• नायिका नम्रता श्रेष्ठ तथा निर्देशक दिनेश राउतसँग कुराकानी

  • पर्वतमा रजनी र दिलिपको ‘रमिता’

    काठमाडौं, वैशाख २२ – अभिनेत्री रजनी केसीले अभिनेता दिलिप रायमाझीसँग मिलेर रमिता ..

  • ज्वालामुखीको अगाडि नग्न भइन् प्लेब्वाईकी मोडल

    एजेन्सी बैशाख २२ – न्यूजिल्याण्डकी एक मोडलले माउन्ट तारानाकी माथि उभिएर खिचेको त..

  • १ सय ५० खतरनाक जनावरसँग सुटिङ भएको थियो यो फिल्म, ७० जना भएका थिए घाइते

    एजेन्सी लस एन्जलिस, बैशाख २१ – हलिउड फिल्म ‘रोर’ सन् १९८१ मा रिलिज भएको थियो । त..

  • ‘महानगर’बाट हटिन् अभिनेत्री केकी

    काठमाडौं, बैशाख २१ – निर्माणाधिन चलचित्र ‘महानगर’बाट अभिनेत्री केकी अधिकारी रिप्..

  • कपिलको कार्यक्रममा थपिइन् नयाँ सदस्यः ‘एडल्ट’ फिल्ममा गरिसकेकी छिन् काम

    एजेन्सी बैशाख २१ – कपिल शर्माको कार्यक्रम बन्द हुने स्थितीमा पुगेको बताइन्छ र यो कुराको असर कार्यक्रमको टिआरपीमा पनि परिरहेको छ । कपिलको शोलाई पुनः ट्र्याकमा ल्याउनका लागि हरसम्भव कोसिस गरिरहेका छन् । यसैबिच कार्यक्रममा नायिका मोनिका क्यास्टेलिनोको नाम जोडिएको छ । वेबसाइट स्पटबोयका अनुसार कार्यक्रमसँग जोडिएकी यी नायिका ‘कामसुन्द..

  • ‘सायद २’ स्वदेश भन्दा पहिले जापनामा प्रदर्शन

    काठमाडौं, बैशाख २१ – स्वदेश प्रदर्शन मिति ३० असारलाई जुराएको ‘सायद २’ चलचित्र १४ मेमा जापानको राजधानी टोकियो शहरमा रहेको नाकानो जिरो हलमा बिषेश प्रदर्शन हुने भएको छ । प्रिमिएरका लागि चलचित्रका निर्माता सुनिल रावल , प्रस्तोता दुर्गिश थापा , अभिनेता सुशील श्रेष्ठको साथमा पत्रकार श्याम अर्याल समेत १० मेमा जापान उड्दै छन् । चलचित्रक..

  • भट्टी पसलको धन्दा सम्हाल्दै अभिनेत्री सारिका

    काठमाडौं, बैशाख २१ –अभिनेत्री सारिका घिमिरेले नयाँ धन्दा सुरु गरेकी छन् । उनले आफ्नो नयाँ धन्दाको रुपमा भट्टी पसल सुरु गरेकी हुन् । उनले आफ्नो भट्टीमा आउँने ग्राहकलाई मासुदेखि मदिरासम्म पिलाउने गर्दछिन् । कतिपयलाई त उनी आफैले समेत पिलाउने गरेकी छन् । अभिनेत्री सारिकाले भट्टीको धन्दा रियल लाइफमा भन्दा पनि रिल लाइफमा सुरु गरेकी हु..

  • एलिशा बनिन् मिस राई

    काठमाडौ, बैशाख २०– सिटिभी मोवाइल ‘मिस राई–२०१७’को उपाधी एलिशा राईले जितेकी छिन् । ११ प्रतिस्पर्धीलाई पछि पार्दै उनले ताज पहिरिएकी हुन् । विजेता एलिशाले ताज, ट्रफी र यामाहाको फेसिनो स्कुटर समेत पाइन् । जमल स्थित ‘राष्ट्रिय नाचघर’मा आयोजित प्रतियोगीतामा इशारा राई फष्ट रनरअप र अस्मिता राई सेकेन्ड रनरअप घोषित भए । किरात समुदायका युव..

