• पूर्वराजा ज्ञानेन्द्रको गर्जनले के संकेत गर्छ ?

    यही असोज ४ गते पशुपतिको वनकालीमा अन्तर्राष्ट्रिय विराट हिन्दू सम्मेलनलाई सम्बोधन गर्दै पूर्वराजा ज्ञानेन्द्र शाहले निषेधको राजनीतिले विद्रोह जन्माउने चेतावनी दिए । राजसंस्था अन्त्य भएको झण्डै दश वर्षपछि पूर्वराजाले दिएको यस्तो चेतावनीलाई धेरैले चासोका साथ हेरिरहेका छन् । मुलुकमा गणतन्त्र स्थापनाका लागि सहज वातावरण बनाइदिएका पूर्..

  • आधुनिकताको जगमा धराशयी आरोग्य

    अस्पतालको शय्यामा यदि कसैले कुनै बिरामीलाई तपाईंका लागि महत्वपूर्ण कुरा के हो भनेर प्रश्न ..

  • महाअभियोगमा किन मौन बस्दैछ काङ्ग्रेस ?

    सबै राष्ट्रिय मिडिया, पत्रपत्रिका, सामाजिक सञ्जालमा लोकमान सिंह कार्कीको महाअभियोगको विषयल..

  • सङ्गठनमा महिलालाई उपाध्यक्ष र सहसचिव सुहाउँछ हो ?

    नारी एउटा यस्तो शब्द हो, जुन शब्द आफैँमा सुन्दर अनि शक्तिशाली छ । भन्नेले त के नै बाँकी रा..

  • लोकमान प्रकरण : डा. के.सी. को एक निशाना, दुई शिकार

    प्रसिद्ध नाटककार सेक्सपियरले सन् १६०२ तिर एउटा नाटक ‘हाम्लेट’ लेखेका छन् । यो हालको डेनमार..

  • लोकमान प्रकरणको साइड इफेक्ट

    अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एक जना बहालवाला कर्मचारीले एक पटक यो पङ्क्तिकारलाई भनेका थिए, ‘यदि अख्तियारमा लोकमान बाहेक अर्को कोही प्रमुख आयुक्त हुन्थ्यो भने तपाईंले देख्नुभएका यी कुर्ची टेबलहरू पनि बेचेर खान्थे ।’ उनको भनाइको आशय थियो, अख्तियारलाई कमजोर बनाउन चारैतिरबाट आक्रमण गरिएको छ र सो आक्रमणलाई अहिलेसम्म लोकमानकै का..

  • हामी राष्ट्रवादी कि अवसरवादी !

    पछिल्लो समय हामी नेपालीको मुखबाट सबैभन्दा धेरै उच्चारण भएको शब्द सायद राष्ट्रवादी नै होला । हामी नेपाली अरूको नजरमा यति राष्ट्रवादी बन्छौँ कि सायद संसारमा अन्य कुनै पनि देशका नागरिक आफ्नो देशप्रति हामी नेपाली जतिको राष्ट्रवादी छैनन् तर अलि गहिरिएर अध्ययन गर्ने हो भने देशमा सच्चा राष्ट्रवादी होइन अवसरवादी धेरै छन् । अझ हामीकहाँ म..

  • पश्चताप

    निताले बिहानै उठ्नासाथ झ्यालबाट बाहिर हेरिन् । सबैतिर उजाड छ । एक दुईवटा चराहरु चिरविर चिरविर गर्दैछन् । केही दिनदेखि शरिर गलेको महसुस हुँदंछ उनलाई । नितेशसँगको सम्बन्ध तोडिएदेखि झन् तनावग्रस्त छिन् उनी । घडितिर हेरिन् । कति छिटो १० बजिसकेछ । हतार–हतार गरेर काममा दौडिन् । विदेशको ठाउँ काम नगरी कसरी ज्यान पाल्नु ? […]

  • केटी जिस्काउँदा मज्जा आउँछ हो ?

    केटी देख्नै नहुने जिस्काईहाल्नुपर्ने । जिस्काउँदा मज्जा आउँछ हो ? संसारको सबै खुसी प्राप्त गर्छन कि के हो ? ग्यारेजमा गाडी बनाउँदै गरेको सानो फुच्चे समेत बाटोमा केटी देख्यो भने, ओहो ! राम्री भएर कता भन्न थाल्छ । बसको खलासीले फिर्ता पैसा माग्दा जिस्किन्छ, भोली दिउँला हुँदैन भन्दै । झर्ने बेलामा भन्छ, अल्लि अगाडि रोकिदिँदा [&helli..

