• धौलागिरि पदमार्गको नक्सा तयार : हिमशृङ्खलालाई समेटेर पर्यटकीय पदमार्ग बनाइयो

    म्याग्दी – हिमाली क्षेत्रमा पर्यटक भित्र्याउनका लागि म्याग्दी हुँदै रुकुम र डोल्पा जोड्ने गरी पहिचान गरिएको पश्चिम धौलागिरि’ पदमार्गको नक्सा तयार गरिएको छ । रुकुमका युवा पर्वतारोही मनबहादुर खत्रीको प्रयासमा हिमाली क्षेत्रलाई समेटेर विभिन्न रुट पहिचान गरिएको उक्त पदमार्गको हालै विभिन्न निकाय र सङ्घसंस्थाको आर्थिक सहयोगमा नक..

  • म्याग्दीका चौध ठाउँमा प्राकृतिक तातोपानीका मुहान भेटिए

    म्याग्दी (बेनी) -म्याग्दीको बेनी नगरपालिकासहित विभिन्न गाविसका १४ ठाउँमा मुलबाट ..

  • कालीगण्डकीमा जलयात्रा सुरु

    फलेवास -गर्मीयाम सुरु भएसँगै कालीगण्डकी नदीमा जलयात्रा ९¥याफ्टिङ०सुरु भएको छ । ज..

  • सगरमाथा क्षेत्रमा पर्यटकको चहलपहल

    सोलुखुम्बु – सगरमाथा क्षेत्रमा पर्यटकको आगमन बढ्न थालेको छ । विश्वको सर्वो..

  • कर्णालीमा “हिँउको होली”

    डोल्पा–यतिखेर डोल्पा जिल्लानै हिँउले सेताम्य भएको छ । तीन दिन अघिसम्म उजाड र काल..

  • हिमाली महिलाले बनाए हेलिप्याड र भ्यू प्वाइन्ट

    सोलुखुम्बु – खुम्जुङ गाविसको खुम्जुङ भ्यालीसँगै जोडिएको खुन्दे गाउँमा पर्यटक भित्र्याउन त्यहाँका महिलाले गाउँमा हेलिप्याड र भ्यू प्वाइन्ट बनाएका छन् । खुम्बुको नाम्चे र खुम्जुङ भ्यालीमा प्रशस्त पर्यटक पुग्ने भए पनि १५ मिनेटको फरकमा रहेको खुन्दे गाउँमा पर्यटकको प्रवेश ज्यादै न्यून भएपछि त्यहाँका महिला समूहले पर्यटक भित्र्या..

  • लसुनेमा पर्यटक लोभ्याउन लसुन स्तम्भ

    तेह्रथुम – तेह्रथुमको लालीगुराँस नगरपालिकास्थित लसुने बजारका स्थानीयवासीले पर्यटकलाई आकर्षित गर्न पहिचान झल्कने लसुनको पोटी आकारको लसुन स्तम्भ निर्माण गरेका छन् । पूर्वकै उत्कृष्ट पर्यटकीय गन्तव्यका रुपमा मानिएको गुराँसको राजधानी तीनजुरे–मिल्के –जलजले क्षेत्रमा अवस्थित लसुने बजारको ऐतिहासिक पहिचानसमेत झल्काउने र पर्यटकलाई ..

  • बुद्ध धर्मको विकासमा श्रीलङ्काको सहयोग रहने – राजदूत परेरा

    काठमाडौँ – नेपालका लागि श्रीलङ्काका राजदूत डब्लु एस परेराले सभ्य समाज निर्माणका लागि नारीप्रति हुँदै आएका विभेद्लाई अन्त्य गर्नुपर्ने बताएकी छिन् । किमडोलस्थित निर्वाणमूर्ति बिहारले १०७ औँ अन्तर्राष्ट्रिय नारी दिवसको उपलक्ष्यमा आज आयोजित ‘बुद्ध र नारी मुक्ति’ विषयक गोष्ठीमा उनले बुद्वकालीन समयमा नारीप्रति रहेको विभेद्लाई न..

