• बज्रबाराहीको आमा टिष्टुङ बज्रबाराहीको जात्रा (फोटोफिचर)

    विजु महर्जन काठमाडौँ, वैशाख ३० – प्राचिन टिष्टुङमा बज्रबाराहीको जात्रा प्रत्येक तीन वर्षमा एक चोटी लाग्दछ । चण्डीपुर्णिमा अर्थात बैशाख पुर्णिमापछि बज्रबाराहीको जात्रा सुरु हुन्छ । यो जात्रा तीन दिनसम्म मनाइन्छ । जात्राको पहिलो दिन गाँउबाट देवताहरु ल्याएर टिष्टुङमा बज्रबाराही अवस्थित पिठमा राख्ने गरिन्छ । यसको भोलिपल्ट जात्राकै म..

  • लुम्बिनीमा यसरी मनाइयो बुद्धजयन्ती (फोटो फिचर)

    राधेश्याम विश्वकर्मा रुपन्देही बैशाख २७ – लुम्बिनीमा २५६१ औं बुद्ध जयन्ती भब्य र..

  • पूर्वी नाकाबाट पर्यटक आगमनमा वृद्धि

    बनियानी (झापा), २७ वैशाख । सन् २०१६ को तुलनामा यसवर्ष पूर्वीनाका काँकरभिट्टा हुँ..

  • वायुप्रदुषणले खतरामा बुद्धको जन्मभूमि : वैज्ञानिक

    बिबिसी भैरहवा, वैशाख २७ – बढ्दो वायुप्रदुषणका कारण गौतम बुद्धको जन्मभूमि उच्च जो..

  • विश्व सिमसार क्षेत्रमा सूचीकृत जगदिशपुर ताल सुकाउन थालियो

    चुरामणि अर्याल कपिलवस्तु, वैशाख २६– बुद्ध जयन्ती नजिकिँदै गर्दा विश्व सिमसार क्ष..

  • शान्तिपुर मन्दिर जीर्णोद्धार सुरु

    काठमाडौँ, २६ वैशाख । स्वयम्भू व्यवस्थापन तथा संरक्षण महासमितिले स्वयम्भूको प्राचीन सम्पदा शान्तिपुर मन्दिर रु चार करोडको लागतमा जीर्णोद्वार सुरु गरेको छ । विसं २०७२ वैशाख १२ गतेको भूकम्प तथा त्यसपछिका परकम्पका कारण सो सम्पदामा ठूलो क्षति भई जोखिम बढेपछि महासमितिले आफ्नो खर्चमा मन्दिर बनाउने भएको हो । स्वयम्भू महाचैत्यदेखि करिब त..

  • नेपाल सरकारलाई ११ लाख तिर्नुपर्ने डरले यी सगरमाथा आरोही २० हजार फिटमाथिको गुफामा लुके

    डेली मेल बैशाख २६ – सगरमाथा चढेबापत् नेपाल सरकारलाई बुझाउनुपर्ने  ११ लाख रुपैयाँ (८ हजार ५ सय पाउन्ड) तिर्नुपर्ने डरले एक पर्वतारोही गुफाभित्र लुकेका छन् । नेपालका अधिकारीले दक्षिण अफ्रिकाका रेयान सिन डेभी २० हजार फिट माथिको गुफामा लुकिरहेको अवस्थामा भेटेपटि यस विषयमा पर्दाफास भएको हो । उनलाई त्यहाँबाट ओर्लन आदेश दिइएको छ भने उन..

  • बेलहिया नाकाबाट नेपाल भित्रने पर्यटक आगमनमा वृद्धि

    बुटवल, २६ वैशाख । विगत वर्षको तुलनामा सन् २०१६ मा बेलहिया नाकाबाट नेपाल भित्रने पर्यटकको सङ्ख्यामा वृद्धि भएको छ । यस नाकाबाट स्थलमार्ग भएर सन् २०१६ मा तेस्रो मुलुकका एक लाख ४७ हजार छ सय आठ पर्यटक नेपाल भित्रिएका छन् । यसअघि सन् २०१५ मा बेलहिया हुँदै एक लाख ४१ हजार दुई सय ४२ पर्यटक […]

