नरेन्द्रनाथ योगी नेपालको कानुन दैवले जानुन् भन्ने नेपाली उखानलाई उछिनेर नेपालका ठूला हुँ भन्ने राजनीतिक दलहरुले स्थानीय तह निर्वाचन २०७४ वैशाख ३१ गते प्रथम चरणमा सम्पन्न निवार्चनमा निर्वाचन आचार संहिता र नागरिकका कानुनी तथा मौलिक हक तोड्ने काम गरे । यी दलहरुले आफूलाई ठूला दलमा घोषित गरे पनि साना दलहरुले मनोनयन पत्र दर्ता गरेका उ..
पुनहरि घिमिरे काठमाडौँमा सडकका चोकचोकमा ट्राफिक प्रहरी यातायात जामरहित बनाउन अहोरात्र खटेक..
रञ्जु रेग्मी सानो छोरालाई नेपालमा चटक्कै छोडेर अध्ययनको सिलसिलामा अस्ट्रेलिया आउनुपर्यो । ..
वीरेन्द्र रावल २०५२ साल फागुन २ गतेबाट कुकुर बिरालोको साइनोबाट राजनीतिक लडाइँमा होमिएको ने..
भूमिराज जोशी सुदूरपहाडका चार जिल्लाहरु बाजुरा, बझाङ, अछाम र डोटीको केन्द्र विन्दुमा पर्ने ..
अमर बराइली आज जेठ २१ गते । आजभन्दा ठीक ११ वर्ष अगाडि आजकै दिन २०६३ मा तत्कालीन सरकारले व्यावस्थापिका संसदबाट विधेयक ल्याई नेपाललाई छुवाछूत मुक्त राष्ट्र घोषणा गरेको थियो । बितेका ११ वर्षलाई समीक्षा गर्ने हो भने राज्यले घोषणा त गर्यो तर समाजमा भने जातीय छुवाछूत र विभेद अन्त्य भएर जान सकेको छैन । समाजमा […]
नेपालको पूर्वी जिल्ला भोजपुरमा सबैभन्दा पहिले सर्वसाधारणलाई शिक्षा प्रदान गर्ने व्यक्ति हुन्– बालागुरु सडानन्दा । भोजपुर जिल्लाको उत्तरी क्षेत्रमा अवस्थित केउरेनीपानी, मूलपानी र तुङ्गेछा गाविस हालको षडानन्द नगरपालिकाको सङ्गमस्थल दिङ्ला बजार नेपालमा मात्र चर्चित नभएर अन्तर्राष्ट्रिय स्तरमा पनि प्रसिद्ध छ । यो परिचय दिलाउने श्रेय ..
राज्यलक्ष्मी शक्य यो पुरानो गीतको आज याद आएको छ । किनभने यस गीतले नेपालको विगतदेखि वर्तमानसम्मको प्रतिनिधित्व गरेको छ, नेपालको यथार्थ, शासनव्यवस्था आदिलाई झल्काएको छ । साथै, नेपालमा समयसमयमा परिवर्तनका लागि भएका क्रान्तिकारी प्रयासहरुलाई पनि यो गीतले आत्मसात् गरेको छ । यो गीत नेपालमा दशकौंदेखि चल्दै आएको वर्गीय, जातीय, लैंगिक आन..
पहिलो चरणको निर्वाचनले नयाँ संविधान कार्यन्वयन गर्ने क्रमको पहिलो खुट्किला पार गरेको छ । स्थानीय तहको दोस्रो चरणको चुनाव, प्रादेशिक र सङ्घीय चुनावपछि नयाँ संविधान पूर्णरूपले कार्यन्वयन भएको ठहरिने छ । मुलुकले समृद्धिको गन्तव्य समात्नेछ । तथापि संविधानमा मधेसी र जनजातिहरूका छुटेका थप राजनीतिक मुद्दाहरू संशोधन हुन भने अझै बाँकी नै..
