• आमा बनिन् प्रियंका कार्की

    काठमाडौं, बैशाख २९ – अभिनेत्री प्रियंका कार्की आमा बनेकी छन् । रियल लाइफमा नभएर रिल लाइफमा उनी आमा बनेकी हुन् । गतबर्षको सफल चलचित्र ‘छक्का पन्जा’को सिक्वेल ‘छक्का पन्जा २’ अभिनयमा उनले आमाको भुमिका निर्बाह गरिरहेकी छन् । चलचित्र भित्र उनले अभिनेत्री स्वस्तिमा खड्काकी आमाको भूमिका निर्वाहा गरिरहेको निर्माण युनिटले जनाएको छ । छक्..

  • मोडल अफ इरामा ३० प्रतियोगी

    काठमाडौ, बैशख २९ –मोडलिङमा सक्रिय युवा–युवतीहरुको सौन्दर्य प्रतियोगिता ‘मोडल अफ ..

  • ५ वटा असफल अफेयरपछि मागी विवाह गर्दै रणवीर

    एजेन्सी  मुम्बई वैशाख २८ – वलिउड अभिनेता रणवीर कपुर चाँडै विवाह बन्धनमा बाँधिदै ..

  • माडेलिङ निखारिर्दै नुवाकोटी उषा

    काठमाडौं, बैशाख २८ – कलाकारिता प्रति युवाको मोह बढ्दो छ । रंगिन पर्दा भित्र आफुल..

  • युवालाई मिस्टर वल्र्डमा सहभागी हुने अवसर

    काठमाडौं, बैशाख २८ – ‘मिस्टर वल्र्ड’मा सहभागी हुन चाहने युवाहरुको लागि एक्सपोज न..

  • दुस्मनी भुल्दै रेखा र आर्यन एकै चलचित्रमा

    काठमाडौ, बैशाख २८ – एक समय पानी बाराबारको अबस्थामा रहेका कलाकार रेखा थापा र आर्यन सिग्देल एकसाथ पर्दामा देखिने भएका छन् । सात बर्ष अगाडिको कसले चोर्यो मेरो मन चलचित्र अभिनयपछि मन मुटावका कारण एक साथ पर्दामा नदेखिएका यी कलाकार निर्माणको तयारिमा रहने चलचित्र ‘रुद्रप्रिया’मा एकसाथ देखिन लागेका हुन् । रेखा फिल्मसबाट बन्ने ‘रुद..

  • पूर्णिमा किड क्विन नेपाल

    काठमाडौं, बैशाख २९ – आफ्ना २७ प्रतिस्पर्धीलाई पछि पार्दै सिन्धुपालचोककी ९ वर्षीया पूर्णिमा थापाले ‘१५ औं किड् क्विन नेपाल–२०१७’को उपाधि जितेकी हुन् । उपाधीसँगै उनले क्राउन र विभिन्न उपहार प्राप्त गरिन् । नेप्लिज फेशन होमद्धारा बुधबार राजधानीको कमलादी स्थित नेपाल प्रज्ञा प्रतिष्ठानको प्रेक्षालयमा आयोजित सो प्रतियोगितामा अल्ड्रिना..

  • सकियो प्रियंकाको ‘कथा काठमाण्डु’

    काठमाडौं, बैशाख २८ – चलचित्र ‘कथा काठमाण्डु’को छायाँकन सकिएको छ । भीजे संगीता श्रेष्ठ चलचित्र ‘कथा काठमाण्डु’ मार्फत निर्देशनमा डेब्यु गरेकी छन् । २३ दिनमै चलचित्रको छायाँकन सकिएको हो । मंगलबारबाट चलचित्रको सम्पूर्ण छायांकन सकिएको निर्देशक श्रेष्ठले बताइन् । प्रियंका कार्की, आयुष्मान देसराज जोशी, संजोग कोइराला, सन्ध्या केसी, प्र..

