• जनताको प्रधानमन्त्री बन्ने कि ?

    गणतन्त्र नेपालको दोस्रो प्रधानमन्त्री हुनुभएकोमा बधाई तथा शुभकामना छ । देशले गरिबीको चंगुलबाट मुक्ति खोजिरहेका बेलामा तपाईं प्रधानमन्त्री हुनु भएको छ । यसबेला बिदेशमा रहेको प्रवासी धेरै खÞुशी छन । तर, विगतका गुनासा, भविष्यका सम्भावना र वर्तमानका चुनौती धेरै छन् तपाईं सामु । सुरुवात कहाँ र कसरी गर्ने, कुन–कुरा आम जनताका लागि प्रम..

  • अजित मिजार हत्याले उब्जाएको प्रश्न

    मेरो रगतमा आक्रोश छ । मलाई यो समाजले तल्लो दर्जाको नागरिक मानेको छ । तल्लो दर्जाको होस् भन..

  • BLOG : अब त साउँ–ब्याज बुझाउनुहुन्छ कि प्रचण्डजी !

    नवनिर्वाचित प्रधानमन्त्री प्रचण्डलाई पत्र सम्माननस्य प्रधानमन्त्रीज्यू मुलुकको ३९औँ प्रधान..

  • नेविसंघ अधिवेशन स्थगित गरे कांग्रेसको नर्सरी बन्द

    नेपालको लोकतान्त्रिक आन्दोलनमा सदैव अग्रणी भूमिका निर्वाह गरेको संस्था नेपाल विद्यार्थी सं..

  • BLOG : बोलीले मात्र परिर्वन असम्भव

    हामी जोकोहीलाई टिप्पणी गर्न सहज छ । राजनीतिमा यस्तो त भइहाल्छ नि । यस्तो भइरहन्छ, यस्तै यस..

  • BLOG : मिलेर काम गरौँ, हाम्रो भविष्य उज्ज्वल छ

    हामी अर्काले के गर्यो भनेर टीकाटिप्पणी गर्नुभन्दा पनि के र कसरी राम्रो गर्न सक्छौँ भन्नेतिर लाग्नुपर्छ ? आफू सम्मानित हुने काम गरौँ । हामी सत्य बोलौँ, दूरदृष्टि राखौँ, ईष्र्या, डाहा र घमण्ड त्यागौँ । रिस हाम्रो ठूलो सत्रु हो । लाग्छ समयको रफ्तार हेर्दा जिन्दगी अति छोटो छ । बाँचिन्छ कहिलेसम्म त्यो पनि थाहा छैन […]

  • BLOG : काली बचाउन प्रहरीआतंक

    कानुन सबैका लागि समान हुन्छ । सबैले कानुनको पालना गर्नुपर्छ तर कानुनलाई धोती लगाई कसैले काम गर्छ भने त्यस्ता व्यक्ति वा संस्थालाई्र उन्मुक्ति दिनु वा सफाइ दिन खोज्नु कानुनको धज्जी उडाउनु नै हो । हरेक कामकारबाहीमा नीति हुन्छन् । नीतिअनुसार काम गर्नुपर्ने हुन्छ तर नीतिलाई नै तिलाञ्जली दिई काम गर्न कसैले खोज्छ भने उसको पछाडि [&hell..

  • बोलीले मात्र परिवर्तन असम्भव

    हामी जोकोहीलाई टिप्पणी गर्न सहज छ । राजनीतिमा यस्तो त भइहाल्छ नि । यस्तो भइरहन्छ, यस्तै यस्ताकोे शृङ्खला चलिरहने हो भने राजनीति एउटा दूषित खेल हो भनेर प्रष्ट हुन्छ । असल मानिस राजनीतिमा जान निरुत्साहित हुन्छन् र खराबबाट शासित हुन बाध्य हुनुपर्छ । गरिब तथा निम्न वर्गका जनताको दुःख कहिल्यै हट्दैन । साँच्चै भन्ने हो […]

  • धरातल बिर्सिएको नेवि सङ्घको ११औं महाधिवेशन

    सार्वभौम नेपालका लागि कैयांै नेपाली आन्दोलनमा नेपाल विद्यार्थी सङ्घ निर्णायक आन्दोलनमा अग्रणी भूमिका निर्वाह गर्यो । २००७ सालको राणाकालीन निरङ्कुश शासन अन्त्यका लागि होस् या वि.सं. २०१७ सालको संविधानसभाको निर्वाचनका पथमा अथवा २०३६ सालको जनमत सङ्ग्रहबाट पञ्चायत अन्त्यका लागि विभिन्न बहानामा विभिन्न प्रकृतिबाट नेपालको लोकतान्त्रिक..

