• एमालेका नेता अमेरिकाको बाल्टिमोरमा भेला

    वाशिंगटन डिसी, चैत १८– प्रवासी नेपाली मञ्च अमेरिकाको दोस्रो अधिवेशनमा सहभागि हुन एमालेका आधा दर्जन नेताहरु अमेरिका पुगेका छन् । मेरिल्याण्ड राज्यको बाल्टिमोरमा मार्च ३१ अर्थात आजै उद्घाटन हुने अधिबेसनका लागि एमाले नेताहरु अमेरिका पुगेका हुन् । अधिवेशनका लागि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आउने भनिएपनि अध्यक्ष ओली व्यस्तताक..

  • एकै वर्षमा ७७ हजारले हवाईमार्ग प्रयोग गरे

    चितवन, १६ चैत । पछिल्लो समय भरतपुरबाट काठमाडौँ हवाईमार्ग प्रयोग गरी आवतजावत गर्न..

  • नयाँ वर्षमा फालेलुङमा चौरी महोत्सव हुने

    रविन्द्र काफ्ले पाँचथर, १५ चैत – नयाँ वर्ष २०७४ को पहिलो दिन आगामी बैसाक १..

  • पूर्वाधार नबन्दा स्वर्गद्वारी पुग्ने भक्तजन समस्यामा

    कुमार चौलागाई प्यूठान, १५ चैत । पूर्वाधारको उचित व्यवस्था नहुँदा स्वर्गद्वारी तप..

  • गरीबका लागि अस्पताल सावित डोल्पाका ‘तातोपानी कुवा’ !

    रामचन्द्र न्यौपाने डोल्पा, चैत १५ – डोल्पालीका लागि प्राकृतिक रुपमा बनेका तातोपा..

  • पोखरा पर्यटन परिषद्को अधिवेशनमा कसले के भने ?

    पोखरा – पोखरा पर्यटन परिषद्को सोमबार यहाँ आयोजित नवौँ अधिवेशन एवम् १६औँ वार्षिक साधारणसभाको उद्घाटन समारोहका वक्ताले नेपालको आर्थिक समृद्धिमा पर्यटनको भूमिका महत्वपूर्ण हुनेमा जोड दिएका छन् । नेपालमा पर्यटकीय विकासका धेरै सम्भावना रहेकोमा जोड दिँदै वक्ताले सम्भावनाको उजागर गर्नका लागि सरकारी एवम् निजी क्षेत्रको सामूहिक प्र..

  • बिरोधमा सडक ठप्प हुँदा सगरमाथा हिँडेका पर्यटकसमेत पैदलै

    सोलुखुम्बु, १५ चैत । तिङ्ला स्वायत्त गाउँपालिका घोषणा गरिनुपर्ने वा दूधकुण्ड नगरपालिकामा समाहित गर्नुपर्ने माग गर्दै विरोधमा उत्रिएका तिङ्लावासीले सदरमुकाम जोड्ने सडकअन्तर्गत तिङ्लाखण्ड बन्द गर्दा स्थानीयवासी तथा पर्यटक मारमा परेका छन् । यस गाविसलाई सोलु दूधकुण्ड नगरपालिकामा समावेश गर्नुपर्नेमा हुनुपर्ने माग विपरीत नेचासल्यान गा..

  • पर्यटन राज्यमन्त्रीको सपनाः पर्यटन क्षेत्रमा युवालाई परिचालन गरिने

    काठमाडौँ, चैत १४ – संस्कृति पर्यटन तथा नागरिक उडड्यन राज्यमन्त्री पर्शुराम तामाङले पर्यटन क्षेत्रमा युवालाई स्वदेशमै परिचालन गर्नका लागि मन्त्रालयले गृहकार्य गरिरहेको बताउनुभएको छ । हस्पिट्यालिटी फाउन्डेसन अफ नेपालले यहाँ आज आयोजना गरेको नेपाल हस्पिट्यालिटी अवार्ड वितरण कार्यक्रममा मन्त्री राज्यमन्त्री तामाङले युवा वर्गलाई परिचा..

