• कुनै गतिलो उत्तर छ कमरेड ?

    दश वर्षको जनयुद्धपछि शान्तीर्ण राजनीतिमा आएको माओवादी सैद्धान्तिक एवम् राजनीतिक कार्यदिशा लगायत अन्य विविध कारणले टुक्रा टुक्रामा विभाजित भयो , र अन्तत्वगत्व माओवादी फेरि बाबुराम भट्टराई, मोहन वैद्य र नेत्र विक्रमहरू भन्दा वाहेकलाई समेट्दै एकीकृत भएको छ । प्रचण्ड नेतृत्वको एकीकृत नेकपा माओवादी, रामबहादुर थापा नेतृत्वको क्रान्तिक..

  • मधेसी नेताहरू विवेक नगुमाऊ !

    मधेसी दलहरूको संघीय गठबन्धनले नयाँ संविधानप्रति आफ्नो असन्तुष्टि व्यक्त गर्दै लामो समयदेखि..

  • पाठक पत्र : सैनिक श्रीमती संघ खारेज गरियोस्

    सम्पादक ज्यू अहिले चर्चामा रहेको सैनिक श्रीमती संघको विषयमा मैले देखेका र लागेका कुरा यहाँ..

  • आखिर किन छन् उनीहरू सडकमा ?

    घडी हेर्दा ६ बज्न लागेछ । जेठ महिनाको गर्मी । सुत्दा समेत निन्द्रा लाग्दैन । आखिर किन आउँछ..

  • भूकम्प प्रभावित क्षेत्रको स्थलगत अध्ययन अनुभव

    सिन्धुली जिल्ला भूकम्पबाट तुलनात्मक रुपमा कम प्रभावित रहेछ । यस जिल्लामा भूपम्पका कारण ३ ज..

  • पवन र शिलाको अधुरो प्रेम !

    भर्खरै तीन महिना भयो शिलाको बिहे भएको । आफैंले रोजेको केटासँग धुमधाम बिहे गरेकी थिईन् उनले । बिहेपछि जसरी सिउँदो रंगिन्छ त्यसरी नै जीवन रंगाउने सपना थियो उनको । बिहे अगाडिको सपना र बिहेपछिको यथार्थमा आकाश पातल फरक हुँदोरहेछ । बिहे अगाडि पवनले देखाएको सपना, सपनामै सिमित भयो । शिलाले सोच्दा–सोच्दै लामो सास फेरिन् । […]

  • संविधान कार्यान्वयनको गोलचक्कर

    सरकारको नीति कार्यक्रममाथिका टिप्पणी, त्यसको बचाउं , राजदुतलाई फिर्ता बोलाइएको विषय र माओवादीविचको एकताका सन्र्दभमा वर्तमान नेपाली राजनीति केन्द्रित भएको छ । नेपाललाई प्रयोग गरेर चीनविरुद्व प्रहार गर्ने रणनीतिअनुरुप पश्चिमाहरु सक्रिय रहदै आएका र पछिल्लो समयमा त्यो डिजाइनमा कतै भारत पनि संलग्न भएको त होइन भन्ने आशंका उब्जेका छन् ..

  • अर्ध–पागल

    प्लास्टिकको पोकाभरि कालो र हरियो अङ्गुर थियो । मुख्य बजारको बीचमै भएको किलोमिटरको सानो पिलरमाथि राखेको त्यो सानो पोकाको मालिक कोही नदेखेपछि पोको खोलेर अङ्गुर गमागम खान थालें । अलि पर रहेको दुकानदारको छोरा सचिनले सानो ढुङ्गाले हिर्काउँदै भन्यो, ‘ए बौला, उता भाग !’ त्यो फुच्चे सचिनलाई मैले राम्ररी चिन्थें । कुनै जमाना थियो, उसले [..

  • यस कारण इटहरी एक नम्बर प्रदेशको राजधानी

    इटहरी पूर्वकै उदीयमान शहर हो । इटहरी यातायात र व्यापार व्यवसायको केन्द्र बन्दै गएको शहर हो । यहाँको तीव्र विकासकै कारण छिमेकी ठूला शहर भन्दा यसको बढी चर्चा हुन थालेको छ । नेपालभरी प्रादेशिक राजधानीको चर्चा हुन थाल्दा एक नम्वर प्रदेशको राजधानी इटहरी अग्रस्थानमा छ । इटहरी राजधानी हुनुका दर्जनौ आधार वोकेर प्रादेशिक राजधानीको दावा [..

