• कपाल खौरिँदै सोनु निगमले मागे धर्म गुरुसँग १० लाख भारु

    एजेन्सी मुम्बई, वैशाख ६ – कोलकाताको एक मुस्लिम धर्मगुरुको अपिलको प्रतिक्रिया दिँदै भारतीय गायक सोनु निगमले बुधबार आफ्नो कपाल खौरिएका थिए । ट्वीटरमा मस्जिदको अजानको ठूलो आवाजले आफ्नो निद्रा विग्रिएको बताएपछि ती धर्मगुरुले निगमको कपाल खौरेर जुत्ता माला लगाउनेलाई १० लाख भारु पुरस्कार दिने घोषणा गरेका थिए । यसअघि उनले वेस्ट बंगाल यु..

  • विवाहपछि चलचित्रलाई बाईबाई गर्ने नायिकाहरु

    सुनौलो भविष्यको सपना देखेर अभिनयमा भित्रिने युवतीको लर्काे छ यतिबेला चलचित्र क्ष..

  • कण्डमको विज्ञापनले फेरि विवादमा सन्नी

    एजेन्सी मुम्बई, वैशाख ६ – सन्नी लियोनी बलिउडमा विवादमा आइरहने नाम हो । पछिल्लो स..

  • भारतले अहिलेसम्मकै महंगो चलचित्र बनाउने

    सिएनएन नयाँ दिल्ली, वैशाख ६ – भारतले १६ अर्ब रुपैयाँ खर्च गरेर अहिलेसम्मकै सर्वा..

  • डबल सुरक्षा घेरमा अनमोल केसीको फोटो सुट

    काठमाडौं, बैशाख ६– युवापुस्तामा सबैभन्दा रुचाइएका कलाकार हुन् अनमोल केसी । उनको ..

  • उषादेखि बर्षासम्म फेसन शोका शोज टपर

    काठमाडौं, बैशाख ५ – गरिब तथा पिछडिएका बालबालिकालाई सहयोग गर्दैे ‘कोरोना नेपाल’को सहयोगार्थ राजधानीमा एक भब्य फेसन शो आयोजना गरिएको छ । सानेपा स्थित इन्टर्नेशनल क्लबमा आयोजना गरिएको फेसन शोमा महिला तथा पुरुष गरि ३० मोडलले बिभिन्न आकर्षक पहिरन सहित र्याप्प नापेका छन् । ‘फेशन फ्युजन’ नाम दिइएको उक्त फेसन शोमा मृग तृष्णा फेशन हाउसका..

  • सार्वजनिक हुने बित्तिकै गूगलले प्रतिबन्ध गर्यो पुनम पाण्डेको ‘हट’ एप

    एजेन्सी बैशाख ५ – पुनम पाण्डेका ती प्रशंसकका लागि नराम्रो खबर छ जसलाई उनको एपको व्यग्र प्रतिक्षा थियो । सधैं आफ्नो बोल्ड अन्दाजका लागि चर्चामा रहने पूनम पाण्डे सोमबार आफ्नो एप लञ्च गर्ने तयारीमा थिइन् र उनले आफ्नो बचन पनि पूरा गरिन् तर केही समय पछि नै गूगलले यो एपलाई प्रतिबन्ध गरिदियो । स्मरण रहोस्, […]

  • ट्रेलरमा हेर्नुहोस् विल्सनको ‘रातो घर’

    काठमाडौं, बैशाख ५ – सुरज सुब्बा ‘नाल्बो’ निर्देशित जेठ १९ गतेबाट प्रदर्शनमा आउने चलचित्र हो । प्रदर्शन मिति नजिकिदै गर्दा चलचित्रले आफ्नो प्रचारलाई समेत तिब्र बनाएको छ । चलचित्र युनिटले राजधानीमा एक कार्यक्रमको आयोजना सहित ट्रेलर रिलिज गरेको हो । कार्यक्रममा विल्सन विक्रम राई, संयम पुरी, गौरभ पहारी लगायत कलाकारको समेत सहभागीता र..

