• केपी ओलीको सरकारलाई केही यक्ष प्रश्नहरु

    एउटा विषम परिस्थितिका बीचमा कमरेड केपी ओलीको नेतृत्वमा सरकार गठन भएको थियो । एकातिर भर्खरै भारतले अघोषित नाकाबन्दी लगाएको थियो भने अर्कोतिर मधेस आन्दोलनले जनजीवन ठप्प थियो । धेरै मधेसीलाई जातीय विखण्डकारीको आरोपमा गोलीले भुटिएको थियो भने मधेसवादी कार्यकर्ताहरुले मधेसमा जताततै पार्टी कार्यालयदेखि एम्बुलेन्ससम्म जलाइरहेका थिए । यस..

  • ‘हाकिम साप हाम्रो पनि गुनासो सुनिदिनूस्’

    विकास सबैलाई चाहिन्छ । नेता, पत्रकार, कर्मचारी, शासक, प्रशासक, बुद्धिजीवी, नागरिक समाज, सं..

  • राजनीति त गर्ने तर कसरी ?

    युवाले देश बनाउँछन् । युवा परिवर्तनका सम्वाहक हुन् । बूढाखाडाले छाडे देशमा कायाकल्प हुन्थ्..

  • मन्त्री रमेश लेखकलाई कर्णालीपारिको पत्र

    माननीय मन्त्रीज्यू यहाँले मन्त्रालय सम्हाल्नुभएको धेरै भएको छैन । त्यसकारण तपाईंंलाई कार्ण..

  • सडक दुर्घटनाको भयावह स्थिति कहिलेसम्म ?

    गत साता मैले हवाई दुर्घटनालाई लक्षित गरी नेपालको आकाश असुरक्षित रहेको बारे लेखेको थिएँ, यो..

  • तपाईं कसैको ‘यस म्यान’ बन्न हुँदैन

    सम्माननीय प्रधानमन्त्री प्रचण्डज्यू, कहिल्यै सोचेको थिइनँ– प्रधानमन्त्रीलाई चिट्ठी लेख्छु होला भनेर । देश नांगो, भुतुंगो अनि टुहुरो हुन लागेको अवस्थामा यी कलिला आँखाले देख्न सकेनन् । त्यसैले बाध्य भएर हजुरलाई यो चिट्ठी लेख्दै छु ।म, न माओवादी हुँ, न एमाले, न त कांग्र्रेस नै । अझ प्रस्ट भन्नुपर्दा मैले कुनै पार्टीको झन्डा फहराएर ..

  • झुक्याएर मितद्वारा भीमदत्त पन्तको हत्या !

    भारतीय स्वतन्त्रता आन्दोलनका सेनानीसमेत रहेका सहिद भीमदत्त पन्तले भारतीय स्वतन्त्रता आन्दोलनमा होमिएका कारण १८ महिना कठोर कारावास सजायसमेत भोगेका थिए । बदलामा स्वतन्त्र भारतका शासकले राजा, कांग्रेस, राणा र भारतबीच भएको दिल्ली सम्झौता र नेपालमाथि भारतीय फौजको हस्तक्षेपविरूद्ध बोलेका कारण तत्कालीन कांगे्रस सरकारसँग मिली संयुक्त रु..

  • प्रधानमन्त्रीलाई सहिद परिवारको पत्र

    सम्माननीय प्रधानमन्त्री ‘प्रचण्ड’ खाडीमा पसिना बगाउँदै गरेको सहिदको भाइका तर्फबाट लाल सलाम । सर्वप्रथम कामरेड यो देशको प्रधानमन्त्री हुनुभएकोमा यो चिठीमार्फत भए पनि हार्दिक बधाई दिन चाहान्छु । केही दिन अगाडि तपाईंलाई चिठ्ठी कोर्दै थिएँ तर किनकिन विगतका घाउले फेरि पोल्न थाल्यो । कलमका सुइहरु घुमाउनै सकिन । अनि कलम बन्द गरेर जनयुद..