  • पर्यटनलाई उद्योगकाका रुपमा विकास गर्नुपर्नेमा जोड

    काठमाडौँ, चैत १३ – संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री दिलनाथ गिरीले पर्यटन क्षेत्रले मुलुकको कुल गार्हस्थ्य उत्पादनमा करिब तीन प्रतिशत योगदान पुर्याएकाले यसको विकासले अर्थतन्त्र बलियो हुने बताए । पर्यटन विभागको अनुगमनपछि आज मन्त्री गिरीले नेपालमा प्राकृतिक र सांस्कृतिक सम्पदाले गर्दा उत्कृष्ट पर्यटकीय गन्तव्य रहेको बताउँद..

  • मलेसियाले यसरी तान्दैछ करोडौं पर्यटक

    राजकुमार सिग्देल क्वाललम्पुर–मलाकास्थित ए–फामोसा रिसोर्ट एण्ड होटलकी म्यानेजर वाङ चुई फोङलाई भ्याइनभ्याई थियो । रिसोर्टमा आउने पाहुनाको स्वागत, उनीहरुको रुचिअनुसारको व्यवस्थापनका साथै अन्य व्यवस्थापकीय काम गर्नमा उनी व्यस्त देखिन्थिन् । गत फागुन महिनाको पहिलो साता नेपाली पत्रकारहरुको टोली त्यहाँ पुग्दा उनको न्यानो आतिथ्यता नै प्..

  • गुरिल्ला पदमार्गलाई फन्को मार्दा

    धनीराम शर्मा (ऋतुविचार) काँक्रेविहारदेखि शान्तिगाउँ जेलबाङको यात्राको कार्यतालिका बनेपछि आत्मीय साथी गजेन्द्र बोहरासँग मिनी लुम्बिनी काँक्रेविहारबाट शान्तिको सन्देश लिएर शान्तिगाउँ जेलबाङसम्मको यात्रामा निस्क्यौँ । चैत १ मा दाङ नेपालगञ्ज हुँदै २ गते पर्यटन पत्रकार सङ्घ सुर्खेत र ४ गते रुकुमको अधिवेशन सम्पन्न गर्ने केही औपचारिक क..

  • गुराँसले ढकमक्क वन, टिप्न भने नपाइने

    तेह्रथुम – गुराँसको राजधानी भनेर चिनिने तीनजुरे मिल्के जलजले (टिएमजे) क्षेत्रमा गुराँसका फूल टिप्न प्रतिबन्ध लगाइएको छ । तेह्रथुम, सङ्खुवासभा र ताप्लेजुङ जिल्लाको सङ्गमस्थल टिएमजे क्षेत्रमा फुलेका गुराँसको सौन्दर्य हेर्न आउनेले जथाभावी फूल टिपेर लैजाने गर्दा गुराँस मासिने र यस क्षेत्रको सौन्दर्य गुम्ने खतरा बढेको भन्दै प्र..

  • आगामी निर्वाचनमा प्रजातन्त्रवादी बुद्धिजीवीको भूमिका महत्वपूर्ण हुने

    नवलपरासी, चैत १२– आगामी ‘निर्वाचनमा प्रजातन्त्रवादी बुद्धिजीवीको’ भूमिका विषयक विचार गोष्ठी आज नवलपरासीमा आयोजित गरियो । लोकतान्त्रिक÷गणतान्त्रिक आन्दोलनका शिखर पुरुष गिरिजाप्रसाद कोइरालाको सातौँ स्मृति दिवसका अवसरमा प्रजातान्त्रिक विचार समाज नवलपरासीले आयोजना गरेको सो विचार गोष्ठी आयोजना गरेको हो । सो अवसरमा बोल्ने वक्ताले देशम..

  • सगरमाथा चढ्नेहरु अब यसरी पर्नेछन् निगरानीमा

    सिबी अधिकारी काठमाडौँ, १२ चैत । सगरमाथाको चुचुरोमा नपुगी सगरमाथा सफल आरोहण गरेको दाबी गर्नेको सङ्ख्या बढ्न थालेपछि सरकारले सगरमाथा आरोहीलाई ग्लोबल पोजिसिङ ९जिपिएस० सिस्टममार्फत ट्याकिङ ९निगरानी० गर्ने भएको छ । यसअघि विभिन्न मुलुकका आरोहीले झुटो विवरण पेस गरी सगरमाथा आरोहणको प्रमाणपत्र लिने प्रवृत्ति बढेपछि पर्यटन विभागले ..