  • आस्था मिस टिन ग्लोब

    काठमाडौ, बैशाख ५ – मिस टिन ग्लोब २०१७ को उपाधि आस्था शाहले चुमेकी छन् । स्टार वन इन्टरटेनमेन्ट प्रालिले राजधानीमा अयोजना गरेको प्रतियोगीतामा किशोरीहरु बीचका पहिलो संस्करणको मिस टिन ग्लोब २०१७ को उपाधी आस्था शाहले जितेकी हुन् । २७ प्रतिस्पर्धीलाई पछाडि पार्दै प्रमूख उपाधि चुमेकी शाहले मिस व्युटिफुल उप उपाधीलाई समेत आफनो बनाएकी छि..

  • तोरी लाहुरेका हिरोले बनाउने भए ‘नेप्टे’

    काठमाडौं, बैशाख ५ – अभिनेताहरु निर्माता बन्ने क्रम बढ्दो छ । यही भीडमा चलचित्र तोरी लाहुरेका हिरो रोहित रुम्बा पनि देखिएका छन् । उनले चलचित्र ‘नेप्टे’ निर्माण गर्न लागेका हुन् । चलचित्रको मंगलबार राजधानीमा आयोजित एक कार्यक्रममा निर्माण घोषणा भयो । दयाहाङ राई, रोहित रुम्बा, छुल्ठिम गुरुङ, माला लिम्बु, वुद्धि तामाङ लगायतको उपस्थित..

  • दृष्टिविहिनलाई घर बनाउँदै ‘जिग्री’ र ‘पाँडे’

    काठमाडौ, बैशाख ५ – हाँस्यकलाकारद्वय कुमार कट्टेल ‘जिग्री’ र अर्जुन घिमिरे ‘पाँडे’ले सप्तरीको गम्हरिया प्रवाहा गाविसका दृष्टिबिहिन परिवारका लागि घर बनाउने भएका छन् । एक कार्यक्रमबीच सिताराम कट्टेल र कुन्जना घिमिरेले उक्त घर निर्माणको सिलन्यास गरेका छन् । जिग्री पाँडे फाउन्डेसन स्थापना गरेर यी कलाकार समाज सेवामा होमिएका हुन्..

  • सुनिल ग्रोवरलाई ऋषि कपुरद्वारा कपिलको शो मा फर्कन आग्रहः डा. गुलाटीले दिए यस्तो जवाफ

    बीबीसी बैशाख ५ – अभिनेता ऋषि कपूरले निकै रमाइलो तरिकाले हास्यकलाकार सुनिल ग्रोवरलाई ‘द कपिल शर्मा शो’ मा फर्कनका लागि अपिल गरेका छन् जसलाई सुनिलले निकै राम्रो तरिकाले जवाफ दिएका छन् । ऋषि कपुरले सुनिल ग्रोवरलाई आइपीएलमा खेलिरहेका एक क्रिकेट खेलाडीसँग तुलना गर्दै लेखे, ‘सन राइजर्स हैदराबादको समूहमा कपिल शर्माजस्तो देखिने एक खेलाड..

  • दीपेन्द्रको ‘घामपानी’लाई दर्शकको तारिफ

    काठमाडौं, बैशाख ४ –समिक्षक समेत रहेका पत्रकार दीपेन्द्र लामाको चलचित्र ‘घामपानी’ प्रति दर्शकको मोह दिन प्रतिदिन बढ्दो छ । शुक्रबारबाट सार्वजनिक प्रदर्शनमा आएको चलचित्रले प्रदर्शनको दुई दिन अर्थात शुक्रबार र शनिबार मात्र करोड माथीको ब्यवसाय गरेको थियो । आइतबार र आज सोमबार पनि ‘घापानी’को ब्यवसाय उत्साहजनक रहेको निर्देशक दीपेन्द्र ..

  • बसन्त चौधरीको हिन्दी गीतमा स्वस्तिमा कर्माको मोडलिङ

    काठमाडौं, वैशाख ४ –‘लभ लभ लभ’ अभिनेत्री स्वस्तिमा खड्का र अभिनेता कर्माले अभिनय गरेको हिन्दी गीतको भिडियो सार्वजनिक भएको छ । गायिका निती मोहनको आवाजमा रहेको ‘एक पल जिन्दगी’ बोलको गीत माथी बनेको भिडियो टाइम्स् म्युजिकले आफ्नो युट्युव मार्फत सार्वजनिक गरेको हो । भिडियो निकै आकर्षक बनेको छ । भिडियोमा स्वस्तिमा र कर्माको रोमान्सका प..

