• ट्रेन्डिङ मा धुर्मुस सुन्तलीको ‘नमुना नेपाल’

    काठमाडाैं, जेठ २४- धुर्मुस सुन्तली फाउण्डेशनले सोमबार काठमाण्डौमा पत्रकार सम्मेलन गरी सार्बजनिक गरेको नमुना नेपालको एनिमेटेड भिडियो युट्युवको पहिलो ट्रेडिङ्मा आएको छ । सार्बजनिक गरेको दुई दिनमै डेड लाख दर्शक पाएको यस भिडियोले सबैको साथ पाएको छ । सामाजिक सञ्जालमा सेयर पनि उत्तिकै भईरहेको छ । १० मिनेटको एनिमेटेड भिडियोमा फाउण्डेशन..

  • चलचित्र ‘रुन्द्रप्रिया’मा आर्यन र रेखाको बिहे

    काठमाडौं, जेठ २३ – एक समय पानी बाराबारको स्थितिमा रहेका कलाकार अभिनेत्री रेखा था..

  • जीवनले निसालाई देखाए अजम्बरी प्रेम

    काठमाडौँ, जेठ २३ – शिव लामीछानेको शब्द तथा स्वर रहेको ‘तिमी मरेर पनि…’को म..

  • पोष्टमार्टम गर्ने व्यक्तिको कथामा बन्यो ‘भुइमान्छे’, यस्तो छ चलचित्रको टिजर

    काठमाडौं, जेठ २३ – पोष्टमार्टम गर्ने व्यक्तिको कथामा निर्माण भएको चलचित्र ’भूईँम..

  • दुई करोड लिएर शाहरुखले गरे रिसाएको नाटक ! यस्तो छ भाइरल भिडियोको वास्तविकता

    एजेन्सी जेठ २३ – केही दिन अघि शाहरुख खानको एक भिडियो मिडियामा भाइरल भयो जसमा उनी..

  • मिथिला येँ आर्ट ग्यालरी प्रकृति र मानवीय जीवनमा चार दर्जन चित्र

    काठमाडौं, जेठ २३ –‘स्थीर’ शीर्षकमा करिब चार दर्जन चित्र मिथिला येँ आर्ट ग्यालरी ठमेलमा प्रदर्शनिमा राखिएको छ । पाँच दिनसम्म चल्ने प्रदर्शनी शनिबारबाट सुरु भएको हो । भारतीय कलाकार डा. सञ्जय कुमार सहनी र डा. संजीदा खानले प्रदर्शनीको उद्घाटन गरेका थिए । कार्यक्रममा कलाकार तथा कला समीक्षक रमेश खनालले कलामा प्रकृतिलाई कलाकारले प्रकृत..

  • पुनमको गीतमा सामाजिक चेतना

    काठमाडौं, २३ जेठ – गायिका पुनम देभान्सिले ‘म हुँ निश्चल कोपिला’ बोलको गीत भिडियो सहित ल्याएकी छन् । नेपाली समाजमा बिद्यमान छोरी प्रतिको बिभेदलाई उजागर गर्ने खालको गीत माथीको भिडियो पनि त्यस्तै बनाइएको छ । भिडियोमा अभिनेत्री कविता शर्मा, आरके मानन्धर, सुर्य चन्द, गीता नेपाल, चक्रध्वोज भण्डारीका अलवा बालकलाकार सरुजा केसी, ग्रेसी र..

  • ‘ब्ल्याक समर’ ट्रेलर रिलिज, चलचित्रमा – बदला, प्रेम र थ्रीलर कथा

    काठमाडौं, जेठ २२ – मा निर्मित चलचित्र ‘ब्ल्याक समर’को अफिसियल ट्रेलर रिलिज भएको छ । एलबी सुब्बा निर्देशित रीमा विश्वकर्मा, रितेश चाम्स, अमिशा राई, जेसन लिङदेन, सपना श्रेष्ठ, दीपक गुरुङ लगायतको अभिनय छ । जुन २४ मा पहिलोपटक लन्डनमा रिलिज हुने सिनेमाले अमेरिकादेखि अष्ट्रेलियासम्मको फन्को मार्नेछ । चलचित्र बेलायतको ३७ थलोमा प्रदर्शन..

