• पर्यटकीय विकासलाई समेट्ने गरी योजना छनोट गर्न सुझाव

    पोखरा– जिल्ला विकास समिति कास्कीद्वारा आज यहाँ आयोजित पूर्वयोजना तर्जुमा गोष्ठीमा वक्ताले योजना तर्जुमा गर्दा यहाँको पर्यटकीय सम्भाव्यतालाई दृष्टिगत गरी योजना छनोट गर्न जोड दिएका छन् । पर्यटन कास्की जिल्लाको विशिष्ट पहिचान भएको भन्दै वक्ताले विभिन्न कारणबाट यहाँको सौन्दर्य ओझेलमा पर्दै गएको भन्दै सौन्दर्य कायम राख्दै थप पर्यटकीय..

  • पर्यटकको बसाइँ लम्ब्याउन होम स्टे

    चितवन–पर्यटकको बसाइँ लम्ब्याउन चितवनको खैरहनीस्थित कुमरोजमा २० वटा होम स्टे निर्..

  • कमला नदीमा भूत मेला, धामीझाँक्रीको घुइँचो

    सिरहा – आजबिहान देखि कमला नदीको दृश्य रोमाञ्चक देखिन्थ्यो। पहेँलो धोती र सारीमा ..

  • रसुवागढी नाका हुँदै चिनियाँ पर्यटक भित्रिन थाले

    काठमाडौं–भारतीय नाकाबन्दीपछि चिनबाट इन्धन भित्रिन थालेसँगै चिनियाँ पर्यटकहरु पनि..

  • खराब मौसमका कारण तीनदिनदेखि उडान अवरुद्ध

    भोजपुर –  खराब मौसमका कारण निरन्तर तीन दिनदेखि भोजपुर–काठमाडाँै हवाइ उडान ..

  • शान्तिका लागि १४ हजार बढीले दिप प्रज्जवलन गरे (फोटोफिचर)

    सेन्जेनमा (चीन) चीनको व्यापारिक केन्द्र सेन्जेनमा चीनका प्रतिष्ठित भिक्षु मास्टर बेन हुवान को १०९ औं जन्मजयन्ती तथा ७ औं सेन्जेन बौद्ध प्रार्थना महासभा २०१५ का उपलक्ष्यमा आयोजित विशाल साँस्कृतिक कार्यक्रममा विश्व शान्तिको कामना गर्दै गरिएको प्रार्थना थियो । कार्यक्रममा नेपाल सहित १३ मुलकका १ हजार बढी भिक्षु भिक्षुणी सहित १४ हजार..

  • माउन्टेन बाइक महोत्सव हुने

    काठमाडौँ – नेपाल पर्यटन बोर्डसहित विभिन्न साइक्लिङ संस्थाहरुको संयुक्त आयोजनामा आगामी मङ्सिर ४ देखि ६ गतेसम्म ‘जाइन्ट काठमाडौँ माउन्टेन बाइक महोत्सव–२०१५’ हुने भएको छ । यसको अन्य आयोजकहरुमा नेपाल साइक्लिङ एसोसिएसन, फन्टेस्टिक होलिडेज नेपाल, जाइन्ट साइकल र लाइफ साइकल नेपाल रहेको छ । सत्तरी प्रतिशत नेपाली र ३० प्रतिशत विदेशी..

  • तस्विरमा यस्तो देखियो कहीँ नभएको जात्रा (फोटोफिचर)

    काठमाडौं – नेपालमा एउटा उखानै छ, कहीँ नभएको जात्रा हाडिँगाँउमा । प्रत्येक वर्ष मानिसहरु यस अनौठो जात्रा मनाउन भेला हुन्छ । धेरै वर्षअघि विष्णु भगवान मानिसजस्तो भएर हिडिँरहेका बेला काम गर्दै गरेकी एक महिला दुखाईका कारण आमाको नाम लिएर चिच्याइरहेकी थिइन् । संयोगवस त्यसबेला एक महिलाको भेषमा रहेका भगवान विष्णु त्यही बाटो हिँडिरहेका थ..

  • मौसम खुलेसँगै पर्यटकीयस्थलमा पर्यटकको चहलपहल बाक्लिँदै

    इलाम – मौसम खुलेसँगै इलामका पर्यटकीयस्थलमा आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल बढेको छ । जिल्लाकै अग्लो स्थानमा रहेको सन्दकपुर, कन्याम, सानो पाथीभरा, माइपोखरी र अन्य पर्यटकीयस्थलमा भारतीय र पश्चिमी मुलुकबाट बाह्य तथा झापा, मोरङ, सुनसरी, काठमाडाँैलगायतका ठाउँबाट आन्तरिक पर्यटक आउने क्रम बढ्दै गएको हो । यसपटक छिट्टै मौसम खुलेकाले सन..