  • कर्मकाण्डी सुनुवाईको कुनै अर्थ छैन

    कूटनीतिज्ञ कौटिल्यका अनुसार कूटनीतिज्ञ भनेको प्रतिनिधित्व गरेर गएको देशका लागि इमानदार कुकुर हो । जसले सुघेरलै आफू गएको देशको गतिविधिको विषयमा थाहा पाउन सक्ने क्षमता राख्दछ । अन्य मुलुकको चालचलन बुझेर नै  मुलुकको हितमा काम गर्ने हैसियत राख्दछ । अझ उसले भनेका छन् असल कुटनीतिकज्ञ हुनका लागि स्त्री , रक्सी र सम्पत्तिबाट टाढा..

  • फेसबुककी च्वाँक केटी

    आजकाल धेरै कथाव्यथा फेसबुक वरीपरी नै घुमेका देखिन्छन् । कथा मात्र किन फेसबुककै आधारसिलामा फिलिम बने, उपन्यास रचिए अनि धेरै मान्छेले घरबार समेत बसाए । मेरो चाँही सानो किस्सा मात्र । फेसबुकका वालमा अनेक–अनेक पढ्दै जाँदा एउटा फिचर बेलाबेलामा टुप्लुक्क आइपुग्छ, ‘पिपल यू मे नो ।’ तेस्मा खासै हेक्का राख्ने गरिन्न् तर एकदिन फ्रेन्ड सजे..

  • हसाँया छन् हाम्रा हस्तीहरुले !

    लोक मुच्र्छा भया हुन् । मुच्र्छा, कुर्सी डगमगाएकाहरु । वित्यायो भन्ने होलान् ओलीगण । मुच्र्छा, देउवागण – धोका भो भन्दैछन् । दाहाल गण, झुक्याएरै जितियो भन्दै होलान् । सर्वत्र मुच्र्छा । मुच्र्छा त, लोक छन् । हस्तीहरु निर्लज्ज भएर देखाइरहेका छन् । वडो ! लाजमर्दो । हेर्नेलाई पो लाज ! …लाई त के लाज हुन्छ […]

  • अख्तियारदेखि किन तर्सन्छन् दीक्षित ?

    अकुत सम्पत्ति कमाएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले साझा यातायात सहकारी लिमिटेड अध्यक्ष कनकमणि दीक्षितलाई पक्राउ गरी अनुसन्धानका लागि हिरासतमा राखेको थियो । तर, सर्वोच्च अदालतले वैशाख २० मा हिरासतमुक्त गर्न आदेश दिइसकेको छ । आतंककारीको समेत समर्थक र विरोधी हुने संसारमा भ्रष्टाचारी साबित भइनसकेका हिमाल मिडिया प्रकाशक ए..

  • हेल्लो नभन्दासम्म नबोल्नुहोला है !

    उसले एक आँखा बन्द गरेर जिब्रो टोकेको इमोसँगै दुई शब्द सेन्ड गरी । उसको रिप्लाइले मन चसक्क भो अनि मैले पनि सोधेँ, ‘जिस्काउन पनि नपाउनु ?’ ‘पाइन्छ पाइन्छ । तर, हद पार गर्न पाइँदैन ।’ फेरि इमोसँगै पठाई । लाग्यो, उसलाई धेरै जिस्काएको मन पर्दैन । ऊ मेरो कथा अनि स्ट्याटसको फ्यान हो रे, हामी […]

  • सशस्त्र प्रहरीको चर्चित भ्रष्टाचार प्रकरण : कोषराज वन्तदेखि दुर्जकुमार राईसम्म

    सरकारले हालै सशस्त्र प्रहरी एआईजी दुर्जकुमार राईलाई सशस्त्र प्रहरी प्रमुखमा नियुक्त गरेको छ । उनी हालै चर्चित भ्रष्टाचार काण्डमा मुछिएका प्रहरी प्रमुख कोषराज वन्तपछि संगठनको जिम्मेवारी सम्हालेका छन् । यो नियुक्तिसँगै उनी एकपटक फेरी विभिन्न मिडिया, सामाजिक संजाल तथा आम नेपाली संचारमाध्ययाममा चर्चा तथा बहसको ‘मसला’ बनेका छन् । हुन..

