• रहेनन् कलाकार तथा निर्माता प्रदीप सिंह

    काठमाडौं, बैशाख ९ – पुराना कलाकार तथा चलचित्र निर्माता प्रदीप सिंहको निधन भएको छ । लामो समयदेखि मृगौला रोगबाट पीडित कलाकार सिंहको शुक्रबार साँझ उपचारको क्रममा निधन भएको हो । ५८ वर्षीय सिंहको कलकत्तास्थित कलकत्ता मेडिकल एण्ड रिर्सच अस्पतालमा निधन भएको परिवार श्रोतले जनाएको छ । उनको गत वर्ष मृगौला प्रत्यारोपण गरिएको थियो । ‘देउता’..

  • सुनिलले दुई महिनापछि नयाँ कार्यक्रम ल्याउने, अली र चन्दन पनि सँगै देखिने

    एजेन्सी बैशाख ९ – ‘द कपिल शर्मा शो’ छोडिसकेका सुनिल ग्रोवर चाँडै नै टेलिभिजनमा फ..

  • जोन सिना र प्रेमिकाले युट्युबका लागि उतारे कपडा, हेर्नुहोस् १० तस्बिर

    एजेन्सी बैशाख ९ – अमेरिकाका चर्चित रेसलर र डब्लूडब्लूईका सुपरस्टार जोन सिना र उन..

  • ओम पुरीको आत्माले शान्ति नपाएको र भड्किरहेको आत्माको भिडियो नै सार्वजनिक गरी च्यानलको यस्तो दाबी

    एजेन्सी बैशाख ९ – नायक ओम पुरीको मृत्यु भएको चार महिना लगभग भएको छ । उनको मृत्यु..

  • कण्डमको विज्ञापनमा विवाद बढेपछि सन्नी लियोनले दिइयो यस्तो तिखो जवाफ

    एजेन्सी बैशाख ९ – प्रशंसकलाई आफ्नो बोल्ड अन्दाजमार्फत फिदा बनाउने सन्नी लियोन सम..

  • बलिउड सेलिब्रिटी जसका भाइ बहिनी उनीहरुभन्दा पनि सुन्दर छन्

    एजेन्सी बैशाख ९ – जब कोही व्यक्ति चर्चित हुन्छन् तब सबै चर्चा उनीहरु एक्लैले मात्र पाउँदैनन्, थुप्रै पटक उनीसँगै उनको परिवार पनि उनीहरुले कमाएका नाम, दामको हिस्सा बन्ने गर्दछन् । यही कुरा बलिउडमा पनि लागू हुन्छ । फिल्मी सेलिब्रिटीका साथै उनका परिवार पनि लाइमलाइटमा आउने गर्दछन् । थुप्रै  पटक सेलिब्रिटी आफ्ना भाइ बहिनीका लागि एक [..

  • सुवासको हर्ट सार्वजनिक

    काठमाडौँ, वैशाख ९ – गायक सुवास उप्रेतीको नेपाली एल्बम ‘हर्ट’ सार्वजनिक भएको छ । काठमाडौमा एक कार्यक्रमको आयोजना गरि एल्बममा समावेश ‘आज किन’ बोलको गीतको भिडियो समेत सार्वजनिक गरिएको हो । बलिउडमा समेत ख्याति कमाउन सफल गायक उप्रेतीको सार्वजनिक गीतलाई सागर राजको निर्देशनमा तयार पारिएको छ । जहाँ मायालु जोडीको सिम्पल लभलाई देखाइएको छ ..

  • ब्राड पिटसँग अलग्गिएपछि एन्जेलिना यी व्यक्तिसँगको डेटिङमा !

    एजेन्सी बैशाख ९ – अभिनेता ब्राड पिटसँग सम्बन्धविच्छेद र सन्तानलाई आफूसँगै राख्ने कानूनी लडाईं लडिरहेकी हलिउड अभिनेत्री एन्जेलिना जोली एक बेलायती व्यापारीसँग डेट गरिरहेको खबर सार्वजनिक भएको छ । यी दुईलाई थुप्रै पटक सँगै देखिएको स्रोतले बताएको छ । हलिउडलाइफ डट कमले एक सूत्रको हवाला दिँदै बतायो, ‘ब्राड पिटसँग अलग्गिनु एन्जेलिनाको ल..