  • लैंगिक समनाताका लागि ५ मिनेट भिडियो सार्वजनिक (भिडियो)

    काठमाडौं, जेठ २१ – एन्टेना फाउन्डेसन नेपालले लैंगिक समानता अभिबृद्धीका लागि पाँच मिनेट नामक भिडियो सार्वजनिक गरेको छ । ललितपुरमा सोमबार एक समारोहका बीच लैंगिक विभेदको अन्त्य गर्ने उद्देश्यका साथ निर्माण गरिएको चेतनामुलक भिडियो सार्वजनिक गरिएको हो । पाँच मिनेटको चेतनामुलक भिडियोका प्रत्येक भागहरु प्रत्येक हप्ता संस्थाको युट्युव च..

  • सम्पदाको प्रेमको इशारा नाचे खेम

    काठमाडौं , जेठ २२ – पाँचथर तारा रोजिना थाम्सुहाङले नयाँ गीत ‘एक ईशारा’ भिडियो सहित सार्वजनिक भएको छ । भिडियोमा मोडल सम्पदा बानियाँ र खेम सम्बहाम्फेको जोडदार अभिनय रहेको छ । डिपि खनालका शब्दमा रहेको गीतको भिडियोमा प्रेमी प्रेमीकाको प्रेमालाप दर्शाईएको छ । यो गीतमा धनु ज्ञाङ्मीको संगीत रहेको छ । भिडियोको निर्देशन देव जंग [&helli..

  • पुस्करले निशालाई भने ‘तिमि बिना केही गर्न सक्दिन’

    काठमाडौं, जेठ २२ – गायक पुस्कर सुनुवार र गायिका निशा लामाको स्वर रहेको गीत ‘तिमि बिना केही गर्न सक्दिन’ भिडियो सहित सार्वजनिक भएको छ । युट्युव मार्फत सार्वजनिक गीतको आकर्षक भिडियो समेत बनाइएको छ । भिडियोमा आर्यन खड्का र छहना मोडलिङ गरेका छन् । भिडियोमा रोमान्टिक थिम उठाइएको छ । पुरस्कार सुनवारले निर्देशन गरेको गीतको […]

  • हजुरआमाको चेतावनी पश्चात् पनि अमिताभकी नातिनीले लगाइन् बिकिनी

    एजेन्सी जेठ २२ – अमिताभ बच्चनकी नातिनी नव्या नवेली नन्दा कुनै पनि फिल्म स्टारभन्दा कम चर्चित छैनन् । उनी धेरैजसो आफ्नो तस्बिर सोसल मिडियामा हाल्ने गर्छिन् जो भाइरल भइहाल्छन् । नव्याको एक नयाँ तस्बिर सार्वजनिक भएको छ जसमा उनी बिकनी लगाएर समुन्द्रको किनारामा रमाइलो गरिरहेको देख्न सकिन्छ । नव्याको बिकिनी लगाएको तस्बिर पहिलो पटक सार..

  • यस्तो बनेर आयो मलिना र राजको ‘लिला’को ‘ढाको चोली, ढाकाकै पटुकी…’

    काठमाडौं, जेठ २२ – गतशुक्रबार मिस नेपालको ताज पहिरिएकी निकिता चन्दकको चर्चा परिचर्चा चलिरहदा पुर्व मिस नेपाल मलिना जोशी अभिनित चलचित्र ‘लिला’को ‘ढाको चोली, ढाकाकै पटुकी…’ बोलको गीत सार्वजनिक भएको छ । लोक शैलीको गीत अभिनेत्री संचिता लुइटेल र अभिनेता राज कटुवाल माथी फिचरिङ गरिएको छ । गीतमा अभिनेत्री संचिता नेपाली पहिरन चोलो ..

  • शाहरुख खानमाथि गरियो यस्तो मजाक कि भए ‘आगो’: प्रस्तोताले मागिरहे माफी तर… ( भाइरल भिडियो)

    एजेन्सी जेठ २२ – शाहरुख खान हुन त हँसिमजाकका लागि परिचित छन् । तर उनी एक घटनाका कारण निकै रिसाएका छन् । उनको एक भिडियो सार्वजनिक भएको छ जसमा उनी कार्यक्रममा प्रस्तोतालाई मज्जाले गाली गरिरहेको देख्न सकिन्छ । उक्त भिडियो इजिप्टका हास्यकलाकार र प्रस्तोता रमिज गलागको ‘रमिज अण्डरग्राउन्ड’ नामको एक प्रैंक शोको हो जसमा शाहरुख [&helli..