  • टानको अध्यक्षमा रिजाल विजयी

    काठमाडौँ– ट्रेकिङ एजेन्सिज एसोसिएसन नेपाल (टान) को ३७औँ वार्षिक साधारणसभाले चन्द्रप्रसाद रिजालको नेतृत्वमा नयाँ कार्यसमिति गरेको छ । गएराति सम्पन्न मतगणनामा प्रगतिशील समूहका रिजालले ७९ मतको अग्रताका साथ प्रजातन्त्रवादी समूहका प्रतिस्पर्धी सागर पाण्डेलाई पराजित गरेका हुन् । रिजालको ४११ र मत पाण्डेको ३३२ प्राप्त भएको छ । पदाधिकारी..

  • टानमा चन्द्र रिजाल समूह अगाडि

    काठमाडौ– असोज २८ गते हुन लागेको ट्रेकिङ एजेन्सिज् एशोसियसन अफ नेपाल (टान) निर्वाचन २०७२ को सरगर्मी अगाडि बढिरहँदा चन्द्र रिजाल समूह अगाडि देखिएको छ । अधिकाँस पर्यटन व्यवसायीको साथ र समर्थन रहेको हुँदा रिजाल समूह चुनावी प्रतिष्पर्धामा अगाडि देखिएको हो । एक आपसमा इलेक्ट्रोनिक माध्यमको प्रयोग गर्दै मत माग्न उम्मेदवारहरु व्यस्त भईरह..

  • टान अध्यक्षका प्रत्यासीबीच मञ्चमा नै आरोपप्रत्यारोप

    काठमाडौं– ट्रेकिङ एजेन्सिज एसोसियसन अफ नेपाल (टान) को निर्वाचन हुन तीनमात्रै बाँकी रहँदा अध्यक्षका प्रत्यासी उम्मेद्वारविच वाकयुद्व नै चलेको छ ।

  • मजदुर र व्यवसायीलाई उद्योगी बनाउन मेरो नेतृत्वः चन्द्र रिजाल

    अध्यक्षका प्रत्यासी, टान व्यवसायी र मजदुर बीच सुमधुर सम्बन्ध हुनुपर्छ । सबै व्यवसायीहरु मजदुर बाटनै बनेका हुन् । व्यवसायी र मजदुर एक आपसमा सहकार्य हुन सके मात्र यस व्यवसायले गति लिने हो । यसमा टानले विशेष भूमिका निभाउनु पर्छ । हालको नेतृत्वले मजदुर त के व्यवसायीको समेत हित हुने काम गर्न सकेको छैन । व्यवसायी […]

  • यसकारण टानको नेतृत्वमा पाण्डे समूहको उम्मेद्वारी

    काठमाडौं– ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)को नयाँ नेतृत्वको लागि वर्तमान महासचिव सागर पाण्डे समूहले उम्मेद्वारी मनोनयन दर्ता गरेको छ । असोज २८ गते हुन लागेको ३७ औं टानको साधरणसभाले नयाँ नेतृत्व चुन्दैछ । रमेश धमला नेतृत्वको दुई वर्षे कार्यकाल समाप्त हुन लागेपछि अबको नेतृत्वमा को जाने भनेर सहमति नभएपछि चुनावी प्रतिस्पर्धा..

  • आठ पटकका सगरमाथा आरोही टाशी शेर्पा टानको चुनावी मैदानमा

    बिश्वको सर्बोच्च शिखर सगरमाथा ८ पटक सफल आरोहण गरिसकेका टाशी लाक्पा शेर्पा अहिले नेपाल ट्रेकिङ एजिन्सी एसोसियसन ,नेपाल ९टान० को चुनावी मैदानमा उत्रेका छन् । संखुवासभामा जन्मेका शेर्पा अहिले टानको वरिस्ठ उपाध्यक्षका लागि चुनावी मैदानमा उत्रेका हुन् । सानै उमेरबाट हिमाल आरोहण र ट्रेकिङ क्षेत्रमा लागेका शेर्पाले सगरमाथाको आठ पटक तथा..

  • टान नयाँ कार्यसमितिका लागि उम्मेदवारी घोषणा

    काठमाडौँ  – ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) को नयाँ कार्यसमितिका लागि संयुक्त व्यावसायिक समूहले उम्मेदवारी घोषणा गरेको छ । सो समूहका तर्फबाट चन्द्रप्रसाद रिजाल नेतृत्वको समूहले आज आयोजित पत्रकार सम्मेलनमा टानको ३९ औँ वार्षिक साधारणसभा तथा नयाँ कार्यसमिति निर्वाचनका लागि पदाधिकारी र सदस्यसहित १७ पदमा उम्मेदवारी घोषणा तथा..

  • टान निर्वाचनका लागि दुई व्यवसायी सङ्गठनको नयाँ गठबन्धन

    काठमाडौँ–ट्रेकिङ एजेन्टस् एसोसिएसन अफ नेपाल (टान)को आगामी निर्वाचनका लागि दुई पर्यटन व्यवसायी सङ्गठनबीच सहकार्य हुने भएको छ । नेपाली काँग्रेस निकट राष्ट्रिय पर्यटन व्यवसायी सङ्घ नेपाल (निट–नेपाल) र एकीकृत (माओवादी) निकट नेपाल पर्यटन व्यवसायी मञ्चबीच नयाँ गठबन्धन बनेको हो । दुवै सङ्गठनको सहमतिअनुसार मञ्चका तर्फबाट टानको अध्यक्षका..