  • प्रेमको छटपटीमा परिन् खुश्बु

    काठमाडौं, बैशाख १९ – अभिनेत्री खुश्बु खड्का प्रेमको छटपटीमा परेकी छन् । उनी मोडल राज विक्रम थापासँगको प्रमको छटपटिमा परेकी हुन् । गीतकार शान्तिप्रियको शब्द रहेको गीत ‘मलाई जस्तो छटपटी उनलाई हुन्छ हुन्न होला….’को म्यूजिक भिडियो उनको छटपटी देखाइएको छ । गायिका निखीता थापाको स्वरमा सजिएको शान्तिप्रियको यस गीतका संगीतकार दीपक श..

  • आनी छोइङको अमेरिकामा ‘एकता र आशा युएस यात्रा’

    अमेरिका, बैशाख २० – ‘एकता र आशा युएस यात्रा २०१७’ नामक सांगीतिक कार्यक्रमको लागि चर्चित गायिका आनी छोइङ अमेरिका आउँने भएकी छन् । वासिन्टन डीसी शहरमा २४ जुनमा साँझ ७ बजे आयोजना हुने कार्यक्रम तामांग सोसाइटी अफ ग्रेटर डिसी तथा गैर मुनाफा संस्था म्यासिकको सहकार्यमा हुन लागेको हो । डिसी स्थित लिस्नर अडिटोरियममा हुने एकल […]

  • ओस्कार कलेज र सिंगापुर स्टुडियो बीच सहकार्य

    काठमाडौं, बैशाख २० –काठमाडौंको ओस्कार कलेज आफ फिल्म स्टडिज र सिंगापुरको सिंगापुर इनफिनिट स्टुडियोबीच चलचित्र निर्माण, वितरण, प्रदर्शन लगायत विविध विषयमा आपसी सहकार्यको सम्झौता भएको छ । मंगलबार ओस्कार कलेजमा आयोजित एक कार्यक्रमबीच स्टुडियो र ओस्कार कलेजबीच आगामी सहकार्यका लागि सम्झौता भएको हो । सम्झौतामा कलेजका तर्फबाट सिईओ बिनोद..

  • निखिल र शिल्पाको रोमान्समा नीशा भिलेन

    रौतहट, बैशाख २० – देवेन्द्रराज पाण्डेको निर्देशन रहेको चलचित्र ‘भिलेन’ यतिखेर रौतहटको चन्द्रनिगाहापुर आसपासका स्थानमा छायाँकन भइरहेको छ । कपिल खत्रीको निर्माणमा सुरु भएको चलचित्र ‘भिलन’का केही दृष्य राजधानी र आसपासको क्षेत्रमा पनि गर्ने कार्यक्रम छ । चैत १८ गतेदेखि सुरु भएको चलचित्रमा तराई र पहाडको मायाप्रेमलाई द्वन्द्व र कमेडीक..

  • ट्रिजरमा मुरारी केरको ‘सिक सिटी’

    काठमाडौ, बैशाख २० –मुरारी केरको निर्देशनमा निर्माण भएको चलचित्र ‘सिक सिटी’को ट्रिजर रिलिज भएको छ । यूटुवमा मार्फत सार्वजनिक ट्रिजरमा अर्पन थापा, सारा लामा, जयन्द्र लामा, मनु थापा लगायत कलाकारको अभिनय देख्न सकिन्छ । फ्यामिली ड्रामामा निर्माण गरिएको बताइएको चलचित्रमा संगीत श्याम नेपालीको रहेको छ । चलचित्रले गरिबीमा पर्ने पैसाको आव..