  • केहीले रोकेको विकास

    विकास सबैलाई चाहिन्छ र विकास भएमा त्यसको लाभ राजनीतिकर्मी, पत्रकार, नागरिक समाज, बुद्धिजीवी, सरकारी कर्मचारी, रिक्सा चालकदेखि लिएर दैनिक अर्काको घरमा भाडा मस्काउनेसम्मले लिने दुईमत छैन तर विकास कति भयो र त्यसको लाभ यीमध्ये कति सेवाग्राहीले लिए त ? निश्चय पनि यो गम्भीर प्रश्न छ र यसको जवाफ खोजिनु हामी सबैको दायित्व पनि हो । [&hel..

  • जहाँ धनी र गरिबका छोराछोरी एउटै कक्षाकोठामा अटाउँदैनन्

    विहारका मुख्यमन्त्री नितिश कुमारले एक सभामा प्रधानमन्त्री नरेन्द्र मोदीलाई सङ्केत गर्दै भनेका थिए– ‘चिया बेच्ने प्रधानमन्त्री हुन्छ भने पान बेच्नेको बच्चा किन हुन सक्दैन ?” उनको यो जवाफ सात सालको एक बच्चाको भाषणबाट प्रेरित थियो । १६ मे २०१५ पटनामा आयोजित चौरसिया महासम्मेलनमा नालन्दाका कुमार राजलाई शिक्षा व्यवस्थाका बारेमा भाषण द..

  • अत्तालिएको सरकारको विफल कूटनीति

    प्रसिद्ध ब्रिटिस उपन्यासकार सिएस लेविसले भनेका छन्– ‘आधुनिक शिक्षकको जिम्मेवारी जंगल काट्नु होइन, मरुभूमिमा सिँचाइ गर्नु हो ।’ लेविसको प्रस्तुत भनाइमा समाज र समाजका अग्रद्रष्टाहरूको माध्यमबाट समाजलाई उन्नतोन्मुख पथमा लैजाने दिशाबोध प्रकट भएको देखिन्छ । शिक्षक त्यो हो जसका हरेक कर्मले अरूलाई सिकाउँछ र सिक्न बाध्य तुल्याउँछ । यसर्..

  • खोई प्रतिपक्षी एमालेको रचनात्मक भूमिका ?

    प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एक महिनाअघि गरेको चार दिने राजकीय भारत भ्रमण र हालै दक्षिण भारतको गोवामा आयोजना भएको ब्रिक्स बिमस्टेक आउटरिच सम्मेलनबारे बुधबार व्यवस्थापिका संसद्मा जानकारी गराए । सम्मेलनमा भाग लिई सोमबार स्वदेश फर्किदै गर्दा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रधानमन्त्री प्रचण्डले पत्रकारसामु चीनका रा..

  • ‘बिदेसिए भर छैन, गाई पाले दिनहुँ आम्दानी’

     करिब छ वर्षअघि यहाँका विज्ञान ढुङ्गानालाई परिवार, आफन्तलगायत धेरैले आफ्नो ‘करिअर’ निर्माणका लागि बिदेसिन सुझाएका थिए । उच्च शिक्षा हासिल गरेपछि विभिन्न व्यवसायमा हात हालेर असफल हुनुभएका ३२ वर्षीय उहाँलाई यस्तो सुझाव दिनेलाई के लाग्यो भने ‘अब योसँग विदेश जानुको विकल्प छैन ।’ कुखुरापालन, यातायात व्यवसायलगायत कार्यबाट आर्थिक घाटा ..

  • सिन्डिकेट :दुर्घटना बढ्नुका कारण

    सडक यातायात नेपालीको यात्राका लागि विकल्पहीन विकल्प हो । जल मार्गको सम्भावना नभएको, रेल मार्गको विस्तार भई नसकेको र हवाई मार्ग अधिकांश नेपालीको पहुँच बाहिर रहेकाले सडक यातायात एक मात्र यात्राको माध्यम हो । तर पछिल्लो समयमा दिन प्रतिदिन बड्दो सवारी साधनको दुर्घटनाले नेपालको सडक यातायात कति असुरक्षित र अव्यवस्थित छ भन्ने दृष्टान्त..

