• नयाँ वर्षको दिन १२ हजार धार्मिक पर्यटक

    प्रेम आचार्य सन्धिखर्क, ९ वैशाख । धार्मिकस्थल सुपा देउरालीमा आउने धार्मिक पर्यटकको सङ्ख्यामा वृद्धि भएको छ । एक वर्ष पहिलाको तुलनामा आजभोलि आउने दर्शनार्थीको सङ्ख्यामा दोब्बरभन्दा बढीले वृद्धि भएको छ । विगतका वर्षमा दैनिक दुई सयदेखि एक हजार जनाले दर्शन तथा पूजाआजा गर्ने गरेकामा अहिले एक हजारदेखि दुई हजारसम्मले दर्शन गर्ने गरेको ..

  • सुपा देउरालीमा पर्यटकको सङ्ख्यामा वृद्धि

    सन्धिखर्क, ८ वैशाख । प्रसिद्ध धार्मिकस्थल सुपा देउरालीमा धार्मिक पर्यटकको सङ्ख्य..

  • पर्यटन प्रवद्र्धनमा थप सहयोगका लागि चीनसँग आग्रह

    काठमाडौँ, वैशाख ६ – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री दीलनाथ गिरीले नेपा..

  • ‘मनले चाहेको पु¥याउने मैतीदेवी’

    सुना लम्साल काठमाडौँ, ६ वैशाख । डिल्लीबजार र ज्ञानेश्वरका बीचमा अवस्थित मैतीदेवी..

  • बर्दियामा बाघको आकर्षण

    गुलरिया (बर्दिया), ६ वैशाख । छोटो बसाइँका लागि बर्दिया राष्ट्रिय निकुञ्ज आएका बे..

  • सगरमाथामा ‘ट्राफिक जाम’ : अहिलेसम्मकै बढी आरोही

    सोलुखुम्बु, ६ वैशाख । विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि सबैभन्दा बढी आरोहीले अनुमति लिएका छन् । पर्यटन विभागका सूचना अधिकारी दुर्गादत्त ढकालका अनुसार मङ्गलबारसम्ममा सगरमाथा आरोहणका लागि ३९ समूहका ३६५ जनाले आरोहण अनुमति लिएका छन् । सो सङ्ख्या अहिलेसम्मकै बढी भएको उनले बताए । गत वर्ष कुल ३४ समूहका २८९ जनाले आरोहणको अनुमति..

  • पर्यटक बढेसँगै मुक्तिनाथमा सुविधा सम्पन्न होटल

    वासुदेव पौडेल/सन्तोष गौतम मुस्ताङ, ५ वैशाख । हिन्दु तथा बौद्ध धर्मावलम्बीको साझा तीर्थस्थल मुक्तिनाथमा भक्तजन र पर्यटकको बढ्दो आगमनसँगै स्थानीयवासीले सुविधा सम्पन्न होटलमा लगानी बढाएका छन् । पछिल्ला वर्ष बेनी–जोमसोमबाट मुक्तिनाथसम्मको बाटो स्तरोन्नति हुँदै गएपछि पर्यटक आमगनमा आएको उत्साहजनक वृद्धिले होटल व्यवसायमा लगानी गर्न स्थ..

  • पाटा नेपालको क्षमता अभिवृद्धि तालिम सुरु

    काठमाडौँ, ५ वैशाख – प्यासिफिक एसिया ट्राभल एसोसियसन (पाटा)नेपाल च्याप्टरले आगामी जुन १ देखि ४ सम्म नेपालमा आयोजना हुन लागेको ‘हिमालयन ट्राभल मार्ट २०१७’ तथा इन्टरनेसनल ट्राभल ब्लर्गस एन्ड मिडिया कन्फ्रेन्सको आयोजनाका लागि आवश्यक विविध विद्यामा परिचालन हुने विद्यार्थी युवा जनशक्तिलाई क्षमता अभिवृद्धि गराउने उद्देश्यले एक मह..

  • पदयात्रा सुचना कार्ड (टिम्स) माथिको विवाद समाधान कहिले ?

