• साउनको पहिलो सातामै डाक्टर खाते

    काठमाडौं, बैशाख २५– चलचित्र ‘डाक्टर खाते’ अब दर्शकमाझ आउने भएको छ । आधा दर्जन अन्तराष्ट्रिय चलचित्र महोत्सबमा प्रदर्शनी भएको यो चलचित्र विभिन्न बाह्य मुलुकपछि नेपालमा प्रदर्शन हुन लागेको हो । चलचित्र ६ साउनबाट देशव्यापी प्रदर्शनमा आउने भएको छ । यसलाई काठमाडौंमा गोबिन्द शाही र मोफसलमा एफडी कम्पनीले बितरण गर्ने निर्माता रोशनी केसी..

  • यस्तो छ सरुको ‘के यो माया हो’

    काठमाडौं, बैशाख २५ –गायिका सरु गौतमले नयाँ गीत ‘के यो माया हो’ म्युजिक भिडियो सह..

  • प्रियंका कार्कीले चढिन् टाटाको जेस्ट कार

    काठमाडौं, वैशाख २४– नेपाली चर्चित नायिका, मोडल, कोरियोग्राफर एवं भिजे प्रियंका क..

  • फस्टलुकमा यस्तो देखियो ‘धनपति’

    काठमाडौं, बैशाख २४ –दीपेन्द्र के खनाल निर्देशित चलचित्र ‘धनपति’को फस्टलुक सार्वज..

  • रमेश बुढाथोकीका १० किस्सा : उनले ब्वाइफ्रेन्ड ल्याएकी रहिछन्

    कुवेर गिरी युवा अवस्थामा धेरैले जीवनको तीतामीठा अनुभूति सँगाल्छन् । यो अवस्थामा ..

  • टिजरमा आयो आना र आशिरमानको ‘ग्याङ्गस्टर ब्लूज’

    काठमाडौं, बैशाख २४ – चलचित्र ‘ग्याङ्गस्टर ब्लूज’को टिजर रिलिज भएको छ । हेमराज बिसी निर्देशित चलचित्रको टिजरमा अभिनेता आशिरमान देशराज जोशी र आना शर्मासँगै अन्य कलाकार संयम पुरी र रोजिशा शाही ठकुरीका पनि केही दृश्य समेटिएका छन् । चलचित्रमा आना र आशिरमानको प्रेममा अभिनेत्री रोजिशा भिलेन अबतारमा प्रस्तुत भएको बताइएको छ । सरोज न्यौपा..

  • ‘बाहुबली टु’ को नयाँ रेकर्डः हजार करोड कमाउने पहिलो भारतीय फिल्म

    एजेन्सी बैशाख २४ – बक्स अफिसमा दैनिक नयाँ रेकर्ड सेट गरिरहेको एसएस राजामौलीको फिल्म ‘बाहुबली टु’ ले कमाईको नयाँ इतिहास रचेको छ । बाहुबली भारतको पहिलो फिल्म बनेको छ जसले संसारभरी १ हजार करोडको कमाई गरेको छ । यो कुराको जानकारी ट्रेड एनालिष्ट रमेश बालाले ट्वीटमार्फत दिएका छन् । With ₹ 800+ Cr in India […]

  • अनुपमा स्कुल प्रिन्सेस

    काठमाडौं, वैशाख २४ – ‘स्कुल प्रिन्सेस नेपाल–२०१७’को ताज अनुपमा श्रेष्ठले चुमेकी छन् । ३५ स्पर्धीलाई पछि पार्दै अनुपमाले उपाधि पोल्टामा पारेकी हुन् । सिद्धार्थ बनस्थली स्कुलमा १० कक्षामा अध्ययनरत अनुपमाले उपाधिसँगै नगद २५ हजार र एक वर्षका लागि पूर्ण छात्राबृत्ति पनि पाएकी छन् । यसका आलाव अनुपमाले टर्कीमा हुन लागेको ‘ईन्टर नेसनल च..