  • पोखरा अन्तर्राष्ट्रिय विमानस्थल चार वर्षभित्र बन्ने

    पोखरा, वैशाख २५ – नेपालका लागि चिनियाँ राजदूत यु होङले स्थानीय छिनेडाँडामा शिलान्यास भएको अन्तर्राष्ट्रिय विमानस्थलको आज निरीक्षण गरिएको छ । सँगै विमानस्थल निर्माणको ठेक्का लिएको सिएमसिइ कम्पनीका उपाध्यक्ष लिउ सेनगोहेङ पनि थिए । निरीक्षणपछि पत्रकारलाई प्रतिक्रिया दिँदै राजदूत युले विमानस्थल निर्माणमा ऋण दिने चीनको एक्जिम बैंकसँग..

  • स्टिमर सेवाले बढायो आन्तरिक पर्यटक

    पर्वत, २५ वैशाख । कालीगण्डकीमा जल यातायात (स्टिमर) सञ्चालन भएपछि शालिग्राम शीला अवलोकन गर्ने आन्तरिक पर्यटकको सङ्ख्या ह्वात्तै बढेको छ । कालीगण्डकी ‘ए’ जलविद्युत् परियोजनाको बाँध निर्माणपछि बनेको तालमा कालीगण्डकी जल यातायात व्यवसायी समितिले स्टिमर सञ्चालनमा ल्याएपछि आन्तरिक पर्यटकको सङ्ख्या ह्वात्तै बढेको हो । स्टिमरमा जलयात्रा ..

  • ‘माइस टृुरिजम’ तालिमका लागि डा.बर्ट भान काठमाडौंमा

    काठमाडौं, वैशाख २३– क्यापासिटी बिल्डिङ्ग इन माईस टृुरिजम अभियान अन्र्तगत एसियाली माईस् इन्डष्ट्रिजमा प्रख्यात विज्ञ थाइल्याण्डका डा. बर्ट भान वालबिक काठमाडौं आएका छन् । हिमालयन ट्राभल मार्ट २०१७” तथा ईन्टरनेश्नल ट्राभल ब्लर्गस एण्ड मिडिया कन्फ्रेन्सका लागि परिचालन हुने विद्यार्थी युवालाई तालिम दिन वालबिक काठमाडौं आएका हुन् । प्य..

  • धौलागिरि आधारशिविरमा थुप्रिएको फोहोर हटाउन पहल गर्नुपर्ने

    म्याग्दी, २२ वैशाख । म्याग्दीको धौलागिरि गाउँपालिका–४ मुदीस्थित धौलागिरी हिमालको आधार शिविर क्षेत्रमा वर्षांैदेखि थुप्रिएको फोहोर हटाउन स्थानीय युवाले पहल थालेका छन् । संसारको सातौँ (९८,१६७ मिटर) अग्लो हिमालको रुपमा रहेको धौलागिरि हिमालको आरोहण र धौलागिरि चक्रिय पदमार्गको भम्रणमा जाने पर्यटकले प्रयोग गरेर फालेका फोहोर सामग्रीले ..

  • किन भयो फेरि आइओएममा तालाबन्दी

    काठमाडौँ, वैशाख १९ – चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) मा चिकित्सा शिक्षाको विशेषज्ञ तह (पोस्ट ग्राजुएट पिजी) कोटामा व्यवस्था भएको आरक्षण कोटा हटाउन माग गर्दै डिन, आर्थिक प्रशासन र क्याम्पस प्रमुखको कार्यालयमा विद्यार्थीले आज तालाबन्दी गरेका छन् । आइओएमका स्वतन्त्र विद्यार्थी युनियनले पिजी कोटामा आरक्षण दिँदा त्यसको दुरुपयो..

  • खोँचमा खसेर एक सगरमाथा आरोहीको मृत्यु

    सोलुुखुम्बु, वैशाख १७ – सगरमाथा आरोहणका लागि आधार शिविरमा रहेका स्वीस नागरिक ४१ वर्षीय उली स्टेकको खोंँचमा खसेर मृत्यु भएको छ । सगरमाथाको पहिलो शिविरमा आज उहाँको मृत्यु भएको प्रहरी नायब उपरीक्षक माधव बुढाथोकीले जानकारी दिए । उद्धारकर्ताको टोलीले उनको शव हिउँले ढाकिएको खोँचबाट बाहिर निकालेका छन् । शव आजै हेलिकप्टरमार्फत राजधानी प..