–गोर्खाली अनिल बाबुराम भट्टराई (लालध्वज) ज्यू, कुनै राजनीतिक दल र सङ्गठनभन्दा माथि सोच राखेर यो पत्र लेखिरहेको छु । १० वर्षे जनयुद्ध र १९ दिने जनआन्दोलनको मर्म र भावनाअनुसार २० वर्ष पछाडि पहिलो चरणको स्थानीय तहको निर्वाचन सम्पन्न भयो र त्यसको नतिजा पनि लगभग आइसकेको अवस्था छ । यो नतिजा आइरहँदा पक्कै पनि तपाईंको मनमा […]
हरि थापा वैशाख ३१ अगावै सामाजिक सञ्जालमा पहुँच भएकाहरुले देश विदेशबाट विभिन्न पार्टीको नाममा खुलेर प्रसार प्रचार गरे । विभिन्न व्यक्तिले गैरजिम्मेवार भई केही पार्टी र व्यक्ति विशेषको नाममा बहस सीमा नाघेर विभिन्न अभिव्यक्ति दिए । अलिकति पनि आफूलाई मूल्याङ्कन गर्ने भ्याएनन् । आफू अनुकुल हलुका रुपमा प्रतिपक्षको तीव्र विरोध र खण्डनम..
वीरेन्द्र रावल चैते दशैँमा घर आएका अछाम लयाटीका बिर्स भुल सोमबार त्रिनगर भन्सार कार्यालय हुँदै भारतको बसैतर्फ हानिएका छन् । गत वर्ष चैतमा भारत गएका उनी ६ महिनाका लागि जोहो चलाउने पैसा कमाएर नेपाल आएका थिए । खेतीपातीका नाममा एक मुरी मकै फल्ने पाखोबारी छ । जेठमा छिमेकी रतन भूललाई मकै छरी दिनु भनेका छन् […]
विश्वप्रकाश भुसाल मैले देखेको मेरो पुस्ता काङ्ग्रेस नै हुन् । मेरा हजुरबुबा र बुबा काङ्ग्रेस नै हुन् । अहिले पनि मेरा मान्यजन, गरू, आफन्त अधिकांश काङ्ग्रेस नै छन् । ममा उहाँहरूप्रति सादर, सम्मान एवं नमन यथावत नै छ । मैले कहिल्यै पनि उहाँहरू काङ्ग्रेस हो भनेर मन नपराएकै छैन । अर्थात् कोही पनि काङ्ग्रेस भन्दैमा […]
उदय राई दक्षिण कोरियामा अहिले रोजगार अनुमति प्रणालीलगायत अन्य प्रणालीअन्तर्गत आएर काम गर्ने प्रवासी मजदुरको सङ्ख्या धेरै छ । यी प्रवासी मजदुर विभिन्न क्षेत्र (कृषि, उत्पादन, निर्माण, सेवा, मत्स्यपालन आदि) का विभिन्न कम्पनीमा काम गरिरहेको छन् । धेरैजसो प्रवासी मजदुर अहिले रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत आएर काम काम गरिरहेक..
बाबुलाल बुढा मगर नौ महिना अगाडि बनेको नेपाली काङ्ग्रेस र माओवादीको गठबन्धनको सरकारको म्याद अब सकिन लागेको छ । यससँगै विभिन्न शङ्का आशङ्का पनि उत्पन्न भएका छन् । के प्रचण्डले सजिलै सत्ता हस्तान्तरण गर्लान् त ? भित्री सहमति के छ ? प्रचण्डलाइ नै पुनः प्रधानमन्त्री बनाउने लबिङ चलिरहेको भए पनि प्रचण्डले अस्वीकार गरिसकेका छन् । [&hell..
मेघराज सापकोटा गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)को आठौँ विश्व सम्मेलन आगामी अक्टोबर १४ देखि १८ सम्म काठमाडौँमा आयोजना हुने भएको छ । सम्मेलनको मिति तय भएसँगै अबको नेतृत्व कसको पोल्टामा पर्ने भन्ने गरमागरम बहस एनआरएनमा सुरु भएको छ । एनआरएनएमा अहिलेसम्म विश्वभरमा ७५ देशमा राष्ट्रिय समिति बनेका छन् । यी राष्ट्रिय समितिले आगामी सेप्टेम..