  • जोया, तिम्रा दुई छोरा बाबुजस्तै नबनून्

    प्रिय जोया हुन त म साइनोमा तिम्रो कोही पर्दिनँ । तिमी र ममा देशको भिन्नता छ । भाषाको भिन्नता छ । लवाइ–खवाइको भिन्नता छ । तर, सबैभन्दा महत्वपूर्ण कुरा, हामीमा एउटा महान् साइनो छ, त्यो हो मानवीयता र नारीको साइनो । मजस्तै तिमी पनि नारी अनि कसैकी आमा, कसैकी छोरी, कसैकी चेली हौ । सबैभन्दा […]

  • धर्तीको स्वर्ग रारा

    मुगुको रारा गाउँ विकास समितिमा रहेको अनुपम प्राकृतिक सम्पदा राराताल समुद्र सतहबाट २,९९० मिटर उचाइमा रहेको छ । पाँच किलोमिटर लम्बाइ, तीन किलोमिटर चौडाइ र १६७ मिटर गहिराइ रहेको रारा क्षेत्रफलका हिसाबले नेपालको सबैभन्दा ठूलो ताल हो । रारा १०.८ वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको छ । रारावरिपरि घुम्न तथा तालको सौन्दर्य अवलोकन गर्नका ला..

  • परदेशमा देशप्रतिको माया

    विदेशमा नेपालीहरूलाई हप्ताभरी काम गरेपछि आइतबार बिदा हुने गर्दछ । ठूलो सपना बोकेर आफ्नो जन्मभूमि चटक्क छाड्दै आफ्ना परिवारजन, मित्र र नातागोताबाट टाढा हँुदै विदेश आइपुगेका ह्ुन्छन् । सुन्दर भविष्यको सपना साकार पार्न विभिन्न बाधा अड्चन छिचोल्दै विदेशिएका हुन्छन् । यो उनीहरूको कुनै रहर नभई बाध्यता हो । घर, परिवार र देश यसैबाट चलेक..

  • बालश्रममा १७ लाख बालबालिका

    जनगणना २०६८ अनुसार, कुल जनसंख्याको ४४.४२ प्रतिशत १८ वर्षमुनिका झन्डै १ करोड १० लाख बालबालिका रहेका छन् । जसमध्ये झन्डै ४० प्रतिशत बालबालिका शिक्षाबाट वञ्चित छन् । उनीहरु बालश्रमिकका रुपमा श्रमका विभिन्न स्थान र क्षेत्रमा काम गरिरहेका छन् । त्यस्ता बालश्रमिक २६ लाखबाट घटेर १७ लाखमा झरेका छन् । नेपालमा १६ वर्ष उमेरसम्मलाई बालबालिक..

  • BLOG : फेरि अर्काे ‘पागल’ महावीरको महाअभियान

    महावीर पुनसँगका ५ घण्टा देशमा फेरि एउटा पागलको आवाज गुन्जिँदै गएको छ । त्यो पागल जसले नेपालमा आविष्कार केन्द्र खोलेर नयाँ वैज्ञानिक र नयाँ नयाँ विज्ञान प्रविधिको खोजी गर्दै देशलाई उन्नति पथमा लम्काउन चाहन्छ । देशमा राम्रो र फरक काम गर्न खोज्नेलाई प्रायः पागल भनिएको छ । डा. केसीजस्तै अर्काे पागल महावीर पुन । आजकाल […]

  • युवा उद्यमशीलता : सम्भवना र चुनौती

    विषय प्रवेश युवा शक्ति राष्ट्रको आशा र भरोसाको केन्द्र हो । युवा शक्तिविना विश्वका कुनै पनि राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक रूपान्तरण र क्रान्ति सफल भएका छैनन् । त्यसैले युवा शक्ति समाज परिवतर्नका संवाहक शक्ति हुन् । युवामा निहित साहस, सिर्जनशीलता र उच्च आत्मविश्वासका कारण यो शक्तिलाई राष्ट्र निर्माणको प्रमुख स्रोतसमेत मा..

  • ब्लग : अफताल त कथ्थो गन्हाउने रच बाइ

    उसो त ‘कहिल्यै अस्पताल जान नपरोस्’ भनेर कामना गर्ने ममात्रै एक्लो होइन हुँला । जिन्दगीका धेरै बाध्यतामध्ये अस्पताल जानैपर्ने बाध्यतासँग मलाई सख्त घृणा छ, त्यति घृणा मेरा दुस्मनलाई पनि गर्दिनँ म । केही दिनअघिको कुरा हो । श्रीमतीको पेटमा असमान्य समस्या देखिएपछि जाजरकोट अस्पतालको पुर्जी काट्ने लाइनमा पालो पख्र्यौं । साथमा अढाई वर्ष..