  • रेशम विरहीको उपन्यास ‘प्रेमदासको डायरी’ सार्वजनिक र अन्तरसंवाद

    काठमाडौँ, बैशाख २४ – कवि तथा निबन्धकार रेशम विरही उपन्यासकारका रुपमा पनि आएका छन् । नेपालको कम्युनिस्ट आन्दोलन, भारतको प्रभाव, आन्दोलनबाट पलायन पात्रको कथामा आधारित विरहीको उपन्यास ‘प्रेमदासको डायरी’ शनिबार राजधानीको सर्वनाम थिएटरमा विमोचन गरियो । लेखक नारायण ढकाल, कवि श्यामल, पत्रकार नारायण वाग्ले र दिलभूषण पाठकले संयुक्त रुपमा..

  • ‘कालेदाइ’ले बनायो रेकर्ड

    काठमाडौं, बैशाख २४ – चलचित्र प्रदर्शन अगाडिनै केही चलचित्रको गीतले यु ट्युवमा तहल्का मच्चाउने गरेको छ । त्यस्तै गीत मध्यको एक हो चलचित्र ‘पर्व’को कालेदाई बोलको गीत । चलचित्रको यो गीतले छोटो समयमै यु ट्युवमा १ करोड माथिको दर्शक पाएको छ । जेठ १२ गतेबाट देशभरका देशभर एकसाथ प्रदर्शनमा आउन लागेको चलचित्रको यो गीतमा मिना […]

  • यसरी सुटिङ भएको थियो ‘बाहुबली’ मा भल्लादेव र साँडेबिचको भयानक लडाई ! पत्याउनै मुश्किल

    एजेन्सी बैशाख २४ – फिल्म ‘बाहुबली’ सन् २०१५ मा रिलिज भएको थियो र त्यतिबेलादेखि दर्शकको यो फिल्मप्रतिको रुची आकासियो । प्रशंसकलाई फिल्मको दोस्रो संस्करणको व्यग्र प्रतिक्षा थियो । फिल्म ‘बाहुबलीः द बिगनिङ’ मा एक दृश्य यस्तो थियो जसलाई थुप्रै मानिसहरुले याद गरे । थाहा पाउनुस् कसरी सुटिङ भएको थियो फिल्मको उक्त दृश्य (सबै तस्बिरः युट..

  • सन्नी लियोनले सुटिङको निकै सेक्सी फोटो गरिन् सेयर

    एजेन्सी बैशाख २३ – बलिउडकी चर्चित र हट नायिका सन्नी लियोनको हरेक तस्बिर चर्चाको विषय बन्ने गर्दछ । सन्नी आजकाल सुटिङमा व्यस्त छिन् र उनले सुटिङको आफ्ना केही हट तस्बिर सोसल मिडियामा सेयर गरेकी छिन् । यी तस्बिरमा सन्नी लियोनको हातमा क्यामरा छ र उनले फोटोको क्याप्सन दिएकी छिन्, ‘’ सन्नी धेरैजसो सोसल मिडियामा हट […]

  • सासू र छोरीसहित ‘बाहुबली टु’ हेर्न पुगिन् हिमानी

    काठमाडौं, बैशाख २३ – पूर्व युवराज्ञी हिमानी शाह सासू कोमल शाह र छोरी पूर्णीकासँग ‘बाहुबली टु’ हेर्न हलसम्म पुगेकी छिन् । शुक्रबार बेलुका विकेन्ड मनाउने हिसाबले  हिमानी सुन्धारास्थित सिटिसी मलमा उक्त फिल्म हेर्न पुगेकी हुन् । विश्वव्यापी रुपमा निकै चर्चा बटुलिरहेको उक्त फिल्मको नेपालमा पनि ठूलै क्रेज छ । यसबाट पूर्व शाही खानदान प..

  • ‘बाहुबली टु’ ले तोड्यो सबै रेकर्ड, एक हप्तामा यति कमाई

    एजेन्सी बैशाख २३ – ‘बाहुबली टु’ ले रिलिजपूर्व नै केही रेकर्ड तोडिसकेको थियो । रिलिज भएपछि नै एसएस राजामौलीको फिल्मले एकपछि अर्को गरी बलिउड स्टारका रेकर्ड तोडिरहेको छ । रिलिजको छैटौं दिन प्रभासको फिल्मले आमिर खानको दंगलको पूरा कलेक्सनलाई आफ्नो नाम गरेको थियो । ‘बाहुबली टु’ ले सबै रेकर्ड तोडेको छ र उक्त फिल्म भारतीय […]

