• ‘कमरेड हाम्रै रंग र ढंगमा रहन दिनुस्’

    कामरेड हाम्रो रंग र हाम्रो सुख, दुःख हामीमै रहन दिनुस् । तपार्इंको सेतो आँखाले हाम्रो रंगको अस्मिता बुझ्दैन । तपाईं र तपार्इंको कैयौं सन्ततिले हाम्रो रंगको महानता महसुस गर्न सक्नुहुन्न, नगरे पनि हुन्छ । तपाईंको सरकारले हाम्रा दाजुभाइको छातीमा गोली ठोक्दा हामीमाथि तपाईंहरुको संवेदनशीलता देखेकै हौं । तपार्इंको हत्यारा बन्दुकबाट हा..

  • नेपाली समाज, ‘फ्लक डेभिल’ र ‘मिडिया’

    हाम्रो समाजमा पछिल्ला समयमा विभिन्न किसिमका हिंसात्मक घटना बढ्दै गएका छन् । चाहे त्यो सामा..

  • छाउगोठ राख्ने स्थानीयतहको सुविधा रोक्का

    कञ्चनपुर जिल्लाको पुनर्वास नगरपालिकाको कार्यालयबाट करिब १० मिनेटमै पुग्न सकिने ८, १३, १४ र..

  • दमनको दलदलमा दलित

    काभ्रेको पाँचखालमा अन्तरजातीय विवाह गरेकै निहुँमा डेढ महिनाअघि अजित मिजारको हत्या भयो । त्..

  • शङ्कर पोखरेलको ट्विट र हामी

    केही वर्ष पहिलेका नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले माधवकुमार नेपाल मन्त्री परिषद्मा दल..

  • रातो टीकाको करामत

    तीजका दिन श्रीमतीले छिट्टै उठेर पूजापाठ गरी खाना बनाइछिन् । आज टीका लगाउनुपर्छ भनेर टीका लगाइदिइन् । चाडबाड परे पनि विदेशमा मतलब हुँदैन । अझ डाक्टरको त पेसा नै यस्तै । कहिल्यै छुुट्टी नहुने । आफू बिरामी चेक गर्न जानुु नै थियो । क्लिनिकमा १० देखी चारको ड्युुटी थियो । अनि ब्रेकफास्ट गरेर लन्चको प्याकेट […]

  • छुवाछूत अन्त्यका लागि कानुनै बाधक

    एक्काइसौंै शताब्दीमा पनि नेपालमा विद्यमान जातपात र छुवाछूत समस्या जस्ताको तस्तै रहनु अत्यन्त दुर्भाग्यपूर्ण हो । परिणामस्वरुप नेपालका ६० लाखभन्दा बढी दलितले प्रत्येक दिन कुनै न कुनै रुपको छुवाछूतको सिकार बन्नुपरेको छ । जातपात र छुवाछूत समस्या नेपालमा मात्र नभई, जहाँ–जहाँ नेपाली पुगेका छन्, ती ठाउँमा समेत संस्कृतिको अभिन्न अंगका ..

  • तीजको तिथि र थिति बिर्सिएर्क हो ?

    प्रथमतः तीजका भगवान् शिवलाई नमन । जसले भोका र प्यासा व्रतालु महिलालाई मादल वा उफरको रफ्तारसँगै दिनभरि उफ्रन मनग्गे क्यालोरी दिने गरेका छन् । तीज एक दिनको हुन्छ । दुई दिनको हुन्छ । ए बाबा लौ चारै दिन सही । तर, यहाँ तीज, जनैपूर्णे सकिएको भोलिपल्टदेखि सुरु हुन्छ । सानो छँदा बरु रातको १२ बजेसम्म […]

  • बोक्सीमन्त्रले निलेको नेपाली समाज

    अचानक कोही चर्को स्वरमा चिच्चायो । बेलुकीको आठ बज्दै थियोे । कान ठाडा भए । आँखा रोएको दिशातर्फ मोडिए । मान्छे सल्बलाउन लागे । टर्चको प्रकाश झलमलाउन थाल्यो । केही मिनेटको अन्तरालमै अर्को रून्चे आवाज पहिलेभन्दा केही तलपट्टि उस्तै–उस्तै सुनियो । आत्तिएको आवाजमा कोही चिच्याउँदै थियो, ‘ए छिटो झर त यहाँ ।’ सायद रुनेको परिवार [&helli..

  • कुरा गरे भयो काम गर्न पर्दैन !