  • होमस्टेमा बढ्दै छ पर्यटकको आकर्षण

    लमजुङ – जिल्लामा दर्जनभन्दा बढी स्थानमा होमस्टे सञ्चालन भएपछि होटलभन्दा यसतर्फ पर्यटक आकर्षित भएका छन् । पछिल्लो समय जिल्लामा आउने पर्यटक होटलभन्दा होमस्टे रोज्न थालेका हुन् । न्यानो आतिथ्यताका माध्यमबाट गाउँघरका परम्परागत संस्कृति, रहनसहन तथा मौलिक उत्पादन तथा सेवाले पर्यटकलाई होमस्टेले आकर्षित गरेको हो । प्रायः होमस्टे स..

  • पर्यटक लोभ्याउँदै वसन्तपुर

    तेह्रथुम – पूर्वकै प्रसिद्ध पर्यटकीय क्षेत्र तिनजुरे, मिल्के जलजले (टिएमजे) क्षेत्रको प्रवेशद्वार भनिने तेह्रथुमको वसन्तपुर आन्तरिक तथा बाह्य पर्यटकको आकर्षणको केन्द्र बन्दै गएको छ । वर्षमा एक पटक गुराँस फुल्ने समयमा मात्र वसन्तपुर भएर टिएमजे क्षेत्रमा पर्यटकको आवतजावत हुने गरेकामा पछिल्लो वर्ष वसन्तपुरमा बाह्रै महिना पर्य..

  • बौद्धनाथ चैत्यको प्राणप्रतिष्ठा

    काठमाडौँ – नेपाल बौद्ध ञिङ्मा सङ्घले बौद्धनाथ चैत्यको आज प्राणप्रतिष्ठा गरेको छ । सङ्घले चैत्यमा हवन गरी विधि विधानानुसार प्राण प्रतिष्ठा गरेको हो । पूजापछि चैत्यमा देवताको बास हुने विश्वास छ । बौद्धनाथ क्षेत्र विकास समिति तथा अन्य सङ्घसंस्थाका प्रतिनिधिले पनि उक्त कार्यक्रममा आवश्यक सहयोग उपलब्ध गराएका थिए । सङ्घमा आबद्ध ..

  • बुद्धले ल्यायो सस्तो भाडादरको नयाँ स्किम

    काठमाडौ– निजी क्षेत्रको हवाइ कम्पनी बुध्द एयरले नागरिक उड्डयन प्राधिकरणले तोकेको भाडादर भन्दा आधा सस्तोमा कम दरका टिकटहरु बिक्री वितरण गर्दै आएको जनाएको छ । यस्ता टिकटहरुको संख्या हाल पहिलेको भन्दा वृद्धि गरिएको पनि सो एयरले जनाएको छ । साथै विभिन्न गन्तव्यहरुमा यात्रुको सुविधा तथा मागलाई हृदयंगम गरि उडानहरु थप्दै आएको बुध्दले जन..

  • सोलुखुम्बुमा हिमाल रोयल्टी खर्चको चर्चा

    सोलुखुम्बु – स्थानीय निकायको चुनावी चर्चासँगै सोलुखुम्बुमा सगरमाथाको रोयल्टी कुन तहको सरकारले कसरी खर्च गर्ने भन्ने चर्चा सुरु भएको छ । यसअघि कुल रोयल्टीको ३० प्रतिशत जिल्लामा प्राप्त हुने र सो रकम जिल्लाको विकासका लागि खर्च गरिँदै आएकोमा सङ्घीयता कार्यान्वयनसँगै त्यो रोयल्टीको प्रयोग कुन तहमा कसरी खर्च गर्ने भन्ने चर्चा स..

  • तालको संरक्षणका लागि सरकार गम्भीर : मन्त्री शाही

    काठमाडौँ –  संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनबहादुर शाहीले पर्यटकको आकर्षणको केन्द्रविन्दुको रुपमा रहेका ताल संरक्षणका लागि सरकार गम्भीर रहेको बताएका छन् । राष्ट्रिय ताल संरक्षण विकास समितिको ११औँ वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित ‘दिगो पर्यटन प्रवद्र्धनका लागि ताल तथा सिमसार संरक्षण’ विषयक कार्यक्रममा मन्त्..