  • BLOG : समयको अवमूल्यन

    हामी कस्तो समाजमा हुर्के, बढेका छौँ, त्यो बुझ्न हामीले समयलाई कत्तिको महत्व दिन्छौँ, त्यो बुझ्न जरूरत छ । सरकारी कार्यालय होस् वा कुनै सभा–समारोह या अन्य कुनै कार्यक्रम । यदि उल्लिखित समयमै ढिलासुस्ती नगरी हामी त्यहाँ पुग्यौँ भने आफ्नो पदीय मर्यादा र सम्मान नै धरापमा पो पर्ने हो कि जस्तो कल्पना गर्छौं । कुनै पद […]

  • कोरिया र फेसबुकले रित्तिएको जिन्दगी

    राजु सुवेदी कास्की जिल्ला ढिकुरपोखरी गाविस वडा नं.५ का स्थानिय बासिन्दा हुन् । राजुका तीन दाजुभाई थिए । राजु सबै भन्दा ठूला छोरा थिए, १० वर्षका । पेशाले राजुका पिता माध्यमिक तहका नेपाली शिक्षक हुन् र फुर्सदको समयमा गाउँघरका पुजा पाठ उनको वैकल्पिक आम्दानीको पेशा थियो । गाउँघरमा सुवेदी परिवारलाई शिक्षक र गुरुको परिवारको रुपमा [&he..

  • गाऊँ रोज्दा निमोनियाले मृत्युवरण गर्ने एउटा शिक्षक साथिको नाममा

    प्रिय दीपक, यस्तो कुन शब्द खिपुँ, जसले मेरो भावना र तिम्रो समर्पणको सही व्याख्या गर्न सकोस्? एक मनले लेखेर के पीडा पोखौँ जस्तो पनि लागेको छ । तर हाम्रो पुस्ताका युवाहरूले सुन्नै पर्ने तिम्रो आदर्श, हिम्मत, अन्तिम समयसम्मको अठोट र छोटै भएपनि तिमिले बाँचेको स्वाभिमानपूर्ण जीवनको कहानी नभनी पनि कसरी बसुँ? हो, साथि तिमीले यो [&helli..

  • BLOG : उनलाई भुल्न अन्तै डेरा

    अलि उता सर्नुस् न । म हल्का उता सरेपछि उनी मेरो छेउमा आएर अटिनअटी बसिन् । बिदाको दिनबाहेक प्रायःजसो उनको र मेरो भेट यसरी नै माइक्रोबसको भीडमा हुन्थ्यो । म थानकोटदेखि चढ्थँे भने उनी कलंकीबाट । र, सँगै रत्नपार्कमा उत्रन्थ्यौँ । फर्कंदा भने एक÷दुईपटक बाहेक खासै भेट हुन्नथ्यो । यसरी निरन्तरको भेटमा उनी मलाई परिचितझैँ […]

  • ब्लग : वृद्धाश्रमकी आमा

    एक साँझ टहलिँदाटहलिँदै पशुपतिमात्र के पुगेको थिएँ, एक वृद्धा आमाले मलाई एकटकले हेरिरहेको देखेँ । मेरै हजुरआमा सरहकी ती वृद्धा देख्दा अझ बढी श्रद्धाभाव जागेर आयो । नजिकिन मन लाग्यो, सामिप्यमा जान मन लाग्यो । टोलाएका नयनका भाका बुझ्न मन लाग्यो । अनि उनका तीता–मीठा इतिहास जान्न मन लाग्यो । तर, उनीसामु जाऊँ कसरी ? […]

  • पत्रकारको योग्यता परीक्षण !

    पत्रकारितालाई मर्यादित र जिम्मेवार बनाउनकै लागि पत्रकारको योग्यताको परीक्षण आवश्यक रहेको प्रेस काउन्सिल अध्यक्ष बोर्णबहादुर कार्कीले दोहोर्याइरहँदा नेपालमा पत्रकारिताको दुरूपयोग र यस क्षेत्रका विकृति सतहमै छताछुल्ल भएको जोकोहीले ठम्याउन सक्छ । पत्रकारिताको मूल्य–मान्यता र सिद्धान्तको कुरै छाडौँ, पत्रकारितासम्बन्धी सामान्य ज्ञानस..

  • ब्लग : मैले चिनेको प्रकाश दाहाल

    जब कुनै व्यक्तिको व्यक्तित्व विकासमा सकारात्मक फड्को हान्ने परिस्थिति आउँछ, तब प्रायः नेपालीहरु बाल्मिकीलाई दृष्टान्तको रुपमा अघि सार्दछन् । रत्नाकर डाँकुबाट बाल्मिकी बनेको नेपाली किंवदन्तीले भन्छ, ‘कुनै पनि मानिसले आत्मसमीक्षा गरेर इतिहासका गल्तीहरु सच्चाउन सक्छ, जीवनलाई सत्कर्म र सफलताको मार्गमा समर्पित गर्न सक्छ ।’ विश्वमा यस..