  • अस्तव्यस्त अन्तर्राष्ट्रिय विमानस्थल : एयर ट्राफिक जामदेखि उडान रद्दसम्म

    सिबी अधिकारी काठमाडौँ, १७ वैशाख । मुलुकको प्रतिष्ठासँग जोडिएको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थल, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भौतिक संरचना अभावले साँघुरिँदा अस्तव्यस्त बन्दै गएको छ । विमानस्थलको क्षमता कम हुँदा भिडभाड बढ्नाका साथै उडान सङ्ख्या पनि बढिरहेको छ । विमानस्थल साँघुरो भएकै कारण उडानको चापले एयर ट्राफिक जाम, विम..

  • पर्यटकीयस्थलमा फोहरमैलाको डङ्गुर

    खोटाङ, १७ वैशाख । सम्बन्धित निकायले ध्यान नदिँदा जिल्लाका पर्यटकीयस्थलमा फोहरमैलाको डङ्गुर थुप्रिन थालेको छ । जिल्लाका पर्यटकीयस्थलहरू टेम्केडाँडा, रूपाकोटडाँडा, मझुवागढी, भुम्जुडाँडा, बाँझोबारीलगायतका ठाउँमा नसड्ने किसिमका फोहरमैला थुप्रिन थालेको हो । चारैतिरबाट वनजङ्गलले घेरिएको रूपाकोटको हरियो चौरमा यत्रतत्र बिस्कुट, चाउचाउ, ..

  • मुक्तिनाथमा प्रख्यात बन्दै घोडचढी

    वासुदेव पौडेल/सन्तोष गौतम मुक्तिनाथ, १५ वैशाख । गत चैत अन्तिम साता भारतको मुम्बईबाट मुक्तिनाथ आएका रमेश सिंह घोडा चढेरै मुक्तिनाथको प्रवेशद्वारसम्म पुगे । काठमाडौँबाट आएकी सङ्गीता श्रेष्ठले पनि रानीपौवाबाट मुक्तिनाथ प्रवेशद्वारसम्म पुग्न घोडाकै सहारा लिइन् । सिंह र श्रेष्ठमात्र होइन हिमालपारिको मुस्ताङस्थित हिन्दू तथा बौद्ध धर्म..

  • बैसठी हजार पर्यटक इलाम पसे

    इलाम, १४ वैशाख – चालु आर्थिक वर्षको चैत मसान्तभित्रमा ६२ हजार पर्यटक जिल्ला भित्रिएका छन् । इलामको कोल्बुङस्थित पर्यटन सूचना केन्द्र जोरकलशका अनुसार २०७३-७४ मा गत आवको भन्दा चार गुणा बढी पर्यटक भित्रिएका हुन् । सूचना केन्द्रका गगन घिमिरेका अनुसार गत आवमा देशमा भूकम्प, मधेस आन्दोलनजस्ता ठूला सङ्कट परेकाले जिल्लामा कम मात्र ..

  • हराइरहेका दुई ताइवानी पर्यटक भेटिए, एक मृत फेला

    मलेखु (धादिङ) वैशाख १३ – गत फागुन २५ गतेदेखि हराइरहेका दुई ताइवानी पर्यटक बुधबार खोजी दलले उत्तरी धादिङको रुबीभ्याली गाउँपालिकामा फेला पारेको छ । लामो समयको खोजीपछि खोंचमा खसेर एकजना बेहोस भएको र अर्का एक जना मृत अवस्थामा फेला परेको गणेश हिमाल पर्यटन विकास समितिका पूर्व अध्यक्ष कुलबहादुर गुरुङले बताए । एक्काइस वर्षीय लाइङ सिङ [..