गङ्गा पी. शर्मा जन आन्दोलन २०६२–६३ को सफलतासँगै नेपालमा करिब २४० वर्ष लामो राजतन्त्र अन्त्य भई संविधानसभा मार्फत गणतन्त्र स्थापना भयो । वि.स. २०६३ माघ १ गते घोषणा भएको नेपालको अन्तरिम संविधानले दस वर्ष लामो सशस्त्र युद्धलाई सफल बिराम त लगायो तर उपेन्द्र यादव नेतृत्वको तत्कालीन मधेसी फोरमले संविधानको प्रतिलिपि जलाउँदै मधेसमा आन्द..
सुजन देवकोटा प्रधान न्यायाधीश सुशीला कार्कीमाथिको महाअभियोग प्रस्ताव दर्ता हुनु राजनीतिक पार्टीबाट अछुतो रहेर कसैले पनि केही गर्न नसक्ने कुराको प्रष्ट उदाहारण हो । नेपालकै पहिलो महिला प्रधानन्यायाधीश र निडर एवं कसैप्रति पूर्वाग्रही नरहेकी भनिएकी प्रथम महिला प्रधानन्यायाधीशमाथि नै महाअभियोग लाग्नु नेपाली इतिहासमै दुःखको कुरा हो ।..
विनोद तिम्सिना सम्माननीय प्रधानन्यायाधीश सुशीला कार्कीमाथि व्यवस्थापिका संसदमा नेपाली काङ्ग्रेसको प्रस्ताव र माओवादी केन्द्रको समर्थनमा अविश्वासको प्रस्ताव दर्ता भएपछि आम सञ्चार माध्यमले प्रमुख स्थानका साथ समाचार प्रकाशित, प्रसारण गरेका छन् । विशेषगरी सामाजिक सञ्जालमा तीव्र आक्रोसपूर्ण अभिव्यक्ति आएका छन् । यस्तो संवैधानिक प्रकृ..
सम्पन्न पाण्डे हिन्दू धर्म मात्र हैन, यो एउटा जीवन जिउने शैली हो । मानव सभ्यताको उत्पत्तिसँगै उत्पन्न भएको जीवन पद्धति हो । मानव जीवनको मूल आधार शान्ति र समृद्धि हो । यो धर्मले मानव जीवनलाई सहज तुल्याउँछ । यसका कतिपय दर्शन विज्ञानसम्मत देखिएका छन् । नेपाल विश्वमा सबैभन्दा बढी हिन्दू धर्मावलम्बी रहेको देश हो । […]
राज्यलक्ष्मी शाक्य नेपालमा ‘गोरखा भूकम्प–२०७२’ गएको पनि दुई वर्ष पुगेको छ । त्यो त्रासदीपूर्ण दिन सायद कसैले नै भुल्न सक्छ होला । उक्त भूकम्पमा परेर मेरो पनि घर भत्केको थियो । भूकम्प गएलगत्तै उद्धार र राहतमा सरकारले देखाएको तत्परता विश्वमाझ नै प्रशंसनीय बनेको थियो । यद्यपि, पुनर्निर्माणमा भने सरकार असफल भएको छ । यो दुई [&helli..
दीपक घिमिरे गएको आइतबार र सोमबार सामाजिक सञ्जालमा दुईथरी स्टाटसले स्थान पाए । ती स्टाटस निक्कै चर्चित पनि भए । एउटा थियो– राष्ट्रपति विद्यादेवी भण्डारीको भारत भ्रमणको अवसरमा नेपालमा दिइने सार्वजनिक सरकारी बिदा । अनि अर्को थियो– भ्रमणमा भारत पुगेकी भण्डारीलाई स्वागत गर्न आइपुगेका भारतीयहरुको सामूहिक तस्बिर । चर्चा बिदाको दिनको । ..