  • लुम्बिनीमा बढे पर्यटक

    बिन्दु कुमार चौहान रुपन्देही– अन्र्तराष्ट्रिय पर्यटकीयस्थल बुद्धजन्म भूमि लुम्बिनीको महत्व बढिरहेको बेला आफ सिजनमा पनि स्वदेशी तथा बिदेशी पर्यटकको आगमनमा महिनैपिच्छे बढेको छ । लुम्बिनी बिकास कोष स्थित सूचना शाखाले दिएको जानकारी अनुसार सन २०१६ को फरवरीमा १९ हजार नौ सय १३ जना मात्र बिदेशी पर्यटक लुम्बिनी आएकोमा सन् २०१७ को फरवरीमा..

  • सफल बन्दै सेतो डङ्गुर गिद्ध संरक्षणको प्रयास

    चितवन – सङ्कटापन्न अवस्थामा रहेको सेतो डङ्गुर गिद्ध संरक्षणको प्रयास सफल बन्दै गएको छ । चितवन राष्ट्रिय निकुञ्जभित्र सन् २००७ देखि प्रजनन केन्द्र स्थापना गरी सङ्ख्या बढाउन प्रयास हुँदै आएको छ । यसअघि गत वर्ष प्रजनन केन्द्रमा एउटा बच्चा कोरलिएको पनि बचेको थिएन भने यस वर्षको जनवरीयता नौ बच्चा कोरलिएको हो । दुई वर्षअघि एउटा ब..

  • नौंचुबाट ४०० वर्ष अघिको इतिहास खोतल्दै पौंगीलम गुरुङ

     (वासुदेव पौडेल) पोखरा, २१ फागुन । कास्कीको पर्यटकीय ताङतिङ गाउँको सिरानमा रहेको गुरुङहरूको अती प्राचीन बस्ती नौंचुबाट ४०० वर्ष अघिदेखिको इतिहास खोतल्ने प्रयास गरिएको छ । गुरुङ जातभित्रका विभिन्न समुदायमध्येको एक पौंगीलम गुरुङ समुदाय चार शताब्दी अघि बसेको नौंचुमा पितृहरूको स्मृतिमा नौंचु न्हेज छ्योर्ते(देवालय) निर्माण गर्दै इतिह..

  • सर्वाधिक लोकप्रिय पर्यटन गन्तव्यको पुरस्कार श्रीलङ्कालाई

    कोलोम्बो – सर्वाधिक लोकप्रिय पर्यटन गन्तव्यको पुरस्कार श्रीलङकाले जित्न सफल भएको श्रीलङ्काली विदेश मन्त्रालयद्वारा शुक्रबार जारी विज्ञप्तिमा जनाएको छ । दक्षिणी चीनको गुआन्न्झोउ अन्तर्राष्ट्रिय यात्रा मेला (जिआइटिएफ)मा श्रीलङ्का सर्वाधिक लोकप्रिय गन्तव्यको रुपमा पुरस्कृत भएको जारी विज्ञप्तिमा जनाइएको छ । मेलामा सहभागी देशमध..

  • हात्तीपीडितको सहयोगका लागि पर्यटन महोत्सव

    झापा – हात्ती प्रभावित क्षेत्र झापाको बाहुनडाँगीमा हात्तीपीडितको सहयोग तथा ग्रामीण पर्यटन प्रवद्र्धनका लागि कोषको स्थापना गर्ने उद्देश्यले यही फागुन २० गतेदेखि ‘एसियाली ग्रामीण पर्यटन महोत्सव–२०१७’ हुने भएको छ । बाहुनडाँगी गाविस र आसपासका गाविस तथा नगरपालिका क्षेत्रमा रहेका सामाजिक सङ्घसंस्था तथा भारत, भुटान र बङ्गलादेशका ..