  • ‘डियर माया’को ट्रेलर लञ्च, मनिषा कोइरालाले सबैलाई चकित पारिन्

    एजेन्सी बैशाख २३ – आफ्नो जमानाको चर्चित अभिनेत्री मनिषा कोइराला चाँडै नै ठूलो पर्दामा फिर्ता हुँदैछिन् । उनको बहुप्रतिक्षित फिल्म ‘डियर माया’ को ट्रेलर रिलिज भएको छ । यो फिल्ममा मनिषा  एक बूढी महिलाको भूमिकामा देखिएकी छिन् जो घरमा एक्लै बस्छिन् । अचानक उनले लभ लेटर पाउन थाल्छिन् र उनलाई प्रेम हुन्छ । वास्तवमा स्कूलमा […]

  • ‘कसिनो रोयल’ की नायिका दालिआ लवीको निधन, इजराइलमा हुनेछ अन्तिम संस्कार

    एजेन्सी बैशाख २३ – हलिउड फिल्म ‘कसिनो रोयल’ (सन् १९६७) की नायिका दालिआ लवीको ७४ को उमेरमा निधन भएको छ । परिवारले उनको मृत्युको खबर पुष्टि गर्दै दालियाले उत्तर क्यारोलिनाको एशविलेस्थित आफ्नो घरमा मे ३ तारिखमा अन्तिम सास लिएको जानकारी दिए । उनको अन्तिम संस्कार इजराइलमा हुनेछ । स्मरण रहोस् दालिआलाई फिल्ममा जासूसीको भूमिका र [&helli..

  • ‘धुर्मुस सुन्तली फाउण्डेशन’लाई जापानबाट मिल्यो २८ लाख

    जापान, बैशाख २३–एकै पटक सयौं सर्वसाधारणले तीनकुने चन्द्र र सुर्य अंकित नेपाली झण्डा फरफराउँदा नाकानो जिरो स्थित कार्यक्रम हलको स्टेजमा उभिएर बसेका धुर्मुस–सुन्तली निकै भावुक देखिन्थे । जापानमा रहेका सयौं नेपालीहरुले एकै स्थानमा भेला भएर उनीहरुको अभिनन्दन गर्दा माहोल साँच्चै भावुक बनेको थियो । अनि कार्यक्रममा सहभागी हरेक नेपालीले..

  • विक्रम पवनको राष्ट्रिय भावनाको गीत सार्वजनिक

    काठमाडौं, बैशाख २३–कवि तथा गीतकार विक्रम पवनको राष्ट्रिय भावनाको गीत सार्वजनिक भएको छ । देशको सिमाना मिचिँदै र माँसिदै गएको भन्दै काँडेतार लगाएर जोगाउनुपर्ने भाव गितमा रहेको छ । गीतकार पवनले युट्युव मार्फत सुस्ता घट्यो गीतको भिडियो सार्वजनिक गरेका हुन् । नेपालको दक्षिणी सिमाना खोसिएको चिन्ता गीतमा प्रस्तुत गरिएको छ । सुगौली सन्ध..

  • राजेश हमालले गरे एमालेको प्रचार

    कृष्ण गिरी काठमाडौं, बैशाख २३– काठमाडौंको महानगरपालिका बडा नम्बर २६ स्थित गल्खोपाखामा शनिबार एकाबिहानै चहल पहल भयो । बाजागाजासहित हातमा सूर्य चिन्हका झण्डा भएका कार्यकर्ताहरु घरदैलो कार्यक्रममा थिए । सबै टोलबासीसँग हात जोड्दै भोट मागिरहेका थिए । त्यही समूहमा थिए सिनेमा क्षेत्रका महानायक राजेश हमाल पनि । उनै हमाल हमाल सबै टोलबासी..