  • विवाहपूर्व गर्भवती भएकी श्रीदेवीका लागि बोनीले गरेका थिए १० वर्ष कान्छी श्रीमतीसँग डिभोर्स

    एजेन्सी जेठ २२ – बलिउड अभिनेत्री श्रीदेवीको फिल्म ‘मम’ रिलिज हुने तयारीमा छ । फिल्मको ट्रेलर जून ३ तारिखमा रिलिज भएको थियो । केही दिन अघि श्रीदेवी र बोनीले आफ्नो विवाहको २१ औं वर्षगाँठ मनाए । यसै मौकामा आज हामी तपार्ईंलाई श्रीदेवी र बोनीको भेटघाट कसरी भएको थियो र विवाहित बोनीसँग कसरी विवाह हुनपुग्यो भन्ने […]

  • बिष्णुलाई ‘लेट मी डान्स नेपाल’को उपाधि

    काठमाडौ, जेठ २२ – ‘लेट मी डान्स नेपाल’ ‘सिजन–२’को उपाधि म्याग्दीकी बिष्णु मगरले जितेकी छन् । राजधानीको प्रज्ञाप्रतिष्ठानमा आयोजित अन्तिम स्पर्धामा ८ प्रतिस्पर्धीहरुलाई पछि पार्दै उनले तीन लाखसहित उपाधी जितेकी हुन् । त्रिकाल आर्ट एकेडेमी र मिटिङ प्वईन्ट नेपालको संयुक्त आयोजना रहेको ‘लेट मी डान्स नेपाल सिजन–२’को फस्ट रनरअप दाङकी ख..

  • ऐश्वर्या–जयादेखि करिना–शर्मिलासम्मः सासू बुहारीको जोडी देख्दा तपाईंले भन्नुहुनेछ ‘ओहो !’

    एजेन्सी जेठ २१ – हुन त सासू बुहारीको सम्बन्धलाई स्क्रिनमा निकै नकारात्मक तरिकाले देखाइन्छ तर वास्तविक जीवनमा बलिउड नायिका आफ्ना सासूसँग निकै नजिक भएको बुझ्न सकिन्छ । ऐश्वर्या राय र जया बच्चन, बलिउडका निकै चर्चित नायिकाले एकअर्काबिच निकै राम्रो सम्बन्ध छ जुन धेरैका लागि प्रेरणादायी बन्न सक्छ । रितेश देशमुख र जेनेलिया डिसुजालाई बल..

  • आखिर किन रणबीर कपुरले विदेशमा गएर भिख माग्नुपर्यो ?

    एजेन्सी जेठ २१ – रणबीर कपुरलाई मोरोक्कोको सडकमा भिख मागिरहेको देखियो । उनको यस्तो अवस्था देखेर सबै अचम्मका थिए । कसैले बुझ्न सकेनन् कि आखिर रणबीरलाई के भयो ? मानिसहरुले उनीबारे अर्कैै सोच्नुभन्दा पहिले थाहा पाए कि उनले आफ्नो यस्तो हविगत फिल्म ‘जग्गा जासूस’ का लागि बनाएका रहेछन् । मोरोक्कोमा यो फिल्मको एक सिक्वेन्सको सुटिङ [&hell..

  • ‘ब्रिटिस आर एन्ड बी’ गायक जेसनको राजधानीमा कन्सर्ट

    काठमाडौं, जेठ २१ – बेलायतका चर्चित अँग्रेजी गायक जेसनले काठमाडौंमा एकल कन्सर्ट गर्ने भएका छन् । १४ असार मा उनले काठमाडौंको दरबारमार्ग स्थित ‘डेजाभु’ क्लबमा ‘जेसन साँझ’ नामक कार्यक्रम गर्ने भएका हुन् । सो कार्यक्रममा उनी डेढ घन्टासम्म आफ्ना विश्व चर्चित गीतसँगीतका साथ प्रस्तुत हुनेछन् । ‘ब्रिटिस आर एन्ड बी’ जनरका गायक जेसन सन २००..