  • ‘आमाले बच्चा खाँदिनन्, देवीले बलि माग्दिनन्’

    सबै मानिससँग मन हुन्छ । करुणा, प्रेममय आत्म हुन्छ, जसले गर्दा अरूको कष्ट देख्दा असह्य हुन्छ । श्रेष्ठ मानिस आफूले पालेको वा जीवित देखिरहेको जनवारलाई मारको देख्दा अथावा देख्नुपरेमा उसलाई असह्य पीडा हुन्छ । किनकि मानिसहरूले जनवारहरूलाई देखिराख्दा उनीहरू प्रति एक खालको माया ममताको भाव सिर्जना हुन्छ तर उनीहरूको मर्ने बेलाको चित्कार ..

  • दसैं बिदाले निम्त्याएको तनाव

    हुँदा खाने वर्गहरुका लागि दसैं तिहारको लामो बिदाले कति पीडा दिएको छ, त्यो राज्यले बुझेको छैन । घरभित्र केही नभए पनि बाहिरी संसारलाई देखाउनुपर्ने बाध्यताले पनि हुँदा खानेहरुका लागि आर्थिक हिंसाले ठूलो असर पारिरहेको छ । सामाजिक पक्षका हिसाबले पनि दसैंतिहार निकै खर्चालु चाडपर्व हुन् । झनै १५ दिनसम्मको लामो बिदा दिएर नेपाल जस्तो गरि..

  • नेपाल धर्मनिरपेक्ष राष्ट्र हो भने…

    अलिबढी विवेकशील भएछन् क्यारे हाम्रा आदिवासी जनजाति समाज, हिजो आज नत्र भने आदिवासी जनजाति समूदायका अग्रज नेता अशोक राईले दसैँ टीका लगाएको थाहा पाएपछि सर्वसाधारणबाट उनीमाथि तथानाम गाली बर्सिनुपर्ने तर त्यस्तो देखिएन । नेपालीहरूको चाडपर्वमा चरम विभेद भयो भनेर समानताका लागि उतिबेला श्रद्धेय नेता स्व. गोरेबहादुर खपाङ्गीमगरले दसैँ नमा..

  • मुग्लानमा रगत बेचेर घर आउँदा लुटिनुपर्ने ?

    आफ्नो जन्मभूमि, परिवार र बालबच्चा छोडेर विदेशिन बाध्य हुनु मजस्ता लाखौँ नेपालीको साझा व्यथा हो । तर यस्तो अवस्था झेलेर बल्लतल्ल नेपाल आइपुगेका नेपालीमाथि नेपाली विमानस्थलमै दैनिक लुटिइरहेका छन् । त्यो पनि विमानस्थलका कर्मचारीहरुबाट नै । आखिर कहिलेसम्म नेपाल फिर्ने परदेशीले यस्तो नियति भोग्नुपर्ने हो । विमानस्थमा आउँदा लाग्छ विमा..

  • नेपालमा धर्मनिरपेक्षता

    धर्मका मामिलामा तटस्थ रहने प्रणाली धर्म निरपेक्षता हो । तर धर्मनिरपेक्षतासम्बन्धी हाम्रो चेतनाको स्तर अलि कम भएजस्तो देखिँदैछ । धर्म निरपेक्ष ठीक, हिन्दुराज्य ठीक अथवा अन्य कुनै प्रणाली ठीक भनेर तर्क गर्नु छुट्टै कुरा हो । तर धर्म निरपेक्ष राष्ट्र भइसकेपछि सोही अनुसार चेतनाको विकास हुन नसक्दा देशमा ठूलो सङ्कट आइपर्ने सङ्केत देखि..

  • तिहार आयो भनी बहिनीले फोन गर्दा…

    सानो छँदा तिहार कहिले आउँला नयाँ कपडा अनि दिदीले पकाको सेलरोटी खानलाई भाइ–बहिनीसँग झगडा गरिन्थ्योे । मेरो आफ्नो अछामिमा सेल रोटीलाई बाबर लावन भन्ने गरिन्छ । दसैँको नया लुगा अनि बुवा आमाले हातमा बहिनीलाई दक्षिणा दिएस् भनेर पाँच÷पाँच रुपियाँ दिएपछिको खुसीको सीमा बेग्लै हुन्थ्यो, अनि गाउँका साथीलाई देखाउँदाको मज्जा नै बेग्लै थियोे ..

  • ला…दसैँ त सकियो अब के गर्ने ?