    विदेशमा बस्दा पनि छलफलको विषय बन्ने गर्छ– नेपालको राजनीतिक अवस्थाको । मेरो अनुभवमा यसरी छलफल वा कुराकानी हुँदा नेपाली राजनीतिज्ञको खिल्ली उडाउने वा फलानोले यो गरेन, त्यो गरेन भनेर कसैलाई लाञ्छना वा नकारात्मक टिप्पणी गरेको सुन्न पाइन्छ । राज्यलाई मात्र दोष दिनु र आफूचाहिँ नकारात्मक कुरामात्रै गरेर बस्ने बानीले हामी पछाडि परेका हौ..

  • नेपाली चलचित्रमा बेचबिखनको कथा

    मानव बेचबिखन तथा ओसारपसारविरुद्धको दसौं राष्ट्रिय दिवस सप्ताहव्यापी रुपमा मनाइँदैछ । सरकारी, गैरसरकारी तथा नागरिक समाजका तह र तप्काबाट विभिन्न कार्यक्रम गरी मनाइँदै गरेको यो दिवसका अवसर पारेर पत्रपत्रिका, रेडियो–टेलिभिजनले पनि मानव बेचबिखनविरुद्ध जनचेतनामूलक सामग्रीहरु प्रकाशन–प्रसारण गरेर मानव बेचबिखनको अभियानलाई सघाइरहेका छन् ..

  • पुरुषमा नारीतत्व भर्ने चाड तीज

    महिलाहरुको महान चाड तीजलाई आनन्द, उल्लास र शान्तिको चाडका रुपमा लिइन्छ र उल्लासमय तवरबाट मनाइन्छ । पार्वतीले आफ्ना पति र छोराहरुको सुस्वास्थ्यको लागि व्रत बसेको र पूजा गरेको अवसरका रुपमा हरिताकिका तीजलाई श्रीमान छोराछोरीका रुपमा हरितालिका तीजलाई नारीहरुले श्रीमान छोराछोरीका नाममा व्रत बस्ने गर्दछन् । दरखाने दिन विशेष तीज र ऋषी प..

  • सन्दर्भ : चौरचन चाड : आबऽ हौ चौठीचान, लपकऽ हौ पुडी

    तराईमा आइतवार चौठचन्द्र अर्थात् चौरचन चाड मनाइँदै छ । यो चाडलाई स्थानीय भाषामा चौठीचानसमेत भनेर सम्बोधन गरिन्छ । विशेष महत्व एवम् अपार श्रद्धासाथ मनाइने चाडमध्येकोे चौरचन पनि एक हो । यो चाड गणेश चतुर्थीका दिन साँझ व्रतालुले आ–आफ्ना घरको आँगन तथा कौसीबाट उदाउँदो चन्द्रमालाई अर्घ दिएर मनाउने गर्छन् । भगवान् गणेशको श्रापबाट मुक्त ह..

  • BLOG : राष्ट्रिय अनुसन्धान केन्द्र : समृद्धिको फास्ट ट्र्याक

    नेपाली जनतालाई क्रान्ति वा स्वतन्त्रताको लडाइँ लड्नु छैन । राणा शासन, निरंकुश पञ्चायती व्यवस्था, तानाशाही राजतन्त्रविरूद्ध्र सयांै व्यक्तिले आफ्नो जीवन आहुति दिएका छन् । जसकारण लोकतान्त्रिक गणतन्त्र नेपाल अर्थात् प्रजातान्त्रिक मुलुक नयाँ संविधान र नयाँ नयाँ नेतृत्व पाइरहेका छौं हामीले । अब संघर्ष, बलिदानी, युद्ध र मुठभेद अन्त्य..

  • ब्लग : राज्यको ढुकुटी नेताको उपचार बिमा हो ?

    सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहालज्यू, जनसत्ताको आगनबाट न्यानो अनि रातो सङ्ग्रामी अभिवादन ! सर्वोच्च कमान्डर कामरेड ! जनसत्ताको आगनबाट भरिपूर्ण हकअधिकार सहित जोसिलो अभिवादन टक्र्याउँछु ! जनताको स्वर्णिम यो दिनलाई सेतो कागजमा सजाउँदै खुसीका पलहरु साट्ने जमर्को गर्दैछु । हिजो आमूल परिवर्तनको खोजी गर्दै सल्लाको खोटोमा दियालो ब..