  • आमा बन्दैछिन् सोहा अली खान, कुणालले हुनेवाला बच्चालाई भने, ‘ज्वाइन्ट प्रोडक्सन’

    एजेन्सी बैशाख ९ – सेफ अली खानकी बहिनी सोहा अली खान आमा बन्दैछिन् । एक वेबसाइटसँगको कुराकानीमा श्रीमान् कुणाल खेमुले आफू बुवा बन्न लागेको कुरा पुष्टि गरेका हुन् । उनले भने, ‘हो, यो वास्तविकता हो । म र सोहा यो कुरा सार्वजनिक गर्न पाउँदा खुसी भएका छौं कि यस वर्ष हाम्रो एक ज्वाइन्ट प्रोडक्सन… हाम्रो […]

  • माला र डिआइडीका डान्सर सुनिल छुकछुके रेलमा एकैसाथ देखिए (भिडियो)

    काठमाडौं – अहिलेका चर्चित युवा निर्देशक बिकाश सुबेदीको निर्देशनमा निर्माण भएको नयाँ गीत छुकछुके रेलको म्यूजिक भिडियो सार्वजनिक भएको छ । ‘फटाफट समाचार : नेपालकी चर्चित आइटम डान्सर माला लिम्बु र भारतीय रियालिटी सो डिआइडीका नेपाली धमाकेदार डान्सर सुनिल छेत्रीले एकसाथ म्यूजिक भिडियोमा काम गरेका छन् ।’ म्यूजिक भिडिय..

  • करिष्मा कपुरको दोस्रो विवाहमा बुवा रणधीरले पहिलो पटक मुख खोले

    एजेन्सी बैशाख ८ – करिष्मा कपुरले चाँडै नै आफ्ना प्रेमीसँग विवाह गर्ने खबर पटक–पटक भारतीय संचारमाध्यममा छाउने गरेका छन् । केहि दिन अघि यसबारे करिष्माका बुवा रणधीरले मुख खोलेका छन् । रणधीरका अनुसार यदि करिष्माले दोस्रो विवाह गर्ने सोचमा सहमती दिने  बताएका छन् । उनले भने, ‘मलाई लाग्दैन कि करिष्माले चाँडै नै विवाह गर्नेछिन् । [&hell..

  • ‘बाहुबली टु’ को बिरोध हुन थालेपछि ‘कटप्पा’ ले मागे माफी

    एजेन्सी बैशाख ८ – फिल्म ‘बाहुबली टु’ को बिरोध कर्नाटकमा जारी छ र अब यो मुद्दा बढिरहेको देखेर अभिनेता सत्यराजले माफी माग्दै एक भिडियो जारी गरेका छन् जसमा उनले कर्नाटकका मानिसहरुसँग माफी मागिरहेको छन् । फिल्म ‘बाहुबली–टु’ को दर्शकलाई लामो समयदेखि प्रतिक्षा थियो र अब जब फिल्म रिलिज हुने तयारीमा छ, फिल्म विवादले घेरिएको छ […]

  • बस्ती निर्माणमा आफुलाई सहयोग गर्नेलाई श्वेताको सम्मान

    काठमाडौ, बैशाख ८ – सिन्धुपाल्चोक जिल्लामा रहेको पहरी बस्ती निर्माण गर्ने आफ्नो अभियानमा मलाई सहयोग गर्ने सहयोगी दातालाई अभिनेत्री श्वेता खड्काले सम्मान गरेकी छिन् । पुलती सडक स्थित स्टार मलमा रहेको श्री फाउण्डेशनको कार्यालयमाहालसम्म निर्माणमा सहयोग गर्ने ६ जनालाई उनले दोसल्ला र सम्मान पत्रका साथ सम्मान गरेकी हुन् । अमेरिकाबाट ती..

  • एक्सन कट भन्नेलाई निर्देशक भनिँदैन – दीपेन्द्र लामा

    काठमाडौं, बैशाख ८ – दीपेन्द्र लामा अघिल्लो शुक्रबारबाट रिलिजमा आएको चलचित्र ‘घामपानी’का निर्देशक हुन् । नयाँ बर्षको अवसर पारेर आएको यो चलचित्र आजबाट प्रदर्शनको दोस्रोे सातामा प्रवेश गरेको छ । चलचित्रले राम्रो ब्यवसाय गरिरहेको दीपेन्द्रले बताए । रातोपाटी लाइभमा सरिता कार्कीसँग कुरा गर्दै दीपेन्द्रले आफ्नो चलचित्र प्रस्तुतिका कारण..