    अब पूर्णिमासँगै दसैँ बिदा सकियो । नआउँदासम्म दसैँ कहिले आइदेओस् जस्तो हुन्थ्यो । मध्य दसैँभन्दा बरु दसैँ आउन आटेको समय बढी उल्लास पूर्ण हुन्छ किनकि बिदा टन्नै हुन्छ र यो गरौँला त्यो गरौँला भनेर योजना बनाइएको हुन्छ । बिदा आउँदा कुन्नी कतातिर रनभुल्लमा परिन्छ, सोचेको मध्य धेरै कुरा गर्नै पाइन्न । बिदा सकियो अनि सम्झिन्छ […]

  • म तामाङले मानेको दसैं

    पछिल्लोपटक दसैं र तिहारमाथि विभिन्न टीकाटिप्पणीसहितका विरोध आइरहेका छन् । बौद्धमार्गीहरुले पशुबलीको तीव्र विरोध गर्दै विरोध जनाउँदै आएका छन् भने विभिन्न जातिहरुले हिन्दुहरुले आफुहरुलाई हराएर जितेको खुसीयालीमा मनाइएको चाड भएकोले यस्तो चाड मानेर कुनै सार्थकता नहुने जिकिर गर्दै आएका छन् । म आफु तामाङ समुदायको भएको र तामाङ समुदायभित..

  • नेपाल धर्मनिरपेक्ष राष्ट्र हो : दसैँ टिका थप विवादित नबनाऔँ !

    अलिबढी विवेकशील भएछन् क्यारे हाम्रा आदिवासी जनजाति समाज, हिजो आज। नत्र भने आदिवासी जनजाति समूदायका अग्रज नेता अशोक राईले दसैँ टिका लगाएको थाहा पाएपछि सर्बसाधारणबाट उनीमाथि तथानाम गाली बर्षिनु पर्ने। तर, यसपटक त्यस्तो देखिएन। नेपालीहरूको चाडपर्वमा चरम विभेद भयो भनेर समानताका लागि उतिबेला श्रद्धेय नेता स्व. गोरेबहादुर खपाङ्गी मगरल..

  • मधेशमा महिला हिंसा किन बढ्दैछ ?

    हामी नारी शक्तिबारे औँलामा गनेर उदाहरण प्रस्तुत गर्न सक्छौँ । तर, के त्यति उदाहरण नै काफी छ त ? नारीलाई शक्तिको केन्द्र मान्ने हामी तिनै नारीलाई हिंसाको सिकार बनाउँछौँ । शक्ति प्रदर्शन गर्न नै प्रायः पुरुषले महिलामाथि हिंसा गरेको प्रशस्त उदाहरण छन् । महिला भएकै कारण पुरुषद्वारा महिलामाथि विभिन्न आरोप–प्रत्यारोप लगाई कुटपिट र घरन..

  • खै, सुशासन ?

    सुशासन कुनै पनि लोककल्याणकारी राज्यको सुन्दर गहना हो । राज्यले जनताका लागि गर्ने काम या प्रदान गर्ने सेवा वा राज्यको व्यवहार सुलभ, पारदर्शी, कानुनसम्मत र भेदभावरहित हुनुपर्छ भन्नु नै सुशासन हो । यसलाई असल शासन पनि भन्ने गरिन्छ । यो सन् १९९० को दशकपछि प्रयोगमा ल्याइएको समसामयिक अवधारणा हो । सन् १९८९ मा विश्व बैंकले […]

  • स्वार्थको भूमरीमा पूरक विधेयकहरु

    साधारण भाषामा राज्य सञ्चालन गर्ने नीति नै राजनीति हो । राज्य अर्थात् देशको नीति के हुने ? देशले अङ्गीकार गर्ने नीति कस्तो हुने ? देश कुन दिशामा अगाडि बढ्ने भन्ने कुराको निर्धारण राजनीतिले गर्छ । राज्यको नीति कस्तो बनाउने भन्ने कुरा राजनीति गर्ने पार्टीहरुले निर्धारण गर्छन् । तसर्थ देशमा रहेका राजनीतिक पार्टीहरुले अङ्गीकार गर्ने ..

  • ओलीको राष्ट्रवाद !

    एउटा विषम परिस्थितिमा कामरेड केपी ओलीको नेतृत्वमा सरकार गठन भएको थियो । एकातिर भारतले अघोषित नाकाबन्दी लगाएको थियो भने अर्कोतिर मधेस आन्दोलनले जनजीवन ठप्प थियो । धेरै मधेसीलाई जातीय विखण्डकारीको आरोपमा गोलीले भुटिएको थियो भने मधेसवादी कार्यकर्ताहरुले मधेसमा जताततै पार्टी कार्यालयदेखि एम्बुलेन्ससम्म जलाइरहेका थिए । यसबीचमा धेरै अ..

रातोपाटी स्पेशल