  • संस्कृतिलाई विकृत नबनाऔं

    वर्षौं वर्षदेखि चलिआएका संस्कृतिलाई नयाँ पुस्ता भनाउँदाले विकृत बनाइरहेका छौं । हामीमा पश्चिमा संस्कृति नक्कल गर्ने बानी बसेको छ, यसले हाम्रो समाज र संस्कृतिलाई कहाँ पुर्याउँछ भनेर हामीले कहिल्यै पनि सोचेका छैनौं । सामाजिक महत्व बोकेका कतिपय चाडबाड पश्चिमा संस्कृति नक्कल गर्नाले विकृत हुँदै गइरहेका छन् । हामी आफ्ना चाडबाडलाई खास..

  • तिम्रो बुबाले के काम गर्नुहुन्छ ?

    सङ्घर्षका दौडाइको क्रममा विभिन्न समयमा विभिन्न व्यक्तिहरुसँग भेट हुन्थ्यो । नयाँ मानिससँग भेट हुँदा प्रायः हाम्रो दोहोरो परिचयबाट कुरा सुरु हुन्थ्यो भने कति ठाउँमा म एक्लैले मात्र परिचय दिनुपथ्र्यो । परिचयका क्रममा धेरै ठाउँमा नाम, ठेगाना, पेसा बताइसकेपछि प्रत्येक पटक एउटा प्रश्न आउँथ्यो– तिम्रो बाबा के गर्नुहुन्छ ?’ अघिसम्म एकद..

  • कसैको स्वार्थपूर्तिका लागि मात्र संविधान संशोधन नगरौं

    नेपालको संविधान २०७२ हामी सबैका लागि गर्व र प्रतिष्ठाको संविधान हो । करिब ७ दशकदेखि नेपालीहरुले चाहेको र त्यसकै लागि विभिन्न समयमा आन्दोलन हुँदै निर्दोष नेपाली जनताले सहादत् पाइरहेको परिस्थितिमा धेरै कष्टका बाबजुद २०७२ असोज ३ गते संविधान जारी भयो । जारी भएकै दिनदेखि यो संविधानमा भएका केही बुँदा र केही छुट भएका बुँदाका विषयलाई [..

  • सम्झनामा मेरा बुवा

    बिहान ढिलो उठ्ने बानीले गर्दा जहिले नि अफिस पुग्न हतारो ! स्कुटरलाई भीडको बाटोमा छिचोल्दै जाँदैथिएँ । एउटा गल्लीबाट मोटर निस्क्यो, स्कुटरको गति अलि ढिलो बनाएँ । मभन्दा पछाडिबाट एउटा मोटरसाइकल त्यो मोटरलाई छोइएलाझैं गरी छलाउँदै तीव्र गतिमा हुइँकियो । सायद अफिस नै पुग्ने हतारले होला । मोटरसाइकलको पछाडि बस्ने केटीले ब्यागलाई साइड प..

  • ‘धनी हुन बल नगरुन्’

    नेपालमा अनेकौं थरी संस्कृति छन् । वीरतापूर्ण इतिहास छ । स्वभिमानी संस्कार छ । अनेकतामा एकता छ । एकतामा शक्ति छ । पौरखी र जाँगरिला हात प्रशस्त छन् । प्राकृतिक सुन्दरता र आश्चर्यलाग्दा ठाउँ कमी छैन । अन्न उब्जने मलिला फाँटले देशको अधिकांश भाग ओगटेको छ । औषधिजन्य उत्पादनका लागि वन–जंगल छन् । विद्युत् उत्पादनका […]

  • स्वास्थ्य मन्त्री गगन थापाका चुनौती

    पुष्पकमल दाहल ‘प्रचण्ड’को नेतृत्वमा बनेको नयाँ सरकार बिस्तार हुने क्रममा भर्खरै तेस्रो चरणको विस्तारमा नेपाली काङ्ग्रेसबाट १३ जना नयाँ मन्त्री थपिएका छन् । थपिएका मन्त्रीमा केही पुरानै अनुहार दोहरिएका छन् भने केही नयाँ अनुहारसमेत देखिएका छन् । तीमध्येमा यतिबेला स्वास्थ्य मन्त्रालयको जिम्मेवारी सम्हाल्न आइपुगेका छन् नेपाली काङ्ग्..

  • लोप हुँदै मिथिलाको परम्परागत गहना

    भनिन्छ– महिलाको सौन्दर्यतामा गरगहनाले भूमिका खेलेको हुन्छ । चाहे त्यो परम्परागत होस् या आधुनिक गहना । तर, समयअनुसार गरगहनामा समेत आधुनिकीकरण बढ्दो छ । आधुनिकीकरण मौलाउँदा परम्परागत गहना भने लोप हुँदै गएका छन् । पहिचानका लागि संघर्ष भइरहँदा आधुनिकीकरणले धेरै कुरालाई विस्थापित गर्दै लगेको छ । खानपानमा होस् वा भेषभूषामा । मिथिला पन..