    काठमाडौँ, वैशाख ४– पदयात्रा सूचना व्यवस्थापन प्रणाली (टिम्स) कार्डका विषयमा लामो समयदेखि विवादित बनेको नेपाल पर्यटन बोर्ड र ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) बीचको समस्या तत्काल समाधान गर्न सरोकार भएकाहरुले ध्यानाकर्षण गराएका छन् । ‘पर्यटनका समसामयिक विषय’बारे टानले यहाँ आज आयोजना गरेको अन्तक्र्रियाका वक्ताले टिम्स रकम वि..

  • फ्लाइपाल : विमान सुरक्षालाई सघाउने सफ्टवेयर

    काठमाडौ, बैशाख ४ –सानो उपकरण हटाउँदा चल्दै गरेको मेसिन बन्द हुनसक्छ । एउटा तार चुँडिदा संसारभरको सम्पर्क टुट्न सक्छ, अनि सानो विवरण गलत भइँदिदा ठूलो दुर्घटना निम्तन सक्छ । जहाजको सुरक्षित उडानका लागि त हरेक सुक्ष्म विवरणको महत्व अझ बढि हुन्छ । जब विमान परीक्षणको कुरा आउँछ, यस्ता साना–साना विवरणलाई ख्याल गर्नुपर्ने हुन्छ । यस [&h..

  • नयाँ वर्षमा पर्यटकै पर्यटक : तीन दिनमा लुम्बिनीमा झन्डै तीन लाख पर्यटक

    लुम्बिनी, ४ वैशाख । नयाँ वर्ष २०७४ को अवसरमा वैशाखको पहिलो तीन दिनमा विश्व शान्तिको मुहान लुम्बिनीमा झन्डै तीन लाख पर्यटकले अवलोकन गरेका छन् । विश्व प्रसिद्ध लुम्बिनीको अवलोकन, भ्रमणका लागि स्वदेशी तथा विदेशी पर्यटक गरी झन्डै तीन लाख लुम्बिनी आएको लुम्बिनी विकास कोषले जनाएको छ । नयाँ वर्षको अवसरमा लुम्बिनी घुम्न आएको यो सङ्ख्या ..

  • होटल बन्द भएपछि वन्यजन्तुसँग रात बिताउँछन् मचानमा पर्यटक

    चितवन, ४ वैशाख – चितवन राष्ट्रिय निकुञ्जभित्र निजी क्षेत्रका होटल बन्द भएपछि तिनै होटलको अनुभूति दिलाउने गरी यहाँका मध्यवर्ती सामुदायिक वनले पर्यटकलाई सेवा दिन थालेका छन् । फस्टाउँदो मध्यवर्ती वनभित्र अग्ला मचान निर्माण गरी तिनीहरुमा रात बिताउन सक्ने गरी कोठा बनाएर पर्यटकलाई सेवा दिन थालिएको हो । झन्डै पाँच वर्षअघि चितवन र..

  • घोरेपानीमा पर्यटकको चहलपहल

    मुस्ताङ, ४ वैशाख – विनाशकारी भूकम्पका कारण शिथिल बनेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) क्षेत्रको पर्यटन व्यवसाय अहिले फस्टाउन थालेको छ । एक वर्षको अवधिमा एक्यापअन्तर्गत पर्ने मूख्य पर्यटकीय गन्तव्य घोरेपानीमा दोब्बर पर्यटक भित्रिएपछि व्यवसायीले भूकम्पको घाउ बिर्सदै गएका छन् । विस २०७२ मा १९ हजार ३४८ पर्यटक भ्रमणक..

  • मुक्तिनाथमा आन्तरिक तथा भारतीय पर्यटकको सङ्ख्या बढ्दै

    वासुदेव पौडेल पोखरा, ३ वैशाख । हिमाल पारीको जिल्ला मुस्ताङमा अवस्थित प्रसिद्ध मुक्तिनाथ मन्दिरमा जाने आन्तरिक तथा भारतीय पर्यटकको सङ्ख्यामा वृद्धि भएको छ । नेपालका चारधाममध्ये एक मुक्तिनाथको दर्शनपछि मनोकामना पूरा हुने जनविश्वासका नेपाली दर्शनार्थी मुक्तिनाथ पुग्ने गरेका छन् भने भारतका विभिन्न स्थानबाट पुग्ने दर्शनार्थीको सङ्ख्य..

