काठमाडौं, जेठ २८– विभिन्न सामाजिक काममा पाईला अघि बढाउँदै आएको संस्था ’लिभ एण्ड लिड ईन्टरनेशनल’को तर्फबाट पहिलो पटक आयोजना भएको ’मिस सी चितवन’को ताज अनुष्का रानाभाटले जितेकी छिन् । अन्तिम स्पर्धामा २८ जना प्रतियोगीलाई पछि पार्दै १६ बर्षिय अनुष्का ’मिस सी चितवन’को पहिलो विजेता बन्न सफल भएकी हुन् । अनुष्कालाई पछिल्लो संस्करणको मिस..
काठमाडौं, जेठ २८ – चर्चित भारतीय गायक कुमार सानु राजधानी गुन्जने भएका छन् । जुला..
काठमाडौं, जेठ २८ – सिन्धुपाल्चोककी १७ वर्षिया अनिता लामाले मिस मंगोल नेपाल २०१७ ..
एजेन्सी जेठ २८ – शनिबार सलमान खानले सुनिल ग्रोवर, अली असगर, सुगन्धा मिश्रा र संक..
एजेन्सी जेठ २८ – बलिउड अभिनेता सलमान खानको बान्द्रास्थित घर ग्यालेक्सी अपार्टमेन..
काठमाडौं, जेठ २८ – समिक्षक समेत रहेका पत्रकार दीपेन्द्र लामाको चलचित्र ‘घामपानी’ सिंगापुरमा प्रदर्शन गरिएको छ । शनिबार सिंगापुरको कार्निभल चलचित्र भवनमा गरिएको प्रदर्शनमा दर्शकको उल्लेख्य सहभागतिा रहेको थियो । पहिलो सो निकै उत्साहजनक भएका कारणले आज समेत चलचित्रको अर्काे एक सो हुने निर्देशक लामाले फेसबुक मार्फत जानकारी दिएका छन् ..
काठमाडौं, जेठ २८ – पोखरामा आयोजित ‘फेशन ट्रेड’ नामक दुई महिने फेसन शो सकिएको छ । फेसियल हाउसले पोखरा ट्रेड महल चिप्लेढुङ्गामा आफ्नो नयाा शाखा विस्तार गरेको उपलक्षमा यो फेसन शो आयोजना गरिएको हो । नेपालकै लामो फेसन पोखरामा आफुले आयोजना गरेको आयोजक फेसियल हाउसका प्रवन्ध निर्देशक तथा सिनियर ब्युटीसियन सुष्मा महरा बताइन् । शोमा [&hel..
काठमाडौं, जेठ २८ – गीतमा कमेडि र ब्याङ्ग्य दुबै प्रस्तुत गर्न गायक श्री शक्ति बराईलीको आवाज रहेको ‘तिमिसंग घुम्न जाने..’ बोलको गीत तथा भिडियो सार्वजनिक भएको छ । युट्युव मार्फत सार्वजनिक गीतमा शब्द तथा संगीत गायक स्वयंकै रहेको छ, भने एरेन्ज विष्णु सुनारले गरेका हुन् । कार्की सरको निर्देशन रहेको छ भिडियोमा यमन माझीको छायाँकन [&hel..
काठमाडौं, जेठ २८ –अन्जु पन्त, दुर्गा परियार, मिलन अमात्य, मेलिना राई र सहिमा श्रेष्ठ बिच भिडन्त हुने भएको छ । छैटौं म्यूजिक खबर म्यूजिक अवार्ड २०७४ मा पाश्र गायनमा यी गायिकाहरु बिच भिडन्त हुने देखिएको हो । ३४ विधामा बाडिने अवार्डको सर्वोत्कृष्ट पाँच मनोनयन सुचि सार्वजनिक भएको छ । ०७३ बैशाख देखि चैतसम्म सार्वजनिक [&helli..
एजेन्सी जेठ २८ – संजय दत्त बलिउडमा आफ्नो तगडा फिर्ताका लागि तयार छन् । उनको कम ब्याक फिल्म ‘भूमी’ को सुटिङ पूरा भइसकेको छ । यो फिल्ममा संजयसँग अदिति राव हैदरी देखिनेछन् । ‘भूमि’ को सेटमा धेरैजसो संजय दत्तकी श्रीमती मान्यता र बच्चाहरुलाई देखिन्छ । तीनैजना संजय दत्तलाई समर्थन गर्नका लागि सेटमा जाने गर्दछन् । […]
झापा , २८ जेठ । मिस नेवाः पूर्वाञ्चल ११३७ को उपाधि झापा धुलाबारी निवासी आरजु श्रेष्ठले हात पारेकी छिन् । आरजुले उपाधिसँगै नगद रु ३१ हजार र बिर्तामोडमा रहेको वोस्टन एजुकेसन फाउन्डेसनमार्फत भारतको ब्याङ्लोरस्थित अम्बिका पारामेडिकल इन्स्टिच्युटमा अध्ययनका लागि शत्प्रतिशत छात्रवृत्ति प्राप्त गरिन् । शनिबार राति सम्पन्न फाइनल अडिसनमा..