  • पर्यटकीय स्थलका रुपमा विकास हुँदै व्यास क्षेत्र

    वासुदेव पौडेल पोखरा, १२ चैत । सुन्दर नगरी पोखरा नजिकै अवस्थित तनहुँको सदरमुकाम दमौलीमा रहेको व्यास क्षेत्र विशिष्ट धार्मिक एवम् पर्यटकीय स्थल बन्ने भएको छ । पर्याप्त सम्भावना रहेर पनि प्रचारप्रसार एवम् पूर्वाधार विकासका दृष्टिले ओझेलमा परेको यस क्षेत्रलाई व्यास क्षेत्र विकास कोष तनहुँको सकृयतामा करिब २७ करोड रुपैयाँको लागतमा १०८..

  • होमस्टेले फेरिएको जीवन

    कृष्ण गिरी नवलपरासी, चैत १२–नवलपरासीको डण्डा चोकबाट ८ किमि भित्र छ बाघखोर गाँउ । अग्याैली बाघखोरको २३ घरमा सञ्चालित छ अमलटारी मध्यवती हामेस्टे । यहाँका अधिकांश महिलाहरुको काँधमा छ, होमस्टे सञ्चालन गर्ने जिम्मेवारी । कारण धेरैजसो युवाहरु वैदेशिक रोजगारीमा छन् । पहिला खेतबारीमा काम तथा त्यत्तिकै समय खेर फाले दिन बिताउने महिलालाई अ..

  • शक्तिखोरमा नयाँ पर्यटकीय गन्तव्य पहिचान

    नारायण ढुंगाना चितवन, ११ चैत । चितवनको विकटमा पर्ने शक्तिखोरको सम्फ¥याङ सामुदायिक वनभित्रै आकर्षक पर्यटकीय गन्तव्य पहिचान भएको छ । तर आवश्यक पूर्वाधारको अभाव र प्रचार नहुँदा त्यो ओझेलमा परेको छ । कालिका नगरपालिकासँग जोडिएको साविक शक्तिखोरमा पर्ने यो सामुदायिक वन क्षेत्र पहाडै पहाडले घेरिएको छ । त्यसभित्रबाट खोँच हुँदै बहने सम्फ¥..

  • सगरमाथा आरोहण : पाइलाको छाप पछ्याउँदै खोज्नुपर्छ बाटो

    भोजेन्द्र बस्नेत सोलुखुम्बु, १० चैत । विश्वको सर्वोच्च शिखर सगरमाथा जाने बाटो कस्तो होला ? ‘फराकिलो, चौडा, ढुङ्गा बिछ्याइएको, अझ समाएर हिँड्नका लागि ठाउँठाउँमा फलामको रेलिङ, अनि सङ्केत चिन्ह् ?’ अधिकांशले यस्तै सोच्ने गर्दछन् । तर सगरमाथा जाने बाटो भने ठीक यसको उल्टो छ । खुम्जुङ गाविसको लबुचेदेखि गोरप्सेप हुँदै सगरमाथा आधार शिवि..

  • कालीगण्डकीले घेरेको खैरेनी वनले पर्यटक लोभ्याउँदै

    सुशीला रेग्मी पाल्पा, १० चैत – कालीगण्डकीले टापु आकारमा घेरेको खैरेनी वन क्षेत्र प्राकृतिकरुपमा निकै सुन्दर र मनमोहक देखिन्छ । यसको प्राकृतिक सुन्दरताले बालबालिका, युवायुवती या बूढापाका सबैको मनलाई लोभ्याइरहेको हुन्छ । उत्तर र दक्षिण दिशाबाट कालीगण्डकीले टापु आकारमा खैरेनी वनलाई घेरेको यो प्राकृतिक दृश्य नियाल्दै मनमा धेरै..