  • यी निर्देशकले बताए ‘बाहुबली टु’ का पाँच गल्ती, राजामौलीले भने, ‘ हाहा… धन्यवाद’

    एजेन्सी बैशाख २३ – एक हप्तामा ८ सय करोडभन्दा बढि कमाइ गरिसकेको फिल्म बाहुबलीका निर्देशकले सोसल मिडियामा जमेर बधाई पाइरहेका छन् । फिल्मका निर्देशक एस.एस राजामौली आफैंले सबैलाई जवाफ पनि दिइरहेका छन् । यस्तै एक ट्वीट साउथका निर्देशक विग्नेश शिव एनले बाहुबलीको सफलतामा गरे । तर यो ट्वीटमा उनले फिल्मको पाँच गल्ती बताए । आफ्नो [&helli..

  • ‘के यो माया हो’ म्युजिक भिडियो सार्वजनिक

    काठमाडौं, बैशाख २२ – चर्चित मोडेल तथा गायिका रमिता भण्डारी र गायक जोहेब मानन्धरको ‘के यो माया हो’ शीर्षाकृत गीतको म्युजिक भिडिओ सार्वजनिक भएको छ । गायक मानन्धरकै शब्द र संगीत रहेको सो गीतको म्युजिक भिडियो रोजेश श्रेष्ठले निर्दैशन तथा छायांकन गरेका हुन् । ‘के यो माया हो’ गीतको संगीत संयोजक सन्दीप कार्की रहेका छन् […]

  • पुर्बेली मायाँ ‘झम्के मायाँलु’ लाई

    रामधन राई खोटाङ, बैशाख २२ – पुर्बी पहाडी जिल्लाहरुको हाटबजार, मेलापात, बिहे बटुलो आदि शुभ कार्यहरुमा घन्किने, रन्किने ठेट लय र झर्रो भाका उनिएका छन् गीति भिडियो एल्बम ‘झम्के मायाँलु’ मा । खोटाङ र भोजपुर बीचमा लाग्ने ऐतिहासिक पान्धारे मेलालाई केन्द्र वा प्रतिनिधी बनाई निर्माण गरिएको गीति भिडियो ‘झम्के मायाँलु’मा अघिल्लो पुस्ताले ..

  • आर्यनसँग जोडी सुहाउँछ तर मनपर्ने अभिनेता सौगात हुन् – अभिनेत्री नम्रता श्रेष्ठ

    काठमाडौं, वैशाख २२ –अभिनेत्री नम्रता श्रेष्ठ अहिले चर्चामा छिन् । उनको चर्चाको कारण प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘पर्व’ बनेको छ । ‘पर्व’मा थ्रिलर कथावस्तुमा आधारित चलचित्र हो । रातोपाटी लाइभमा सरिता कार्कीसँग कुराकानी गर्दै उनले केही दर्शकका लागि फरक अभिनय दिन थ्रिलर कथावस्तुमा निर्माण भएको ‘पर्व’ अभिनय गरेको बताइन् । चलचित्..

  • सडक दुर्घटनामा २२ वर्षीया नायिकाको मृत्यु

    एजेन्सी बैशाख २२ – कन्नड अभिनेत्री रेखा सिन्धुको एक कार दुर्घटनामा मृत्यु भएको छ । उक्त घातक दुर्घटना वेल्वोरस्थित नन्द्रामल्ली नजिकै भएको हो । चेन्नईमा बस्ने नायिका सिन्धु बेंगलुरु गइरहेकी थिइन् र उनीसँग अन्य तीनजना पनि थिए । रेखाको घटनास्थलमा नै मृत्यु भएको हो । रेखासँगै उनीसँग यात्रा गरिरहेका अभिषेक कुमारन (२२), जयांकंन्द्रन ..

  • अति गर्ने एक फ्यानलाई हनुमानढोका पुर्याएकी छु– अभिनेत्री झरना थापा

    अभिनेत्रीका रुपमा राम्रो जमेकी झरना थापा अहिले निर्देशकको छवि बनाउने सुरमा छिन् । निर्माता हुँदै अभिनयमा प्रवेश गरेकी झरना ‘ए मेरो हजुर–२’ बाट निर्देशनमा डेब्यु गरेकी हुन् । यो चलचित्र अहिले पोस्ट प्रोडक्सनको क्रममा छ । होम प्रोजेक्टको चलचित्रबाट निर्देशन थालेकी उनले होम प्रोजेक्टको ‘ए मेरो हजुर’बाट अभिनेत्रीमा डेब्यु गरेकी थिइन..

रातोपाटी स्पेशल