  • ब्लग : युद्ध पत्रकारिता

    नेकपा (माओवादी) ले वि.सं. २०५२ फागुन १ गते जनयुद्धको घोषणा ग¥यो । यस जनयुद्धमा जनसेनाको जस्तै प्रचार कार्य महत्वपूर्ण थियो । त्यस कार्यमा कर्णाली क्षेत्रमा आँउदा मैले अवसर पाएँ । मेरो रोजाइको विषयवस्तु मिसन पत्रकारिता भएकाले पार्टीले दिएको जिम्मा मैले गम्भीरताका साथ लिएँ । युद्धलाई वस्तुवादी ढङ्गवाट विश्लेषण गरी समयसापेक्ष बनाउन..

  • सरकारमा कांग्रेसको तर्फबाट नेतृत्व गर्न तीन नेताको प्रबल दाबेदारी (को कति उपयुक्त ?)

    ओली सरकारको बहिर्गमनपछि बन्न लागेको प्रचण्ड नेतृत्वको सरकारमा कांग्रेसको तर्फबाट कसले नेतृत्व गरेर जाला ? हाल कांग्रेस वृत्त र समग्र राष्ट्रिय राजनीतिमा चर्चाको विषय बनेको छ । सभापतिमा देउवा निर्वाचित भएसंगै एकातिर उनलाई आफ्नै पुराना सहयोगीहरूका अपेक्षा पुरा गर्ने बाध्यता छ भने अर्कोतिर निर्वाचनका बेला अर्को क्याम्पबाट उनको पक्ष..

  • राष्ट्रवादी नेता स्व. राजेश्वर देवकोटाको सम्झना

    राष्ट्रवादी वरिष्ठ राजनीतिज्ञ राजेश्वर देवकोटाको निधन भएको आज (शुक्रबार)एक वर्ष पुरा भएको छ ।  भौतिक रुपमा यस संसारमा नरहेपनि नेपाली राजनीतिक इतिहासमा उहाँको परिचय एक राष्ट्रवादी नेताको रुपमा स्थापित रहेको छ । राष्ट्रवादी नेता देवकोटाले आफ्नो जीवनकालभर राष्ट्रियता तथा राष्ट्रियता अखण्डताको रक्षाका निम्ति कसैसँग सम्झौता गर्नुभएन ..

  • बीपीपुत्र शशांकलाई पत्र

     महामन्त्री शशांक कोइरालाज्यू , स्वास्थ्यलाभको कामना गर्दछु । वीपीपुत्र भएका कारण तपाईँलाई यो पत्र लेख्दै छु, अरु भएको भए सायदै म पत्र लेख्थेँ होला । केहि समय अगाडी तपाँईको एक बिचार पढ्न पाएको थिएँ ।सक्षम हुदाँ पनि जागिर नपाएर भौतारिरहनु परेको रहेछ, कुनैबेला । तपाई एउटा लक्ष्य, सपना र उद्देश्य लिएर नेपाली राजनीतिमा आउनु भएको [&h..

  • ओलीजी जनता जान्न चाहान्छन्

    ओलीजीले सरकारी ढुकुटीलाई ढुटीमाटी पारेर आफ्ना कार्यकर्ता सडकमा उफारेर संसदमा बहुमत पुग्छ र ? जनता जान्न चाहान्छन् । देशमा राजनीतिक स्थिरता कायम गर्नुपर्छ भनेर संविधानमै प्रत्यक्ष निर्वाचित कार्यकारीको व्यवस्था गरौं भन्दा माओवादीलाई खिस्याएकोमा महानता ठान्नेहरू स्थिरता कायम गर्ने कहलिने तर प्रचण्ड अस्थिरता निम्त्याउने कहलिने कसरी..

  • राजकीय मेसमा जोगीको भेष

    देशमा भूकम्प गएकै हो । नाकाबन्दी भएकै हो । जसरी भूकम्प रोकियो त्यसैगरी नाकाबन्दी पनि । दुवैका परकम्पन अझै बाँकी छन् । अनि दुवैले दिएको पीडा पनि आलै छन् । मात्र यति फरक हो कि दुवै अहिले स्थिर छन् । जसरी देशको धरातल कमजोर छ, त्यस्तै राजनीति र राजनीतिज्ञका राष्ट्रवाद पनि । कसैले भाषणले देश […]

  • केसीको अनसन : कागले कान लग्यो भन्दैमा कान छाम्ने की कागको पछि दगुर्ने ?