काठमाडौं, जेठ २८ – अभिनेता श्याम कुमार मिश्र दोस्रो चरणको स्थानीय तह निर्वाचनमा कृष्णनगर नगरपालिकाकोे मेयर पदका उमेदवार बनेका छन् । आधा दर्जन बढि चलचित्र अभिनय गरेका मिश्र कपिलबस्तुको कृष्णनगर नगरपालिका लागि राप्रपाको तर्फबाट उमेदवार बनेका हुन् । अभिनयको अलवा समाज सेवामा समेत सक्रिय उनी स्वास्थ्य, शिक्षा, रोजगारी र विकास नै स्था..
एजेन्सी जेठ २८ – ९० को दशकमा बलिउडमा मनिषा कोइरालाको जताततै वाहवाही थियो । उनलाई उत्कृष्ट नायिकाको रुपमा चिनिन्थ्यो । ‘दिल से’ र ‘बम्बे’ जस्ता फिल्ममा उनको अभिनय निकै रुचाइयो । तर अचानक उनको करियर डग्मगाउन थाल्यो जब एक एक गरी उनको फिल्म फ्लप हुन थाल्यो । उनको स्वास्थ्य पनि बिग्रन थाल्यो । पछि उनलाई […]
काठमाडौं, जेठ २८ – चर्चित हाँस्य अभिनेत्री तथा निर्देशक दीपाश्री निरौलाकी बहिनी रानु निरौलाको स्वर रहेको गीत ‘ब्रेक फेल’को भिडियो सार्वजनिक भएको छ । अडियो सार्वजनिक लगतै हिट भएको यो गीत रानुले तिलक बस्नेतसँग मिलेर गाएकी छन् । राजेन्द्र भट्टको संगीत र सुमन खत्रीको एरेन्ज रहेको गीतको भिडियो पनि निकै राम्रो बनेको छ । भिडियोमा [&hel..
काठमाडौं, जेठ २८ – केही सातायत रिलिज भएका कुनैपनि चलचित्रले निर्माता निर्देशक रिझाउन नसके पनि गत शुक्रबारबाट प्रदर्शनमा आएको चलचित्र ‘लाल्टिन’ले भने निर्माता निर्देशकलाई खुसी दिन सफल भएको छ । पहिलो दिन अर्थात शुक्रबार नै सुरुवाती ब्यवसाय राम्रो गरेको चलचित्रले शनिबार झन् रेकर्ड बनाएको छ । चलचित्र हेर्न उपत्यका तथा मोफसलका केही ह..
मुम्बई, जेठ २७– आमिर खानको चर्चित बलिउड चलचित्र दंगलकी नायिका जायरा बसिम सवार कार दुर्घटना भएको छ । भारतको श्रीनगरमा जायरा सवार कार सडकबाट खसेर दुर्घटना भएको हो । शुक्रवार राती उक्त कार दुर्घटना हुँदा जायरा साथी आरिमको कारमा थिइन् । सोही कार दुर्घटनामा परेको हो । जायरा पटक पटक दुर्घटनामा परेर बाँचेकी छन् । […]
काठमाडौं, जेठ २७–अमेरिकाको विभिन्न राज्यमा रहेका नेपाली युवतीमा भएको प्रतिभा प्रष्फुटन गर्ने उद्देश्यसहित अमेरिकाको क्यालिफोर्निया राज्यमा ‘मिस नेपाल क्यालिफोर्निया २०१७’ आयोजना हुने भएको छ । अमेरिकाको सन फ्रान्सिस्कोमा रहेको चहल पहल प्रोडक्सन र एफ वन ग्रुपको संयुक्त प्रयासमा दोस्रो संस्करणको ‘मिस नेपाल क्यालिफोर्निया २०१७’ हुन ..
एजेन्सी जेठ २७ – अमिताभ बच्चन ‘कौन बनेगा करोडपती’ को नयाँ संस्करणबाट टेलिभिजनमा फिर्ता हुँदैछन् । स्मरण रहोस्, जब सन् २००० मा जब अमिताभ बच्चन आर्थिक समस्यासँग जुधिरहेका थिए र कंगाल हुने स्थितीमा पुगेका थिए तब यसै कार्यक्रमको पहिलो संस्करणले उनलाई ऋणमुक्त गराएको थियो । अमिताभ आफैंले यो कुराको खुलासा आफ्नो ब्लगमा गरिसकेका छन् । [..