  • नेपाली तारा सन्तोषको ‘कोहि त बताइदेउ’मा यमुना

    काठमाडौं, जेठ २१ – दोस्रो नेपाली तारा सन्तोष लामाको स्वर रहेको ‘कोहि त बताइदेउ’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । आफ्नो मन, कसले सुरुवात ग¥यो’ लगायतका चर्चित गीतबाट चिनिएका गीतकार कृष्ण केसीको शब्द गीतमा रहेको छ । युट्युव मार्फत सार्वजनिक गीतको भिडियोमा सुमन कडेल, यमुना गैरेको मोडलिङ रहेको छ । जीवन रसाइलीको सम्पादन, छायाँकन ..

  • बानेश्वरका २२ बर्षिया अक्षय ‘मिस्टर नेपाल २०१७’

    काठमाडौं, जेठ २१ – बानेश्वर निवासी २२ बर्षिया अक्षय रायमाझी ‘मिस्टर नेपाल २०१७’ घोषित भएका छन् । २८ प्रतिष्पर्दीलाई पछाडी पार्दै रायमाझीले उपाधि चुमेका हुन् । उनले अभिनयका लागि बिभिन्न अवसरका साथमा थुप्रै गिफ्ट समेत हात पारेका छन् । रायमाझीले २०१७ मा आयोजना हुने ‘मिष्टर वल्र्ड’मा नेपालको प्रतिनिधित्व गर्नेछन् । त्रिभुवन आर्मी अफ..

  • चलचित्र ‘तारेभीर’ आउँदै

    काठमाडौं निर्माता तथा कलाकार देउकृष्ण देवानले फिल्म ‘तारेभीर’ सम्पूर्ण दर्शकमाझ ल्याएका छन् । देवानको फिल्म आउँदो असार २ गते रिलिज हुँदैछ । फिल्मलाई पाका थिएटर कलाकार प्रेम सुब्बाले निर्देशन गरेका हुन् । फिल्मको कथा पनि निर्देशक सुब्बाको आफ्नै रहेको छ । नेक्स्ट जेनेरेशनको ब्यानरमा फिल्मलाई देउकृष्ण देवानले निर्माण गरेका हुन् । फ..

  • हेटौंडामा हुने डी सिने अवार्डमा प्रियंका र मेनुका प्रधान र रिश्माबीच प्रतिस्पर्धा

    हेटौंडा, जेठ २१ –नवौं डी सिने अवार्ड हेटौंडमा हुने भएको छ । शनिबार एक कार्यक्रम गर्दै आयोजक छायाँछवी क्रियशनले असार २२ गते हेटौंडमा अवार्ड गर्न लागेको जानकारी दिए । ०७३ मा प्रदर्शनमा आएका ८६ चलचित्रमध्ये ५५ चलचित्र अवार्डमा सहभागी छन् । २९ विधामा बाडिन लागेको अवार्डको सबै बिधाको उत्कृष्ठ पाँच मनोनयन सार्वजनिक गरिएको छ । [&helli..

  • ‘पञ्चायत’को रेड कार्पेट प्रिमियरमा कलाकारको लर्काे

    काठमाडौं, जेठ २१ – अभिनेता सरोज खनाल, शोभित बस्नेत, बिमल पौडेल, लय संग्रौला, निशा अधिकारी, गजित बस्नेत, जानवी बस्नेत, गणेश गिरी, किरण थापा, बिशाल पहरी, ऋद्धि चरण श्रेष्ठ , पर्साद श्रेष्ठ, पुष्प आचार्य, बिरेन डिसी लगायत दर्जनौ कलाकारलाई रेर्ड कार्पेटमा हिडाउदै चलचित्र ‘पञ्चायत’को प्रिमिएर गरिएको छ । चितवनमा एक भब्य समारोहअको बिच ..

  • निशा–रुकमानको यस्तो बन्यो ‘फूलै राखी हातैमा’

    काठमाडौं, जेठ २१ – गायिका ममता राई र भर्सटायल गायक राजेशपायल राईले मिठो पुर्वेली लोकभाका गाएको गीत ‘फूलै राखी हातैमा’ भिडियो सहति सार्वजनिक भएको छ । शनिबार राजधानीमा आयोजित एक समारोहमा गायिका मिरा राणा, संगीतकार तथा प्राज्ञ शान्तिराम राई लगायतल गीत सार्वजनिक गरे । माया पिरतीको कुरासँगै पुर्बको विभिन्न गाउँठाउँलाई समेटिएको यस गीत..

रातोपाटी स्पेशल