोहि साथी छैन’ बाट गरेको थियो । झण्डै साढे चार दसकअघि यो गीत तयार पारेका विक्रम गुरुङले नेपाली संगीतलाई कुनै समय महत्वपूर्ण योगदान दिएका थिए । अरुण था..

  • रिक्स मोल्न कहिलै पछि नहट्ने निर्देशक हुँ : निर्देशक घिमिरे

    निर्देशक तुलसी घिमिरे नेपाली चलचित्र क्षेत्रले बिर्सन नहुने नाम हो । थुपै्र व्यावसायिक चलचित्र दिएका घिमिरेले चलचित्र मार्फत कैयौँ कलाकार जन्माएका पनि छन् । चिनो, मितज्यू, लाहुरे जस्ता कालजयी चलचित्र बनाएका घिमिरे निर्देशित ‘दर्पण छायाँ’ पछिल्लो सुपरहिट चलचित्र हो । थोरै लगानीमा बनेको यो चलचित्रले कैयौँ रेकर्ड बनाएको थियो । यसै ..

  • ध्यानमा अभिनेत्री केकी

    काठमाडौं – गायक अनिश पाण्डेको मनसँग मन बोलको गीतको भिडियो आएको छ । बेलायतमा बस्दै आएका गायक पाण्डेले बेलायतमा नै एक कार्यक्रमको आयोजना गरेर भिडियो सार्वजनिक गरेका हुन् । भिडियोमा पछिल्लो समयकी चर्चित नायिका तथा मोडल केकी अधिकारीको दमदार अभिनय देख्न सकिन्छ । केकीले भिडियोमा नरेनसँग जोडी मात्रै नबाँधी एक कुशल प्रेमीकाको भूमिका समे..

  • चलचित्र ‘हाइ डार्लिङ’ बनाउँदै सबिन

    काठमाडौं – सामाजिक कथा साना तथा ठुला पर्दामा उतार्दै चेतना जगाउदै आएक निर्देशक तथा कलाकार सबिन बास्तोलाले चलचित्र ‘हाइ डार्लिङ’ बनाउने भएका छन् । छुवाछुतको बिरुद्धमा ‘सुनपानी’ चलचित्र बनाएका सबिनले यो चलचित्र समसामाहिक बिषयमा बनाउन लागेका हुन् । चलचित्र नेपाली दर्शकले रोजे जस्तै बनाउने कसरतमा आफु लागेको बास्तोलाले बताए । ‘हाइ डा..

  • श्रीकृष्णको ‘तिमीलाई कुनै पल…’ मा दीपक र पबित्रा

    काठमाडौं – प्रतिभाशाली गायक श्रीकृष्ण काफ्लेको नयाँ गीत ‘सार्वजनिक भएको छ । म्युजिक भिडियो सति सार्वजनिक गीतको भिडियोमा माया प्रेमलाई देखाउने कोसिस गरिएको छ । गीत दर्शक तथा श्रोताले मन पराउने आस गायकले गरेका छन् ।लिखुको शब्द रहेको गीतमा पुरुषोतमा न्यौपानेको संगीत रहेको छ । भिडियोमा दीपक र पबित्रा घिमिरेको अमिभनय देख्न सकिन्छ । भ..

  • बद्री पंगेनीले प्यूठानका आमालाई रुवाए

    प्यूठान – कृषि पर्यटन तथा औधोगिक प्रदर्शनी मेला प्यूठान महोत्सव २०७३ मा प्यूठान आएका लोक तथा दोहोरी गायक बद्री पंगेनीले प्यूठानी आमाहरुलाइ रुवाएका छन् । महोत्सव मेलामा आज प्यूठान आएका उनले मञ्चबाटै दर्शकहरुलाई रुवाएका हुन ।‘आमा विदा पाउँदिन अहिलेको साल पनि आमा घरमा आउँदिन’ भन्ने शब्दमा समेटिएको गीत गाएसंगै दर्शकहरुमाँझ रुवाबासी ..

  • यस्तो देखियो कलाकारहरुको होली

    काठमाडौँ – रंगहरुको पर्व होली नेपाली कलाकारहरुले पनि धुमधामका साथ मनाएका छन् । सबैले होली खेलेको तस्विर सामाजिक सञ्जालमा पोष्ट गरिरहेका छन् । हेरौँ समाजिक सञ्जालबाट संकलन गरिएका केही तस्विरहरु :

  • कलाकार निर्देशक नीर शाहले शुभारम्भ गरे नयाँ मल्टिप्लेक्स

    काठमाडौ – नयाँ मल्टिप्लेक्स चलचित्र भवन बीएसआर संचालनमा आएको छ । गोंगबुस्थित बीजी मलमा अवस्थित चलचित्र भवनको बरिष्ठ निर्देशक एवं अभिनेता नीर शाहले हालै आयोजित एक समारोहमा शुभराम्भ गरे । चलचित्र भवनमा १ सय ५० र १ सय ४० गरि दुई अलग अडिटोरियम छन् । बीजी मलको पाँचौं र छैठौं तलामा संचालित मल्टिप्लेक्समा नेपालमै पहिलोपटक […]

  • द कलेज एम्बेसडरका प्रतियोगिले देखाए ट्यालेन्ट

    काठमाडौं –‘द कलेज एम्बेसडर २०१७’का १७ प्रतियोगीले आफु भित्र रहेको ट्यालेन्ट देखाएका छन् । शनिबार क्लिफ रेष्ट्रो जावलाखेलमा आयोजित कार्यक्रममा प्रतियोगीले नृत्य, गायन, अभिनय, वक्तित्वकला, चित्रकला लगायत बिषयमा आ–आफ्नो ट्यालेन्ट प्रस्तुत गरेका हुन् । ट्यालेन्ट राउन्डको जर्जमा मिस हेरिटेज तथा फेसन डिजाइनर मञ्जु बन्जार ढकाल, कोरियो ..

  • बन्ने भयो ‘छक्का पन्जा’को सिक्वेल, नायक/नायिकाको खोजी

    काठमाडौं – सुपरहिट चलचित्र ‘छक्का पन्जा’को सिक्वेल बन्ने भएको छ । फागू पूणिर्माको अवसर पारेर आमा सरस्वती मुभिजले चलचित्रको सिक्वेल घोषणा गरेको हो । सिक्वेलको ‘छक्का पन्जा २’ नाम राखिएको छ । चलचित्रलाई ‘छक्का पन्जा’की निर्देशक दीपाश्री निरौलाले नै निर्देशन गर्नेछिन् । ‘छक्का पन्जा’का मुख्य कलाकार दीपकराज गिरी, जितु नेपाल, शिवहरि ..

रातोपाटी स्पेशल