  • अतिक्रमणको चपेटामा बुद्ध मंगल ताल

    परासी, बैशाख १३ – नवलपरासी जिल्लाको साविक जहदा गाविस वडा नंं ५ स्थित ७ विगाहा क्षेत्रफमा फैलिएको बुद्धमंगल तालको संरक्षमा चासो नदिइदा यसको अस्तित्व नै खतरामा परेको छ । तालको महत्व पुरातात्विक एवं ऐतिहासिक भएपनि यसको विकास र प्रद्र्धनमा जिल्लाका सम्बन्धित निकायले चाँसो नदिँदा तालको अस्तित्व जोखिममा परेको हो । संरक्षण अभावमा पछिल्..

  • सगरमाथा क्षेत्रमा फोहोरको मात्रा बढ्दै

    सोलुखुम्बु, १२ वैशाख । विश्वको सर्वोच्च शिखर सगरमाथा क्षेत्रमा फोहोरको मात्रा बढेपछि पर्यटन व्यवसायीले चिन्ता व्यक्त गर्न थालेका छन् । सगरमाथाको फोहोर व्यवस्थापनको जिम्मा पाएको सगरमाथा प्रदूषण नियन्त्रण समिति (एसपीपीसी)ले जिम्मेवारी पूरा नगर्दा फोहोर बढेको भन्दै व्यवसायी चिन्तित बनेका हुन् । कस्मो ट्रेक प्रालिमार्फत सगरमाथा आरोह..

  • यसरी बन्दैछ मच्छिन्द्रनाथको रथ (फोटोफिचर)

    विजु महर्जन काठमाडौँ – रातो मच्छिन्द्रनाथको रथ तान्ने जात्राको तयारी धमाधम भइरहेको छ । यसका लागि आवश्यक रथ निर्माणको कार्य जारी छ । पुल्चोकको मुख्य सडक छेउमा दिन रात गरेर रथ तयार बनाइदै गरेको हो । वर्षा र सहकालको देवता मानिने ललितपुरको प्रसिद्ध जात्रा रातो मच्छिन्द्रनाथको रथलाई पाटनको गाबहल, मंगलबार, सुन्धारा, लगनखेल, हुँदै जावल..

  • लोप भैसकेको पदमार्ग ‘सराङकोट–नौडाँडा’ पुनः सञ्चालन हुने

    वासुदेव पौडेल पोखरा, १० वैशाख । पर्यटकीय नगरी पोखरासँग प्रत्यक्ष सरोकार राख्ने पदमार्गमध्येको ‘सराङकोट–नौडाँडा’ पदमार्ग पुनःसञ्चालनमा आउने भएको छ । पोखरा आउने पर्यटक जाने गरेको सराङकोट– कास्कीकोट–तोरीपानी–नौडाँडा पदमार्ग बाटो विस्तारसँगै हराउने अवस्थामा पुगेकोमा नेपाल पर्यटन बोर्ड पोखरा कार्यालयले पर्यटन सम्बद्ध संस्थासँगको सहका..

  • त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको सुरक्षा व्यवस्था अस्तव्यस्त रहेको ठहर

    काठमाडौं, बैशाख १०– संसदीय समितिले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको सुरक्षा व्यवस्था अस्तव्यस्त रहेको जनाएको छ । व्यवस्थापिका संसद सुशासन तथा अनुगमन समिति अन्तगतको उपसमितिले तयार पारेको प्रतिवेदनमा सुरक्षा व्यवस्था अस्तव्यस्त हुँदा विमानस्थलमा ठूलो परिमाणमा सुन तस्करी हुने गरेको अध्ययन प्रतिवेदन तयार पारेको हो । उपसमितिले आईता..

  • पर्यटन मन्त्रीद्वारा चन्द्रागिरि केबलकारको अवलोकन

    काठमाडौं, वैशाख १०– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री दिलनाथ गिरीले चन्द्रागिरि केबलकारको अनौपचारिक अवलोकन गरेका छन् । मन्त्री गिरीलाई चन्द्रागिरि हिल्स लिमिटेडका अध्यक्ष एवम् नेपाल उद्योग बाणिज्य महासंघका नवनिर्वाचित उपाध्यक्ष चन्द्रप्रसाद ढकालले स्वागत गर्दै परियोजनाको स्थलगत भ्रमण गराएका थिए । विभागीय मन्त्रीको हैसियत..

रातोपाटी स्पेशल