  • कोही बेहुलीजस्तै, कोही पूरै पारदर्शी त कोही ब्याकलेसः हेर्नुहोस् सेलिब्रिटीको फेसन  

    एजेन्सी बैशाख १९ – सन् २०१७ को मेट गाला पार्टीमा हलिउडका सेलिब्रिटीहरुको पहिरनले खुबै चर्चा बटुल्यो । हलिउडका गिगी, बेला हदिद, उनका साथीहरु केन्दल जेनर, हेली बाल्डविनलगायत बलिउडकी दीपिका पादुकोण र प्रियंका चोपडाको पनि उपस्थिती थियो । अन्तर्राष्ट्रिय मिडियाले प्रियंका चोपडाको पहिरनलाई ‘आउट अफ फेसन’ को संज्ञा दिएको छ । प्रियंका रे..

  • ‘बाहुबली टु’ का कलाकारको पारिश्रमिक थाहा पाउँदा चकित हुनुहुनेछ

    एजेन्सी बैशाख २९ – ‘बाहुबली टु’ गत शुक्रबार  संसारभरी ९ हजार स्क्रिनमा रिलिज भएको छ । फिल्मको पहिलो भाग बक्स अफिसमा सुपर डुपर हिट भयो जसका कारण यसको दोस्रो संस्करणको ब्यग्रताका साथ प्रतिक्षा गरिएको थियो । फिल्म निकै भव्य देखिन्छ र राम्रो व्यापार पनि गरिरहेको छ तर फिल्मका कलाकारले कति पारिश्रमिक पाए भन्ने कुरा सायद […]

  • कोदोको पानी पिउँदै क्रिस्टिना फकाउँदै

    काठमाडौं, बैशाख १९ – म्युजिक भिडियो निर्देशन गर्दै आएका रोजल थापाको स्वर रहेको ‘चिरिप्पै तानी कोदोको पानी फकाउला सानीलाई’ बोलको गीतमा सार्वजनिक भएको छ । गीतमा रोजलकै शब्द, संगीत समेत रहेको छ । क्रिस्टिना थापाको प्रेममा चुर्लुम्मै डुबेका मोडल दिव्य दाहाललाई मदिरा सेवन गर्ने बानी हुन्छ । क्रिस्टिनालाई यो बानी पटक्कै मनपर्दैन् । यस..

  • दीपिका– कट्रिनाको यो झगडा सोसल मिडियासम्म पुग्यो

    एजेन्सी बैशाख १९ – कट्रिना कैफले केही समय अघि इन्स्टाग्राममा आएकी छिन् । हेर्दा हेर्दै उनका फलोअर्स लाखौं पुगिसकेका छन् । यसमा बलिउडका थुप्रै ठूला नाम छन् । तर एक स्टारले अहिलेसम्म कट्रिनासँग दूरी बनाएकी छिन् । बलिउडकी यी सुन्दरीलाई स्वागत गर्नेमा सबैभन्दा पहिला सलमान खान थिए । उनले इन्स्टाग्राममा कट्रिनालाई ‘वेलकम टाइग्रेस’ भनी..

  • अञ्जुको गीतको अमेरिकामा छायाँकन

    काठमाडौं– ‘बहारमा रमाउने प्यास बाँकी छ अझै तिमी फेरी आउने आश बाँकी छ अझै’ अञ्जु पन्तको स्वरमा रहेको यो गीतको अहिरले अमेरिकाका रमणीय स्थानहरुमा छायाँकन सम्पन्न भएको छ । अमेरिकाका बसोबास गर्ने नेपाली मोडेलहरु रेम न्यौपाने र रजनी थापाको अभिनय रहेको म्युजिक भिडियोको निर्देशन अमेरिकामै बसोबास गर्ने निर्देशक सुमन दाहालले गरेका छन् । ग..

  • यस्तो आयो ‘पंचायत’को ट्रिजर

    काठमाडौं, बैशाख १९ –पुरानो कथाबस्तुमा निर्माण गरिएको चलचित्र ‘पंचायत’को ट्रिजर रिलिज गरिएको छ । ग्रामिण कथा र पुरानो संस्कृति झल्काउने ‘पंचायन’ लेखन समेत रहेका शिवम् अधिकारीले निर्देशन गरेका हुन् । सार्वजनिक टिजरमा चलचित्रका कलाकार नीता ढुंगाना, जाहान्वी बस्नेत र सरोज खनाललाई पनि देखाइएको छ । चलचित्र स्वदेश भन्दा पहिले बिभिन्न द..