  • क्यान्सरपश्चात् आफूलाई नै चिन्न सकिनन् मनिषाले, भनिन्, ‘एलियन जस्ती भएकी थिएँ’

    एजेन्सी बैशाख ८ – मनिषा कोइरालाले केहि समय अघि दिएको अन्तर्वार्तामा क्यान्सरको उपचारपश्चात् आफू एलियनजस्तो देखिन थालेको बताइन् । मनिषाका अनुसार केमोथेरापीका कारण उनको कपाल झर्न थालेका थिए । स्मरण रहोस्, मनिषा लामो समयदेखि फिल्मबाट टाढा छिन् तर संजय दत्तमाथि बनिरहेको फिल्म बायोपिकमा उनी संजय दत्तकी आमाको भूमिकामा देखिनेछिन् । यो ..

  • डेटमा लाने पार्टनर भेटेकी छैन– अभिनेत्री छुल्ठिम

    ‘नोभेम्बर रेन’बाट अभिनयमा डेब्यु गरेकी अभिनेत्री छुल्ठिम गुरुङ पहिलो चलचित्रबाटै चर्चामा छाइन् । त्यसपछि केही समय हराएकी उनी ‘डायरी’ नामक चलचित्र निर्माण गरेर देखापरिन् । उक्त चलचित्रको प्रदर्शन मिति जेठ ५ गते जुराइएको छ । चलचित्रमा उनले निर्देशकसमेत रहेकी अभिनेत्री रेखालाई भिलेनको रुपमा देखाउँदैछिन् । चलचित्र डायरीको काममा व्यस..

  • ‘बाहुबली टु’ विवादको घेरामाः रिलिजको मुखमा बिरोध कार्यक्रम

    एजेन्सी बैशाख ८ – फिल्म ‘बाहुबली’ को ब्लकबस्टर हिटपछि दुई वर्षपछि निर्देशक राजामौलीको ‘बाहुबली टु’ ‘कटप्पाले बाहुबलीलाई किन मारे…’ भन्ने प्रश्नको राज खोल्नका लागि तयार छन् । तर रिलिज हुनु केही दिन अघि फिल्म विवादमा घेरिएको छ । फिल्ममा कटप्पाको भूमिका निर्वाह गरिरहेका सत्यराजको वर्षौं पुरानो बयानले विवाद निम्त्याएको हो । यस..

  • ‘उज्यालो नेपाल’मा राजेश बने जर्नादन, विजय लामा कुलमान (हेर्नुहोस् चलचित्र)

    काठमाडौं, बैशाख ८ – देशलाई उज्यालो बनाउन लोडसेडिङ अन्त्यका लागि भएका प्रयास र उपलब्धीलाई बिषयको रुपमा उठाएर चलचित्र ‘उज्यालो नेपाल’ निर्माण भएको छ । बिहिबार युट्युव मार्फत सार्वजनिक चलचित्रले उर्जामन्त्री भएपछि जर्नादन शर्माले लिएको अठोट र विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङ नियुक्त गरिएपछिका परिर्वतनलाई चलचित्..

  • कपडामा मात्रै वार्षिक ६ लाख खर्चिने नायिका

    दीपेन्द्र राई ‘धर्मबुवाआमा जीवित रहुन्जेलमात्रै जर्मनी बस्छु,’ जर्मनीमा कार्यरत स्टाफ नर्स आशिका तामाङले निर्धक्क सुनाइन्, ‘धर्मबुवाआमा ८० वर्ष पुगिसक्नुभयो । अभिभावक बनेर मलाई यहाँसम्म ल्याइपुर्याउनुभयो । मैले छोरीको भूमिका निर्वाह गर्नुपर्यो नि ।’ ‘भविष्य,’ स्टाफ नर्स तामाङले भनिन्, ‘नेपालमै खोज्ने हो । अहिलेसम्म मेरो हरियो पा..