    मेरो नेपालमा कार्यरत सिनियर चिकित्सक मध्ये ८० प्रतिशत संग दोहोरो रुपमा चिनजान छ । तर डाक्टर गोविन्द केसीलाई मैले सुनेको बाहेक चिनेको छैन र सायद उनले पनि चिनेका छैनन् होला जस्तो लाग्छ । किनकि अनसन बस्नु भन्दा अगाडि केसीलाई उनका सहपाठी बाहेक अरु नागरिकले चिनेका थिएनन् त्यसमा म पनि एक हो । जनताले चिन्ने कुरात […]

  • राष्ट्रपतिज्यू गृहजिल्लालाई पूर्वको कर्णालीको रुपमा कहिलेसम्म परिचित गर्ने ?

    भोजपुरको बन्ने वित्तिकै सबैले भन्छन् ‘देश भोजपुरेले खाएँ । जे छ भोजपुरेकै छ देशमा । अहिले माथि पुग्न कि भोजपुरको हुनुपर्छ । कि झापाको’ । अधिकांशको मुखबाट सुनिने सब्द हो यो । हुन पनि राष्ट्रपतिको गृहजिल्ला भोजपुर नै भएकाले त्यसो भन्नु पनि स्वाभाविक होला । झापाको प्रधानमन्त्री भएको सरकारमा संचारमन्त्री पनि भोजपुरकै छन्  । नेपाल [..

  • कहिलेसम्म अस्थिरता यो देशमा ?

    सम्पूर्ण पाठकहरुमा नमस्कार । एक स्वतन्त्र युवाको तर्फबाट म आफ्ना मनमा लागेका केही कुरा लेख्ने प्रयास गरेको छु । आज देशमा अस्थिरता छ, अराजकता छ, यो कहिलेसम्म र कहाँसम्म ? म एक जिम्मेवार नागरिकको हैसियतले ठण्डा भई सोच्दै छु । तपाईंहरु पनि सोच्नुस् त, नेपालमा कति सरकार परिवर्तन हुन्छ ? देशमा व्यवस्था बदलियो तर अवस्था […]

  • जापानमा रहेका केटालाई छोरी नदिने 
!

    सफा र चम्किला कपडाले सोफा छोपिएको कोठा । बीचमा टि टेबल । टेबलमाथि पानीको घडा । त्यसमाथि फूलले सजाइएको । त्यहाँ गएका टोली सोफामा बस्दै गफ गर्न थाले । घरकाले जस्तो केटी खोजिदिनुहुन्छ त्यहीसँग बिहे गर्ने मेरो निर्णय थियो । त्यसकारण उनले केटीको फोटोमात्र हेरेका थिए । सुन्दरता ठिकै थियो । जवानीले उन्मत्त उनको शरीरको […]

  • सुशीला कार्की सबैले गर्व गर्नलायक प्रधानन्यायाधीश बन्न सकून्

    नेपालमा अहिले एउटा अनौठो संयोग बनेको छ । केही वर्षअघि मात्र पुरुषहरुसरह समान अधिकारका लागि आन्दोलन गर्ने महिलाहरु अहिले मुलुकका महत्वपूर्ण र प्रमुख अंगहरुमा प्रमुख जिम्मेवारीमा पुगेका छन् । हालै मात्र सुशीला कार्की प्रधानन्यायाधीशमा नियुक्त भएपछि मुलुकका प्रमुख तीन महत्वपूर्ण जिम्मेवारीमा महिलाहरु पुगेका छन् । यसअघि राष्ट्रप्रमु..

  • ‘देशभरिका भ्रष्टाचारीहरू एक होऊँ’

    केही वर्षयता डा. गोविन्द केसीको नाम मौसमी किसिमले भए पनि चर्चामा आउने गर्दछ र एकपटक फेरि यो नाम चर्चामा छ । लामो समयदेखि स्वास्थ्य सेवामा क्रियाशील उनको नाम डा. भगवान कोइराला, डा. सुन्दरमणि दीक्षित, डा. उपेन्द्र देवकोटा, डा. वसन्त पन्त आदि झैँ चिकित्सकीय क्षमताका कारण सार्वजनिक हुन सकेन । अस्पताल परिसरमा अनशन बस्न थालेपछि उनको [..

  • शरणार्थी बन्नु मेरो बाध्यता

    जापानमा नेपालीहरुले शरणार्थीका लागि निवेदन दिएर नेपालको इज्जत र प्रतिष्ठामा आच पुर्याएको बारेमा मैले धेरै सुनेँ । १७ सयभन्दा बढी नेपालीको नाम जापान सरकारले शरणार्थीको सूचीमा राखेको कुरा दुई तीनवटा पत्रिकाबाट जानकारी पाएँ । तीमध्ये म पनि एक हुँ । यस विषयमा मैले गर्व गर्न खोजेको पनि हैन र मलाई शरणार्थी बनेकोमा अपसोच पनि छैन [&hell..