  • चार दिनदेखि लुक्लाको हवाइ उडान अवरुद्ध

    सोलुखुम्बु – मौसम खराबीका कारण चार दिनदेखि पर्यटकीय बजार लुक्लास्थित तेन्जिङ हिलारी विमानस्थलमा हवाइ उडान अवरुद्ध भएको छ । बाक्लो कुहिरोका कारण विमानस्थलको दृश्यता कम हुँदा उडान हुन नसकेको विमानस्थल स्रोतले जनाएको छ । पर्यटकीय मौसम सुरु भइसकेको अवस्थामा नियमित उडान अवरुद्ध हुँदा पर्यटक तथा स्थानीय व्यवसायी प्रभावित भएका छन..

  • सामूहिक प्रयासमा पर्यटन विकास : नाट्टा

    पोखरा – नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) पश्चिमाञ्चल क्षेत्रीय सङ्घको सोमबार पोखरामा आयोजित २२ औँ साधारणसभामा पर्यटन क्षेत्रको विकासका लागि पर्यटन सम्बद्ध सबै पक्ष र निकायको सामूहिक प्रयास आवश्यक रहेकोमा जोड दिइएको छ । नेपाल पर्यटनको दृष्टिबाट अत्याधिक सम्भावनायुक्त देश भएको बताउँदै वक्ताले पर्यटन क्षेत्..

  • आहा! होमस्टे : मायाको अनुभूति गराउने घरबास

    पोखरा – आरोहणको इतिहासमा पहिलो हिमाल अन्नपूर्ण एवम् कुमारी हिमाल माछापुच्छेलाई खाली आँखाले नजिकै दृष्यावलोकन र गाउँलेको आत्मीय मायाको अनुभूति गराउने कास्कीको कास्कीकोटमा सञ्चालित भुजेल गाउँ होमस्टे(घरबास) यतिखेर पर्यटकका लागि नयाँ गन्तव्यका रुपमा विकास भएको छ । प्राकृतिक सौंदर्यता, स्वच्छ र रमणीय वातावरणमा स्वदेशी तथा विदे..

  • शिवको दर्शन गर्न भक्तजनको घुँइचो

    पोखरा–महाशिवरात्रिका अवसरमा पोखरा र आसपासका शिव मन्दिरमा आज बिहानैदेखि दर्शनार्थीको भीड लागेको छ । पोखराका प्रसिद्ध बिन्ध्यवासिनी मन्दिर परिसरको शिव मन्दिरका साथै छोरेपाटनस्थित गुप्तेश्वर महादेव, भलामस्थित हरिहर महादेव, सीतापाइलास्थित सदाशिवजी सिद्धेश्वर हरिहरलगायतका शिव मन्दिरमा भगवान शिवलाई दूध, जल र बेलपत्र चढाउन दर्शनार्थी ल..

  • नयाँ वर्षको अवसरमा जापानमा पर्यटन मेला हुने

    काठमाडौँ – नेपाली नयाँ वर्षको अवसर पारेर आगामी अप्रिल ८ र ९ तारिख अर्थात् चैत २६ र २७ गते जापानको तेन्जिन सेन्ट्रल पार्क फुकुओकामा सातौँ वैशाखी मेला हुने भएको छ । आज यहाँ आयोजित पत्रकार सम्मेलनमा फुकुओका नेपाल सोसाइटी, क्युसु नेपाल फ्रेन्डसिप र एनआरएन क्युसु जापानको संयुक्त आयोजनामा मेला गर्न लागिएको हो । मेलाका संयोजक रामकृष्ण ..

  • यसरी अस्तव्यस्त बन्दैछ शे—फोक्सुन्डो राष्ट्रिय निकुञ्ज

    रामचन्द्र न्यौपाने डोल्पा–डोल्पाको शे—फोक्सुन्डो राष्ट्रिय निकुञ्ज समस्यै समस्यामा जेलिएको छ । दिन प्रतिदिन बढेको चोरी तस्करीका कारण निकुञ्जको अस्तित्व समेत गुम्न सक्ने खतरा बढेको सरोकारवालाहरुले बताएका छन् । बढ्दै चोरी तस्करी पछिल्लो समयमा शे—फोक्सुन्डो राष्ट्रिय निकुञ्ज चोरी तस्करीको ‘हव’ बन्न थालेको छ । दिनप्रतिदिन दुर्लभ जडि..

रातोपाटी स्पेशल