  • विश्वकै उत्कृष्ट बन्जी जम्पको सूचीमा नेपालको ‘लास्ट रिसोर्ट’

    काठमाडौँ – सहासिक खेल बन्जी जम्पका लागि विश्वकै उत्कृष्ट गन्तव्यमा नेपालको लास्ट रिसोर्टलाई पनि समावेश गरिएको छ । अमेरिकी समाचार संस्था सिएनएनले जारी गरेको उत्कृष्ट १५ देशको सूचीमा नेपाललाई पनि समावेश गरिएको हो । विश्वकै अग्लो बन्जी जम्पमध्ये एक रहेको लास्ट रिसोर्ट भोटे कोशी नदीको माथि रहेको छ । यसको उचाइँ १६० मिटर रहेको सिएनएनल..

  • तेह्रथुमको पर्यटन गुरुयोजना बनाइँदै

    तेह्रथुम – जिल्लाको पर्यटन क्षेत्र विकास गर्ने उद्देश्यले एक वर्षअघि थालिएको पञ्चवर्षीय पर्यटन गुरुयोजना निर्माण अन्तिम चरणमा पुगेको छ । पर्यटनको माध्यमबाट समग्र जिल्लाको आर्थिक विकास गर्ने भन्दै गुरुयोजना निर्माण थालिएको जिल्ला समन्वय समितिको कार्यालयले जनाएको छ । विज्ञ, सरोकारवाला, स्थानीयवासी, राजनीतिक दल, उद्योग वाणिज्..

  • नेपालमा पाँच हजारभन्दा बढी प्राकृतिक ताल, हुम्लामा मात्र तीन सय ८१ वटा

    काठमाडौँ – राष्ट्रिय ताल संरक्षण विकास समितिले नेपालमा पाँच हजार तीन सय ५८ वटा प्राकृतिक ताल रहेको जनाएको छ । पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण रहेका ५०० मिटर उचाइभन्दा तल दुई हजार ७१२ वटा, ५०० मिटरभन्दा माथि तीन हजार मिटरभन्दा तल्लो क्षेत्रमा ४१९ र तीन हजारभन्दामाथि उचाइका दुई हजार २२७ ताल रहेका छन् । समितिका अध्यक्ष नानीका..

  • आहा! रुइसे : गुराँस र हिमालको सुन्दरताले सजिएको रुइसे

    म्याग्दी – सदरमुकाम बेनीदेखि एक बिहानको पैदल दूरीमा रहेको म्याग्दीको पर्यटकीय रुइसे–भेडीओढार क्षेत्र प्राकृतिक सौन्दर्यले सु–सज्जित बनेको छ । भर्जिन (नयाँ) पदमार्गका रुपमा परिचित धौलागिरि आइसफल पदमार्गको प्रवेशद्वारका रुपमा रहेको यो क्षेत्रको जङ्गलमा फागुन महिनाको सुरुवातसँगै फुलेको राताम्मे गुराँसको सुन्दरताले पर्यटकलाई आ..

  • आइसफल पदमार्गमा पूर्वाधार थप गरिँदै

    मुस्ताङ -म्याग्दीका नौ र मुस्ताङका दुई बस्तीलाई समेट्ने गरी पहिचान गरिएको धौलागिरि आइसफल पदमार्गमा भौतिक पूर्वाधार निर्माण कार्यलाई अघि बढाइएको छ । चार वर्षअघि टे«किङ एजेन्सीज् एसोसिएसन अफ नेपाल (टान) पश्चिमाञ्चल क्षेत्रीय च्याप्टर पोखरा र स्थानीय पर्यटन व्यवसायीले पहिचान गरेको यो पदमार्गमा तीन वर्षदेखि भौतिक पूर्वाधार निर्माण क..

  • बिस्केट जात्राको तयारी सुरु

    भक्तपुर – आगामी चैत २८ गतेदेखि आठ रात नौ दिनसम्म मनाइने बिस्केट जात्राको तयारी सुरु भएको छ । आगामी वैशाख ५ गतेसम्म चल्ने जात्राको मुख्य आकर्षणका रुपमा रहेको लिङ्गो उठाउनका लागि गुठी संस्थान भक्तपुरले सूर्यविनायक नगरपालिकास्थित चित्तपोलको सल्लाघारी वनबाट करिब ५५ हात लामा दुई लिङ्गो भक्तपुर नगरपालिका–११ ल्येसिंखेल अर्थात् भे..

रातोपाटी स्पेशल