  • ९८ दिनको बसाइपछि मुसहर बस्तीबाट बिदा भए धुर्मुस–सुन्तली (फोटोफिचर)

    काठमाडौैं, चैत ४–महोत्तरीस्थित  मुसहर बस्तीबाट सीताराम कट्टेल र कुञ्जना घिमिरे अर्थात धुर्मुस–सुन्तली बिदा भएका छन् । ३ महिनामा घरबार बिहिन ५३ मुसहर परिवारलाई चिटिक्क परेका आकर्षक भूकम्पप्रतिरोधी घर दिएर उनीहरुले सोमबारदेखि बिदा लिएका हुन् । बैशाख १ गते नयाँ बर्षको पहिलो दिन पारेर एक औपचारिक समारोहका बिच उनीहरुले मुसहर समुदायलाई..

  • यस्तो आयो ‘देश खोज्दै जाँदा’को गीत

    काठमाडौं, वैशाख ४ – भुटानी शरणार्थी पिडा र समस्या बोकेको चलचित्र ‘देश खोज्दै जाँदा’को गीत सार्वजनिक भएको छ । युट्युब मार्फत सार्वजनिक ‘छातीमा लागेको माटो त’बोलको गीतमा श्रवण मुकारुङको शब्द र आभाषको संगीत रहेको छ । स्वरुपराज आचार्यको स्वर दिएको गीतमा आफ्नो देश र पहिचानका लागि संघर्ष गरिरहेका शरणार्थीहरुको पिडादायी जीवन देखाउन खोज..

  • पोखरामा ‘फेशन ट्रेड’

    पोखरा । ब्युटी स्वरुम फेसियल हाउसले पोखरमा ‘फेशन ट्रेड’ नामक फेसन सो आयोजना गरेको छ । काठमाडौमा रहेको फेसियल हाउसको नयाँ ब्रान्च पोखरा ट्रेड महल चिप्लेढुङ्गामा खोलिएको उपलक्षमा फेसन सो आयोजना गरिएको हो । फेसन शोमा नेपाली मोडले गर्मी महिनामा लगाउने खालका बिभिन्न डिजाइनरले तयार पारेका पहिरन र्याम्पमा प्रस्तुत गरेका थिए । फेसन सो न..

  • श्रेया र अभिनव लिटिल स्टार

    काठमाडौं, बैशख ४ –लिटिल स्टार–२०१७ को उपाधि श्रेया महर्जन र अभिनव श्रेष्ठले जितेका छन् । सुन्धारास्थित आर्मी अफिसर्स क्लबमा सम्पन्न ६८ जना बालबाकिलाहरु बीचको यो प्रतियोगितामा दिप्तेश सिंह तथा प्रकृति पोखरेलले सिनियरतर्फको फस्ट रनर्स अपको उपाधि जिते भने जुक्ति विक्रम शाही तथा मायोमी बज्रँचार्यले जुनियर तर्फको फस्ट रनर्स अपको उपाध..

  • बंगला च्यानलमा ढाका टोपी लगाइ यसरी गाइयो नेपाली गीत, नेपालमा वाहवाही (भिडियो)

    काठमाडौं, बैशाख ४ – जिटिभीको बंगला च्यानलमा प्रशारण हुने ‘सारेगमप’ कार्यक्रममा ढाका टोपी लगाएका दुई कलाकारले नेपाली गीत गाएका छन् । दुईमध्ये एकले ‘कान्छी हे कान्छी’, ‘सिम्पल सिम्पल कान्छी को’, ‘मायालु मायालु तिम्रो माया मेरो मनमा छ’ भनी तीनवटा नेपाली गीत गाएका छन् भने अर्का एकजनाले बलिउडको चर्चित गीत गाएका छन् । उक्त प्रस्तुतीको..

  • कसको कारण बदलिइन् हर्षिका ?