एल.बी.श्रेष्ठ २०७२ सालमा वैशाख १२ गते महाभूकम्प गएको थियो । महाभूकम्प गएको ठ्याक्कै २ वर्ष पुग्यो । यसले १४ वटा जिल्लाका भौतिक संरचना धेरैजसो ध्वस्त भएका थिए । हजारौँ मान्छेहरु मरे, हजारौँ बेपत्ता, हजारौँ घाइते, अपाङ्ग, हजारौँ घरबारविहीन र टुहुरा भए । मर्ने त मरेर गए, बाँच्नेको जिन्दगी ज्यादै कष्टकर बन्न पुगेको छ । खानलाई [&hell..
शैलेन्द्र थापा हामी एकै दिन राष्ट्र सेवाका लागि कम्ब्याट ड्रेस लगाउँदै थियौँ । त्यसपछिका नौ वर्षमा हाम्रोे मित्रता शब्दमा वर्णन गर्न नसक्ने निकट हुन पुगेको थियो । हाम्रा कतिपय युनिट सँगै थिए र कतिपय व्यक्तिहरु हामीलाई सधैँ सँगै देख्दा सोध्ने गर्थे– “तपाईंहरु जुम्ल्याहा हो ?” भनेर । तनहुँस्थित डुम्रे बजारकी दिदीले यसरी नै सोध्दा ..
जुना घर्ती मगर आधा आकास ढाकेका महिलाहरु कुनै समयमा चुलो चौकोमा सीमित थिए । यो देशमा भएको राजनीतिक परितर्वनले उनीहरुको जीवनमा पनि परिवर्तन ल्याएको छ । कुनै समयमा पुरुषको आदेशमा चल्ने महिला अहिले आफैमा मेहनत गरेर स्वरोजगार बन्दै गएका छन् । पछिल्लो समयमा रोजगारको सिलसिलामा युवाहरु विदेशिने क्रम बढेको छ । यसले सामाजिक र आर्थिक [&hel..
राज्यलक्ष्मी शाक्य भारतीय पत्रकार तथा पत्रकारिताका प्राध्यापकहरूको एक टोली अहिले नेपाल भ्रमणमा आएको छ । उनीहरूले मंगलबार नेपाली राष्ट्रपति विद्यादेवी भण्डारीसँग पनि भेटवार्ता गरेको समाचार सार्वजनिक भएको छ । भारतीय पत्रकारहरूसँगको भेटवार्तामा राष्ट्रपति भण्डारीले नेपाल–भारतबीचको सम्बन्ध प्रगाढ रहेको बताउनुभयो । राष्ट्रपति भण्डारी..
लब्लीप्रसाद शर्मा शारीरिक रुपमा अपाङ्गता भएकाहरुलाई राज्यका विभिन्न निकायमा समावेश गराउन सरकारले आरक्षणको व्यवस्था गरेको छ । यसले अपाङ्गता भएका व्यक्तिहरुलाई थोरै मात्रामा भए पनि जीवन जिउन केही सहज भएको छ । यो एकदमै राम्रो व्यवस्था हो । यसले विभिन्न अवसरका लागि अपाङ्गता भएका व्यक्तिहरुका लागि मात्र प्रतिस्पर्धा गराइ रोजगारीको अव..
हरि थापा नयाँ नेपाल भन्नुको अर्थ अर्को नेपाल होइन, हामीलाई व्यवस्था नयाँ चाहिएको हो । सुशासन चाहिएको हो । भौगोलिक रुपमा नेपाल हिजो जस्तो छ आज पनि त्यस्तै छ र भोलि पनि उस्तै हुनेछ । यसर्थ नयाँ नेपाल भनेको बेतिथिको अन्त्य र नीतिनियमको कार्यन्वयन गर्नु हो । नागरिकका पीडालाई सम्बोधन हुनु हो र जनमासमा प्रकट […]
अर्थ मन्त्रालय स्थापना गर्न हिमालयशमशेर राणाको अहम् भूमिका छ । अन्ततः राणा त्यही मन्त्रालयको पह..
दीपेन्द्र राई घरधनी र यातायात व्यवसायीले इमानदारीपूर्वक राजस्व बुझाउने हो भने देश विकासका लागि ..
नेपाल राष्ट्र बैङ्कमा २८ वर्ष लामो समय जागिरे जीवन बिताएका चिरञ्जीवी चापागाईं अहिले बीमा समितिक..