  • प्रधानमन्त्री ओलीलाई काम गर्ने अवसर प्राप्त भएको छ

    विनाशकारी भूकम्प गएको पनि एक वर्ष बितिसकेको छ । यो एक वर्षको बीचमा सरकारद्वारा भूकम्पपीडित जनताका लागि के–के काम भयो भनेर समीक्षा गर्ने क्रममा सार्वजनिक भएका तथ्यांक हेर्ने हो भने अत्यन्त निराशाजनक देखिन्छ । नेपाल भूकम्पको जोखिमका दृष्टिकोणबाट विश्वकै ११औं नम्बरमा पर्ने राष्ट्र हो । अझ काठमाडौंलाई त झनै भूकम्प जाने सहरमा शीर्ष स..

  • म कसरी भगौडा ?

    चोरले म चोर भनेको अपवाद बाहेक छैन । म त्यहीँ अपवाद खोजिरहेछु । सम्बन्धितमध्य कोहि अपवाद हुनहुन्छ भने जवाफ पक्कै दिनुहुनेछ । म अहिले मातृभूमिदेखि ठ्याक्कै ५११६ माइलको दुरीमा छु । यो दुरी भैदिनुमा म खासै दोषी छैन । हरेक दिन जसो तपाईंहरुको मानसपटलमा नाचिरहेको हुन्छु । नेपाली संचार जगतमा आउने समाचार सवै यथार्थ हो […]

  • शैक्षिक सुधारमा बिद्यार्थी संगठनको दायित्व

    २०५२ को अन्त्यतिरबाट शुरु भएको जनयुद्धले अग्रगामी छलाङ मार्नुको पछाडि तत्कालीन नेपाललाई बदल्ने किसिमका मुख्य नाराहरुमध्ये एक थियो नेपालमा ब्याप्त बुर्जुवा शिक्षा नीतिको घोर बिरोध गरौं । एक्काइसांै शताब्दीको युगमा पनि सोह्रौं शताब्दीतिरको जस्तै घोकन्ते शिक्षा लागु भएकाले त्यसलाई बुर्जुवा शिक्षाको बिल्ला भिराउँ‘दै तत्कालीन अवस्थाम..

  • धरहरको टुप्पोमा उपहार दिने त्यो सपना !

    ‘जाडो विदामा हामीले उद्घोषण, फोटोग्राफी लगायतको १५ दिने तालिम गराउँदै छौं, तपाईहरु कोही इच्छुक हुनुहुन्छ भने नाम र नम्बर टिपाउनुहोला ।’ कक्षाको अगाडि उभिएर कुनै पार्टीको भातृसंगठनको कार्यकर्ताले भनिरहेको थियो, ‘यो तपाईहरुकै खाली समय सदुपयोग होस् भनेर सञ्चालन गर्न लागेका हौं । नेपालका प्रसिद्ध व्यक्तिहरुले तालिम दिनेछन ।’ उसो त आ..

  • के आपत् आइलाग्यो कनकमणि ज्यूमाथि ! (व्यङ्ग्य)

    जेसुकै होस्, एउटा कुराले मेरो चित्त साह्रै फोटेको छ । त्यो के भने नि, कनकमणी दिक्षित जस्तो प्रभावशाली र वैभवशाली विद्वान व्यक्तित्वलाई गौशालाको खोरमा चाहिँ थुन्न नहुने हो के ! किन भन्नु न ? त्यो खोरमा बर्षाैंदेखि फालिएका कम्बलहरु छन् । कसैले धुँदै–धुँदैन । कस्तो अर्कै–अर्कै गन्हाउँछ । खोरमा परेका सज्जनबृन्दहरुले आराम गर्नका लागि..

  • सोचेजस्तो हुन्न जीवन

    जीवनमा सबैभन्दा बढि आँसु झरेको दिन, पागल बनि बेसहारा भएको त्यो पल । तीन महिनाको लामो पर्खाईपछि आएका थियौ तिमी । सोचेभन्दा फरक र सीमा रेखा नै पार गरेर आयौ । तिम्रै निम्ति मैले मेरो बाबाआमाको धेरै पैसा रित्याए । आफूभन्दा ठूलाले दिने डरले गर्दा तिम्रा हरेक पाठ र पानाहरु सबै रटे । कुनै पाठ […]

  • जीवन मलमलको बिछ्यौना कि दलदलको ?

    मैले बुझिन कि खै जीवनले मलाई बुझ्न सकेन छुटाउन नसकेर म दोसाँधमा उभिएको छु । हुन त थाक्न नहुने बेला छ, तर पनि कहिलेकाहिँ एकदम एक्लो महसुस हुन्छ । कसलाई भनौं आफ्नो मनको कुरा ? सुनिदिने पो को नै छ र ? भन्नलाई पनि र कहिले त साँच्ची नै दिक्क लाग्छ, जीवनदेखि आफैँलाई । ‘भगवान […]

  • कार्यवाहक राजदूतमाथि भएको छुरा प्रहार : को-कहाँ चुक्यो ?