एजेन्सी जेठ २७ – कट्रिना कैफ र रणबीर कपुर उनीहरुको नयाँ फिल्म ‘जग्गा जासूस’ को प्रामोशनमा जुटिरहेका छन् । दुबै यतिबेला मज्जाले हँसिमजाक गरिरहेको पनि देखिएका छन् । ब्रेकअपपछि यो जोडीको यो पहिलो फिल्म हो तर प्रामोशनको क्रममा दुबैको केमेस्ट्री रोचक देखिएको छ । फिल्मको सुटिङका क्रममा दुबैबिच झगडा भएपछि फिल्मको सुटिङ नै केही समयका [..
एजेन्सी जेठ २७ – बलिउडकी नायिका सोनम कपूरको जन्मदिन जून ९ तारिखमा पर्छ । उनी शुक्रबारबाट ३२ वर्ष पुगेकी छिन् । आफ्नो अभिनय कलासँगै उनी निकै टाढा आइपुगेकी छिन् । फिल्म ‘नीरजा’ का लागि उनलाई नेशनल अवार्डबाट पनि सम्मानित गरिएको थियो । भर्खरै जन्मदिन मनाएकी सोनमको जीवनसँग जोडिएका केही रोचक कुराबारे जानकारी लिऔं । सोनमले […]
बीबीसी जेठ २७ – बलिउड नायक रणबीर कपुरले बुवा ऋषि कपुरको जस्तो उनको रक्सी पिउने बानी नभएको र त्यो बानी आफूले कहिले बानी हाबी हुन नदिने बताएका छन् । आफ्नो नयाँ फिल्म ‘जग्गा जासूस’ को म्यूजिक लञ्चमा जब रणबीरसँग बुवा ऋषि कपुरको कुन बानी अपनाएका छन् भन्ने प्रश्नमा उनले तत्काल भने, ‘रक्सी पिउने बानी त […]
काठमाडौं, जेठ २७ – प्रेमकथामा निर्माण भएको चलचित्र ‘म यस्तो गीत गाउँछु’को ट्रेलर रिलिज गरिएको छ । शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रममा ट्रेलर सार्वजनिक गरिएको हो । म्युजिकल लभस्टोरी बताइएको ‘म यस्तो गीत गाउँछु’ चलचित्रको ट्रेलरमा माया प्रेम, संगीत र एक्शनले प्रथामिकता पाएको छ । चलचित्रमा पुजा शर्मा, पल शाह, रुपा राणा, सरोज ख..
काठमाडौं, जेठ २६ –अर्जुन कुमार फिल्मस्को ब्यानरमा बनेको चलचित्र ‘चपली हाईट २’ सावृजनिक भएको छ दिपेन्द्र के खनालको निर्देशन रहेको यो चलचित्र युटुव मार्फत सार्बजनिक भएको हो । रोमान्टिक थ्रिलर चलचित्रमा आयुष मान जोशी, प्रमिता राना र मरिश्मा पोखरेलको अभिनय रहेको छ । बर्ष २०१२ को हिट चलचित्र ‘चपली हाईट’को सिक्वेलका रुपमा निर्माण भएको..
वाशिंगटन डिसी, जेठ २६ – आगामी जुन ३० देखि जुलाई २ सम्म हुने नेप्लीज अमेरिकन कन्भेन्सन नामक सम्मेलनमा हुने भेषभुषा कार्यक्रमको लागि निबेदन दिने समय जुन १० तारिखदेखि सकिने भएको छ । उक्त कार्यक्रमका लागि नेपाली चलचित्रकी प्रसिद्ध नायिका प्रियंका कार्की आउने छिन् । उनी जुन महिनाको अन्त्यमासम्म अमेरिका आई पुग्ने आयोजकले जनाएको छ । [..
वाशिंगटन डीसी, जेठ २६– अमेरिकामा नेपाली चलचित्रकी नायिका नन्दिता केसीले परी पहिरन लगाएर बेजोड प्रस्तुति गरेकी छिन् । उनले अमेरिकाको टेक्सस राज्यको ड्यालस शहरमा सम्पन्न युनाईटेड नेपलिज एसोसिएसन (युएनए ) सम्मेलनको भेषभूषा प्रदर्शन कार्यक्रममा ‘बिशेष परी’ पहिरनमा सजिएर धमाकादार प्रस्तुति गरेकी थिइन् । युएनए साँस्कृतिक ¥याम्प नामक क..
अर्थ मन्त्रालय स्थापना गर्न हिमालयशमशेर राणाको अहम् भूमिका छ । अन्ततः राणा त्यही मन्त्रालयको पह..
दीपेन्द्र राई घरधनी र यातायात व्यवसायीले इमानदारीपूर्वक राजस्व बुझाउने हो भने देश विकासका लागि ..
नेपाल राष्ट्र बैङ्कमा २८ वर्ष लामो समय जागिरे जीवन बिताएका चिरञ्जीवी चापागाईं अहिले बीमा समितिक..