  • म्याग्दीको ‘टोड्के’मा पूर्वाधार अभाव

    म्याग्दी, ३ वैशाख – म्याग्दीको सम्भावनायुक्त पर्यटकीयस्थल टोड्के पूर्वाधार र प्रचारप्रसारको अभावले पछाडि परेको छ । गत वर्ष सरकारले गाउँ पर्यटन प्रवद्र्धन मञ्च (भिटोफ) नेपालको सिफारिसमा प्रचुर पर्यटकीय सम्भावना बोकेको टोड्केलाई पर्यटकीय गन्तव्यका रुपमा घोषणा गरेको थियो । तर आवश्यक पूर्वाधार अभाव र प्रचारप्रसारमा भएको कमीले ..

  • काभ्रेमा अनैकोट भ्यू टावर : यस्ता छन् विशेषता

    काभ्रे, ३ वैशाख – काभ्रेपलाञ्चोक जिल्लाको पाँचखाल नगरपालिका–१ स्थित ‘अनैकोट भ्यू टावर’ पछिल्लो समय पर्यटकको आकर्षणको केन्द्र बन्दै गएको छ । भ्यू टावरबाट वरपरका सुन्दर दृश्य अवलोकन गर्न सकिने साथै बिहानी सूर्योदय पनि हेर्न मिल्ने भएकाले पर्यटन विकासको उच्च सम्भावना बोकेको छ । सो टावरबाट दृश्यावलोकन गर्नका लागि राजधानीबाट आन..

  • आर्थिक समृद्धिको आधार पर्यटन : उपराष्ट्रपति पुन

    काठमाडौँ, ३० चैत । उपराष्ट्रपति नन्दबहादुर पुनले मुलुकको आर्थिक समृद्धिको लागि पर्यटन क्षेत्र नै मुख्य आधार भएको बताएका छन् । शिखरपोस्ट मिडियाको तेस्रो वार्षिकोत्सव समारोहमा उपराष्ट्रिपति पुनले पर्यटन प्रवद्र्धन नगरी देशको विकास सम्भव हुन नसक्ने भन्दै त्यसतर्फ ध्यान दिनुपर्नेमा जोड दिएका हुन् । विकासका लागि सरकारको मात्र बाटो हे..

  • पर्यटक डाक्न ‘अतिथि देवो भवः’

    चितवन, २९ चैत – नेपालमा बाह्य पर्यटक भित्र्याउन ‘अतिथि देवो भवः’ अभियान सुरु गरिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल पर्यटन बोर्ड, गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) तथा पर्यटनसँग सम्बन्धित विभिन्न सङ्घ संस्थाको सहकार्यमा यो अभियान सुरु गरिएको हो । नेपालीहरुको आतिथ्यताको शैली र संस्कारलाई व्यवहारमा उतार..

  • कञ्चनपुरमा चार दर्जन प्राकृतिक ताल

    कञ्चनपुर, २८ चैत । कञ्चनपुरमा चार दर्जन प्राकृतिक ताल रहेको पाइएको छ । जिल्ला कृषि विकास कार्यालय, कञ्चनपुरले सङ्कलन गरेको तथ्याङ्कअनुसार यहाँ ४७ प्राकृतिक ताल रहेका छन् । सङ्कलित तथ्याङ्कअनुसार सबैभन्दा ठूला तालमा बेलौरी नगरपालिकाको पुरैना ताल र बन्दा ताल रहेका छन् । क्रमशः दुवै तालको क्षेत्रफल ३० र २५ हेक्टर रहेको छ । बाँकी [..

  • अन्नपूर्ण पदमार्गमा बढे पर्यटक : पाँच हजार ४१६ मिटरको भञ्ज्याङ पार गर्दा भाग्यमानी महशुस

    लमजुङ, २७ चैत – अन्नपूर्ण पदमार्गमा आउने पर्यटकको आगमनमा उल्लेख्य वृद्धि भएको छ । टिम्स चेक पोस्ट बेँसीसहरको तथ्याङ्कअनुसार मार्च महिनामा मात्रै दुई हजारभन्दा बढी विदेशी अन्नपूर्ण पदमार्गमा आएका छन् । टिम्सकी कर्मचारी मीना गुरुङले मार्च महिनामा दुई हजार ५९६ विदेशी पर्यटक लमजुङ आएको बताइन । अप्रिल महिना लागेसँगै दैनिक १०० भ..