    साउदीका लागि कार्यवाहक राजदूत आनन्दप्रसाद शर्मा माथि वहाँ कै कार्यकक्षमा भएको छुरा प्रहार समाचारले निकै चर्चा पायो। घटनाको वास्तविक विवरण सार्बजनिक नहुँदै दुई खाले अभिव्यक्तिहरू बाहिर आए। छुरी प्रहार गर्नेलाई कडा भन्दा कडा सजाय दिइनु पर्छ भन्ने पक्ष देखियो। अर्को पक्षले वैदेशिक रोजगारमा आएका नेपाली श्रमिकहरूको समय मै सेवा सुबिधा..

  • साहित्य : अन्तिम पत्र

    प्रिय अनु, शब्दहरू त मसंग कम्ती होलान् र थाहा छैन मेरा शब्दहरूले मेरै भावनासंग कतिको न्याय गर्न सक्लान् या हाम्रो प्रेमलाई यो पत्रमा कतिको न्यायीक बान्की मिलाउन सकुँला । लामो अन्तरालपछि आज म तिमीलाई भेट्न आउँदैछु यिनै शब्दका साँघुरा गोरेटा हुँदै । मसंगबाट तिमी भौतिक रुपमा टाढा भएपनि हाम्रो आत्मिक मिलन हरपल भैरहेको जस्तो लाग्छ [..

  • ट्रेड युनियन : मर्म विरुद्धको कर्म

    ट्रेड युनियन कानुनी क्षेत्राधिकारको दायरा भित्र रहेर आफ्नो र आफ्नो बर्गको हक, अधिकार  स्थापना गराउनका लागि श्रमजीविहरुको सामुहिक सौदावाजी गर्ने एउटा थलोको रुपमा विश्वव्यापी प्रयोग भैरहेको छ ।  विसुद्ध श्रमिकबर्गको हक ,हित र अधिकार प्रत्याभूत गराउने र आफ्नो अधिकारको कसैबाट हनन भएमा हरण भएको अधिकार ट्रेड युनियनको माध्यामबाट  स्थाप..

  • नयाँ वर्षमा नयाँ आशा

    नयाँ वर्ष २०७३ सालबाट  नयाँ राजनीतिक सुरुवातको थालनी होस्  भन्ने  आम नेपाली जनतामा चाहना रहेको  छ । यसका लागि नेपालमा रहेका सम्पूर्ण राजनीतिक दल, बुद्धिजीवी तथा पेशाकर्मीहरुले राष्ट्रिय एकता तथा अखण्डता कायम राख्नको लागि राष्ट्रवादी सोच बनाउनु आवश्यक छ । २०७२ सालमा राजनीतिक उथलपुथल भए । प्राकृतिक प्रकोप निम्तियो । देशले ठूलो क्ष..

  • नेपालका महिला जति सफल संसारमै छैनन्

    अधिकार प्राप्तिका लागि जबसम्म पीडित व्यक्तिले आवाज उठाउँदैन, तबसम्म कसैले पनि यो पीडित हो र यसले न्याय पाउनुपर्छ भनेर सहानुभूति देखाउँदैन । आफ्नो हकअधिकारको पक्षमा जतिसक्दो संगठित आवाजलाई प्रस्तुत गरिन्छ, त्यति नै धेरै अधिकार प्राप्ति गर्न सकिन्छ । यो कुरा राख्नुको सन्दर्भ हो नेपालमा जतिसुकै महिलाका पक्षमा नियमकानुन बनाइएको भनिए..

  • त्यसबेला र यो बेलाका सिके राउत

    २०५२ सालतिर तराई बिद्यार्थी नवजागरण संघ पुल्चोक क्याम्पसको सदस्य बनाउने क्रममा ललितपुरको चाकुपाटमा डेरा गरी बस्ने मधेशको बिकट गाउँबाट आएका एक युवासँग भेट भएको थियो । जो पुल्चोक कलेजमा ओभरसियरमा अध्यनरत थियो, उसबेला । संघको सदस्यता लिन आग्रह गर्दा उनले त्यसबेला ‘मधेशी–पहाडी केही हुँदैन, हामी सबै नेपाली हो’ भनेर सुनाएका थिए । भर्ख..

रातोपाटी स्पेशल