  • बालबालिकाले प्रस्तुत गरे ‘म जोकर बन्छु’

    काठमाडौं, वैशाख ८ । थिएटर मल नाटकघर बालबालिकाहरुले ‘म जोकर बन्छु’ नामक नाटक मञ्चन गरेका छन् । बाल रंगमञ्चको गतिविधि बढाइरहेको बाल रंगमञ्चसम्बन्धी संस्था थिएटर सेन्टर फर चिल्ड्रेन (टिसीसी नेपाल) र थिएटर मल नाटकघरले बालबालिका र अभिभावक माझ यो नाटक मञ्चन गरेको हो । नेपाली बालसाहित्यका पिताका रुपमा चिनिने बालसाहित्यकार शान्तदास मानन..

  • प्रेमकथामा बन्ने भयो ‘शरदका पातहरु’

    काठमाडौं, बैशाख ८– बिभिन्न कारणले प्रेममा आउने उतर चढापको बिषयमा चलचित्र ‘शरदका पातहरु’ निर्माण हुने भएको छ । राजधानीमा आयोजित एक कार्यक्रममा चलचित्रको शुभ–मूर्हत सम्पन्न भयो । बरिष्ठ कलाकार मोहन निरौलालाई प्रमुख अतिथी बनाउदै गरिएको मुर्हतमा  कलाकार सुभास मेचे र श्रेया दुलालले चलचित्रको भित्रको एक सम्वाद बोल्दै मुर्हत सर्ट दिए ।..

  • मेहेन्दीदेखि बिदाइसम्मः हेर्नुहोस् ऐश्वर्या–अभिषेकका विवाहको एल्बम

    एजेन्सी बैशाख ७ – ऐश्वर्या राय बच्चन र अभिषेक बच्चनको विवाहको आज १० वर्ष पूरा भएको छ । सन् १९७३ को नोभेम्बर १ मा मेंगलुरुमा जन्मेकी ऐश्वर्याले अभिषेकसँग सन् २००७ को अप्रिल २० तारिखमा विवाह गरेकी थिइन् । दुबैको विवाह बच्चन परिवारको बंगला प्रतिक्षामा भएको थियो भने रिसेप्सन ताज होटलमा भएको थियो । विवाहका बेला […]

  • ‘पहिलोपटक’ सुस्माको लजालु नजरमा हराए रबिन (भिडियो)

    काठमाडौं – गायक रबिन पौडेललको नयाँ गीत सार्वजनिक भएको छ । काठमाडौं स्थायी घर भएका रबिन विगत केही समयदेखि कामको सिलसिलामा दुबाईमा छन् । गीतमा रबिनको नै शब्द छ भने, प्रशान्त पौडेलले संगीत सिर्जना गरेका छन् । हाल दुबाइमा रहेका रबिनले यो गीत दुबाईको स्टुडियोमा रेकर्डिङ गरेको बताए । सानैदेखि गीत संगितमा रुचि राख्ने रबिन [&helli..

  • कांग्रेस, एमाले र माओवादी केन्द्रको चुनावी गीत, कुन मनपर्छ ? (भिडियोसहित)

    काठमाडौं, वैशाख ६– स्थानीय तहको चुनाव नजिकिँदै गर्दा प्रमुख तीन ठूला दल नेपाली कांग्रेस, एमाले र माओवादी केन्द्रले चुनावी प्रचारप्रसार तीब्र पारेका छन् । तीन ठूला दल मात्र होइन, अन्य दलहरु पनि विभिन्न विभिन्न किसिमले चुनावी प्रचार गरिरहेका छन् । चुनावमा भाग नलिने घोषणाको मधेसी मोर्चादेखि अन्य दलहरु पनि विरोध प्रदर्शन, धर्ना जुलु..

  • बलिउड सेलिब्रेटी जसको ‘झण्डै’ विवाह भयो

    एजेन्सी मुम्बई, वैशाख ६ – बलिउडमा यस्ता स्टारहरु छन् जसको प्रेम अफेयरपछि विवाह हुनभन्दा ठीक अघि सम्बन्ध टुट्न पुग्यो । कसैको इन्गेजमेन्ट समेत भएको थियो । तर, विवाह भने हुन सकेन । यस्ता कलाकारमा रविना टन्डनदेखि अभिषेक बच्चन र सलमान खानसम्म रहेका छन् । हेरौँ त्यस्ता कलाकारहरुः रविना टन्डन र अक्षय कुमार चलचित्र मोहरामा अक्षय [&hell..

रातोपाटी स्पेशल