  • ‘कहानी यो प्रेम गीतको’ उत्कृष्ट कभर गर्नेलाई एकलाख पुरस्कार

    काठमाडौं, १९ बैशाख – पछिल्लो समय चलचित्रको प्रचारमा कभरसङ प्रतिस्पर्धा चलाइने गरिएको छ । यस्तैकमा चलचित्र ‘प्रेमगीत–२’ पनि ‘कभरसङ कम्पिटिसन’ आह्वान गरेको छ । सोमबार एक कार्यक्रमको आयोजना सहित विश्वभरका प्रतिस्पर्धीले चलचत्रिको शीर्ष गीत ‘कहानी यो प्रेम गीतको ’ प्रतिस्पर्धा राखेको हो । कार्यक्रममा निर्देशक रामशरण पाठक र निर्माता ..

  • रामकृष्ण ढकालको ‘सारङ्गीको तार’ (भिडियो)

    काठमाडौँ, वैशाख १९ – लोकप्रिय गायक रामकृष्ण ढकालको नयाँ गीतको म्यूजिक भिडियो सार्वजनिक गरिएको छ । सारङ्गीको तार बोलको गीतको भिडियो सार्वजनिक गरिएको हो । भुवन शर्मा कँडेलको शब्द रहेको यस गीतलाई बिशाल ढकालले संगीत दिएका छन् यस गीतमा नायिका रीमा बिश्वकर्मा र चितवनका सफल युवा व्यवसायी धुर्ब केसीको अभिनय रहेको छ । यस गीतलाई [&helli..

  • दिया र सचिन मिस एण्ड मास्टर आइकन

    काठमाडौं, १८ बैशाख –‘लिटिल मिस एण्ड मास्टर नेपाल आइकन २०१७’को उपाधि दिया श्रेष्ठ र सचिन राईले जितेका छन् । राजधानीको जमलस्थित राष्ट्रिय नाचघरमा आयोजित प्रतियोगिता यी दुबैले उपाधिका साथमा बिभिन्न पुरस्कारहरु समेत प्राप्त गरे । प्रतियोगीतामा ८ देखि १२ वर्षका बालकहरुको स्पर्धामा बिवेक गजुरेल फष्ट रनर्सअपका साथमा मष्ट पपुलर, दिक्षित..

  • पर्वतीको केसमा लठ्ठिए मिलन

    काठमाडौ, बैशाख १८ –नृत्याङ्गना मोडल पार्वती राइको केसमा मोडल मिलन रोकाय लठ्ठ परेका छन् । गायक सुरेश रावल र गायिका टिका पुनको स्वर रहेको गीत ‘त्यो कालो केसैले’को भिडियोमा यस्तो दृश्य देखाइएको छ । भिडियोमा पार्वती र रोकायको रोमान्स समेटिएको छ । युट्युव मार्फत सार्वजनिक गीतको भिडियोमा पार्वतीले आफूलाई निकै हट देखाउने प्रयास गरेकी छ..

  • सुगन्धा मिश्राले कपिल शर्मा शोका यी हास्यकलाकारसँग विवाह गर्दै

    एजेन्सी बैशाख १८ – कपिल शर्मा शो  आजकाल विवादै विवादले घेरिएको छ तर यस कार्यक्रमसँग सम्बन्धित खुसीको समाचार सार्वजनिक भएको छ । कपिल शर्मा शोकी ‘जुडेवाली’ शिक्षक सुगन्धा मिश्राले अन्ततः आफ्नो लागि पार्टनरको खोजी गरेकी छिन् । यदि रिपोर्टलाई मान्ने हो भने सुगन्धाले संकेत भोसले, डाक्टर तथा हास्यकलाकार, सँग विवाह गर्दैछिन् जसले द कपि..

रातोपाटी स्पेशल