  • म बाहुनवादी नै हो

    मेरो जन्म ब्राह्मण कुलमा भएछ । यो मैले कसैसँग अनुनय विनय गरेर, कसैलाई घुस ख्वाएर, कसैको भाग खोसेर या कसैको सर्वनाश गरेर भएको होइन । अरुले पहिचानको मुद्दा रटान लगाइरहँदा मैले कसैको डरले मेरो जनै फाल्नु धर्म निरपेक्षताभित्र पर्दैन । हो, अहिलेका युरोप अमेरिका गएर जनजाति दलित र मधेसीको कोटामा दीक्षित भएर आएका टाइवाला दाइहरुले [&hell..

  • योगको महत्व र नेपालको पर्यटनमा यसको सम्भावना

    हिमालको सुन्दर देश नेपाल मनोरम हिमश्रृंखला प्राकृतिक सुन्दरता, शिवको भूमि र आदिकालदेखि ऋषिमुनि तपस्बिहरुको साधनास्थल, भगवान पशुपतिनाथको बासस्थान आदी–इत्यादी बिषयले गर्दा नेपाल पवित्र तिर्थस्थल तथा पवित्रभूमि रहेको कुरा पुराणहरुमा पनि सुन्न र पढ्न पाइन्छ । प्राचिन कालमा ऋषिमुनीहरुले गर्ने गरेका हरेक क्रियाकलाप प्राकृतिक उपचारको व..

  • शुल्कमा एकरूपताका लागि सरकारको ध्यानाकर्षण जरुरी

    नेपालमा सरकारी निकायले गर्ने कुनै पनि निर्णयमा निजी क्षेत्रले हस्तक्षेप गर्दै आएको छ । यसले गर्दा सरकारी निकायभन्दा निजी क्षेत्र बलियो र अटेरी बन्दै गएको स्पष्ट हुन्छ । हालसालै मात्र ट्राफिक प्रहरीको कार्यालयले सडकमा लापरबाही गर्ने चालकहरूसँग लिँदै आएको शुल्कमा केही वृद्धि ग¥यो । तर यस विषयमा यातायात व्यवसायीहरूले आपत्ति जनाए र ..

  • प्रचण्डको सपना

    जननेता मदन भण्डारीको ६५ औँ जन्मजयन्तीको अवसरमा बोल्दै माओवादी अध्यक्ष पुष्पकमल दाहालले भने, ‘२०५० साल जेठ ३ गते उहाँको निधन नभइदिएको भए, जेठ १४ गते चितवनमा हाम्रो भेट हुने कार्यक्रम तय भएको थियो । हाम्रो भेटको समय ललितपुरका एक जना कमरेडले तय गर्नुभएको थियो । त्यसका लागि नेपालको कम्युनिस्ट आन्दोलनलाई कसरी अगाडि बढाउने भन्ने कुराक..

  • शिक्षाका नाममा लुट

    शिक्षा ज्ञान, सीप सिक्ने तथा सिकाउने पद्धति हो । यो निरन्तर चलिरहेने प्रक्रिया भएकाले भविष्यको बाटो निर्माण गर्न सिकाउँछ । आपm्नो जीवनलाई सार्थक तुल्याई भविष्य उज्ज्वल बनाउनका लागि विद्यार्थीहरुले रुचि अनुसारको शिक्षा लिन्छन् । पारिवारिक कारण, आर्थिक अवस्था, अन्धविश्वास, नजिकै विद्यालय तथा कलेज नहुनु तथा गरिबी आदि कारणले अझै पनि..

  • तिमीलाइ मनका कुरा भन्न नसक्दा……

    नेपाली बिषयको कक्षा सकिनासाथ हामी केटाहरु बाहिर निस्कियौं,साथीहरु एकातिर गफ गर्दै थिए ,म एक्लै बसिरहेको थिएं । सुदन,अपेक्षा(नाम परिबर्तन)लाइ बोलाइदेउ नू। कसैको यो आवाजबाट म झस्किएं, तल हेरें । हामीभन्दा सिनियर तिम्रो दिदी हुनुहुंदोरहेछ । म तिमलिाइ बोलाउन भनेर कक्षाकोठातिर त गएं,अलि परैबाट तिमीलाइ हेरेँ अनि तिम्रो छेउसम्म त पुगें..

रातोपाटी स्पेशल