    काठमाडौं, बैशाख ४ –चलचित्र ‘मेरी कुसुम’ जेठको अन्तिम साता आउने भएको छ । जेठ २५ लाई रिलिज मिति जुर्याएको चलचित्रले प्रचार प्रसार पनि थालेको छ । दुबइमा प्रदर्शन हुन लागेको यो चलचित्रको एक रोमान्टिक गीत रिलिज गरिएको छ । ‘म त बदलिए तिम्रो कारण’ बोलको गीतमा टंक बुढाथोकी र मेलिना राइको आवाज रहेको छ । […]

  • साँइलीको लोकप्रियता पछि बन्यो ए, साइला गीत (भिडियोसहित)

    काठमाडौं, बैशाख ४– सांगीतिक बजारमा यतिखेर साँइला–साँइलीको चर्चा छ, जसले पक्कै गाउँघर तथा प्रदेशिएका कति साँइला–साँइलीहरु फुरुंग भएको पनि हुनसक्छ । यस्तैमा गायिका अनिला राईले प्रदेशिएका साँइलाहरुलाई गीतमार्फत सम्झिेकी छन् । अनिलाको ‘ए, साँइला…’ बोलको गीत राजधानीमा एक कार्यक्रमबीच सार्वजनिक गरिएको हो । भिडियो सहित सार्वजनिक ..

  • कोमल वलीले यसरी गरिन् प्रेमको खुलासा

    काठमाडौं, बैशाख ३ – संचारकर्मी समेत रहेकी चर्चित गायिका कोमल वली जहाँ पुग्छिन्,  त्यहाँ उनले एउटा प्रश्नको सामना गर्नुपर्छ,  विवाह कहिले हुन्छ ? भन्ने । कतिपयले त उनलाई विवाह विरोधीको आरोप पनि लगाउने गरेका छन् । तर गायिका वलीले भने आफु विवाह विरोधी नभएको बताएकी छन् । आइतबार रातोपाटी लाइभमा सरिता कार्कीसँग कुरा गर्दै आफु [&helli..

  • अपाङ्लाई जहिले पनि सहयोग गर्न तयारः राजेश हमाल

    काठमाडौं, बैशाख ¬– अभिनयबाट फुर्सदिलो बन्दै गएका अभिनेता राजेश हमाल पछिल्लो समय सामाजिक काममा निकै देखिन थालेका छन् । यी नै अभिनेता हमालले काठमाडौको गोकणेश्वर क्षेत्रमा अपाङ बालबालीकासँग पनि माया साटेका छन् । त्यहाँका बालबालीकालाई केही राहत सामाग्री प्रदान गर्दै उनले माया साटेका हुन् । जोरपार्टीस्थित मुख्य शडकमै आयोजना गरिएको का..

  • सिड्नीमा नेपाली फिल्म ‘लभ लभ लभ’ र ‘झुम्की’

    काठमाडौै, बैशाख ३ – शुक्रबारबाट स्वदेश प्रदर्शनमा आएको चलचित्र ‘लभ लभ लभ’ अष्ट्रेलियामा हुने भारतिय फिल्म फेष्टिभलमा समेत छनोट भएको छ । ७ देखि १३ मेसम्म सिड्नीमा हुने ‘भारतीय चलचित्र महोत्सव तथा अवार्डस् अफ अस्ट्रेलिया’मा नेपालका ‘लभ लभ लभ’ र ‘झुम्की’ प्रदर्शनका लागि छानिएका हुन् । महोत्सवमा नेपालका कलाकार सुनील थापा र वर्षा शिव..

  • एक्सन प्याटनमा आयो सबिनको हिरो रिटर्न्स

    काठमाडौं, बैशाख ३ – अभिनेता सबिन श्रेष्ठले बनाएको चलचित्र ‘हिरो रिटन्र्स’को टिजर बाहिर आएको छ । नयाँ बर्षको अवसर पारेर टिजर रिलिज गरिएको हो । चलचित्रको टिजरमा एक्सनलाई महत्व दिइएको छ । रेखा थापा, सविन श्रेष्ठ र दिल श्रेष्ठलगायतका कलाकारको अभिनय रहेको चलचित्रमा कलाकार सरोज खनाल भिलेनको भुमिका छन् । आशिष भेटवालले यो चलचित्रको निर्..

रातोपाटी स्पेशल