  • कलाकारलाई लाग्यो चुनाव, उम्मेदवारदेखि चुनाव प्रचारप्रसारसम्म सक्रिय

    काठमाडौं, बैशाख २७ – स्थानीय चुनाव नजिकिँदै जाँदा कलाकारलाई पनि चुनाबी माहोलले छोएको छ । ‘हामी त देशका गहना हौ’ भनेर बेलाबेलामा नारा घन्काउने कलाकार अहिले पार्टीका गहना बनेर कोही चुनाबी मैदानमा उमेदवारका रुपमा होमिएका छन्, भने कोही आफ्ना नजिक रहेका पार्टीका उमेदवारलाई जिताउन चुनाव प्रचारमा देखिन थालेका छन् । केही अगाडिसँग आफु कु..

  • भल्लालदेवले कसरी बनाए डरलाग्दो शरीर ?

    ‘बाहुबली २’मा भल्लालदेवको भूमिका निभाएका राणा दग्गुबतीको शारीरिक बनावटको खुब चर्चा छ । के उनको शरीर पहिल्यैदेखि यस्तै थियो या बाहुबलीकै लागि तयार गरे ? हेर्दै डरलाग्दो शरीर बनाउन कसरी सके दग्गुबतीले ? आमदर्शकको चासो छ । र, यो उत्सुकतालाई दग्गुबतीका फिटनेस कोच कुणाल गिरले खुलासा गरिदिएका छन् । खासगरी तेलगु फिल्म उद्योगका कयौंँ से..

  • म्युजिक भिडियोमा अञ्जु

    काठमाडौ, बैशाख २७ – आधुनिक तथा लोक गीतको म्युजिक भिडियोमा एक समय एक छत्र राज गर्न सफल मोडल अञ्जु निरौला पुन भिडियोमा देखिएकी छन् । लोक गायिका मुना थापा मगर र गीतकार सन्तोष केसीले युगल स्वरमा नयाँ लोक दोहोरी गीत ‘रेसुङ्गको भिरमा टुनि छ..’मा उनी मोडलिङमा देखिएकी हुन् । गीतमा लय तथा शब्द सन्तोष केसीकै […]

  • ट्रेलरमा यस्तो देखियो ‘कारखाना’

    काठमाडौं, बैशाख २७ –बिभिन्न चर्चा योग्य सम्बाद पस्कदै चलचित्र ‘कारखाना’को ट्रेलर सार्वजनिक गरिएको छ । १६ असार प्रदर्शन मितितय गरिएको चलचित्रको अहिले ट्रेलर सार्वजनिक गरिएको हो । सुशिल श्रेष्ठ, बर्षा सिवाकोटी, जेविका कार्की, मौसमी मल्ल लगायतका कलाकारको मुख्य भूमिका रहेको चलचित्रको ट्रेलरमा यी कलाकारको अभिनयका केही अंस समेटिएको छ ..

  • प्रेम, रोमान्स र एक्सनले भरिएको ‘मन्दिरा’को ट्रेलर

    काठमाडौं, बैशाख २६ – नव निर्देशक दीपेश सापकोटा निर्देशित चलचित्र ‘मन्दिरा’को ट्रेलर रिलिज भएको छ । २ असारबाट देशभर एकसाथ प्रदर्शनमा आउँने यो चलचित्र एउटै घरभित्र छायाँकन सकिएको निर्माण पक्षको दाबी रहेको छ । ट्रेलरमा रोमान्स, प्रेम र एक्सनका दृश्यहरु समेटिएका छन् । नरेन खड्का, जे.वी.डी.सी, प्रभन भुषाल, राजन ढुंगाना, संझना श्रीपाल..

  • नेपालका अर्बपति विनोद चौधरीका छोरा वरुणको विवाहमा सलमान खानको उपस्थिति

    नियोस्टफ्स बैशाख २६ – वरुण चौधरीको गत शनिबार राजस्थानको जग मन्दिरमा भएको हाइ प्रोफाइल विवाहमा विभिन्न व्यक्तित्वको उपस्थती रह्यो । श्रीलङ्काका प्रधानमन्त्री रानिल विकरमेसिंघे, बलिउड सुपरस्टार सलमान खान, बलिउड अभिनेता शत्रुघ्न सिन्हा, भारतका चर्चित फेसन डिजाइनर जे.जे भालाया, रजनीकान्तकी श्रीमती र फिल्म निर्मातृ लथा, बंगलादेशका पू..