  • गोविन्द केसीहरु पागल ठहरिन्छन् किन ?

    ठूलालाई चैन, सानालाई ऐन । यो कहिलेसम्म ? भ्रष्ट र मनपरितन्त्रको विरोधमा आवाज उठाउने गोविन्द केसीहरु पागल ठहरिन्छन् । आफ्नो देश छाडी अर्काे देशमा गएर शारीरिक वा मानसिक रुपमा काम गरिआए आर्जन गर्नुलाई वैदेशिक रोजगार भनिन्छ । करिब २०० वर्षअगाडि ब्रिटिस सेनामा काम गर्ने नेपालीको पृष्ठभूमिलाई पनि वैदेशिक रोजगारीकै परिभाषाअन्तर्गत राख्..

  • नेवि सङ्घको अबको बाटो…

    नेपाली काङ्गे्रसको प्रभावशाली भातृ सङ्गठन नेपाल विद्यार्थी सङ्घको ११आँै महाधिवेशन भर्खरै सम्पन्न भई नयाँ नेतृत्व चयन भएको छ । झन्डै १० वर्षदेखि हुन नसकेको ११औँ महाधिवेशन संयोगवस ११औँ दिनमा पुगेर नै अन्त्य भएको छ । पक्कै पनि देशको ठूलो प्रजातान्त्रिक शक्तिको भातृ सङ्गठनको यति लामो समयसम्म महाधिवेशन हुन नसक्दा थुप्रै समस्याहरु झेल..

  • ५५ वर्षमा पाँच सयको नोट देख्दा तीनछक

    बझाङ जिल्लाको विकट गाउँमा आमाछोरी बस्थे । आमाको उमेर अनुमान गर्दा ५५÷६० र छोरीको ३५÷४० वर्ष हुँदो हो । तर, यिनीहरु स्वयम् आफूलाई आफ्नो जन्ममिति र उमेर थाहा थिएन । किनकि उनीहरुले पढेका थिएनन् । पात्रो तथा घडी एवम् अन्य व्यक्तिसँग उनीहरुको भेट कमै हुन्थ्यो । जंगलको पल्लो कुनामा एक सानो झुपडी थियो । उनीहरुको […]

  • कृषि आधुनिकीकरणमा जोड दिऔँ

    नेपालमा आधुनिकीकरण सँगसँगै कृषि क्षेत्रमा पनि सुधारको अपेक्षा गरियो तर आशा गरिए अनुसारको उपलब्धि भएको छैन । परम्परागत खेती प्रणालीमा आधुनिक कृषिका केही विशेषताहरु अपनाइए पनि पर्याप्त खाद्यान्न उत्पादन हुन सकेको छैन । आधुनिकीकरण र सहरीकरणको हाम्रो बुझाइ गलत भएर होला कृषि दिन प्रतिदिन खस्किँदै गएको छ । यही कारण गाउँका कृषक सहर र व..

  • वैदेशिक रोजगारीमा महिला असुरक्षित

    आजसम्म जति पनि महिला वैदेशिक रोजगारीमा गएका छन् ती सबै कुनै न कुनै किसिमले शोषणमा परेका छन् । सयमा १० प्रतिशतलाई मात्र राम्रो भएको होला तर समग्रमा महिलाको वैदेशिक रोजगार सुरक्षित छैन । हाउसमेडका रुपमा जति पनि महिला गएका छन्, त्यो भनेको सरासर बेचिनु नै हो । पैसा कमाइ हुन्छ भन्दैमा आफ्नो ज्यान जोखिममा राखेर […]

  • म के गरौं सरकार ?

    सोलखुम्बुबाट काठमाडौं झरें । काठमाडौंको बसाइ त्यति सहज थिएन । काठमाडौंबाट प्रकाशित राजधानी दैनिकमा काम गर्न थालें । दैनिक बिहान ४ बजे १८३ थान पत्रिका बोकेर कपन, चाबहिल, गौशाला, सिनामंगल, तीनकुने, कोटेश्वर, मैतिदेवी, गोंगबु, टीकाथलीसम्म पत्रिका वितरण गर्थें । १८३ घरमा पत्रिका बाँडिसक्दा १०:३० बज्थ्यो । कोठा पुग्दा ११ बजिसकेको हुन..

रातोपाटी स्पेशल