  • विश्वलाई आकर्षित गर्ने फिलिपिन्सको सामुन्द्रिक किनार (फोटोफिचर)

    निलो आकाश मुनी कन्चन पानी । आँखाले हेरी नभ्याउदो समुद्र । पानीको छलसंगै आउने हावा प्रकृतिले दिएको अनुपम आनन्दको मज्जा नरुचाउने मावन संसारमा कमै होलान् ।

  • असोज २८ गते टानको निर्वाचन हुने

    काठमाडौँ –  आज हुने तोकिएको निर्वाचन स्थगित भएपछि नयाँ मिति २८ असोजमा टानको निर्वाचन हुने भएको छ बिहिबार प्रमुख जिल्ला अधिकारीसहितको रोहबरमा काठमाडौं जिल्ला प्रशासन कार्यालयमा टानले नयाँ निर्वाचन मिति तोकेको हो । विवादका बीच आजको निर्वाचक स्थगित भएको थियो । असन्तुष्ट पक्षले उम्मेदवारी दर्ता गर्ने अघिल्लो दिन टान कार्यालयमा तालाब..

  • डोल्पा आउने पर्यटकको संख्या बढ्यो

    डोल्पा–डोल्पामा गएको दुईमहिना यता बिदेशी पर्यटकहरुको संख्यामा बृद्धि भएको छ ।नेपालमा बैशाख १२ गतेको महाभुकम्प पछि सुस्ताएको पर्यटन ब्यबसाय डोल्पामा भने भदौ महिना देखि मात्र दैनिक पर्यटकहरुको सङख्यामा बृदि भएको बिमानस्थल सुरक्षा प्रहरी चौकी जुफालले जानकारी दिएको छ । डोल्पा आउनको लागि भदौ देखि असोज सम्मको दुईमहिना उपयुक्त सिजन भएक..

  • दिन एक जात्रा दुई (फोटोफिचर तथा भिडियो)

    काठमाडौं – सांस्कृतिक विविधताले भरिपूर्ण उपत्यकामा आइतबार दुई जात्रा देखिए । एउटा थियो– ईन्द्रजात्रा, जुन वसन्तपुरमा देखियो । अर्को थियो– पाटनमा देखिएको मछिन्द्रनाथ जात्रा । रातोपाटी सहकर्मी बिजु महर्जन सोमबार एकै दिन देखिएका दुई जात्रा अवलोकन गर्न पुगिन्, जहाँ उनले दिनभर लगाएर यस्ता तस्बिर र भिडियो लिइन् :

  • व्यवसायी भन्छन्– पर्यटकीय केन्द्र ठमेल सुरक्षित छ

    काठमाडौं–भूकम्पका कारण पर्यटकीय केन्द्र ठमेल असुरक्षित रहेको नकारात्मक प्रचारकाबीच यस क्षेत्रका व्यसायीहरुले ठमेल सुरक्षित रहेको र आफूहरु पर्यटकलाई सेवा दिन आतुर रहेको बताएका छन् ।

  • एक सय तीन जना पाईलटले पाए अस्थायी प्रमाणपत्र

    पोखरा -नेपाल नागरिक उड्ययन प्राधिकरणले पोखराको आकासमा उड्ने प्याराग्लाईडिङका पाईलटहरुलाई सोमवार एक विशेष समारोहका वीच अस्थाई उडान प्रमाण पत्र वितरण गरेको छ । अस्थायी प्रमाण पत्र पाएपछि पाईलटहरुमा खुसीयाली छाएको छ । दुईदशक वढी पोखरामा विना इजाजत र प्रमाण पत्र उड्दै आएका पाइलटहरुले हालका लागि अस्थायी उडान प्रमाणपत्र पाएका हुन् । प..

  • पर्वतारोहण पर्यटन ओझेलमा

    अन्तर्राष्ट्रिय जगतमा नेपालको परिचय पर्वतारोहण पर्यटनको मुख्य गन्तव्यस्थलका रुपमा बने पनि यस क्षेत्रलाई अलग्गै पर्यटन व्यवसायका रुपमा स्वीकार नगरिँदा परेको भन्दै सम्बन्धित विज्ञहरुले चिन्ता व्यक्त गरेका छन् ।

  • माछापुच्छ्रेको अर्को भाग, जसलाई कमैले देखेका छन् (फोटोफिचर र भिडियो)

     काठमाडौं– वैशाख १२ को भूकम्पले ठूलो जनधनको क्षति त गर्यो नै, यसले ठूलो क्षति पर्यटन क्षेत्रमा पनि पुर्यायो । नेपालको लाङटाङ र मनास्लु क्षेत्रमा भूकम्पले क्षति पुर्याएको छ, यहाँ ट्रेकिङ रुट भत्केका छन् । विश्वकै आकर्षणको केन्द्र रहेको सगरमाथा आधार शिविरमा पनि भूकम्पपछिको हिमपहिरोका कारण पर्यटकले ज्यान गुमाए । यसलगत्तै विभिन्न दे..

रातोपाटी स्पेशल