  • बेलायती नायिका मिशेल किगनले भनिन्, ‘नेपालको भ्रमणपछि मैले जीवनलाई भिन्न तरिकाले हेर्न थालें’

    काठमाडौं, बैशाख २६ – बेलायती नायिका मिशेल किगनले बीबीसी नाटक ‘आवर गर्ल इन नेपाल’ को छायांकन भर्खरै समाप्त गरेकी छिन् । उनले नेपालमा रहँदाको अनुभवलाई निकै उत्कृष्ट ढङ्गले समिक्षा गरेकी छिन् । कोरोनेसन स्ट्रिटमा अभिनय गर्ने किगन नाटकको तेस्रो संस्करणको सुटिङका लागि नेपालमा थिइन् । ‘आवर गर्ल’ का लागि सिन ज्वार्ड, रोलान बेल र बेन [..

  • मसाज रुममा अमिताभकी नातिनी नव्याको प्राइभेट पार्टी, भिडियो सार्वजनिक

    एजेन्सी बैशाख २६ – आफ्नो तस्बिरका लागि धेरैजसो चर्चामा रहने अमिताभ बच्चनकी नातिनी नव्या नवेलीले आफ्नो इन्स्टाग्राममा एक भिडियो सेयर गरेकी छिन् । यो भिडियोमा नव्या नाचिरहेको देख्न सकिन्छ । भिडियो उनका साथीहरुले बनाएका हुन् जसको आवाज क्यामरा पछाडि सुन्न सकिन्छ । भिडियोमा नव्याका साथीहरु यसलाई मसाज रुममा उनको प्राइभेट पार्टी बताइरह..

  • आरएमएआई फ्लेम अवार्डमा लेमनलाई सर्वाधिक अवार्ड

    काठमाडौं, वैशाख २६–अन्तर्राष्ट्रिय प्रतियोगीको सहभागिता भएको फ्लेम अवार्डस् २०१७ मा लेमन प्रालिले प्रतियोगिताकै सबैभन्दा धेरै ६ वटा अवार्ड जित्न सफल भएको छ । २ गोल्ड, २ काश्य र २ रजतका साथै लेमनका प्रबन्ध निर्देशक उज्जवल शाक्यलाई फ्लेम लिडरसिप अवार्डस् द्वारा सम्मानित गरिएको छ । कुनै पनि नेपाली एजेन्सीले हालसम्म अन्तर्राष्ट्रिय ..

  • मनको व्याथा कोर्दै गायक प्रमोद खरेल

    काठमाडौं, वैशाख २६ । गायक प्रमोद खरेलको नयाँ गीत ‘मेरो मनको व्याथा कोर्दै छु..’ सार्वजनिक भएको छ । जातेम्बा शेर्पाको ‘कर्म’ एल्वम भित्र रहेको यो गीत भिडियो सहित सार्वजनिक गरिएको हो । अस्मित लिम्बुको संगीत र कर्म शेर्पाको शब्द रहेको गीतको भिडियो अर्जुन खड्काले निर्देशन गरेका हुन् । शंकर, पृथ्वी, आयुषका अलवा जातेम्ब र अस्मित [&hel..

  • यस्तो छ ‘प्रेमगीत २’को नयाँ गीत

    काठमाडौं, बैशाख २६ – गीत संगीतको कारणले निर्माण समय देखिनै चर्चामा रहेको चलचित्र ‘प्रेमगीत २’को नयाँ गीत ‘मोटरसाइकलमा…’ रिलिज भएको छ । युट्युब मार्फत रिलिज गरिएको गीतमा स्कटिस संगीतको स्वादसँग नेपालीपन मिश्रण गरिएको छ । गीतको संगीत एलिस कार्कीले गरेका छन् । कार्कीको यो संगीतमा डेब्यु कम्पोज हो । यस चलचित्रमा उनले एक गीत अर..

  • वल्र्ड व्युटी च्याम्पियनमा नेपाली फुर्दिकी

    काठमाडौं, बैशाख २५ — यहि १३ मे देखि दुवईमा आयोजना हुने ब्युटीसियनहरुको अन्तराष्ट्रिय सौदर्य प्रतियोगिता ‘वल्र्ड व्युटी च्याम्पियन २०१७’मा नेपालको प्रतिनिधित्व फुर्दिकी शेर्पाले गर्ने भएकी छन् । भोजपुर घर भएपनि काठमाडौमा बस्दै आएकी शेर्पा सौन्दर्य व्यवसायी हुन् । उनलाई प्रतियोगितामा इप्लनेट नेपालले पठाउन लागेको हो । ३५ भन्दाबढि द..