  • बाह्य पर्यटक भित्र्याउन ‘अतिथि देवो भवः’ अभियान सुरु

    रत्ननगर (चितवन), २६ चैत । नेपालमा बाह्य पर्यटक भित्र्याउन ‘अतिथि देवो भवः’ अभियान सुरु भएको छ । नेपाल सरकार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल पर्यटन बोर्ड, गैर आवासीय नेपाली सङ्घ (एनआरएनए) तथा पर्यटनसँग सम्बन्धित विभिन्न सङ्घ संस्थाको सहकार्यमा यो अभियान सुरु गरिएको हो । नेपालको आफ्नो मौलिक आतिथ्यता र संस्कारला..

  • हवाईयात्रा गर्ने पर्यटकलाई चितवनमा २५ प्रतिशत छुट

    चितवन, २५ चैत । नारायणगढ–मुग्लिन सडकखण्डमा यात्रा गर्न जोखिम र असहज भएपछि हवाईमार्ग भएर जिल्ला भित्रिने पर्यटकलाई यहाँका होटल सञ्चालकले २५ प्रतिशत छुटको व्यवस्था गरेका छन् । जिल्लामा भित्रिने पर्यटक घटेको भन्दै होटल सञ्चालकले सो छुटको व्यवस्था गरेको हो । यहाँ अधिकांश पर्यटक काठमाडौँबाट आउने गर्छन् । अन्तर्राष्ट्रिय विमानस्थल काठ..

  • भिजन २०२० चुम्न पर्यटन बोर्डले गर्यो यीअन्तर्राष्ट्रिय मिडियासँग प्रचार गर्ने सम्झौता

    सिबी अधिकारी काठमाडौँ, चैत २१ – नेपालको पर्यटनलाई अन्तर्राष्ट्रिय बजारमा प्रचारप्रसार गरी बढी भन्दा बढी विदेशी पर्यटक भित्र्याउने उद्देश्यले नेपाल पर्यटन बोर्डले चर्चित अन्तर्राष्ट्रियस्तरका सञ्चार माध्यमसँग साझेदारी अघि बढाएको छ । भूकम्पपछिको पर्यटनलाई विश्वभर सकारात्मक सन्देश प्रवाह गरी पर्यटन प्रवद्र्धन गर्न बोर्डले बिबिसी, र..

  • लुम्बिनीमा पर्यटक बढे, पर्यटन प्रर्बद्धन भएन

    रुपन्देही, चैत २१ –अन्र्तराष्ट्रिय पर्यटकीयस्थल लुम्बिनीमा सन् २०१६ मार्च महिनाको तुलनामा यस बर्षको मार्च महिनामा बिदेशी पर्यटकको आगमनमा ३२ दशमलव ९५ प्रतिशत बृद्धि भएको छ । लुम्बिनी बिकास कोषको सुचना शाखाले दिएको जानकारी अनुसार सन २०१६ को मार्चमा २१ हजार चारसय ४४ जना पर्यटक मात्र आएकोमा यस बर्षको मार्चमा २८ हजार पाँच सय ११ जना [..

  • मुस्ताङ जाने पर्यटकका कारण होटल भरिभराउ

    पर्वत, १८ चैत । मुस्ताङ जाने पर्यटकका कारण पर्वतका होटल भरिभराउ बनेका छन् । उपल्लो मुस्ताङको भ्रमण गर्न जाने याम सुरु भएसँगै दैनिकजसो पर्यटक आउन थालेका छन् । यहाँ आन्तरिकसँगै भारतीय पर्यटकको घुइँचो लाग्न थालेको छ । विश्वप्रख्यात ट्राभल गाइड लोन्ली प्लानेटले उपल्लो मुस्ताङलाई विश्वकै १० उत्कृष्ट गन्तव्यमध्ये तेस्रो स्थानमा सूचीकृ..

रातोपाटी स्पेशल