  • धार्मिक आस्था, हिन्दु राष्ट्र र नेपाल

    विश्वको एक मात्र हिन्दुहरुको बाहुल्य रहेको राष्ट्र नेपाल हो । यहाँ करिब ८० प्रतिशत हिन्दु धर्मावलम्बीको बासोवास छ । ०६२÷६३ को जनआन्दोलनको सफलताभन्दा पहिला हिन्दुहरुको भावनालाई कदर गरिँदै वर्षौंदेखि संवैधानिक रुपमा नै नेपाल हिन्दु राष्ट्र थियो । तर जनयुद्धपछि सार्वजनिक राजनीतिमा नेकपा माओवादीको आगमन भएपछि गठित संविधान सभाको वैठकल..

  • ब्लग : प्रचण्ड सरकारले पूरा गर्नुपर्ने १० कार्यभार

    पंक्तिकार नेपालको राजनीति र पार्टीप्रति पक्ष लिने र दिने मान्छे होइन । तर, पछिल्लो राजनीतिक घटनाक्रमलाई नियालेर निष्पक्ष रुपमा हेर्दा केही फुटेको घैँटो टाल्दा कसरी जोडिन्छ र पानी थाप्न, बोक्न र पिउन सहज र भरपर्दाे हुन्थ्यो होला भन्ने विकल्पबारे लेख्ने जमर्काे गर्दै छु । सबैको कमजोरी र सबैको राम्रो पक्ष (१) केपी शर्मा ओली सरकारमा..

  • BLOG :प्रचण्डसँग जनताका अपेक्षा

    सत्ता र शक्तिवरिपरि घुमिरहने नेपाली राजनीतिमा सरकारका विभिन्न संस्करणका केन्द्र बन्ने र भत्किनेक्रम लामो समयदेखि चलिरहेको छ । सरकारको आगमन र बहिर्गमनमा जनताको नयाँ सरकारप्रतिको अपेक्षा र पुरानोसँगको मोह खासै हुँदैन । कारण सरकार निर्माण र बिघटनको अभ्यस्तताले गर्दा जनतामा खासै नवीनता सञ्चार गर्दैन । नेपालका प्रायः ठूला राजनीतिक दल..

  • BLOG : शान्ति स्थापनामा युवाको भूमिका

    नेपालमा अहिले राजनीतिक अस्थिरताले आक्रान्त भइरहेको छ । धेरै युवा आºनो कुनै भूमिका नै नभए जसरी चुपचाप बसिरहेका छन् । युवाहरु जाग्नुपर्छ अनि मात्र समाजमा परिवर्तन आउन सक्छ । समस्यालाई ठूलो रुपमा हेरेर मात्र हुँदैन । युवाहरुले स्थानीयस्तरबाटै शान्ति प्रकृयाका लागि आफ्नो अहम भूमिका खेल्नुपर्छ । आफूले गर्न सक्ने कामका लागि आºनै आधार ..

  • नेविसंघ महाधिवेशन : निर्वाचननै विकल्प

    नेपालको लोकतान्त्रिक आन्दोलनमा महत्वपुर्ण भुमिका निर्वाह गरेर स्वर्णिम इतिहास बनाउन सफल नेपाल विद्यार्थी संघ बर्तमान समयमा इतिहासकै चरम संकटको अवस्थाबाट गुज्रिरहेको छ । पञ्चायतकालमा राजनितिक सुचना र राजनितीक विचार जनस्तर सम्म प्रवाह गर्ने र प्रजातन्त्र पक्षीय राजनितिक आन्दोलनको दरिलो संगठक निर्माण गर्ने उद्धेश्यले निर्माण भएको न..

  • अर्थमन्त्रीलाई पाठक पत्र : औसत नेपालीले गाडी किन्ने नीति चाहियो

    सम्मनीय उपप्रधान तथा अर्थमन्त्री ज्यू हामी लगभग ५० लाख नेपाली विदेशमा श्रम मजदुरी गरिरहेका छौँ । हामीले कमाएर पठाएको रेमिटेन्सबाट नेपाल सरकारलाई धेरै फाइन्सियल सहयोग भएको छ । त्यसकारण हामीलाई पनि नेपाल सरकारबाट केही न केही फाइदा हुनुपर्यो । हाम्रो माग धेरै फरक र चुनौतिपूर्ण छैन । हामी प्रवासी नेपालीहरु लगभग ३० प्रतिशतले राम्रो च..

रातोपाटी स्पेशल