  • प्रसाद लामिछानेको यो मन बन्छ पागल’ सार्वजनिक (भिडियोसहित)

    काठमाडौं -प्रायः लोकदोहोरी गीतहरु गाइरहने सर्जक प्रसाद लामिछानेको नयाँ गीति एल्बम बजारमा आएको छ । ‘यो मन बन्छ पागल’ बोलको गीत बजारमा आएको हो । अत्यन्तै मार्मिक शब्द लेख्न सिपालु लामिछानेले यो गीतमा आफैंले मोडलिङ गरेका छन् । गीतमा हरेक दर्शक श्रोताको आँखा रसाउने शब्द अनि त्यस्तै मिठो लय प्रस्तुत गरेका छन् । गीतको भिडियोमा [&helli..

  • चीर हरणको क्रममा साँच्चै नै रोएकी थिइन् ‘द्रौपदी’, यसरी भएको थियो सुटिङ

    एजेन्सी बैशाख २५ – निर्देशक एस.एस राजामौलीको फिल्म ‘बाहुबली टु’ का थुप्रै मुश्किल दृश्यका लागि विशेष इफेक्टको सहारा लिइएको छ । एक समय थियो जब निर्देशक रवि चोपडा पनि यस्तै भव्य सिरियल ‘महाभारत’ (सन् १९८८–९०) को विषयमा चर्चामा रहेका थिए । द्रौपदीको चीर हरण उक्त श्रृङ्खलाको सबैभन्दा चर्चित दृश्यमध्येको एक थियो । तर यसलाई छायांकन [..

  • खुलासाः माइकल ज्याक्सनजस्तै जस्टिन बिबर पनि शल्यक्रियामार्फत भएका हुन् गोरो

    एजेन्सी बैशाख २५ – क्यानाडेली गायक जस्टिन बीबर आज भारत जाँदै छन् । १० मे मा उनको मुम्बईको डिवाई पाटिल स्टेडियममा कन्सर्ट हुँदैछ । जस्टिनको कन्सर्टभन्दा पहिले उनीसँग जोडिएक हरेक कुरा भारतमा चर्चाको विषय बनेको छ । केहि समय अघि जस्टिनले आफ्नो इन्स्टा अकाउन्टमा एक फोटो सेयर गरेका छन् जसमा उनले आफ्नो परिवर्तन भएको स्किन […]

  • उपत्यकामा बन्दैछ सबिन र अनुको ‘काउसो’

    काठमाडौं, बैशाख २५ – मदन घिमिरेको निर्देशन रहेको चलचित्र ‘काउसो’ उपत्यकाको बिभिन्न स्थानमा छायाँकन भइरहेको छ । स्थानिय चुनावले राजधानीलाई ढपक्कै छोएपनि चलचित्र युनिट भने छायाँकन सकाउने सुरुमा काम गरिरहेको छ । अर्नभ फिल्मस् पोडक्शनको दोश्रो प्रस्तुसति चलचित्र ‘काउसो’ सिन्धुलीको खुरकोट, बिपिमार्ग लगायतका स्थानको छायाँकन सकाएर हालै..

  • कट्रिनासँग सेल्फीका लागि हंगामा, प्रशंसकले पाए मज्जाको झापड

    एजेन्सी बैशाख २५ – सेलिब्रिटीलाई देखेपछि सेल्फी लिने इच्छा धेरैजसोको हुनसक्छ । तर यस्तै इच्छाले कहिलेकाँही समस्यामा पनि पार्नसक्छ । केही समयअघि कट्रिना कैफका प्रशंसकले उनको ड्राइभरको हातबाट मज्जाको झापड पाएका छन् । स्पटब्वाईको यो खबरमा यो कुरा सार्वजनिक भएको हो । वास्तवमा, कट्रिना मुम्बईमा आफ्नो डाक्टरलाई भेट्न गएकी थिइन् । त्यह..

रातोपाटी स्पेशल